सुर्यले आफ्नै सुन चाँदि पसल छ भनेपछि हुमाले यति सम्म भनिन | अहिले सम्मकै रमाईलो दोहोरी | Live Dohori

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • #suryabc
    #humabk
    #livedohori
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    Orginal Song :बनमा खयर || Banama Khayera
    Vocal:- Surya Khadka & Shanti Shree Pariyar
    Lyrics:- Ramesh Pariyar
    Music:- Ramesh Pariyar
    Original Video Link: • बनमा खयर || Banama Kha...
    ===================================
    Live Dohori Singer
    ★ Surya Bc
    ★ Huma Bk
    =======================================
    Musician Team
    ★ Rajesh Gandarva - Sarangi
    ★ Gem Thapa - Harmonum
    ★ Karan Pariyar - Flute
    ★ Govinda Pariyar - Madal
    ★ Kumar Lamichhane - Madal
    ★ Khem Rana Magar - Dholak
    ★ Ramesh Resmi Magar - Oct Pad
    =======================================
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    Padam Lwagoon
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2023,
    UA-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 311

  • @tikaramthapamagar6830
    @tikaramthapamagar6830 Рік тому +5

    हुमा बहिनिले खत्रा शब्द कहाँबाट खाेजेकि हाै बधाई छ।

  • @jhanshrestha
    @jhanshrestha Рік тому +4

    अत्यन्तै राम्राे दाेहाेरी हुमाले बसिखानु दिएन गाह्राे छ हौ मलेसिया बाट हेर्दै हाे है🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @aasmabanjade
    @aasmabanjade Рік тому +2

    Wow huma ko sabdha ta babaal lagyo congratulations nani❤️❤️

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Рік тому +10

    Wow great नपत्याउने गरी हेर्दाहेर्दै पुरै गित सकिएको पत्तै भएन, पुकुली हुमा गायिका भन्न सुहाउने, स्तरीय भबईछन् बधाई छ ❤❤❤❤❤❤

  • @bhimparyarofficials
    @bhimparyarofficials Рік тому

    सुय सर को आवाज बैनि शब्द आहा कति रमाईलो

  • @krishnabdrkhadka5358
    @krishnabdrkhadka5358 Рік тому +5

    अाहा अाज प्यारी बहिनी हुमाले शब्दका तिर हानेकाे सुन्दा हाँसाे राेक्न सकिएन बहिनीलाई सांगेतिक क्षेत्रमा उच्च सफलताकाे हार्दिक शुभकामना 🌹🌹💗🙏🥇

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +26

    सार्है मिठो दोहोरी।कति हास्नु के ।टिका जि लगाएत सम्पूर्ण कलाकार हरुलाई सम्मान

  • @gokarnabista5256
    @gokarnabista5256 Рік тому +1

    सुर्य बि सि भाई र हुमा विश्वकर्माको रमाइलो दोहोरि जय गीत जय सङ्गीत

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +25

    हुमा बहिनिको शब्द प्रहारले रमाइलो भयो, मीठो गाउनुभयो,

  • @kailashbalayar9514
    @kailashbalayar9514 Рік тому +7

    अति साहै् मिठो गित बधाई छ सम्पूर्ण टिमलाई 💐💐💐💐💐

  • @dipakrasailee5820
    @dipakrasailee5820 Рік тому +1

    आहा👏👏👍️अत्यन्तै मिठो अनी रमाइलो दोहोरी पेट दुख्नेगरि हासियो हुमा बहिनीले सुर्य बि.सी.जीलाई आच्छु आच्छु बनाइदिनुभयो हुमा बहिनीको सब्द प्रहारले चकित भइयो टिका सानु,सुर्य बि.सी.,हुमा बि.क.,धनमाया नेपाली लगायत सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अनगिन्ती शुभकामना!!
    सुर्य बि.सी,भाबना बि.सी हजुरहरुलाई शुभ यात्रा 🙏🙏।

  • @DdLimbu
    @DdLimbu Рік тому +6

    अत्तिनै रमाइलो दोहोरी सुनिरहन मन लाग्ने 🌷🌷❤️💕❤️💕💕❤️💕💖💖❤️❤️💕🌷🌷

  • @mukundapaudel8942
    @mukundapaudel8942 Рік тому +1

    Yettiko peleko dohori ahilesamma dekhya thieena. Thank you huma sis and all team.overenjoyed

