कमल भाई र प्रतिमा बहिनी ( दाजु _बहिनी)को किन शुरुको दिन देखि UA-cam channel subscribed गरि हेर्न थाले भनेको आज यस्तो मीठो मौलिक गीत सुन्नलाई रहेछ । Team मा रहेका सम्पूर्णलाई lots of thanks ❤️❤️❤️
kati sumadhur aawaj ani kati mitha sabda bastabik teej geet vanako yasto hunuparx dharae2 badhaex partima bahinilae 🙏🙏🙏♥️♥️♥️🙏🙏🙏♥️♥️♥️🙏🙏🙏sabaeko manma basn safalhos yo geet suvakamana x
अाहा कति मिठो स्वर मा यउटा घरपरिवार को काम प्रती सबै जिम्मेवारी हुनुपर्दछ भन्ने सदेश मुदक छोटो मिठो भिडियो हेर्न र सुन्न पाउँदा खुसि अान्द लाग्यो सफलताको शुभकामना धन्यवाद ।
कति मार्मिक एवं यथार्थ तीज गीत रहेछ ! यस गीतका हरेक शब्दले हाम्रो पुरुषप्रधान समाजको अति नै यथार्थपरक परिवेश उतारेका छन् । अति नै मन छुने सिर्जना रहेछ ! कान्छी बुहारीले नै गर्नुपर्ने भनी थोपरिएका अनगिन्ती कामको चाँप र बोझ देख्दा समाजप्रति नै धेरै प्रश्नहरु उब्जिएका छन् ! यो देख्दा मनै भतभती पोल्छ ! यति सटिक, सान्दर्भिक र सन्देशमूलक शब्दको लागि बरिष्ट सर्जक बि.बि.अनुरागी तथा अति मार्मिक गायनका लागि लोकगायिका प्रतिमा बहिनी लगायत समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
प्रतिमा विश्वकर्मा नेपालको नम्बर वान गायिका बन्नुपर्ने हो तर के नमिलेको के नमिलेको जस्तै भाको छ यति राम्रो प्रतिभा भाको मान्छे किन पछि पढेको यस्तो सभ्य गायिकालाई त कसले पो माया गर्छ र है होलान्
तीज को गीत भनेको यस्तो हुनुपर्छ बल्ल
कमल भाई र प्रतिमा बहिनी ( दाजु _बहिनी)को किन शुरुको दिन देखि UA-cam channel subscribed गरि हेर्न थाले भनेको आज यस्तो मीठो मौलिक गीत सुन्नलाई रहेछ । Team मा रहेका सम्पूर्णलाई lots of thanks ❤️❤️❤️
Yo ho ni ta Teej geet badhai xa partima baini laie
ramro teej ko bedana pratima ko mitho awaj ma subha kamana xa
Dhannebaad प्रतिमा sis man ma nae xoyo sabdha le Ani laya pni supper 🙋🙉
kati sumadhur aawaj ani kati mitha sabda bastabik teej geet vanako yasto hunuparx dharae2 badhaex partima bahinilae 🙏🙏🙏♥️♥️♥️🙏🙏🙏♥️♥️♥️🙏🙏🙏sabaeko manma basn safalhos yo geet suvakamana x
Atti man parne partima baine sath ma teej geet ekdam ramailo lagyo badhai xa all teem lai
बल्ल दिदी बैनीको तीजको आभास भयो।बधाई छ प्रतिमा सिस्
आहा कति मीठो गीत. बधाई र सफल ताको शुभ कामना प्रतिमा बहिनी.
