КОМЕНТАРІ •

  • @kanchhiofficial8023
    @kanchhiofficial8023 4 місяці тому +884

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 4 місяці тому +15

      कान्छी र सागर को फ्यान को को हुनुहुन्छ । येता हाजिर हुनु है❤❤❤❤

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 4 місяці тому +8

      यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊

    • @pratikshyabasnet511
      @pratikshyabasnet511 4 місяці тому +9

      यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤🌹

    • @barsharautentertainment1975
      @barsharautentertainment1975 4 місяці тому +3

      Aaja ma pani chadai aaipuge waoooo❤❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 4 місяці тому +5

      My favorite😍🥀 serial❤❤

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 місяці тому +4

    वास्तविक आधारित सिरियल कान्छी कथाले निकै जनचेतना फैलाएको छ ❤

  • @Rajesholi1
    @Rajesholi1 4 місяці тому +149

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤

    • @user-wt7kj1rf9c
      @user-wt7kj1rf9c 4 місяці тому

      🥀🥀🥀💘💘👌👌👌🎉🎉🎉

    • @namrajpariyar-yr5gs
      @namrajpariyar-yr5gs 4 місяці тому

      Vari good dada hujer ko kataha dharai ramailo xa dada

    • @Razizmiya
      @Razizmiya 4 місяці тому

      Bu CT❤

    • @manmayalimbu6133
      @manmayalimbu6133 4 місяці тому

      32लेपो1लप्का😊ज​@@user-wt7kj1rf9c

  • @sarumagar3047
    @sarumagar3047 4 місяці тому +42

    हाहाहाहाहाहा आमा र बाउको रमाइलो गफ कति हास्नु मन लाग्यो आमाले कति मजाले गफ दिनु भो

  • @Sunilshah139
    @Sunilshah139 4 місяці тому +2

    कान्छी सिरियल अत्यन्त रोचक छ ❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 4 місяці тому +59

    कान्छी र सागरको जोडि एक दामै राम्रो यो कहिले पनि छुट्नु हुन्न कान्छी र सागारको सुखको दिन चाडै आओस् भन्ने कोको हुनुहुन्छ

  • @anony2234
    @anony2234 4 місяці тому +5

    जति दुख परेपनि यस्तो बेला हतार र हताषको काम गर्नु आमा बच्चा लाई दुवै लाई राम्रो हुदैन कान्छी ले साचो कुरा श्रीमान र साहुनी लाई भन्नुपर्छ यो बेला बाहिरी काम नगर्दा ठिक होला एक झुट लुकाउन सय झुट बोल्नुपर्छ

  • @user-dd3dg6fi1c
    @user-dd3dg6fi1c 4 місяці тому +2

    My favorite 🥰🥰🥰 seriyal ❤❤❤❤❤❤

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 4 місяці тому +87

    यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द छैन 🙏🙏😘😍❤️❤️

  • @ramsaud9479
    @ramsaud9479 4 місяці тому +3

    1भागदेखी188सम हेरिसके धेरै राम्रो लाग्यो 🎉🎉🎉🎉❤❤

  • @dhanmongar1361
    @dhanmongar1361 4 місяці тому +1

    कान्छी पतिको दुख खपन नसक्दा सघे लुकेर काम गरेका उचित भएन सत्य कुरा भन्न उचित छ।

  • @dilkumarilimbu1209
    @dilkumarilimbu1209 4 місяці тому +50

    आमाको कुराले सारै मजा लाग्यो 😂😂😂😂

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 4 місяці тому +49

    सागर र कान्छी कहिले पनि छुटनु हुदैन 🙏🙏❣️❣️

  • @amshuthadarai2285
    @amshuthadarai2285 4 місяці тому +5

    Aama ko love story sunara kasto layo hjr haru lai 😅❤❤

    • @kamalpaudel3400
      @kamalpaudel3400 4 місяці тому

      दामी ठेउकि त दुखी पो भयो त😂😂

  • @anjanapaudel2833
    @anjanapaudel2833 4 місяці тому +3

    हेर्न झ्याउ लाग्न थाल्यो अचेल केही नयपन हुनुपर्यो भन्नी जति यता आउनुस त।।

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 місяці тому +116

    कति महान हुनुहुन्छ है कान्छि र सागर सायद हाम्रो समाजमा हरेक जोडि यस्तै बिझिदिने भय सायद न पति दुखि बन्न पर्थो न पत्नि नै❤❤❤

  • @Rajesholi1
    @Rajesholi1 4 місяці тому +102

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो
    सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको
    शुभकामना