  • @kesaribakabal5311
    @kesaribakabal5311 Рік тому +4

    पाल्पा देखि हेर्दैछु हुमा बहिनी लाई बधाइ छ धेरै राम्रो शब्द अनि स्वर पनि

  • @anandsaud7497
    @anandsaud7497 Рік тому +4

    सारै राम्रो ❤❤❤❤❤

  • @deepakumal9224
    @deepakumal9224 Рік тому +4

    राम्राे छ ❤❤❤❤❤❤हजुर मलाईत हजुर हरुकाे राेधि घर रमाईलाे लागछ मलाइ दाेरि मन पर्छ धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 जय नेपाल जय राधि जय सङगित❤❤❤❤

  • @bhaktasaudchamtkar5722
    @bhaktasaudchamtkar5722 Рік тому +4

    म डेउडा सब्द सर्जक भक्त साउद चमत्कार
    सारै रोचक दोहरी भयो
    बैनी हूमाको संदेश मूलूक सब्द मन पर्यो
    सूर्य भाई लाई पनि धन्यवाद राम्रो प्रतिस्पर्धा भयो

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 Рік тому +1

    हुमा बहिनी को प्रहार कडा आज

  • @thakurbhusal8569
    @thakurbhusal8569 Рік тому +1

    हुमा बहिनीको गित त 100/ मा 100/ राम्रो लाग्छ किन हो कुन्नि दुखको कुरा धना बहिनी कला गला भएर पनि पछि परेकी छिन् सबैले साथ सपोर्ट गर्ने पछ छ

  • @teknarayanchapagain6210
    @teknarayanchapagain6210 Рік тому +3

    बाग्लुङ बलेवा बाट । हुमालाई बधाई छ ।

  • @hombahadurbk7609
    @hombahadurbk7609 Рік тому +10

    हुमा बहिनी कडा 👍️👍️👍️अति राम्रो गित छ दुबैजना भाइ बहिनिलाइ उत्तर उत्तर प्रगतिको कामना ❤️❤️

  • @sarbanashrestha8833
    @sarbanashrestha8833 Рік тому

    Dami Huma bahini

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 Рік тому +3

    मजा,लायो,बधाई ,छ,सबैलाई ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Рік тому +3

    आहा कति मिठो दोहोरी हो क्या राम्रो छ ❤ मेरो प्यारो सानू ले चलाए पछि त कहाँ दोहोरी नराम्रो हुन्छ छ कार्यक्रम त झिल्ली मिली आफै भईहान्छ क्या सानू धेरै माया अनि मिठो सझना छ सबै लाई अनि मेरो काली लाई त कहाँ छुटाउन सक्छु र मुटु भरि सझिरहेको छु सानु आज दोहोरी आउदै न भनेर चिन्ता मा थिए सुन पाए अति खुसि लागेको छ सानु

  • @gurashtamang9351
    @gurashtamang9351 Рік тому

    सारै राम्रो छ अाजकाे पर्सुति हुमा र सुर्य विसि काे दाहाेरि याे भन्दा पनि राम्राे गाउदै जानू होला टीका सानू दि लगायत सबै टिमलाइ शुभकामना❤❤❤❤ 👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️

  • @twinsdancemagic2651
    @twinsdancemagic2651 Рік тому +2

    आज सम्मकै खतरा दोहोरि बधाई छ सम्पूर्ण टिम मेम्बेर लाई

  • @manbahadur8379
    @manbahadur8379 Рік тому +2

    एक दम मस्त छह गीत जोडी लाई बधाई छह गुड वीडियो जोड़ी 🎉 नाइस सोंग सर्जक टीका सानू टीम लाई बधाई छह

  • @lachhuiram
    @lachhuiram Рік тому +1

    विषयबस्तु एक दमै राम्रो लाग्यो । तर अर्को भाग मा चाहिँ माया लगाएर बिहे गर्नुपर्छ ।भाग २ माया भाग ३ बिहे बधाइ छ सम्पुर्ण समुह लाई 💖🌹💐🏵️🌄🎁🥇🎖️🎊🎀🎈🧧

  • @balbahadur753
    @balbahadur753 Рік тому +1

    धेरै धन्यबाद हुमा जी साथै टिका जी लाई

  • @dilusharma5833
    @dilusharma5833 Рік тому +1

    अति नै रमाइलो दोहोरी राम्रा शब्द छ्नोट प्यारी बनी हुमा अनि सुर्य सर अनि सबै सबै लाई बधाई अनि २०८० को हार्दिक शुभकामना छ 🌹🌹❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Рік тому +10

    आहा कति मिठो स्वर शब्द अति नै उत्कृष्ट दोहोरी गीत सारै हसाउने खालको गित प्रस्तुत गर्नु भएको सारै रमाइलो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @tekbahadur2008
    @tekbahadur2008 Рік тому +3

    रमाईलो दोहोरि सुनउ सुनउ लागनि

  • @bhaktachhetri6789
    @bhaktachhetri6789 Рік тому +2

    अत्ती हसायौ हुमा बहिनी धेरै धेरै धन्यवाद छ अर्को गित सुन्ने हत्तार छु साहेत अरु पनि हुनु हुन्छ होला!

