भाईरल अजयले न्युरोडमा मच्चाए हँगामा सडक विभागले फेरी बालेनसंग नि-हु खोज्दै यस्तोसम्म गर्यो_Balen
Вставка
- Опубліковано 24 чер 2024
- #goldentv #balenshah #sunitadangol #like_share_subscribe
Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
बालेनको प्रशंसा गर्दै प्रमुख पाटीका वडा अध्यक्षहरुको रोईकराइ,अचम्मको दृष्य देखिएपछी छक्क परिन सुनिता
ua-cam.com/video/Q_HpJ4RAyns/v-deo.html
१००%
slot hjr
1000000 sahi ho
सहि हो यो दाजुले भन्नू भाको बालेन भनेको यो देश को सच्चा सपूत हो❤❤जय बालेन
बालेन चाहि प्रधानमन्त्री हुनुपर्छ भन्ने जति यता ल।😊😊
धेरै राम्रो कुरा हो बालेन ले सहि काम गरेको छ ।
धेरै राम्राे कुरा गर्नुभयो अजय भाई
बालेनको सोचलाइ साकार पार्न सकारात्मक सोच भएका सबै नेपाली एक हुनुपर्छ । परिवर्तनलाइ जहिले पनि सकारात्मकता तर्फ धकेल्नु पर्छ । System विकासमा सबैले सहयोग गराैँ ।
100% सहि कुरा गर्नु भयो सर हजुरको सोचाहि एकदमै सहि लाग्यो अब नेपालमा बालेन ज्यु जस्तो मान्छे हुन्नु जरुरि छ र सब युवाहरु युवतिहरु बालेन ज्यु जास्ता नेतालाई साथ दिन्नु पर्छ❤❤❤ जय बालेन मेयर ज्यु❤❤❤❤❤
अजय भाई सलुत छ हजुर लाई
यस्तो सोच बिचार नेता हरुको गिडिमा किन आउदैन , खाली भ्रष्टाचार गर्ने सोच्ने नेतालाई
तेहि new road को बीचमा लगेर फाँसी दिनु पर्छ। बल्ल देश बिकास हुन्छ जय बालेन
जनप्रतिनिधिहरु देश भक्त भन्दा पनि बढी 🤔
पार्टीको भक्त भएरनै देश विकास हुन नसकेको हो
कुरा एस्तो हो मेडम तपाईंको नेपालमा जति पनि पार्टीहरुका नेता मन्त्री प्रधान मन्त्री ई सबै छिमेकी राष्ट्रहरूले बनाएको पार्टी र नेता हो । इनीहरुले कहिल्यै आफ्नो देशको लागि काम गर्दैन ।
Jana pratinidhi matra hoaina Nepal ma Janta Pani dherai Purana ka jhole xaan😂bhrasta xaan,
देशको सच्चा सपूत बालेन ।❤हुन् ।उनको कामलाई सलाम ।देशमा यस्तै सपुतहरुको खाचो छ । देशमा यस्ता सपूत भए नेपालमा बिकास हुन्छ, हुन्छ ।जय बालेन ।
एकदम राम्रो बिचार भाइको ।
अजय भाइकाे कुरामा शतप्रतिशत समर्थन
एकदम सहि हजुरको बिचर 100% सपोर्त
बलेन को विरोधी सबै बाँदर हुन् कामगर्ने काजी हुन बालेन्द्रसह❤
100 percent right kura yo Ajay dai ko🙏jai Balen❤
बालेन आऊ देश र जनता बचाऊ।❤
काठमाडौ मा आमूल परिवर्तन भएको छ
Good 👍 dherai ramro bichar balen jindabad 💪
अज़ये भाई तपाई को सत्ये कुरा लाई कोटि कोटि नमन ग़रछु। आहिले मुख्ये को बीबाध भनेको देस विकास प्रेमी र विकास विरोधी,भ्रष्टचार गरने र नगरने बीचको लड़ाई हो । नेपाल आमा लाई माया गरने र नेपाल आमालाई कंगाल बनाउने बीच को लड़ाई हो।हामी सच्चा विकास प्रेमी मेयर बालेन को पछाडी छौ। जये वालेने जये सुनिता डोंगल❤❤🙏🙏
