Sapana सर्प देखे के हुन्छ ? त्यसको दोष, फल र समाधान | Guru Puskar Khatiwada
Вставка
- Опубліковано 26 сер 2024
- Guru Puskar Khatiwada - राति सुत्दा देखिने सपनाले भबिष्यमा घट्न सक्ने केहि न केहि कुराको संकेत गरेको हुन सक्दछ। मनिसले सपनामा सर्प देख्नुलाई सामान्य रुपमा लिने गर्दछन् तर यसको ज्योतिष शास्त्र र स्वप्न शास्त्रमा ठुलो मान्यता रहेको छ। यदि तपाइले पनि सपनामा पटक-पटक सर्प देख्नु हुन्छ भने यो भिडियो तपाइको लागि महत्वपूर्ण हुन सक्छ। सपनामा कस्तो सर्प देखे, कस्तो फल ? शुभ संकेत या अशुभ संकेत? भिडियो पुरा हेरी साथ् दिनुहोला।
Sapana Ma Sarpa Dekhe Ke Huncha?
Dosh, Fal ra Samadhan
Snake in dreams
#puskarkhatiwada #snakedreams #dreamfact
Thanks for watching. Please, don't forget to Like, Comment, Share and Subscribe.
Follow us on:
Facebook: / gurupuskarkhatiwada
Tiktok: www.tiktok.com...
For business and inquiry:
pkastroguru@gmail.com
- Astro Guru Puskar Khatiwada
हजुरको प्रवाचन म सारै मन पर्छ
गुरू नमस्कार ।हजुरलाई मैले ईन्द्रेणि कार्यक्रम जानू भय देखि चिन्ने माैका मिलेकाे हाे। हजुरको बार्यमा धेरै कुरा ईन्द्रेणि कार्यक्रम बाट बुझ्ने माैका मिलेकाे हाे। धन्यवाद छ गुरू राम्रो शिक्षा दिनु भाे।
ओछ्यानबाट कति धेरै सर्प ❤️🙏❤️झरेको चाहिँ के देखेको गुरुदेव
jay jay hos🙏🙏♥️♥️🌹🌹
गुरुजि सपना मा यदि गाईको दूध खायको र खुला मन्दिर को नगिक बसेर तो मन्दिर यकदम खुल्ला थियो अनि त्यहाँ सिबलिङ थियो मैले खायको दूध पोखियर सबै शिव लिङ मा गएर सबै दूध शिवलिङ्गको आदि भाग सम्म गएर शिव लिङ ले सोसेर लास्ट मा शिव लिङग मात्र र सर्प देखे त्रर सर्पर शिव लिङग ढुङगा को थियो के होला यो सपना को पर्तिफल बताई दिनुन गुरु जि
राधे राधे🙏🙏🙏🙏
गुरू 🙏🏼 सारै मन पर्यो हजुरको प्रबचन 🙏🏼 राधे किषण
गुरु जी मैले सर्प सपनामा सेतो नाग धामी को घर बाट निस्केर मेरो नजिक देखे म धेरै रोय डरले मेरो घर तिर आएको देखे के होला ❤❤❤❤
राम्रो संकेत
नमस्कार गुरुु जि आज बिहाना पख म जाँदै गर्द खेतको कुनमा सानो पोखरि जस्तो पानी भएको ठाउमा मैले रातो झिल झिल परेको नाखमा झुम्का लगाएको नाग देखे अनि उहाँ मानबको रुप लिएर म सङग कुरा गर्नु भयो मईले उहालाई दुईहात जोदेर मलाई रछ्य गर्नुस भनेर पुकारि रहे यसको सङकेत चाहिँ के होला गुरु जि मलाई भनिदिनु न
Guru namaste ❤sapanama gharbat nag nisker Jada k hunx❤❤
गुरुजी 🙏सपनामा सरप उडेको देखे के हुन्छ गुरु जी भन्दिनु न
राधे राधे राधेश्याम 🙏🙏🙏🙏
Guru ji Sapana ma sarpa le tauko ma bereko dekhe k hunxa guru jii
