दुर्गा प्रसाई खोलिदिए भष्ट नेताहरूको धोती ! ओलिलाई १० करोड लगानी गरे तर.. । Durga prasai interview ।

Поділитися
Вставка
  • Опубліковано 30 вер 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

КОМЕНТАРІ • 35

  • @Delje960
    @Delje960 7 місяців тому +9

    दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
    Durga Prasai’s agendas are 100% right.

  • @dineshkc-km4ms
    @dineshkc-km4ms 7 місяців тому +3

    😳😱😳😱Nepal ko no1 ramroo manchhay D..P..🙏🙏🔥🔥👌👌👌big crazy fan😎Sinamangal bata

  • @karanbahadur5679
    @karanbahadur5679 7 місяців тому +1

    Kun faida len 10 karod deyako yas mathi karvahi garnu payro murkha haru Tali bajaudae xn

  • @PriyansW
    @PriyansW 7 місяців тому +3

    आज गणतन्त्रका नेताहरूलाई कुर्सी छाड्न जति मुश्किल देखिन्छ, तत्कालीन समयमा राजाले राजगद्दी छाड्नु, जनताका नासो जनतालाई नै सुम्मिन्छु, तिमीहरूले मुलुकलाई विकास,निकास देउ भन्दै गणतन्त्र स्थापना हुन मद्दत गर्नु, सानो हृदयले त्यो सम्भव थिएन। हाम्रोजस्तो भुराजनितिक चपेटामा परेका मुलुकलाई राजा सबैको साझा हुनुपर्छ। राजा ले त्यो बेला चाहेको भए vladmir lenin या अरु धेरै तानाशाह जसरी आफ्नो राजगद्दी बचाइसक्थे तर त्यो बेला राजा ले मेरो जनता काे खून न जाओस् सोचेर सजिलै संग राजगद्दी xodya हुन्,tesaile aba raja chahinxa ra janata le direct vote diyeko manche le PM bannu parxa)

  • @flawless-du9zv
    @flawless-du9zv 7 місяців тому +2

    ईमान्दार देशभक्त एक बनौ यो ब्यबस्था जरै देखी उखलेर फालौ राजा ल्याउ देश अफगानीस्तान युक्रेन सीरीया जस्तो हुनबाट बचाउ देश बनाउ भ्रस्टचारी लुटेरा लाई कारबाही गरौ

  • @karanbahadur5679
    @karanbahadur5679 7 місяців тому +1

    Yo bbc ko bhane ko kura ma nlagnu hissu ho

  • @KumarMagar-q4e
    @KumarMagar-q4e 7 місяців тому

    Vudimavalaa hannaparne le arulaini valaa hanchha natra ta fullko aakhama fulai sansar vaihalthyoni!!!!!?

  • @baniyakaji213
    @baniyakaji213 7 місяців тому +1

    हिक्मत र साहासलाई सलाम दुर्गा जि ओलीलाई झापामा निषेध गरौं यो समान्तीलाई राजाबादीको भोटले चुनाब जित्ने दिन गय

  • @shambhushah2112
    @shambhushah2112 7 місяців тому +1

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❣️💕

  • @DalliDeviGautam
    @DalliDeviGautam 7 місяців тому

    Durga prasai bahadur bau ko choro ho .raja aaunai parcha.Jay Durga Dai and long live our King .

  • @pratapkumal3451
    @pratapkumal3451 7 місяців тому

    Yo manxe pani sabai neta vada pani dherai chor ho fataha ho

  • @worldpeace7725
    @worldpeace7725 7 місяців тому

    Yo prasai prachnde bata prachalit ho confirm

  • @danbahadurrana1687
    @danbahadurrana1687 7 місяців тому

    जुनै आएपनी केपि र रबि लामिछानेको बाहेक अरुको बारेमा बोल्न सक्ने हिम्मत वाला कोहि आएन कठै बरिलैलै प्रचण्ड र शेर बहादुरको बारेमा कोहि बोले त मरिजाम प्रचण्ड को बारेमा त अलिअली बोलेको छ शेरेको बारेमा त चुइका बोलेको छैन कोहि पनि किन होला यस्ता हरुलाइ के बहादुर हिम्मत वाला भन्ने

  • @rajb.k.6595
    @rajb.k.6595 2 місяці тому

    Machiks tero sab vision thik xa accept raja shasan

  • @bishnuthapa9860
    @bishnuthapa9860 7 місяців тому

    जस्लाइ जे लगानी गरे पनि जन्ता को पैसा लुटेर नै गरेको हो येस्ले पनि माओबादी को नाम मा आफ्नु मत्लब पूरा गर्न लाई अहिले काम बनेन दोस लाउदै हिन्ने त हो यो पनि चोर नै हो भनेको जस्तो भयेन पागल भाछ दुर्गे

  • @OmPrakashSunar-k2q
    @OmPrakashSunar-k2q 7 місяців тому +1

    Jaye parsai

  • @thingstoknow2741
    @thingstoknow2741 7 місяців тому

    New leadership 🎉❤

  • @buddhidahal2468
    @buddhidahal2468 7 місяців тому

    झापा जिल्ला को कृषि योग्य भूमि अनेक किसिमका औद्योगिक क्षेत्र को नाममा टावर को नाममा अर्काको जग्गा अधियागर्यो भनेपनि कुन्युमा आगो लगाउँने कृषि गर्छु भनेर बाठो भएमा ज्यान जाने संभावनाछ ।

  • @torangurung8296
    @torangurung8296 7 місяців тому

    Tapaiko swartha jantalai dhoka nadinus hai.

  • @tejGurau
    @tejGurau 7 місяців тому

    राजा लेउ र सबै चाेर नेतालाई फासी दिनुपर्छ

  • @karanbahadur5679
    @karanbahadur5679 7 місяців тому

    K p lai dash karod yo bharat chari ho yas lai karvahi garnu parx

  • @minugahatraj4049
    @minugahatraj4049 7 місяців тому

    Himmat wala nidar durga sir jindabaad 🙏🙏🙏🙏🙏

  • @bijendrashrestha262
    @bijendrashrestha262 7 місяців тому

    Aye Durga vai muji mero tarfa bat 💯 Jana aauchan

  • @shambhushah2112
    @shambhushah2112 7 місяців тому

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @HariPandit-w6f
    @HariPandit-w6f 7 місяців тому

    Jai Ho Durga Mata

  • @TinaMina-g6q
    @TinaMina-g6q 7 місяців тому

    Full support👊👊👊👊👊👊👊👊👊👊

  • @KajalPariyar-gh6gj
    @KajalPariyar-gh6gj 7 місяців тому

    Jaya durgaprasai

  • @puskarrajpandey7923
    @puskarrajpandey7923 7 місяців тому +2

    जनतालाई उचालेर भाग्ने मान्छेको नाम हो दुर्गा प्रसाई । प्रचण्डका चेलाको तरीका पनि गुरुको जस्तै हो । यिनीहरु सबैको अन्तिम उद्देश्य भारतलाई देश सुम्पने भन्दा बढी हैन ।

    • @PriyansW
      @PriyansW 7 місяців тому

      ae khaate,india ko gulami ta tero bau parties le gardaixan

    • @Martinjecker
      @Martinjecker 7 місяців тому +2

      प्रचन्ड को झोले तिमी हौ ओके

    • @puskarrajpandey7923
      @puskarrajpandey7923 7 місяців тому

      @@Martinjecker इनले केही नापे भने लेखेर राख्नुस् ।

    • @NpM10yt
      @NpM10yt 7 місяців тому

      jholey

  • @opt6626
    @opt6626 7 місяців тому

    i support durga sir❤