गाइने र पागल बनेर हँसायो गायक भुवन र रेशमले कौरा नाचमा / Comedy In Kaura Dance / Bhuwan Singh Thapa
Вставка
- Опубліковано 8 вер 2024
- गाइने र पागल बनेर हँसायो गायक भुवन र रेशमले कौरा नाचमा / Comedy In Kaura Dance / Bhuwan Singh Thapa Resham Ale Magar
एक दुई दिन लगाएर कौराह नचाउँदा दर्शाकलाई अल्छि नलगोस भनेर बिच बिचमा एसरी हसाउने गरिन्छ । यो कमेडी तनहुँ व्यास १४, ठिन गाउँको साथीहरुले घिरिङ्ग देउराली किटिया गाउँमा कौरा नचाउँदा गायक भुवन सिं थापा र रेशम आले मगरले देखाएको कमेडी हो ।
#bhuwansinghthapa #villagevideo #peopleinvillage #nepalipeople #nepali
झोर्ले लाफा 🙏🌹🌺 हाम्रो मगर को पहिचान र मनोरन्जन दी राख्नु हुन्छ लाफा धेरै खुशी लाग्छ
एकदमै रमाइलो भुवन सरको र रेशम सरको comedy धेरै राम्रोलायो❤️❤️❤️👌👌🙏🙏🙏🙏
"ठिन गाउँमा चरी नाचेकाे....
कसलाई हाे नी मायालु तिमीले, १६ बर्षे जाेवन साँचेकाे....💞."
काैराह नाचमा यसरी गीतका भावना संग संगै प्रस्तुत गरिने नाटकिय कमेडीहरूले बेग्लै रमाईलाे माहाेल बनाएकाे हुन्छ । रेशम जी र भुवन जी काे तालमेल गज्जबकाे छ । सधै यस्तै हेरिरहन पाईयाेस । धेरै माया 💞🙏
Thank you so much sir
धेरै रमाईलो भुवन लाफा सबै जनाले धेरै राम्रो सङ्ग नचाउनु भयो 👏👏👏🙏🙏👌एक फेरा दमौली झापुटारे मामा हरुको र घिरिङ्गे भान्जिहरुको कौरा हेर्न मन लाथ्यो 😍💐✌️
Kunai din samaya le jurayo vane abasey paunu hunx hju jhaputare mama haru rw hamro nach herna 😍
हजुर को यो प्रतिभाले मन खुसी बनायो लाफा अखै यस्तै प्रतिभा लियर आउनु होला अग्रिम शुभकामना लाफा ज्यु
जे होस हाम्रो भुवन जी को अर्गानीक ठेट गाउँले भिडियोहरु हेर्दा बिदेशको सबै दु:ख हरु भुलिन्छ 😄😄😄
❤️❤️🙏
ल आज त भुवन भाई को कमेडी + डान्स हेनॅ पाउदा सारै नै खुशी लाग्यो किन भने म भैरहवा मा बस्दछु तर पनि मलाई कौर नाच अति नै मन पछॅ
🙏❤️❤️
Bhuwan sing solti always rock 🤘खुशी मिल्छ हजुर को vlog हेर्ने पाउदा 😍
❤️❤️🙏❤️
नेपाली देखि भनेको बुझियो अरु त बुझिन तेहि नि सारै असाध्यै मन पर्यो आफ्नो सस्कार सस्कृती रितिरिवाज जोगाउनु नै राम्रो हो
भुवन दाजु आज बल्ल ओर्जिनल भिडियो आयो यो हो नी चुद्का धेरै राम्रो ❤️❤️
आहा हा....कति रमाइलो साथै एक्दमै चाखलाग्दो कमेडि को साथ्मा भुवान सिं भाई र रेसम् भाई को आ-आफ्नै रोल को Acting ले झन घिरिंड गाउ का चेलिबेटि र गाउलेहरू सबैलाई मखै पार्नुभएको मा झन एक्दमै सुन्मा शुगन्ध देखिएको छ भाई धेरै-धेरै धन्यबाद छ ।
❤️❤️🙏
KOURA naach pani heriyo what a wonderful 😍
ठिन गाउँको सबै साथिहरुलाई always miss you
भुवन सरलाई आत्मादेखिनै
विशेष धन्यवाद !