आहा कस्तो राम्रो यस्तो हुनुपर्छ तिज गित भनेको
धेरै राम्रो शोर र अबिनया 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏
Aaha yati ramro git banakoma badhai xa all tim lai kati ramro voice pratima medm ko yasto po toj git vaneko ta hjurlai safaltako suvkamana
धेरै राम्रो छ बधाई सबै टिम लाई
ए बहिनी कति राम्रो गित को शब्द उति राम्रो शोर बहिनीको असाध्यै राम्रो लागेयो बहिनी यो तिज को गित
आहा कति मार्मिक तीज गीत।।
अाहा कति मिठो स्वर मा यउटा घरपरिवार को काम प्रती सबै जिम्मेवारी हुनुपर्दछ भन्ने सदेश मुदक छोटो मिठो भिडियो हेर्न र सुन्न पाउँदा खुसि अान्द लाग्यो सफलताको शुभकामना धन्यवाद ।
आहा सारै मारमिक तिज गित होल टिमलाई बदाई छ
अति मार्मिक गित सफलताको शुभकामना बहिनिलाई
आहा कति राम्रो गीत तीज आयको मह्सुस भयो आउदै गरेको हरितालिका तिजको भब्य सुभकामना सम्पुर्न तिम्लाइ
आहा कति राम्रो शब्द स्वर अनि लय मन छुयो
Aaha badai xa didu🙏🙏♥️
बुरि बरो हो भिदियो मा बहिनी ल तिज को शुभकामना छ सबैलाई
Wow kya mitho Geet banexa ni badhai xa sampurna team Lai nari Le vogne Sabai artharth bokeko 🤔
Nice teej song thanks pratima bahini
Pratima baini ko swor Sarai mitho x
Aha kati marmik git raix kasto mon chhoyo badhai x sampurna team lai
Partima baini lai safaltako suvkamana
प्रतिमा बुनुको सोर अति राम्रो
सारै मिठि सफलता शुभकामना सबै जना लाइ
आहा! प्रतिमा बहिनी को सुमधुर आवाज... 🥰🥰
कमल दाईको म्युजिक र सृजना को सदैव फ्यान.
एकदमै मीठो गीत छ सबैले माया गरिदिनुहोस है
धेरै शुभकामना बहिनी
धेरै राम्रो तीज को गित बधाई होल्ड टिम लाई
Aha badhai xa bunu pargati gardai janu hola nice song 👍👍😂😂
आहा ! मन छोयो
मलाई मन पर्नि गाइका बहिनि प्रतिमा
Best up luck
आहा धेरै मिठो गीत
बहिनिको स्वार त एत्ति राम्रो लाग्ने। गित राम्रो बनेको रहेछ । बधाई छ।
साराई मार्मिक गित मौलिक भाका साराई मन नाइ रुबायो सफलताको शुभकामना सम्पूर्ण टिम लाई
अति मिठो सफलताको शुभकामना दुवै जना लाइ
अति राम्रो गित
आहानी कति मन छूनि तीज गीत सारै मन छोयो।बधाई छ हजुर हरुको सबै टिमलाई।👍
कति मार्मिक एवं यथार्थ तीज गीत रहेछ ! यस गीतका हरेक शब्दले हाम्रो पुरुषप्रधान समाजको अति नै यथार्थपरक परिवेश उतारेका छन् । अति नै मन छुने सिर्जना रहेछ ! कान्छी बुहारीले नै गर्नुपर्ने भनी थोपरिएका अनगिन्ती कामको चाँप र बोझ देख्दा समाजप्रति नै धेरै प्रश्नहरु उब्जिएका छन् ! यो देख्दा मनै भतभती पोल्छ ! यति सटिक, सान्दर्भिक र सन्देशमूलक शब्दको लागि बरिष्ट सर्जक बि.बि.अनुरागी तथा अति मार्मिक गायनका लागि लोकगायिका प्रतिमा बहिनी लगायत समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
Super song 👍 super hit ma chha good vidio chha ñice worek good Kala Gala nice partima bk
Bahut ramro
आहा कति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिमलाई
wow nice songs dju ♥️🎶🎵👍️👍️👍️👍️
अाहा सिस सारै मार्मिक गित बदाई छ सिस
सम्पूर्ण टिम लाई बधाई छ स्वर को धनि पर्तिमा
मेरो भाइ पदम र्बुहारी पातिमा लाइदेखद विदेव्मा सारैइ कुहासी लाग्क्स
Aaha
Daami
Aahaa mitho
अाहा🙏🙏💋💋
अाहा मिठाे तिज गित ,सारै मार्मिक छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,सफलताको शुभकामना छ ।।
Sachai ho khanxi buyari huna nikkai garo hudo raixa
आहा
प्रतिमा मोटाएछौ,बिहे भै सकेको हो,बिहे भै सकेको हो भने सुखमय दाम्पत्य जीवनको शुभकामना र बधाई !