  • @gyanpuri655
    @gyanpuri655 Рік тому +2

    रमाइलो पेट दुखाे हासदा

  • @padamprasadneupane1573
    @padamprasadneupane1573 Рік тому +2

    दामि छ बहिनी

  • @Sklama88
    @Sklama88 Рік тому +2

    प्यारि बुने हुमा को टुक्का सारै माजा आउने ठ्याक्कै टीका झै बुनेहरुको प्रगतिशील भएको देख्दा खुशी लाग्छ मिस यु एल 🙏🙏🌹🌹🌹

  • @chitrathapa6060
    @chitrathapa6060 Рік тому +1

    सारै रमाइलो लाग्यो

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Рік тому +4

    Ramro xa tika baini ko team,katha maili serial pani sarai man parxa unnati pragati gardai janu hola aashirbat xa.

  • @krishnaportel9957
    @krishnaportel9957 Рік тому +3

    मन पर्ने कलाकार अनि सारै राम्रो भाका मा दोहोरी उस्तै राम्रो र रमाइलो सम्पुर्ण कलाकार टिम लाई नै आउदै गरेको नयाँ बर्ष २०८० सालको सम्पुर्ण अत्ति मन पर्ने देखि साधारण कलाकार सम्म लाई हृदयेखिनै सम्मान र सुभकामना

  • @sunitarasaily4408
    @sunitarasaily4408 Рік тому +2

    Nice song both of you

  • @Sunilsunar-sy4yy
    @Sunilsunar-sy4yy Рік тому

    Babal xa nice

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 Рік тому +4

    संगीत माला कार्यक्रमलाई धेरै सम्मान

  • @tekchanddhami6822
    @tekchanddhami6822 Рік тому +1

    अती धेरै रमाईलो र मनोरञ्जन भयो बधाई छ। भतीज शुर्या बी शी र बहिनीलाई। खास गरेर टीका सानू बहिनीलाई नया शाल्को शुभकामना छ ।भतीज शूर्या लाई सफल बनाउन सहयोग पुर्‍याउन भयेको मा।

  • @malbsunar1239
    @malbsunar1239 Рік тому +1

    वा कति रमाईलो दोहोरी सुनेर निकै मिठो लागयो

  • @bholaadhikari9697
    @bholaadhikari9697 Рік тому +1

    सुर्य बिसि ब्रो को टुक्रा बबाल छ यसै गरि अरु लाइभ दोहोरी ल्याउनु होला साथै हुमा गाउले बैनिकी टुक्का झनै उत्कृष्ट छ from Dang Tulsipur 🙏🙏🙏

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Рік тому +12

    गारो सम्पुर्ण लाई बधाई छ तिक सिस किन पहिलो उथान को गित मै हास्नुभा

  • @rupeshthapa1657
    @rupeshthapa1657 Рік тому +1

    टीका बहिनी भन्दा पनि कडा शब्द चयन गर्ने हुमा बहिनी। असाध्यै रमाईलो भयो।

  • @dhansunar4961
    @dhansunar4961 Рік тому +7

    टीका सानु❤❤❤❤ युटुब बाट सारै राम्रो गित ❤❤❤❤❤❤❤प्रसारण गरिदिनु भएको मा❤❤रिदयेदेखिनै सम्मान छ❤❤❤

  • @parkashdhakal8219
    @parkashdhakal8219 Рік тому +3

    नयाँ बष काे शुभकामना सबै सङ्गीत माला टिम लाई टीका दिजुलाई पनि ❤❤❤❤❤❤

  • @tekchankarala8143
    @tekchankarala8143 Рік тому

    Nice Huma bunu🇳🇵🇳🇵

  • @salina1neupana
    @salina1neupana Рік тому +7

    dherai ramro dohori sabai sabai lai namaskar 🙏🙏🙏❤❤❤

  • @ManikalaPunMagar
    @ManikalaPunMagar Рік тому +2

    आहा अत्यन्तै रमाइलो दोहोरी ❤❤❤❤❤

  • @keshabkarki5531
    @keshabkarki5531 Рік тому +4

    धेरै धेरै बधाई छ राम्रो छ शुभकामना छ❤❤❤❤

  • @anitaanu7071
    @anitaanu7071 Рік тому +1

    Very nice sanu

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 Рік тому +1

    हुमाले त सुर्य जि जि लाई त खुत्रुक्कै पारिन् त हउ ! मज्जा लाग्याे 👌👌👌💜💜💜 बहिनी कस्काे .......? सानुकाे हाे नि त !