Wow great seppch Ajay sir your great vijan het yo vijan KP Sere parchand ma chhaina ho sir Ajay I salut
खान पल्केका फटाहा नेता हरु को झोले कार्यकर्ता हरु नातागोता इष्टमित्र हरु को मात्र अबरोध जस्तो लाग्छ हजुर
Jay Balen sarkar ❤❤🎉 God bless you
बालेन जिन्दावाद
Yes right bro,मनकै कुरा के,हप्तामा एक दिन न्युरोड भ्याकल फ्री हुन पर्छ,त्यो दिन सडक छेउ वा केहि सिमित एरियासम्म आ आफ्नो ब्यापर व्यावसायिक स्टल राख्न पर्छ,खान देखि लिएर हेरेक सामानको,कति हो कति मान्छे घुम्न आउनेछ्न त्यो समयमा 100%
बालेनले यहि नियम गरे त कति रमाइलो,
अजय "भाईरल भाई" को आईडिया राम्रो छ । भर्खरै हाँडिगाउँमा भैरहेको सडक फेस्टिभल रोचक बनेको छ। त्यसैगरी न्यूरोड, ईन्द्रचोकमा पनि आन्तरिक तथा वाह्य पर्यटकहरुलाई थप आकर्षण सहित काठमाडौं शहर लाई जीवन्त बनाउन सकिन्छ । घुम्न आउनेहरुको चहल पहल बढेपछि स्वाभाविक रुपमा सबै प्रकार व्यवसायीहरुको व्यापारमा बृध्दी ल्याउने प्रशस्त सम्भावना देखिन्छ । यो कुरामा सबैले सकारात्मक रुपमा मनन गर्न जरुरी छ ।
सिधै बलेनलानको हातमा जिम्मा लगाई दियो भने यो देश पकै त्यो दिन टाहाडा छैन हामीले सुर्जलेण्ड जस्तो नेपाललाई हेर्न सक्छौं ।
हाे बाबू हाे बालेन जस्ताे ब्यक्ति अहिले सम्म काेहि जन्मेकाे छैन । जय बालेन 🙏🙏🇳🇵🇳🇵
एकदम सहि कुरा ! राम्रो सुझाव को लागि धन्यवाद अजय भाई !
Kati ramro soj hajurko brother. We support balen .he is king. Balen is like king.
यस्ता ब्याक्ती नेपाल्लाइ खाचो छ ♥️♥️
बालेन जि 🙏🙏🙏❤️❤️❤️❤️❤️
अजय भाइ ले भन्नू भन्नु भयको 100% सहि हो।❤❤
बालेन प्रधानमन्त्री हुन सबै जनता शिक्षित हुनु पर्छ नत्र भने सम्भव छैन
this man always deliver god level speech
excellent 100% good job
Mr balen
10000000000 right answer sir Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️🔥❤️❤️🔥🔥❤️❤️🔥❤️❤️🔥🔥💕❤️💕❤️💕💕❤️💕❤️💕❤️💕❤️💕❤️💕❤️💕❤️💕❤️💕❤️💕❤️💕💕🥰💖🥰❤️💖💖💖💖💖
Yuba vhaneko ajay vhai matra xa ki kyaho nepalma.God bless u Ajay vhai.Keep supporting Balen
❤❤❤❤
हो सत्य काम कुरो गर्ने लाइ डाका भरास्ट हरु ले गर्नु भन्नु दिन्दैनन ? Go head Balen we are with you .
Very good speech broo balen is balen 👍
जये बालेन
200% सहि हाे जय बालेन
सत्य र यथार्थ भनाइ भाइको
२०८४ मा सकिए अब चाँहि जय बालेन
Yastai hunu parxa Saturday..balen good job and great sentar
Ajay bro ko kura 100% sahi. Supporter ho, andho bhakta haina.