धन्यवाद हजुर लाइ ढोल बजाएर गुरु जी नमस्कार
गुरु जि सपनामा सर्पको काँचुली देखे के हुन्छ ?अनि कालो सर्पको माला लगाएको देखे के हुन्छ ?भनिदिनु पर्यो❤❤❤
Yk dam ramro ho
नमस्कार गुरु मैले नाग पंचमी मा दिउसो सपना मा मन्दिर मा नाग एकासी धेरै आएको देखें र एक जना बाबा ले आफ्नु मुखमा डसाको नी देखें त्यसपछि नाग ऊडेर ठूलो पहाड मा गाको देखें कि हो यसको संकेत गुरु
सपना मा एउटा घर भित्र गयको अनि आफै थोका बन्दा भयो माथि हेर्दा सर्प देखियो यति ठुलो थियो अनि बाहिर निस्किदा धोका आफै बन्दा भयो आमा लाई र मलाई बेरियो अनि शिब मत्र जपियो पछाडी तो सर्प आफै कता गयो यो सपना को लक्षे केहो 🙏🙏
नमस्कार गुरु जय होस
गरु मैले सपनामा कालो सर्पले मलाइ टोकेको देखे यसको फल के हुन्छ भन्दिनुस न कृपया ।
Radha Radha guru hajur lai vatna man cha
गुरु मैले सपनामा पुजा गर्दा मन्दिरमा रातो सर्प देखे कस्तो होला
ramro jankari dinu vayo guru.
गुरु मैले कालो सर्प पुछर छोटो भाको सर्प देखे त्यो सर्प लाई हिर्काको लागेन तर पछि त्यही सर्प ले टोकेको देखे तर मर्न चै मरिन मैले हिर्काको भएर सजाय दिनु भाको टोकेर ।। अनि सानो सानो हर हरे सर्प खुट्टा मा अल्झिएको देखे ।। अनि भग्वान हरु पनि देखे बाटो को छेउ मा।। यो सब देख्दा सुभ कि अ सुभ होला??
गुरु नमस्कार। यदि सर्प दिनहुँ जता त्यतै सपना मा देखिन्छ भने के गर्ने ।।
दुई मुख भएको सर्प पनि हेर्छु 😢😢😢।।
guru 🙏yo sahi ho 🙏
हस गुरु जि 😊🙏🏻🙏🏻🙏🏻
Guru namaskar..sapanama seto sarpale setai sarpa laai khaairako ra mero aafnai dd le sarpalaai khuwauna ma help gariraheko sapana dekhyo vane k hunxa hola ....?? Vanidinu guru.
🙏🙏🙏🙏❤️❤️❤️
Gurji❤spanama❤kukur❤harule❤ghere❤ke❤hunchh❤❤
ॐ नमो भगवते वाशुदेवाय्🙏
राधे-राधे गुरु सेतो सर्प मुख एकदम मुख खोलेको र कसैले सर्प को मासु दियेर खाको के हुन्छ गुरु जी
Om om jay jay guru dev hara hara madbev radhe radhe hare ram ram Shri Krishna 🌜🌞🌏🌏🌏🧶🧶🐚🔔🔱🍎🍏🥭🌹🙏🏼🙏🏼🌹🌹🌺🌺🌏🌏🙏🏼🙏🏼
गुुरु जि मेराे त जहिले पनि घाटी माञा दुख छ किन हाेला अनि घाटीमा पनि खटिरा नि छ
Jay guru dev🙏🙏🙏
गुरु मैले 3 वटा सर्प दखे एउटा पिपलको रुख मा लुकि सकेको पुच्छर मात्र देखे एउटा उत्तर लागो एउटा आगन मा हिडिरहेको थियो खैरो रंगको थियो चार बजे पछि हो के हुन्छ हजुर
❤❤❤❤❤❤सपनाको कुरा के गर्नु र गुरु जि आफू त रातभरि काम गर्नुपर्छ अनि दिनभरि सुत्नु❤❤त्यस्तो अवस्थामा देखेको सपनाको के आश गर्नु र❤❤❤❤❤❤❤यस्तै रहेछ पर्देशी जीवन ❤❤❤❤❤
Sapnama agjer dakhda kasto fal milxa
गुरू जीनमस्कार । सपना मा कालो नाग आफ्नो शरीरमा बटारिएको देखे के हुन्छ गुरू
Right guruji.
