Nepal मा आज राती हेर्नुहोस... यी ५ युवतीले के गरे ?? Sindhuli Kala Ghar @ sindhuli

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • Guest - sanchita thapa magar, pabitra ramdel, rita thing, niruta
    lama, puja gautam, suman thapa magar
    Host - ganesh bhattrai
    #nepali_panche_baja #sindhuli_kala_ghar
    #Social_News_Nepal
    हेरेर, सुनेर अमुल्य प्रतिक्रिया दिनुहोला, Comment गर्दिनुहोला।।।
    कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोला....
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक र सेयर गर्नुहोला .
    च्यानल SUBSCRIBE गर्नुभएको छैन भने अहिले नै गरिहाल्नुस ।
    **Uploading this video on other channels without prior permission is strictly prohibited.
    (Embedding to websites is allowed)**
    Contact Us : 9811195222 (Social News Nepal )
    #SocialNewsNepal #SNN
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला है... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो -
    ( social news nepal )
    connect us at fb : / bgovinda362
    / socialnewsnepal

КОМЕНТАРІ • 774

  • @kalagharsindhuli6050
    @kalagharsindhuli6050 4 роки тому +215

    हामी पाचँ जना समुह कला घर सिन्धुलीको तर्फबाट हाम्रो भिडियोलाक्ष् मन पराइ लाइक कमेन्ट गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै हाम्रो थप भिडियो हाम्रो कलाघर सिन्धुली युटुब च्यानलमा हेर्न सक्नुहुने जानकारी पनि गराउदछौ । हाम्रो भिडियो सम्प्रेसणको लागि सोसिएल ल्युज नेपाल प्रति हार्दिक आभारी छौ ।

    • @shankarrai3658
      @shankarrai3658 4 роки тому +3

      Hjr haru sabai lai dherai dherai dhanbad ajai agi badnu hola dhanbad

    • @kopilakandel5165
      @kopilakandel5165 4 роки тому +1

      !@

    • @santoshgrg6230
      @santoshgrg6230 4 роки тому +2

      Pokahara Newrode LBBL

    • @biseshfreefire
      @biseshfreefire 4 роки тому +3

      भजन अतिसुन्दर बैनि हरुकाे उतरउतरप्रगति काेकामना

    • @rajankatwal9913
      @rajankatwal9913 4 роки тому

      Dherai ramro xa ajhai 9 mati baja bhayako bhaya raamro hune thiyo .qatar bata herdai xu ghar khotang diktel

  • @manojrai8048
    @manojrai8048 4 роки тому

    धेरै राम्रो कार्य बधाई छ यी नानीहरू लाई हाम्रो कला सस्कृतिको जगेर्ना गर्ने जमर्कों सोचलाई सलाम छ

  • @laxmiwanem7361
    @laxmiwanem7361 4 роки тому

    दिदि बहिनीहरुको खैजडी बाजा सारै राम्रो लाग्यो यसरी नै कला साकृतिलाई जोगाइ राख्नु होला बधाई छ ?

  • @rameshtamang9452
    @rameshtamang9452 4 роки тому

    शिन्धुलि को यो चेलिहरुको। कलालाइ मनै देखी धन्नेबाद। म चै अहिले शाउदिबाट हेरिरहेको छु।धेरै धेरै राम्रो छ।

  • @laxmiraj808
    @laxmiraj808 4 роки тому +55

    पंच कन्याहरूलाई र हाम्रा पौरखी साहसी चेलीहरूलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदय देखिनै सलाम छ !!

    • @kalagharsindhuli6050
      @kalagharsindhuli6050 4 роки тому +2

      हामी पन्चकन्याको समुह कला घर सिन्धुली बाट हजुरलाइ पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै हाम्रो थप भिडियो हाम्रो कलाघर सिन्धुली युटुब च्यानलमा हेर्न सक्नुहुने जानकारी पनि गराउदछौ । हाम्रो भिडियो सम्प्रेसणको लागि सोसिएल ल्युज नेपाल प्रति हार्दिक आभारी छौ ।

    • @laxmiraj808
      @laxmiraj808 4 роки тому +4

      @@kalagharsindhuli6050 मेरो कमेन्ट हेर्नु भएकोमा खुशिलाग्यो तपाईहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु तपाईको चेनललाई मैले आजदेखि हेर्छु लाईक सस्क्राईब कमेन्ट सेयर सबै गर्छु भन्दै फेरिपनि सुदूरपश्चिमको दार्चुलाबाट सबै चेलीहरूलाई सलाम गर्दछु !!

