Sambidhan Ko Bikashkram. नेपालको संबिधानको बिकासक्रम । 2004 to 2072
Вставка
- Опубліковано 18 чер 2023
- Sambidhanko Bikashkram. यो भिडियो द्वारा नेपालको संविधानको ऐतिहासिक बिकासक्रम प्रस्ट पार्ने कोसिस गरिएको छ । लोकसेवा आयोगले लिने धेरै जसो परिक्षामा यो बिषय प्रमुख अग्रपंक्तिमा पर्दछ ।
#loksewamateriyal
धेरै राम्रो छ
Thanks jankarikolagi 🙏🙏🙏🙏
❤❤
effective ❤
Nepal ko itihas ko complete package dinu paryo sir😢
दामिछ हजुर अनि 204 हाल को सम्बिना मा पदम समसेर प्रधानमन्त्री हो भने 2007 2015 2019 2047 2063 2072 को प्रधान मन्त्री को को हुन बताइदिनु पर्यो हजुर।
Kun sambidhan kati patak sansodhan vaeko xa ?
सप्पै राम्रो छ तर मिस्टेक पढाई छ सुधार गर्नु होला हामी झुक्कियौ🤔 6:33 🙏
Thank u for Suggestion.
dai ko asi ma kati ko important xa
important x
Hello sir good morning, sir pls constitution of Nepal 2072 mathi ali details ma video banaunu na, plz sir banaunu na
facebook.com/profile.php?id=100093366399785&mibextid=ZbWKwL send me massage
pahilo samsodhan fagun 16 hoina ra?
फागुन १६ मा राजपत्रमा प्रकाशित भएको हो । त्यहि मिती लाई पहिलो संशोधन भएको मिति मानिन्छ ।