  • @nareshshrestha3481
    @nareshshrestha3481 4 місяці тому +1

    Kanchhi serial aaexa aba herna suru gariyo ❤❤❤❤

  • @gyanbahadur5245
    @gyanbahadur5245 4 місяці тому +2

    जसरी सिरियल बनाउनु भयको छ सिरियल मा भयको जस्तो बनाउनु हुने आसा र सागर लाई यो दुखले एक छेउ पनि नहोस ।अत्ति राम्रो सिरियल

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 4 місяці тому +28

    कान्छी र सागर सर सधै हासी खुसि रहनु हाेला🎉🎉❤❤

  • @PRIyasanu-sk8qc
    @PRIyasanu-sk8qc 4 місяці тому +116

    ❤❤कान्छी र सागर कति महान छन् है ❤सम्मान ❤cha❤हजुर हरुलाई ❤

  • @Armyblink04
    @Armyblink04 4 місяці тому +1

    Aba kanchile aafno mam sanga sabai kura vanu parx best of luck❤❤❤

  • @user-sh2zl5fq7y
    @user-sh2zl5fq7y 4 місяці тому +1

    Ma tw kanxi rw sagar dada ko fan ho hoi ❤❤❤❤❤❤❤❤❤

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 місяці тому +29

    कान्छी र सागरको यो जोडी कहिले पनि छुट्नु हुँदैन यो जोडी कसैको पनि आँखा नलागोस् सधै भरी हामीले देख्न पाउ कान्छिर सागर लाई भन्ने कोको हुनुहुन्छ हाजिर हौँ त ❤️❤️❤️❤️🧡❤️🙏🙏🙏

  • @amarlama335
    @amarlama335 4 місяці тому +141

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

  • @Sunil-hi9qc
    @Sunil-hi9qc 4 місяці тому +1

    सागर सर र कान्छी दिदीले सुख पाएको हेर्न चाहन्छु।

  • @kamalpaudel3400
    @kamalpaudel3400 4 місяці тому +1

    अति उत्कृष्ट टेलि सिरियल❤❤

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 місяці тому +73

    यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना ❤❤🎉🎉❤

  • @amarlama335
    @amarlama335 4 місяці тому +51

    कान्छी र सागरको जोडि एक दामै राम्रो यो कहिले पनि छुट्नु हुन्न कान्छी र सागारको सुखको दिन चाडै आओस् भन्ने कोको हुनुहुन्छ❤❤

  • @user-je7iu8fn1e
    @user-je7iu8fn1e 4 місяці тому +1

    Kanchhi is my favourite 😂😂😂❤❤❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 4 місяці тому +1

    सगर सर रुद धेरै मन रोयो आस। जि क।म गरन छोडन परो स।उनी धेरै छुछि भयेको हेन सकिन। 😂😂😂❤❤❤❤🎉🎉

  • @user-dw6kk7eb3r
    @user-dw6kk7eb3r 4 місяці тому +5

    ❤❤कान्छी सिरियल आउदा खुसी🌹🌹
    😂😂 हुनु हुने यता हाजिर हुन ❤❤🤟🤟

  • @Manoj_kc_official
    @Manoj_kc_official 4 місяці тому +60

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 4 місяці тому +14

    यो सिरियल असाध्यै राम्रो छ मलाई असाध्यै मनपर्छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arhant9868
    @arhant9868 4 місяці тому +1

    यो सिरीयल आउदा मलाई खुशी मात्र होइन एकदम ठिक लाग्छ । किनकी हरेक फिल्म,टेलिफिल्म मा नक्कली गर्भवती हुन्थे तर आशा जीले त 'रेल्मा नै यस्तो भुमिका निभाउनुभाछ । यस्तो लाग्छ की यो सब कसरी गर्नु हुन्छ ? 😮आशा जी congratulations

  • @Bishorajvlog
    @Bishorajvlog 4 місяці тому +21

    यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤

  • @ammarbishwokarma1187
    @ammarbishwokarma1187 4 місяці тому +24

    कति महान हुनुहुनछ कान्छि बैनि र सागर भाई बधाई छ सम्पूर्ण टीमलाई

  • @user-cq6hh1kf9g
    @user-cq6hh1kf9g 4 місяці тому +1

    😁😁😀😀😋😘😍आमा को कुरा ले साह्रै हसायो हेर ठेकु😢😅😅

  • @user-dp8pd1nj2n
    @user-dp8pd1nj2n 4 місяці тому +2

    पानि खाएको नि पखालेर जाउ भनेन 😡😡😡 सारै सन्देश मुलक

  • @RamaKhadka-gw1d
    @RamaKhadka-gw1d 4 місяці тому +6

    Kati ramaro xa ne yo serial kanchi❤❤❤❤ ra Sagar ko Jodi

  • @NSFUNVLOG-oh2cs
    @NSFUNVLOG-oh2cs 4 місяці тому +297

    यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत । ❤❤❤🎉❤❤🎉

  • @shobhakhanal8253
    @shobhakhanal8253 4 місяці тому +1

    ढाँटेको कुरा काटे मिल्दैन भने को येही हो येति धेरै माया गर्नी बुडो आज ठुलो रिस ले फाएर भए ला अब के हुन्छ होला तनावमाथी तनाव थपी एको छ अव के होला सुभ कामना सम्पूर्ण कान्छी टीम लाई ❤❤❤❤