    • @rambhdrbista4513
      @rambhdrbista4513 4 роки тому +1

      पनच कनया चेलीहरू लाई धनयबाद,अझ ऊततर परगतीको शुभकामना।

    • @कृष्णदेवासराईकिराँत
      @कृष्णदेवासराईकिराँत 4 роки тому

      @@kalagharsindhuli6050 राम्रो लाग्यो

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 роки тому +1

    छोरी चेली नानी किशोरीहरुको प्रस्तुती।उत्कृष्ट छ ! एउटा सक्षम र नमूना कलाकारकाे पहिचान दिन सफलता मिलोस शुभकामना छ !

  • @basantadhikari5711
    @basantadhikari5711 4 роки тому +33

    पाचँ नेपाली चेली लाई सम्मान छ हाम्रो र आफ्नो साकृर्ती जोगाएको मा धेरै धेरै शुभकामना छ🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anapyakhrel6081
    @anapyakhrel6081 4 роки тому +1

    सबै भन्दा पहिला लोप हुअ लागेको नेपालको कला र संस्कृति को जगेर्ना गर्न लागि पर्नुहुने सम्पुर्ण सिन्धुली कला घरको टिमलाई हार्दिक आभार प्रकट गर्दछु । राष्ट्र को गौरव बोकेको भजन भट्याउने बहिनी र सम्पुर्ण टिम प्रती हार्दिक कृतज्ञता साथै बहिनी हरिको उक्जल भबीस्य कामना गर्दछु ।

  • @govindagharti2286
    @govindagharti2286 2 роки тому +1

    सिंदुली कलाघर का सबै सदस्य ,पन्चे बाजा,टिम ❤️सबै नानि हरु लाई, सल्लूट छ, 🙏,,सारै राम्रो,मिठो लोक कला संस्कृति लाइ सम्मान गर्दै,,🙏 धन्यवाद छ🙏

  • @deepsonbabu5987
    @deepsonbabu5987 4 роки тому +1

    धेरै धेरै शुभकामना हजु हरुलाइ अनि हजु हरुको कला लाई सम्मान गर्न चाहन्छु साथै प्रगती को कामना पनि ।।।।पबित्रा बहिनिले बोल्दा गरेको आदर सम्मान को पनि कदर गर्न चाहन्छु ।।आगामी दिन हरुमा पनि यसरी नै हजु हरुको कला हेर्न पाइराखौ आसा गर्छु ।।।अब हजु हरुलाइ इन्द्रेणी को कार्यक्रम मा पनि देख्न पाइयोस ।।कृष्ण कडेल दाजु उहाँ हरुलाइ ल्याउनु पर्यो है

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому

    यक्दम राम्रो लाग्यो यो पनच कनया चेली को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद आझै अगाडि बढदै जानुस प्रागाती को शुभकामना ।🙏🙏🙏🙏🙏😍😍😍😍😍

  • @HariPrasad-vu4mx
    @HariPrasad-vu4mx 4 роки тому +1

    सारै राम्रो छ सुभकामना बहिनिहरुलाइ धन्याबात

  • @limuprasad3441
    @limuprasad3441 4 роки тому +1

    सोसियल नेपाल न्यूजलाई धन्यबाद सिन्धुली कलाघरका ई बहिनीहरुलाई एक पल्ट ईन्द्रेणीमा पुर्याउने प्रयत्न गर्नुहोला

  • @bishnurajpandey6871
    @bishnurajpandey6871 3 роки тому

    कति रमाइलो ,धेरै धेरै धन्यवाद सबै चेलिहरुलाई पाईला अगाडि बड्दै रहोस शुभकामना

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 роки тому

    छोरीहरुलाई लाखौं लाख बधाई तथा धन्यवाद छ र काठमाडौ गऐर इन्द्रेणी कार्यक्रम बाटपस्तुती गरेर ओल्डमै परिचित हुन्छ रामेरोछ गनेस ज्यूको

