नमस्कार म गायिका गङ्गा थापा यस गित का सर्जक लगायत सम्पुर्ण टिम पर्ती सम्मान गर्दै पछिल्लो समय चर्चित कलाकार मठ्ठु गुरुङ सङ्ग दोहोरी गाउने कोशिस गरेकी छु।आशा छ माया गरिदिनु हुने छ🎉🎉🎉भिडियो हेरेर सल्लाह सुझाव मेरो कमजोरी जे छ त्यै कमेन्ट लाइक shere गर्न भने नभुल्नु होला धन्यवाद 🎉🙏🙏🙏🙏
असाध्यै मनपर्ने गीतको भाकामा गङ्गा बहिनी अनि मठुगुरुङको स्वरमा असाध्यै राम्रो दोहरी दमदार प्रस्तुति शुभकामना दुवैजनालाई
. भविश्यको स्वर दामी छ टुक्का जाने पुग्छ । मठ्ठू भाइलाई शुभकामना । गंगा बहिनी लाइ - प्रगति शुभकामना
आहा धेरै मीठो दोहोरि❤
अति नै मीठो प्रस्तुति टुक्का अनि भाका दुबै राम्रो फेरि अर्को भाग पनि लेउनु होला धन्यवाद ❤
Badhai xa dubai janalai safakta ko shuv kamana.....🎉🎉🎉
Wow very nice song 👌👌❤❤
भाईबैनी को गला र कला लाई सुभकामना ❤
राम्रो छ नानी अझै राम्रो गर्दै जानु
Dami
So nice ❤❤🎉🎉🎉
मत्थु र गंङ्गा कोघम्सा घम्सी दोहोरी मलाइन्तिमी असाध्य मन पर्छ मिथो भाका
मजा आयो, बधाई दुबै जना लाई🎉
मठठुको फ्यान जति हाजिर हुम त
My favorite ❤️❤
❤❤❤🎉🎉🎉❤❤❤🎉🎉❤❤
Good luck dear❤️👍️
Thank you 😊moya
अति उत्कृष्ट दोहोरी ❤❤❤
congratulations
ganga sister i hope one day you'll be famous singer 🥰🥰
thank u🙏🙏
ल बधाई छ म पुन्टे मगर को तर्फबाट दुबै जानलाई❤❤❤❤❤❤❤
Very❤❤❤nice
Many many thanks
आज चाहिँ गंगा नानीको शब्द ठिक छ ❤
Khayo khayo matthu ji le bjar khayo ❤❤ congratulations all of you
सुबै जना को गायकी अनि त्यो मिठो खिर्का wow awesome❤❤❤
Dherai ramro xa maya❤❤
ल बधाई छ अन्ति, हजूरलाई सधैं यसरी अगाडि बदै जानु ❤❤❤❤❤❤
Congratulation didi ❤❤❤❤❤🎉🎉🎉🎉😢
Thank you so much 😊bune
धेरै राम्रो दोहोरी बधाई छ
ल बधाई छ म डल्ले मगर् को तर्फबाट ❤❤❤❤❤❤❤❤
Derai ramro chha❤❤❤
लु बधाइ छ है।दुबै स्वर को धनी हरु लाई अझ प्रगती गर्दै जानू ।सदा देबि देवता दाहिने रहुन।❤❤❤❤
लु बधाई छ।दुबै जनालाई 😘❣️
Thank u my dear
Wau dami xa bunu saphaltako shubhakamana
Dhrai ramro livedohori prastutiko lagi matthubhai Ani gangasis lagyat all team lai congratulations 😮😅🎉😅
Congratulations 🎉🎉
Ramro xa nani👌👌👌❤❤
Wow nice 👌 it looks great
Thank you so much 😊vena
उर्मिला बहिनी फ़ुर्तिलो छ
Heri rako xu hoi❤
Has thank u dd
❤❤❤
नमस्कार म गायिका गङ्गा थापा यस गित का सर्जक लगायत सम्पुर्ण टिम पर्ती सम्मान गर्दै पछिल्लो समय चर्चित कलाकार मठ्ठु गुरुङ सङ्ग दोहोरी गाउने कोशिस गरेकी छु।आशा छ माया गरिदिनु हुने छ🎉🎉🎉भिडियो हेरेर सल्लाह सुझाव मेरो कमजोरी जे छ त्यै कमेन्ट लाइक shere गर्न भने नभुल्नु होला धन्यवाद 🎉🙏🙏🙏🙏
बधाई छ नानु उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤
So nice🎉🎉❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