🙏❤️
धेरै राम्रो छ गाउले तपाई हरुको अभिनय पागाल भाको उत्कृष्ट लाग्यो मलाई प्रगतिको शुभकामना तपाईं लाई मगर हरुको मौलिक कौरालाइ देश बिदेश मा चिनाउनु पर्छ है लाङ्गाली।
❤️🙏
Bhuwan daju n resham daju perfect acting
हामी मगर हरु जहाँ जुन थाउ म नि रमैलो हुन्छ ह्जुर को भिडियो हेरि धेरै खुसी मिल्छ धन्यबद भाइ मगर को पहिचान राखी दिनु भएको म ।
धेरै राम्रो लाग्यो हासेरै हैरान 😃😃😃
सम्पूर्ण टिम प्रती मिठो सम्झना ❤️🙏❤️
wow dherai ramailo bhuwan sir 🙏🙏🙏👏👏👏👌👌👌
म बुटवलमा बसेर पनि अफ्नाे गाउँठाउँकाे रमाइलो अनि सबै साथीभाईहरुलाई देख्न पाउदा एक्दामै खुशी लागेकाे छु।
Kati ramro nachnu bhako ho🤗🤗☺ nice comedy 🤣🤣
Very nice dai jhoorle 🙏👍👍👍
Bhuwan shing dajeya kati ramailo dherai ramro xa hai 🙂👌👌👌👍️👍️
Wow dherai ramailo sab jana lai namaskar 🙏🙏
Bhuwan sir hajur ko r Resham sir ko comedy ati ramro chha ki jati here pani man bharidain THANKS
सरै मज्जा आयो video हेर्दा 🤩🤩🤩😎😎😎😋😋
एक दम राम्रो लाग्यो
धेरै राम्राे सर हरुकाे प्रति भा
पत्तकै र्झोलो हाम्रो साँस्कृति र पहिचानलाई बचाई राख्नु भयकोमा यहाँहरु सम्पुर्ण तिमलाई धेरै धेरै धन्यावाद । ❣️❣️❣️
i was at your village and rumsi few months ago ,your multi talented person got lots of respect for you thank you for the vidoe
Thank you so much sir ..
wow multi talents ! respect all of team . and best wishes for more and more .
❤️🙏
आहा कति रमाइलो
wow सह्रै राम्रो अभिनय रेशम लाफा अनि भुवन लाफा 😍😍😍😍
❤️🙏
भुवन दाई को अर्गानिक भेडियोहरु नहेर्ने मान्छे कमै होला एस्ता भेडियो हरुले हामी मगरहरुको पहिचान झल्काउने गर्दछ।साथै दाईले राख्नु भएको एस च्यानल भित्रका सबै अर्गानिक तथा मौलिक भेडियो हरुलाई सम्मान गर्दछु।
🙏🙏❤️❤️❤️
@@BhuwanSinghThapa दाई हजुरको contact नम्बर दिनुहोस न है हजुर सङ्ग बोली मिसाउन मन लागेको छ।म गोर्खा मनकामाना ताक्लुङ्ग हाल kwt बाट
अति उत्कृष्ट भुवन सर सारै मन छोयो यस्तो भिडियो बेला बेला दिनु होला🙏
❤️🙏
एकदाम रमाइलो छ सबै तर केटीहरुको भुमिका भएन
पागल बन्ने भाइले निकै राम्रो अभिनय गरे है ।
गाउँ घर तिर रमाइलो हुन्छ सधै यस्तै भिडियो हेर्न पाउ भुबन सर
❤️🙏
You are absolutely multitalent artist brother...keep it up ... jhorle 🙏🏻❤️
Thank you so much hajur
Dherai ramro dai yestai ramroramro video herna paum
मगर सुरा सुन्दरीहरुको नाचगान अति राम्रो छ !
Keep it up daju
आहा रामाइलो❤️❤️❤️
आफ्नो मौलिक, भाषा र संस्कृति जगेर्ना साथमा दमदार प्रस्तुतीको लागि भाईलाई धेरै धेरै बधाई छ!!💐💐🎉🎉
Thank you so much haju
Bhuwan ra Resham
dherai ramro ra ramailo
mero gauma pugera hjr haru ko kaura nach prastput gari dinu vyo
subhakamana sathai dhanyavad
❤️🙏
झोर्ले नमस्ते भुवन दाजु सरै रमाइलो लाग्यो नि हेर्न लाई कौराह नाच lots of love from Surkhet
Jhorle bhai
असाध्यै रमाइलो लाग्याे 😌❤️
Resham ji ko geet le aashu aayo😭❤
Thanks bhuwan sir vedio upload garnu vayeko ma
सारै याद आयाे गाउकाे 😍😍😍
धेरै राम्रो लाग्याे भुवन सिङ थापा हजुरकाे गित
❤️❤️🙏
अाह धेरै अान्नद अायो सोल्टि यो भिडियो हेरेर😍😍😍
Thank you so much solti
सारै रमाइलाे ले रछ भुवन सर तर हजुरकाे नाच त मालेरछनि केहाे
Dherai ramailo 👏
Wow super beautiful 🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹💕🌹💕
ल धेरै रमाइलो भुबन सर अनि रेशम सर र अल टिम
❤️🙏
Wow akting dami boro
वाह,,, कति रमाइलो हो ।।।
आहा खुप राम्रो लायो पागल बनायो उत्कृष्ट act रेशम दाजी अन्द भुवन दाजी को अति बबाल अतिबबाल भिदियो हेरेर भयनी मजा लिय🤼♀️🤘🙏🙏
❤️🙏
wow so nice comedy video...keep pn going bhuban bro..