Ajay Babu lai salam 🙏🎉 Kati mitho prastuty 👍💝💥ati man paryo"saboi youba tapai jasto soch 🤔 bhaeko huna. ☝️☝️ paryo"👈 aba Naya youba saqti Ko Jos jaguar bados 💥💝 Balen Ko vision lik garaun 😍👏Jai Nepal Aama 👏🙏🇳🇵🙏 jai Balen sir 👏🙏🇳🇵🙏💝 jai youba saqti 👍👏🙏🇳🇵🙏
Good Vai dherai ramro bichar dharana prastut garnuvakoma❤❤❤❤🌹🌹🌹🌹🙏🙏
जय बालेन, जय नेपाल ❤❤❤
Thanks Ajay vai hjr ko bichar yekdam ramro xa
Ajaye vai ko kura 100 parsent sahi ho so very thanku Butwal bat ❤❤❤❤❤❤❤
अबकाे ८४मा सबै ठाउमा स्वतन्त्र नै अाउनुपर्छ जन्ताले बुजिसक्याे
जय बालेन❤❤❤
अजय भाई को बिचार संग मेरो बिचार सत प्रतिशत मिल्दो रहिछ भाई
Jai balen shah ki jai jai jai ❤❤❤
Ho bro ,support xa balen lai
1000% सही कुरा जय बालेन सबै नेता चोर भ्रष्ट हो
Ajay Bhai you have very good vision.
You have to come with baalen team in 2084 election .
Ekdam sahi kura broo
तपाईको भनाई 100%✅हो।❤
सडक बिभाग हैन त्यो गू बिभाग हो । सबै भन्दा बढी भ्रष्टाचार र जनताको काम नहुने ठाउँ हो ।
Jai Balen. Jai ajaya. God bless.
Ekdam sohrai aana Sahi kura garnu bhayo salute xa tapaielai.......
God bless you balen sar 🇳🇵🙏
good job
Good massage, good thinking
Jaya Balen ❤❤
Jaya balen sir 🙏🙏🙏
exactly right point vandai xa yo sir le
Waho kasto ramro vision,yo bhaiko dimag baalen sah sangha mildo juldo cha.2084 ma tapai baalen ko team ma chunab ma uthnu parcha.we support you.
जै बालेन
Brelent brother kathmandu ko sabai yuwa tapai jastai banaunus
हाे रामराेबालिन दाईहायहाये हाये👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕
धेरै राम्रो कुरा गर्नु भयो।❤🎉😢
सही भन्नुभयो भाई तपाईँले, पुरानो पार्टीबाट कहिल्यै बिकाश हुँदैन।
Dai ma tapai ko fan vaye dai balen dai lai ta ma jasto le koi dekhe ko ta xaina tra ma Balen dai ko Satha ma xu tra ma tapai ko big fan vaye
हो मित्र पुर्ब पश्चिम युबा अबत राम्रो कामको लागि आघी बढौं प्लिज......
Ajay sirle 100%right kura garnu vayo hajurko kuralai ma salute garna chahanxu
VIRAL BROTHER OF NEW ROAD 😊😊😊MR. AJAY GOD BLESS YOU 🙏🙏. BALEN, RABI , HARKA LONGLIVE. GOD BLESS YOU 3. 😊😊😊
1000/ सहि भन्नुभाे
पहिला पहिला हामी k t m आउँदा हिलो र धुलो ले गर्द आउनु नै मन लाग्दैन थियो अहिले हेर्नु त k t m कति राम्रो भएको छ k t m मा आउनु पर्ने काम नै नभएनी अहिले औं उ औं उ मन लाग्छ त्यो सोब बलेन को कारण ले भएको हो त्यसैले बलेन लाई नेपाल भरी को जनताले सात दिएर ८४ मा प्रधानमन्त्री बनाउनु पर्छ बल्ल देसै भरी को बिकाश हुन्छ
जय बलेन❤❤❤❤❤
अजय सर को कुरा चाहिँ 100% सहि लाग्यो है ।
100% roght Ajay bhai👍🙏
Balan jinda bad❤❤❤❤❤
Sai hp kura yo Dai ko good Nepali citizen
हो युबा हरु जाग्नु पर्छ
Ekdam ramro vision vai ko.
Excellent! Really appreciate Ajay Bhai, well said keep good work.
वा वा अजयभाई तिमिलेबोलेका हरेकशब्दमा तुक्छ मन्त्री खाहासेठ को जीउँदै गा.
जय बालेन 🎉🎉🎉🎉🎉
जय बालेन्🙋🙋🙋🙋🙋🙋🙋🙋
Good bhai Sai speech .❤❤❤
Very well said 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
अहिलेको राज्यशक्ती नै देश बनाउन चाहदैन
सहि कुराे अजय जी
Good luck Balen
100% right Ajaya bro,
Right sir good bale
wow Great man
Ajay dai satya kura garnu vayo 👍🏻sahi ho