Guru ji maile sapnama dhulo sarpalw arulai tokeko dekheko k hola
Sapana ma kalo sarpa sangai baseko jyan ma kasto ho guru😊
राधे राधे गुरु जि मैले सपना मा आफन्त ले कालो सर्प लाई दुई टुक्रा गरेको देखे । मलाई के फल पाउन सकिन्छ गुरु
Ma hajuro programme niyamit herxu
Thank you
नमस्कार गुरु जी २०८० सालको राशिफल को भिडियो पनि ल्याउनुस् है
गुरु को जय होस ❤शरपा जन्मे को देखे के हुन्छ गुरु 🙏
Radhe radhe guruji
Radhe Radhe
गुरु मैले सपनामा रातो सर्प माथी सानो नानी सुतेको देख्नु फल कस्तो होल 🙏🙏
सर्प नाचेको ( एकै ठाउँ मा उफ्रेको देख्नु) चाई कस्तो हो
Rade rade🎉❤❤
राधे राधे गुरु जि सपनामा केटा मान्छे पछि लागेकाे देखे के हुन्छ ।।
Om omjai❤❤
गुरु 🙏मैले सपनामा जोडी कालो सर्प मेरो श्रीमानले मारेको देखे यस्को फल के हुन्छ
Namaskar gurugi pahelo sarpale lakhetetyo maile chappa taukoma samater mardeko xu yo sapana KO Sanket K hunx hola
गुरु मईले सपनामा सेताे साप समातेकाे तर पछि हरायाे याे केहुनछ भनी दिनु पराे गुरू
Sapanama pani vitra ra rukhma baseko dekheko ke hola guru
🙏🙏
🙏🙏🙏💞💞💞💞 m dang dekhi herdaixu maile sarpa mareko dekhekoxu
🎉🎉🎉🎉🎉
सर्पले ले खुट्टा बाट छोयर गयो भने के हुन्छ गुरु प्लीज बताइ दिनु न
होनि गुरु जि 😢🙏🙏🙏🍓🍓🍓💐
धन्यवाद गुरू जि को जय होस 🎉🎉❤❤
राधे राधे गुरु देव 🙏🙏 कालसर्प को पूजा वा राहु केतु काे ग्रह काे पूजा एउटै हो गुरु ??र यो पूजा कति कति वर्षमा लाउनु पर्छ र कुन तिथी र कुन महिना मा लाउदा राम्रो हुन्छ गुरु भन्दीनुहोस्न
🙏🙏🙏om namaha shivay🙏🙏🙏
Sapana ma aafnai Bihe vako dekhe k hunxa guru ji🙏🙏🙏🙏
Om namasiwaya🙏🙏🙏🙏🙏
गुरु मलाई तीन वटा कालो सर्प ले घेरेको देख्छु म बीचमा अनि तीन वटा कालो सर्प तीन तर्फ बाटै घेरेको अनि तोक्न खोज्ने नाचेको जस्तो हुने सर्प यसको कस्तो फल मिल्छ गुरु कृपया रिप्लाई गर्नुहोस् न गुरु❤
सपना मा धेरै सेतो सर्प हरु देख्छु बेला बेला मा। तर टोक्नु आउदैना कहिले त खुट्टा टेक्नु खोज्दा पनि सर्पनै हुन्छ। तर टोक्नु आउदैन जता ततै देख्छु। के हुन्छ होला हजुर भन्नुन हजुर
thank you guru g ❤❤❤
Radhy Radhy 🎉
Hariyo sarpale tokeko dekhe k hunx guru g
Pranam guru g. Malai kalo pahelo xirke but goman type ko debbre khuta ma tokyo but khun ayena yesko fal vani dinu hola
guru mailay sapanama light kharani colour ko 1 fit ko sarpa lay khutta kurkucha mathi tokayra halka ragat aako ra pa6i hatma tokayo bish navona ko rahay 6 pani vanyo pa6i chimti lay sarpa ko tauko ma samatda sarpa pichiikka vayara ani mailay kaushi bata dharai tadha fali diya.yesto sapana.dekhnu k hola guru ji