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 4 роки тому +1

    यति ट्यालेन्ट चेलीहरु जे पनि बजाउनु सक्नु हुनेछ धेरै राम्रो नेपाल र नेपालीहरुको बाहु सँस्कृती लाई जेगर्न गर्दै आउनु भएकोमा खुशी धेरै धेरै बधाई छ अझै अगाडि बढदै जानु होला शुभकामना

  • @lokkarki3321
    @lokkarki3321 4 роки тому +84

    ई बहिनिहरुलाई यक चोटिई इन्द्रेणी मा ल्याउनु परो है सर

    • @susilsharma9994
      @susilsharma9994 4 роки тому

      Yes u r right

    • @rajapyuthani9533
      @rajapyuthani9533 4 роки тому

      yes u right

    • @omtamangsamarpan4318
      @omtamangsamarpan4318 4 роки тому

      गईसक्या छ है ब्रो इन्द्रेणीमा पनि!ua-cam.com/video/6IfNJaZewcc/v-deo.html

  • @partapsing3846
    @partapsing3846 4 роки тому +6

    लु भित्रै देखि सम्मान छ है इ बैनी हरुको कला लाई र अझै पर्गत्तिको कामना हैत ।।

  • @sumanmoktantamang18
    @sumanmoktantamang18 4 роки тому

    कलाको सम्मान गर्नै पर्छ आगृम बधाइ छ हजुर सम्पुर्णमा अझै अघि बड्नुहोला धेरै राम्रो लाग्यो रिना थीङ निरुता लामा पबित्रा रम्तेल को झनै राम्रो कला 💕💞💞💞💕💕💕💞💞💕💕🌹💕💕🌹💕🌹💕🌹💕🌹💕🌹💕💕🌹

  • @thamanaslami3326
    @thamanaslami3326 4 роки тому +1

    पन्च कन्या,तपाई हरु महान हुनुहुन्छ🙏 हजुरहरुको आगामी दिनहरुमा प्रगतिको शुभकामना ,सारै राम्रो लाग्यो भित्री मनै देखि म पाल्पाली को सलाम हजुर्🙋‍♂️ हाल- इराक बाट हेर्दै।

  • @megthapa1921
    @megthapa1921 4 роки тому

    यो ५ कन्या हरु को पन्चे बाजा निकै राम्रो छ प्रयास जारी रहोस प्रगती को कामना
    एक पटक इन्द्रेणी सम्म पुर्याउन होला यो प्रतिभा लाई

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 роки тому +2

    हार्दिक बधाई छ नाैमति बाजागाजा बजाउँदै राम्रोसँग हाम्रो नेपाल र नेपालीको चिनारी बचाउने ठूलो अग्रसरता देखाउनु भएकोमा करोडौंको नमन गर्दछु र साथ सहयोग र अत्यन्तै मायाको शुभकामना छ ।सम्पूर्ण टिमलाई लाखौंलाख सलाेट छ

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 роки тому +10

    बहिनीहरुले यो हाम्रो समाजमा अति उदारिणिय काम गर्नु भाको छ यस्को लागी धन्यवाद भन्नु चाहान्छु र हाम्रो लोप हुन लागेको कलासंकृतिलाई माया गरेर तपाई युवाहरूले जुन कार्य गर्नु भाको छ र यो टीमलाई फेरि पनि हामी सबै नेपालीले धन्यवाद को साथै सरसयोग गर्नु पर्ने संङ्कल्प गर्नु पर्छ ।

    • @kalagharsindhuli6050
      @kalagharsindhuli6050 4 роки тому +1

      हामी पन्चकन्याको समुह कला घर सिन्धुली बाट हजुरलाइ पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै हाम्रो थप भिडियो हाम्रो कलाघर सिन्धुली युटुब च्यानलमा हेर्न सक्नुहुने जानकारी पनि गराउदछौ । हाम्रो भिडियो सम्प्रेसणको लागि सोसिएल ल्युज नेपाल प्रति हार्दिक आभारी छौ ।

  • @bindasskanchaa2749
    @bindasskanchaa2749 4 роки тому +1

    यि नेपालि महान प्रतिभाशालि हस्तिहरुलाई मेरो सलाम छ ।।
    यहाहरुको जो क्रियाशिलतालाई देखेर साह्रै खुशि लाग्यो अनि ठुलो दमाहा बाज बजाउनेलाई नि राम्रो लाग्यो
    all the best
    love the nepal
    🇳🇵💗🌷👉जय नेपाल👈🌷💗🇳🇵