  • @BhumiBc
    @BhumiBc 4 місяці тому +14

    हे मां कति रमाईलो कुरा 😅😅😮😮ग्रनूभयो 😮😮😮

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 місяці тому +5

    कान्छी १ भाग देखि १८८ भागसम्म नछुटाइकन हेर्ने साथीहरु येता हाजीर ❤❤❤❤

  • @user-jv3mw6cs4b
    @user-jv3mw6cs4b 4 місяці тому +6

    कतीमाहन हुनुहुछ सागर काछी सबै यसतै भइ दिए

  • @rekhamaya5625
    @rekhamaya5625 4 місяці тому +1

    Kancchhi my best serial 🙏🏻🙏🏻🤗🤗

  • @ArjunGhimire33
    @ArjunGhimire33 4 місяці тому +53

    यो सिरियल धेरै राम्रो छ यो सिरियललाइ देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस सम्पूर्ण टिमलाई बधाइ तथा सफलताको शुभकामना...❤️🙏🙏

  • @balkumarigurum2097
    @balkumarigurum2097 4 місяці тому +40

    धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉

    • @Sharmilalimbu-wf8mt
      @Sharmilalimbu-wf8mt 4 місяці тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @AmritMagar-rg1yp
      @AmritMagar-rg1yp 4 місяці тому +1

      hajur ma Rukum dekhi bata honi hai hajur lai namsakar🙏

  • @Jotimagar646
    @Jotimagar646 4 місяці тому +4

    यो सिरीयल आउदा दिनहरूमा अझै राम्रो देख्न पाईयोस धन्यवाद कान्छी परिवारलाई ❤❤❤❤❤❤❤

  • @gitapuri5407
    @gitapuri5407 4 місяці тому +1

    मलाई एकदम मन पर्छ म सधै यो सिरियल हेरिरहन्छु अहिले म सुर्खेत लाटीकोईली बाट हेर्दै छु

  • @durganepal4321
    @durganepal4321 4 місяці тому +4

    कान्छिले आफुले काम गरेको वास्त्स्बिक कुरा श्रीमान र साउनिलाइ भनेको भए राम्रो हुन्थ्यो ।

  • @Bishorajvlog
    @Bishorajvlog 4 місяці тому +15

    भाग१ देखि१८८ नछुटाई हेर्ने को हुनु हुन्छ , आफ्नो प्रतिक्रिया दिनु होला ❤

  • @namratarai8943
    @namratarai8943 4 місяці тому +14

    हत्तेरी का कस्तो मुटु नि ढुकढुक भयो अब कान्छिले त्यो काम गर्ने घर्मा सबै आफ्नो कथा र बाध्यता भन्नू र बुझाउनु पर्छ सबैले समझदारि मा चल्नु पर्छ कान्छी र सागर बीच नराम्रो हुनु भयन सबै teem लाई बधाई 🎉❤🎉❤🎉❤🎉

  • @kalpanasunar2681
    @kalpanasunar2681 4 місяці тому

    आजको भाग धेरै राम्रो छ सबै टिम लाइ धन्यबाद

  • @Rajesholi1
    @Rajesholi1 4 місяці тому +10

    कान्छी र सागर कति महान छन है तर अरूलाई सहयोग गर्दै हिड्छन सागर लाई कसैले सहयो नगर्दा को को दुखि हुनुहुन्छ

