Harka sapang...yoi farakxa aaru netha bhanda..mayor sab kam garera raunuhunxa..aaru netha le janta ko pasina bastraturi...gaera.....rudai hinxaa...jai Nepal
म कतार बाट हेर्दैछु आज मेरो बुवाको गफ दिराको देखेर खुसी लाग्यो धन्यवाद टिना बहिनी लाई मेरो ममि र बुवाको भिडियो हेराइ दिनुभयो❤❤मेरो काम सकेर सधै हेर्ने गर्छु❤❤
बैनी कस्तो सहि ठाउँ मा सहि मान्छेहरु लाई भेटे र कस्तो राम्रो अन्तरबार्ता लिनु भयो - मन नै कस्तो खुसि लग्यो - बाबा हरु को कुरो सुनेर मेरो पनि सानो मा आफ्नो बाबा संग संगुरी। चिउरिबस , र धारापानी मा भरि बोकेर भोजपुर् ७ दिनमा पुगेको याद ताजा भएर आयो , भाबुक भए मो पनि धन्यवाद छ तिमि लाई बैनी
Hamro Harka sampang sir safal vyo 😢🙏🏼🇳🇵 yo baje ko manko betha ma pani bujchu😢mero baba Pasang Nuri sherpa, uha le pani solukhumbu samma ko yatra nun ko bari bokera dauthy daran dekhi, ma 6,7 barsa ko huda ko samjana xa,
बाजेलाई २१ तोपको सलाम हाम्रो बाजेहरूको जीवनशैलीको बारेमा प्रत्यक्ष बताइदिनुभयो।❤❤
बुवा हरू लाई🙏🙏
सबै को आशीर्वाद Mayor sab लाई लागोस….
सम्झना अतित का पलहरुको बुबाको
Jaya Harka Sampang
Harka sapang...yoi farakxa aaru netha bhanda..mayor sab kam garera raunuhunxa..aaru netha le janta ko pasina bastraturi...gaera.....rudai hinxaa...jai Nepal
Bichara bubalai atitko yaadle ruwayo.bastabik kura buwa hajurko.
हजुर बाले सहि भन्नू भयाे❤❤❤
man xoyo buba ko kura sunda
Baheko ashhu swabhabhik ..😢❤
Kati dukhha thio babu bajeko….😢❤
Tri bhayrra ta yo aradharan park unique chha.❤❤❤❤❤❤❤
बाजेहरुलाइ 21 तोपको सलाम,जय हर्कबाद,जय धरान्🙏🙏
Jay harkabad 🎉❤
अतीत को बेदना को आँसु हो बाजे को ❤❤❤त्यो बेला कति संघर्स गर्नु भयो होला अनि मन रुयो उहाँ को❤❤❤❤
Hamro purkha harulai naman xa 🙏🏻🙏🏻🙏🏻
म कतार बाट हेर्दैछु आज मेरो बुवाको गफ दिराको देखेर खुसी लाग्यो धन्यवाद टिना बहिनी लाई मेरो ममि र बुवाको भिडियो हेराइ दिनुभयो❤❤मेरो काम सकेर सधै हेर्ने गर्छु❤❤
Lila chai hola tina hoin Sunsari online media😅
पुर्खाहरुले गर्नुभएको कामहरु को सम्मान मा बनाईएको मुर्ति देखेर उहाँ बाबाले आफ्नो बिगतको यादले खुसीले रुनु भयो🙏
सर्ब प्रथमत् मेयर हर्क सामपांग ज्यु लाइ सलाम छ, आहा बाजे हरुको कुराकानी आहा कस्तो जति हेर्दा पनि मन भरिएन ,,,,,पु रानो याद तेत्तिकै आयो ,,,,,,,,
❤❤जय जय हर्कबाद❤❤❤हर्क साम्पाङ ज्युको भिजनले के बुढा के बच्चा के जवान सबैलाई छुन सक्ने भिजन अनि त्यहि भिजन अनुसारको काम❤❤❤❤नमन बुवाहजुर❤❤❤🙏🙏🙏🙏
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्छ्न बुवाको कुरा सुनेर धेरै खुशी लाग्यो धन्यवाद 🙏