Nmste guru ji 🙏 maele spnima hiloma srpo dekhe Ani hiloma bhko srpo mmy le chopnu bhyo k hunxa guru ji🙏
ॐनम सि बाया जया गुरुजि
सपनामा मैले सेतो सर्पले तोकेको देखें अनि त्यो सर्प खाल्डोमा खस्यो यस्तो भयो भने के हुन्छ । Plz plz plz plz plz plz plz plz बतदिनुन्
Thanku so much 🙏🙏 good advice
Yaya guru
Sapnma Ghar bat nag nisker gayo vane k hunxa guru
Guru ji tapai le boleko Matra bisswas hunx...malai sapnama sap jiuma chadeko dherai maile phaleko darako ....
Ra tokeko
गुरु भाई खलक्मा जुठाे परेकाे पुजा गनु हुन्छ कि नै
गुरु सपना मा गोमन साप बेरेको देख्यो के हुन्छ भनिदिनु होला plz
Sapanama hariyo sarpa deykhey Vani k hunxa guru ji
गुरुजि नमस्कार महिले शपनामा रुखमा चडेकाे देखे के हुन्छ कृपया भनी दिय आभारि हुनेथिय
Thank you Sir ❣️💕
गुरु मैले सपनामा सर्पले मुखवाट केही फालेकाे र त्यसकाे मुखवाट केहिफालेकाे र त्यसवाट तर्सेर म जुरुक उठे केहुन्छ गुरु
Maile sapanama kalo naag pani dekhi niskerw risako dekhe ani maile dhudh rw phool pani chadako naag khusi vayrw suteko dekhe k hola guru g
Samana ma Khali maran gat matra dekhxa guru ggg
चट्याङ्ग्को बन्चरोको कुनै उपयोगिता हुन्छ कि हुँदैन गुरु?
सपना मा कालो गोमन सर्प टाउको फुलको मेरो अगाडी बाट उडेर गयो एसको संकेत k हो गुरु plz vandinu न डर लागेको xa
सचिकै हो मैले सयौ सर्प सपनामा देकेको थेया तेस पछी केही दिन पछी पैसा हात पर्यो।
Guru ji sarpa gharko duri bata Mero kakha ma khashda maile sarpa ko ghati samate ko k huncha hola ???
गुरु जि 🙏🙏।मैले दिउँसो 12बजे घाममा सर्प को जोडी ले मैथुन गरेको देखे ...तेस्को फल के हुन्छ ।गुरु जि मलाई डर लागिरहेको छ् रिप्लाई दिनुहोला गुरु जि।
Guru ji answer dinu na please mlaii tension bhako xa.
Guruu mailet 2 3otaaa naga miler baseko malai dekher fulliyaka re
Jay guru
Guru ji namaskar
Mailay sapana ma pahelo rang ko sarpo lie marako dekako xu k hunxa yesto sapana dekay ma plz vandinu hola
गुरू नमस्कार मैले सपनामा नाग मणी पायको छु यो के हुन्छ
मइले 7 र 1 पानी मा देखे छिटो दिनुस
Radhy Radhy
Om 😢😢😢guruba mero xori 2 barsaki X rati mami sarpa Ayo sarpa Ayo vner daraun lageko thiyo hijo k hola please guruba k garnu parx maile please guruba hjrko Saran x 🙏🙏🙏🙏AJ birami vakox
मैले खाली समुन्द्र खोला बढी देखछु गुरु
Ramro lagyou guru🎉🎉