  • @user-vw5sf7db8l
    @user-vw5sf7db8l 4 місяці тому +26

    कान्छी र सागर खुशी हुनुपर्छ भन्ने जति यता 🤞🤗🤗

  • @surajrai4792
    @surajrai4792 4 місяці тому +1

    Kanchi serial aauda sabai jana hajir hum hai malai pani manparcha t

  • @dipakkatuwal5424
    @dipakkatuwal5424 4 місяці тому +1

    यो सिरियल ले मनै लोभिन्छ अर्को पार्ट अझै राम्रो आवस शुभकामना छ्❤️🌻🌹

  • @AKVLOG251
    @AKVLOG251 4 місяці тому +16

    यति राम्रो प्रतिभा लाई बयान गर्न कुनै शब्द नै छैन❤🙏🙏

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 місяці тому +34

    म चै पल शाहको फ्यान यदि हजुर पनि पल शाहको फ्यान हुनुहुन्छ भने यता हजिर हुनुहोला

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 4 місяці тому +6

    कान्छी र सागरको जोडि एक दमै राम्रो यो कहिले पनि छुटनु हुदैन कान्छी र सागरको सुखको दिन चाडै आआोस् मे फेबरेट सिरियल कान्छी❤❤❤❤❤🙏🙏🙏

  • @sunitabudhathoki526
    @sunitabudhathoki526 4 місяці тому +1

    सागर र कान्छीले सुख पाउनु पर्छ

  • @Rajesholi1
    @Rajesholi1 4 місяці тому +6

    नेपालको न;1 कान्छी सिरियलको प्रर्तिक्षामा रहनु भएका सम्पूर्ण साथिहरूलाई नमस्कार सागर सर र कान्छी को जोडि मन पराउने सम्पूर्ण साथिहरूले लाईक कमेन्ट्
    गर्नुहोस् सफलताको शुभकामना सम्पूर्ण कान्छी टिमलाई

  • @askpchhlange2064
    @askpchhlange2064 4 місяці тому +1

    Mero best sereyl ho ktti milayr bnaiykox sdhai reyl jindsgima pni miler bsnu la sagar and kanxi ajha prgtiko kamana🙏❤❤❤👍👌👌👌👌

  • @krishnarai6006
    @krishnarai6006 4 місяці тому +1

    कान्छा को बिहे अहिलेनै गर्नु हुदैन

  • @ManojKunwar432
    @ManojKunwar432 4 місяці тому +5

    हजुर हरुलाई सबै भन्दा बढी मन पर्ने नेपाली सिरियल कुन हो 🎉🎉🎉❤❤ my favorite serial,"कान्छी"हो❤🎉

  • @Bishalgadtaula123
    @Bishalgadtaula123 4 місяці тому +25

    कान्छी र सागर कति महान छन् है सम्मान छ हजुरलाई ❤❤❤❤❤❤♥️♥️🌹🌹

    • @NerittiPunmagar-fo2zz
      @NerittiPunmagar-fo2zz 4 місяці тому

      हजुर हरू दुबै जनालाइ सम्मान छ❤

  • @user-vp7ft7gt5u
    @user-vp7ft7gt5u 4 місяці тому +4

    KANCHI siryal ko kalakar haru man parna ata hajir hunu hai

  • @premlama4827
    @premlama4827 4 місяці тому

    Saman Cha hagurharu ko Tim Lai🙏🙏🙏❤️❤️❤️Jai Nepal🇳🇵🇳🇵

  • @pratikshyabasnet511
    @pratikshyabasnet511 4 місяці тому +33

    कान्छी र सागर कति महान छन् है सम्मान छ हजुरहरुलाई।😘🙏❤️❤️💘

  • @saugatcrma361
    @saugatcrma361 4 місяці тому +5

    yo serial aauda khusi huni jati yeta hajir hau ta

  • @tikamayarai5172
    @tikamayarai5172 4 місяці тому +2

    यो सिरियल आउदा खेरी खुशी हुने को को हुनुहुन्छ हजुर हरु❤❤❤❤

  • @user-iv5vj3tu8k
    @user-iv5vj3tu8k 4 місяці тому +1

    कान्छी सिरियलमा समाजमा केही परिवर्तन आउँछ हाेला

  • @Bishorajvlog
    @Bishorajvlog 4 місяці тому +14

    कान्छी र सागर सर फ्यान को को हुनु हुन्छ यता हाजिर हैं 🎉❤🎉❤🎉🎉

  • @user-zz1lv1wl9s
    @user-zz1lv1wl9s 4 місяці тому +8

    कान्छी दिदी धेरै दुख नगर्नु ल घरमा आराम गर्नुन😂😂😂😂😂😂

  • @laxmibista6687
    @laxmibista6687 4 місяці тому +2

    अर्कि छ कान्छी काे धनिमानि
    थुक्क तेरो बुद्धि
    २जिउ काे भनेर थाहा हुदाहुदै
    कति पिडा हुने शब्द प्रहार गर्छे
    घमण्ड ले भरिएकी
    थुक्क तेर्साएर बुद्धि
    😭😭😭😭😭

  • @sanjibroka6332
    @sanjibroka6332 4 місяці тому +1

    यो सिरियल ले सारा नेपली को मन जितेको छ ❤❤ धेरै धेरै शुभकामना छ कान्छी सिरियल होल टिमलाई ❤❤🎉🎉