आशु नै बर्बर झर्यो ।
सफलताको शुभकाना मीठो स्वरकी धनी प्रतिमालाई साथै विशेष तीजको पनि।।
Aha kati mitho geet pratima boini ko congratulations .marmik geet I like it pragati ko suvakAma
अति राम्रो गीत बधाई छ सम्पूर्ण टिम लाई
Aaha very nice 🙏🙏❤️❤️
Wow nice song👍️👍️👍️🙏🙏🙏
Ati ramro xa nanu geet 👍👌👌
B B dai ko lyrics chahi ati man xuni
Lekhanu hunxa 😭😭😭😭
आहा।प्रतिमाको जादुमय आवाज साथै सम्पूर्ण अग्रज दाजुहरुलाइ हार्दिक सम्मान ।
सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
Mitho geet safaltako shuvakamana pratima di
Damii xa hi partima byni git
Wowowo very nice 👍👌👍
Wow nice song happy teej👌👌♥️♥️🇲🇾
Wow
Nice song dd
हजुर को कला लाई सम्मान छ मिठो लाग्यो दिदी बहिनी को याद आयो 😭😭😭
आहा 👏 यो हो नि तिज गित ❤️❤️❤️ बधाई छ दिदि ❤️❤️
मलाई केही लेख्ने अात भएन बैनी कति रुनु मा
wow very nice supper अाहा
So emotional
Aaha kati ramro git ❤️❤️
माैलिक तिज गित
Nice song
आहा यस्तो हुनुपर्छ तिज गीत सफलताको शुभकामना प्रतिमा दिदी । म हजुरको ठुलो फ्यान हु ।
आहा! कति मिठो गित साह्रै मन छोयो ❤️❤️ सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ 🙏🙏
असाध्यै मार्मिक गीत, सफलताको शुभकामना सबैलाई ।
Katirarocha
Dami
प्रत्यक्ष दोहोरिकी रानी प्रतिमा दिदी को स्वर सारै राम्रो लाग्छ।।सफलताको शुभकामना।।
सारै राम्रो लाग्यो गीत अनि प्रतिमा बैनीको स्वर अभिनयको त कुरै नगरौ।।।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌🙏🙏🙏🙏
katimitho git suvkamna didi
शारै मन छाेयाे नानि
1
Nice hjr
प्रतिमा विश्वकर्मा नेपालको नम्बर वान गायिका बन्नुपर्ने हो तर के नमिलेको के नमिलेको जस्तै भाको छ यति राम्रो प्रतिभा भाको मान्छे किन पछि पढेको यस्तो सभ्य गायिकालाई त कसले पो माया गर्छ र है होलान्
अति मार्मिक
🙏🙏👌👌⚘⚘❤❤
Like u best sing my sister 💘
Baini tapaiko sor sarai man parxa
गित अनि भिडियो दुवै राम्रो छ बहिनी धेरै प्रगतिको शुभकामना ♥️👌
आहा कति मिठाे गित ❣️ धेरै शुभकामना प्रतिमा दिदि
Nice song .congratulations.
आहा क्या मेरो कथा हो जस्तो छ।
सेम सेम मैले यस्तै भोग्दै आएको छु। 😭😭😭
very nice