Dami 👌 bhai Bhuwan ji.
मलाइ मगर भाशा बोल्नाउदैन तर पनि बहुत राम्रो लाग्यो कमेदी ताइप को रमाइलो
🙏❤️
वा वा हाम्राे तनहुँ रमैलाे तनहुँ
Bhuwan g kko upalakchhya ma ho asto ramailo 👍👍👍
धेरै रामैलो भुवन सर 💟💟💟
🙏❤️
🙏🙏 सबै लफ हरु लै झोर्ले कोमेदी भिदियो सरै मन परियो लफ हजुर को सबै भिदियो हेर्नी गर्छु अहिले सम्म कै नम्बर १ म पर्छ अनि बीच बिच म कमेदी शब्द सरै मन परियो लफ 🙏 गीत को पर्मोसन पनि कमेदी पनि दमि दमि 👌
Thank you so much lafa
कमेदी को अर्को भग छ को नै लफ
अति रमाइलो हाम्रो तनुङ्गे हरु को कौदा नाच घिरिङ का नानी हरु को नाच पनि हेरियो
❤️❤️🙏
Jhorle jhorle jhorle Lafa pattakoke 🙏🙏🙏❤️❤️❤️👏👏👏👍👍👍
Bhuwan ji hjrko comedy Ani dance sarae ramilo lagyo
❤️🙏
Magar haruko culture yesari nai jagruk garnu hola dhannyebad hajurlai
Maile ta sochekai thina tapai attiko romantic pani hununxa vanera, dammi layo acting
Sarangi majale reta hai kaila bau.😃😄👍👍
Kati ramailo garnu hunxa dajai.
सबैभन्दा भुवान जि को हरेक भिदियो अति राम्रो लाग्छ
❤️🙏
भुवन जि एस्तै एस्तै गाउले भिदियो ठ्याक्कै गाउले सैलिको शब्द लिएर निरन्तर आई राख्नु होला है
Kala ra gala le vaar pur hamro tanahun ko gahana bhuwan&rashame ale lafa lae manai dekhe dherai dherai dhannybad dina chahanxu..
Dherai dhanyabaad lafa jiu
सम्पुर्ण टिम प्रती मिठो सम्झना छौं । भुवन दाइ र फल दाइ को youtube च्यानल प्रत्येक दिन हेर्छो र गाउँ घर को याद दिलौछो । मगर हरुको स्कृतिक अर्थात कौराह नचा एकदम रमाइलो लायो।
Thank you so much bhai
vai ko sor ta saraie ramro xa agadi badaunu paryo vuban sir
Good langhali ek dam ramro lagyo
एकदम रमाइलो
Sarai ramaelo po xa ta full majja aayo dhanyabad teamlai hai
,🥰🥰😍🇳🇵🇳🇵🇳🇵शुन्दर,👍👍👍👌👌
हैट,! बबाल रमाइलो नि !
आहा क्या रमाइलो 😘🙏
Big fan sir from uae 😢samjana aayo gau ghar ko ❤❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
आतिरमइलो। भइ
Buwan daju real actor ho anek janeko
🙏❤️
Khatra comedy dai
Ati ramro naach sir
धेरै धेरै राम्रो
Damii sir best nepali video
Keep it up bro.....
Sarna marang kheya hjr. Kung comedy osning bhuwan bhaya,
Thank you daje
सम्पुर्ण तीमलाई हीर्दय देखि धन्यबाद दीन चाहान्छुअझ बीसेस भुवन सरलाई दीन चाहान्छु ।।अझ यस्तै रमाईलो रमाईलो मगर नाच तथा अन्य भिदीयो हेर्न पाम।।।
❤️❤️🙏
ATI ramro Dai
Dherai ramro comady Chai sir ma budai Bata hajur ko big fan Hu maro ghr Chai nepal parbat parxa
❤️🙏
great job organic keep it up
Magar 👍
दामी
Lastai hasayo resham dai ko parale
Dhami chaa