विचार मेरो छिमेकी बाजे पहिलाको दुख सम्झेर रुनुभो🙏🙏🙏🙏🙏🙏🙏🙏
मलाई बाजे बजैको कुरा सारै मन परने
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏👍👍👍
बैनी कस्तो सहि ठाउँ मा सहि मान्छेहरु लाई भेटे र कस्तो राम्रो अन्तरबार्ता लिनु भयो - मन नै कस्तो खुसि लग्यो - बाबा हरु को कुरो सुनेर मेरो पनि सानो मा आफ्नो बाबा संग संगुरी। चिउरिबस , र धारापानी मा भरि बोकेर भोजपुर् ७ दिनमा पुगेको याद ताजा भएर आयो , भाबुक भए मो पनि धन्यवाद छ तिमि लाई बैनी
Hamro Harka sampang sir safal vyo 😢🙏🏼🇳🇵 yo baje ko manko betha ma pani bujchu😢mero baba Pasang Nuri sherpa, uha le pani solukhumbu samma ko yatra nun ko bari bokera dauthy daran dekhi, ma 6,7 barsa ko huda ko samjana xa,
रमाइलो ❤
❤❤❤❤
❤❤❤❤ mun chhoyioo Thanks media Lila Madam lai❤❤❤❤
Bajelai salut xa❤️❤️🙏🏼🙏🏼🙏🏼
Aaam Baba 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
jay Harka
Sewa buba....lai....🙏🙏🙏🙏🙏
अनि बुवा मेरो बुवा जस्तै ठ्याक्कै हुनुहुँदो रहेछ मेरो बुवा ले पनि बोक्नु भको अरे त्यो बाटो मा आज त यो संसार मा हुनुहुन्न आज याद आयो बुवा को😢😢😢😢😢
जिउदो इतिहास।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय जय हर्क 🌹🌹
Repotting akdam ramro xa Tina baini ko 👍👍👍
No tina lila Sunsari online media
हल मलेसिया बाट हेर्दै छु
Hamro purkha haru 🎉
सम्झना अतितका आलै रहेछ बाबै लाई✍️❤️❤️🙏🙏
😢😢😢😢😢😢😢😢
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻💗💗💗💗💗💗💗💗💗💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍🏻👍🏻💗💗💗👍🏻👍🏻👍🏻💗💗💗
मेरो बाबा पनि ताप्लेजुङ बाट नुन बोक्नु यहि बाटो हुदै नुन बोक्नु धरान सम्म आऊनु हुन्थ्योरे नुन बोक्नु आऊदा नै लाउर लाग्नु भाकोरे❤🙏🙏
Baje haru ko kura ra tyo bela uhahru le garnu vako dukha samjhera aashu 😢😢aayo
💕🙏💕
🙏🙏🙏❤❤❤👍️👍️👍️
त्यो शालिकहरूलाई छुन नहुने हो, अलग्गै टाढैबाट हेर्नुपर्ने हो। किन भने त्यो शालिकलाई छुदा शालिकको रंग जान्छ, बिग्रिन्छ।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Aasu aayo
good
बिगत को याद ले गर्दा बाजे भकानिन्नु भयो
मेरो बाबा १४ दिनको यात्रा नुन ल्याउनु हुन्थ्यो फुस्रे देखि मैले चै ६ दिनमा २० के जि नुन पुर्यए❤❤❤
🙏🙏🙏👍
😭😭😭😭💜💜😭😭😭😭
पुरानोदिन सम्झिदा भाबुक हुनुभयोहोला आफु हिदेको बातो
😢😢😢😢😢😢
मेरो दिक्कु हरु आहा खुसिलाग्यो
यो नाथे बुडो रुदा चाहिँ के हुने होर जाठा बुडा
जाँठा सुंगुरको छाउरो तँ
लेख्दा खेरी बिचार गरेर लेख्दा अलिक बेस हुन्थियोकी
yo manche Limbu ko badnam garis hou bhai '' sathha ''
❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