  • @babitabk9791
    @babitabk9791 4 місяці тому +14

    यो सीरियल एक दमै राम्रो छ my favourite ❤❤❤🎉🎉🎉

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 4 місяці тому +17

    कान्छी सिरियल धेरै राम्रो छ। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @fzre5di300
    @fzre5di300 4 місяці тому +1

    यो कान्छीको म्याम को हेपाई अलि धेरै भयो 😢😢😢

  • @sunitasatyal5966
    @sunitasatyal5966 4 місяці тому +1

    सारै राम्रो लाग्छ मलाई यो सिरियल अहिले सम्म छुटाएको छैन टिभिमा हेर्दा कमेन्ट गर्ननै जान्दिन ❤🎉❤

    • @kamalpaudel3400
      @kamalpaudel3400 4 місяці тому

      टि भि मा नि कमेन्ट गर्न मिल्छ र😂

  • @balkumarigurum2097
    @balkumarigurum2097 4 місяці тому +18

    Very good very good very good very good Aisa Kar ka number Van best serial Kanchu Kanchu🎉🎉🎉🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 місяці тому +26

    🎉🎉 कहानी को लागी आशा जी तथा सागर सर लाई विशेष मुरी मुरी धन्यवाद तथा शुभकामना छ। साथै अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @sunitakc1279
    @sunitakc1279 4 місяці тому +1

    Very very nice hajur 🙏❤️

  • @kumarilemborak4072
    @kumarilemborak4072 4 місяці тому +2

    यो म्याडम त यत्रो ठूलो मान्छे भएर पनि कस्तो एउटा दिमागमा थोरै माया नभएको त्यस्तो अवस्थामा पनि कस्तो कुरा गर्न मिल्दैन के

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 4 місяці тому +18

    कति राम्रो नेपाली सिरियल कान्छि , मर्मिक , अहिले काे जल्दो बल्दो घटना क्रम लाई प्रस्ट रूपमा उजागर गरिएको😮 I'm continue watching this episode from Miklajung-7 Madhumalla Morang Nepal 🇳🇵

  • @brindabagale3611
    @brindabagale3611 4 місяці тому +13

    सारै मन छुने छ कान्छी सिरियल कान्छीका बुडा बुडिले कति दुख पाएका कान्छिको साहुनिको कस्तो दुष्ट ब्यबहार हो त्यो साहुनिको बुडो के भाको नि केटी मान्छे देख्नै नहुनि

  • @sunitabk1565
    @sunitabk1565 4 місяці тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤my favourite serial

  • @gulmidigam1160
    @gulmidigam1160 4 місяці тому +1

    बधाई छ कान्छीलाई र सागर जि लाई पुत्री जन्म भयकोमा

  • @Sirjana321
    @Sirjana321 4 місяці тому +13

    कान्छी र सागर कति महान छन् है ❤❤❤❤

  • @Sunarlakshmee29
    @Sunarlakshmee29 4 місяці тому +4

    My favourite serial❤🎉❤

  • @mitramagar1329
    @mitramagar1329 4 місяці тому +5

    भाग १ देखि अहिलेसम्म कुनै पनि एपिसोड नछुटाएर हेरेको छु अति नै राम्रो लाग्छ यो सिरियल 🙏😊

  • @kabikatwal7702
    @kabikatwal7702 4 місяці тому +1

    Ama ly shankha garny buwa lie shununu vako story shuny ra kasto ramilo lagyo 🤣🤣🤣 bechara buwa😂

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 4 місяці тому +19

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @laxmibasnet-yv2bo
    @laxmibasnet-yv2bo 4 місяці тому +3

    मलाई असाध्यै मन पर्ने सिरियल

  • @yagyabng1764
    @yagyabng1764 4 місяці тому +2

    Jhalak Oli🎉😢😮😮❤❤❤

  • @rujitasubedi6014
    @rujitasubedi6014 4 місяці тому +2

    My favourite serial ❤❤

  • @Ranjana-sl5dn
    @Ranjana-sl5dn 4 місяці тому +3

    My favourite 😘🥀best serial💞💞

  • @asmitathapa9043
    @asmitathapa9043 4 місяці тому +12

    Aamako prank le chai hasayo hai aaj bichara theuku😀😀

  • @rknmaharjan8974
    @rknmaharjan8974 4 місяці тому

    कथा नारीको र पारिवारिक बिषयमा आधारित नेपाली कथानक टेलीसिरियललाई मन पराउने जति यता हाजिर होऔं !!❤❤❤