Rotation and Revolution of Earth पृथ्वीको दैनिक गति र वार्षिक गति

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • ब्रह्माण्डमा असङ्ख्य तारा, ग्रह, उपग्रह र उल्का पिण्ड, धुलकण र ग्याँसहरू रहेका छन्।तीमध्येसूर्य, पृथ्वीसहित अन्य ग्रह र उपग्रहहरू सौर्यमण्डल वा सूर्यकोपरिवारमा छन्। करिब ४.५ अरब वर्षपहिला पृथ्वीकोउत्पत्ति भएकोअनुमान छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीको
    उत्पत्तिसम्बन्धी विभिन्न मत छन्। तीमध्येकुनैएक मतअनुसार सौर्य परिवार सुरुमा धुलोर
    ग्याँसकोबादल थियो। गुरुत्व बललेगर्दाधुलोथुप्रिँदैगयो। त्योपिण्ड आफैँघुम्न थाल्यो।
    त्यही पिण्ड सूर्यमा परिणत भयो। सूर्यकोजन्म भएपछि हलुका ग्याँसहरू सौर्य वायुलेगर्दा
    टाढा टाढा पुगे। तिनैकणहरू थुप्रिएर ग्रह, उपग्रह र पिण्डहरू बन्दैगए । पृथ्वी पनि तिनै
    गह्रौँतथा हलुका पदार्थहरू मिलेर निर्माण भयो। पृथ्वीकोकुल क्षेत्रफल करिब ५० करोड
    ९७ लाख वर्ग किलोमिटर छ । यसकोस्थलखण्डलेलगभग २९ प्रतिशत र जल खण्डले७१
    प्रतिशत भाग ओगटेकोछ । पृथ्वीकोबाहिरी भागमा वायुमण्डल छ ।
  • Розваги

КОМЕНТАРІ • 3