  • @lakkumarrai2385
    @lakkumarrai2385 Рік тому +1

    ATI ramro lagyo Huma baini ra surya Vaiko dohori thankyou
    Tika baini

  • @anmolpoudel8100
    @anmolpoudel8100 Рік тому +2

    अति सुन्दर टुक्का आज त 2 पटक हेरियो

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e Рік тому +2

    आहा रमाइलो ❤❤गाउने गायक को voice आहा❤

  • @shobhakharkandel4215
    @shobhakharkandel4215 Рік тому +1

    हाम्री दङाली हुमा त झन छुरा ! कति राम्रो।

  • @jasodabhandari9762
    @jasodabhandari9762 Рік тому +2

    Very nice sister and good

  • @bareepakhrin4624
    @bareepakhrin4624 Рік тому +1

    सारै राम्रो साब्द हुमा बहिनी 🎉

  • @rampoudel3801
    @rampoudel3801 Рік тому

    राधेराधे हे भगवान हूमा नानी ठिक छ गाईका

  • @sarjunc1274
    @sarjunc1274 Рік тому +1

    Nice sang 👌

  • @gokarnasinghdhami934
    @gokarnasinghdhami934 Рік тому +1

    धेरै रमाईलाे भाे अाज ,
    सम्पुर्ण लाई नया बर्ष शुभकामना❤

  • @user-gj3hj7mr2v
    @user-gj3hj7mr2v Рік тому +3

    Wow

  • @jaibahadur6313
    @jaibahadur6313 Рік тому +5

    आहा कति मिठो गाको सुर्य सर बधाई छ हजुर लाई

  • @shivakandel6194
    @shivakandel6194 Рік тому +2

    दोहोरी उत्कृष्ट छ

  • @deepakabiral7557
    @deepakabiral7557 Рік тому +4

    बधाई छ हुमा बहिनी 🎉🎉

  • @bimalbaddash5272
    @bimalbaddash5272 Рік тому +3

    खतरा गाईका हुमा

  • @devrusal9553
    @devrusal9553 Рік тому +3

    Nice song

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 Рік тому +1

    अाहा सारै मिठाे र राम्राे छ 🎉🎉🎉🎉

  • @krishnalimbu7088
    @krishnalimbu7088 Рік тому +2

    कडा प्रस्तुति हुमा मिस बाट सो सुपप

  • @rupkhatri3361
    @rupkhatri3361 Рік тому +1

    आहा सारै रमाइलो दोहोरी 🇳🇵🙏🙏🍒🌹🌹🌹🍇🍇

  • @chetragurung1149
    @chetragurung1149 Рік тому +3

    धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई

  • @alinadulal4881
    @alinadulal4881 Рік тому +2

    Nice🙏🙏🥀🥀🥀

  • @user-gw1ko2ph6z
    @user-gw1ko2ph6z 6 місяців тому

    हुमा बैनि सारै कडा शब्द परार गरनु हुन्छ सारै मन परछ

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Рік тому +3

    हुनत हामी बुढो हुने दिन चेन्ज भको हो तर पनि सबैले नयाँ साल भनेर सम्मान गरेको ले म पनि के एक्लै हुनु र सबै कलाकार टिम लाई २०,८०साल को शुभकामना छ अझै यो ८० साल देखि धेरै पर्गति को कामना छ बहिनी टिकुली लगायतका सम्पूर्ण टिमलाई

  • @nepalpride3854
    @nepalpride3854 Рік тому

    Sachai yo jati ramro dohori ta aja samma suney ko thiyena maile kti aaye ko Huma lai sabda pani Surya bro ko pani ramroxa best of luck for the entire team

  • @shivakandel6194
    @shivakandel6194 Рік тому +1

    बिषय पर्सनंगले केटिबेच्ने ठाउ भनेकोहो भनेर नबुज्ने कोहोलार बहिनी ❤❤

  • @suryabcofficial
    @suryabcofficial Рік тому +4

    दर्सन नमस्कार सम्पुर्ण देश तथा बिदेश बाट हेर्नू हुने हजुर भग्वान रुपि दर्सक हरु मा म सुर्य बिसि ।। नया बर्श मा हजुर हरु को सामु एक दमै रमाईलो दोहरि पस्केका छौ ।आशा छ मनोरन्जन लिनु हुनेछ र अताथ माया गर्नु हुने छ ।।धेरै धेरै आभारि छु बैनी टीका सानू बैनी हुमा बिक बैनी धनमाया ।।

