वर्ष २०८१: प्रचण्ड संकटमा, ओलीलाई अवसर, निरंकुशताको उदयले ठूला नेता जेलमा: ओजराज लोहनी
Вставка
- Опубліковано 18 вер 2024
- GUEST: Ojaraj Upadhyaya Lohani
HOST: Saroj Singh Thapa
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai , Rajkumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
#sarojsinghthapa #poweroftalk #yohotvhd
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited
ॐ श्री हरि ॐ हरि ।।
नव वर्ष २०८१ को आवागमनको नजिक पारेर गरिएको बरिष्ट ज्योतिष को अन्तर्वार्ता सुन्नुहुने मित्रहरू एतै हाजिर गरि हेरौ सुनौ त कति जम्मा हुने रहेछौ ।।
Happy New year ❤❤
Happy new year 2081hamra des Nepal ra Nepali.🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
❤🎉🎉
❤❤❤❤❤legend respected person ❤❤❤❤
हावा कुरो हो भबिस्यबाणी होइन ८० मा राजाको योग अतेन्त बलियो छ राजतन्त्र फर्किन्छ भनेको खै त !
हावा गफ नदिएको राम्रो बाजे।
हावा
2080 भित्रै राजा आउँछ भन्ने जोतिष सङ्ग सहकार्य गरेर बस्नु पाखण्डी ज्यू कलियुग मा ज्ञानको ज्योति काे व्यापार काे पसल खुल्ने छन् भनेको कुरा सत्य हुन् गर
एस्को भविष्य वानी 1% पनी मिल्यो भने म यो देश नै छाडीदिनछू है ।।
यो बाजे हावामार ज्योतिषि हून्। ईनको परसानालिटी ले गर्दा जान्ने ज्योतिषि जस्तो लाग्छन् तर ईनको भविष्यवाणी मिल्दै मिल्दैन।
Happy new year 2081
2080 सालमा राजा आउँछ भनेजस्तो मात्रै हो
यो मुजि हरुको भबिस्यबाणी सुन्दा सुन्दा कान पाकि सक्यो मिल्ने कै होइन 😂
😂😂😂😂😂
Yeee Bhai k sodhirako. Ho bhanya. Yo Jyotish. Haru le Gynendra auucha auucha harek Sal bhaneko 15 Barsha bhayo yi Jyotish paisa kamaoune dhandaaa. Ho nothing else.
I met this Jyotish in uk yesle. Bhaneko kehi kura pugena. I paid him 50 pounds