    • @fhfffudhff9700
      @fhfffudhff9700 Рік тому

      सुरिया जि नमस्कार म रिता सुनार हाे कुनेै दिन राेधिघरमा रमाउथेयाे सुरिया जि मलाई कन्टेक् गर्नुन अनिल ठापा मगर सङ्ग मेराे वाटसब छ ल ❤❤❤❤

    • @fhfffudhff9700
      @fhfffudhff9700 Рік тому +1

      मेराेअति मिलन् सारसाथि सुरिया बिसि ज्यु मिस्यु❤❤❤

    • @suryabcofficial
      @suryabcofficial Рік тому

      धन्यवाद mam सम्झेर साथ दीनु भय को मा अबस्य पनि याद छ mam

  • @arjunprasad2769
    @arjunprasad2769 4 місяці тому

    Very nice Dohari, Huma Vishwakarma ji From Banbasa, India

  • @amritapunmagar1452
    @amritapunmagar1452 11 місяців тому +1

    Sarai mitho gaunu vyo humaa sis le surye dada le yekdam ramro lagyo ❤

  • @rudrabgurung2508
    @rudrabgurung2508 Рік тому +2

    Rey nice Huma BAINEE you are awesome you did good job god bless you all

    • @rudrabgurung2508
      @rudrabgurung2508 Рік тому

      I’m watching from USA Virginia last mont I was that Rodhi gar I was met Dhan maya Huma and all team hope you remember us

  • @c.bmagar6291
    @c.bmagar6291 Рік тому +1

    धेरै राम्रो दोहोरी

  • @c.bgurung4866
    @c.bgurung4866 Рік тому

    Ati ramailo dohori sor sabda utcrista ajhai pragati ko lagi huma bahini lai subha kamana chha

  • @ramkrishnaghimire7199
    @ramkrishnaghimire7199 Рік тому +3

    🙏🙏🌹🌹👏👏Dherai Ramailo Bhayo !!!

  • @BhimBahadurB.K-kh7bk
    @BhimBahadurB.K-kh7bk Рік тому +1

    धेरै राम्रो बधाई छ सबै टिम लाई र २०८० काे शुभकामना

  • @chandraterua5635
    @chandraterua5635 Рік тому +1

    Very nice

  • @rabinbokhimrai9378
    @rabinbokhimrai9378 Рік тому +1

    Didi ko vanda bainiko voice ramro xahai❤

  • @devagiri933
    @devagiri933 Рік тому +1

    दोहोरी भनेको यस्तो हुनुपर्छ ❤❤❤जबाब माथि जबाब ♥️♥️

  • @user-oi5lk5lu3v
    @user-oi5lk5lu3v Рік тому +2

    Ramailo layo yakdam❤❤❤

  • @NewKw-ol5qz
    @NewKw-ol5qz Рік тому +1

    हाल कुवेत बाट हजुर हरु को दोहोरी सरै रमाइलो लाग्यो🤩🤩🤩

  • @roshansingh4804
    @roshansingh4804 Рік тому +3

    excellence perfomance both of you sis huma 👌👌👌

  • @jamunanepal5368
    @jamunanepal5368 Рік тому +1

    ❤❤❤❤❤aaha. Tika sis vanda. Sis ❤️❤️❤️❤️ jhan. Kada.

  • @shyamrao5408
    @shyamrao5408 Рік тому +2

    शुभ कामना छ

  • @superguru2648
    @superguru2648 Рік тому +1

    Aje volita huma baini pani tika sanu baini jastai kada gauna vaixa safaltako suvakamana hol tim lai❤❤

  • @devikhadka8633
    @devikhadka8633 Рік тому +1

    एति राम्रो दोहरि सुन पाइयो दुबैलाइ धन्यवाद छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +1

    संगितमाला कार्यक्रमकि संचालिका टिकासानुलाइ २०८० नयाँ सालकाे उत्तर उत्तर प्रगतिकाे सुभकनमना दाेहरि गाउने गायक गायिकालाइ धन्नेबाद

  • @puskarsanchuri9598
    @puskarsanchuri9598 Рік тому +1

    धेरै राम्रो छ

  • @RatnaSoni-iy1pb
    @RatnaSoni-iy1pb Рік тому +1

    यति राम्रो दाेहाेरि भयाे हुमा बहिनी लाई समान छ