  • @khadakbudha8992
    @khadakbudha8992 4 роки тому +1

    बधाई छ चेली हरुलाई अाफ्नो कला संस्कृतिको संरक्षण गर्नु हामी सबै को दायित्व हो

  • @pabitralamichane1952
    @pabitralamichane1952 4 роки тому

    दिदीबहिनीहरुको कला एकदमै राम्रो छ
    Super nice👍👍👌👌👌

  • @rkdangal3126
    @rkdangal3126 4 роки тому +26

    सिन्धुली भन्ने बितिकै गर्व ले छाती चौडा भयो मेरो त

  • @bismanroka1906
    @bismanroka1906 4 роки тому

    एकदम राम्रो काम कला त संस्कृती जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद

  • @munakapri4586
    @munakapri4586 4 роки тому +40

    धेरै राम्रो छ एक चोटि इन्द्रेणी कार्यक्रम मा जानु

  • @shankarkarkidolakha5833
    @shankarkarkidolakha5833 4 роки тому +20

    Super nice👌दिदी बहिनीहरुको मुस्कान नै अति मीठो छहै💘🍬🍬💘🍬🍬💘

    • @androidhuawei202
      @androidhuawei202 4 роки тому +1

      अति राम्रो सोच बैनिहरुको

  • @jibnbohara6250
    @jibnbohara6250 4 роки тому +1

    सलाम छ सम्पूर्ण कलाकार टीम लाइ परिवर्तन समंभब छ।

  • @kamalgoutam901
    @kamalgoutam901 4 роки тому

    लहै पन्चेबाजा को धुन सारै राम्रो छ सफलता को धेरै धेरै शुभकामना छ है सबै टिमलाई एसैगरी निरन्तर्ता दिनुहोला है

    • @najarsom6264
      @najarsom6264 4 роки тому

      Lohp hudai gayako saskritilai, jagerna garnu vhayakoma dhannewat bahiniharulae, yestai kam nirantar rahirahos suvo kamana xha

  • @shubhamrai3224
    @shubhamrai3224 4 роки тому

    यि चेलि हरु को साहस देख्दा धेरै खुसि छु तपाईं हरु प्रति नमोनम सधै

  • @thonamthing1612
    @thonamthing1612 4 роки тому

    अति नै सुन्दर बिचार मन आटिली हिम्मत वाली चेली यी चेलिहरुको मनोबल उच्च होस यस्तै अभियान मा सबैले साथ दिउन सबै सङ्सस्था ले पनि ध्यान पुर्याओस र सहयोगको मनोबल सबैमाज पुगोस

  • @komallamichhane9725
    @komallamichhane9725 4 роки тому

    अाज काे युग मा छाेरी चेलीबेटी लाई यश तर्फ लाग्नु भएकोमा धेरै धेरै धन्यवाद

  • @juddhakc5354
    @juddhakc5354 4 роки тому

    यी ५ कन्याकुमारी हरुलाई धेरै धेरै बधाई छ र साथ साथै यसैगरी सधै भरि नया सोच र नया जागर का साथ अगि बड्नु होला है त!
    मलाई अत्ति मन पर्यो आखिर नहुने के नै रच र हौ अगि बड्नु सधै भरी हामिहरु तपाईहरुको साथ र सपोर्ट मा लागि पर्ने छौ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾

  • @chandraprasadbaral3867
    @chandraprasadbaral3867 4 роки тому

    यी नानीहरुले गाए नाचेको राम्रो छ तपाई हरुको प्रगति र उन्नतिहोस पुरानो सस्कृतिलाई जोगाई राख्ने मद्ध्यम हो।

  • @sitaramshrestha5677
    @sitaramshrestha5677 3 роки тому

    बैनि हरूको कला सारै राम्रो छ यसै गरि प्रगति गर्दै जानुहोला
    सनाई बजाउन गारो हुन्छ अझै सुधार गर्नु होला बैनि शुभ कामना बैनि र भइ हरूलाइ

  • @shantahrestha3356
    @shantahrestha3356 4 роки тому

    धोलक बजाउने बैनी को कति राम्रो मुस्कान हो सबै लाई धन्ने वाद राम्रो छ

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 4 роки тому +1

    वाहो धेरै राम्रो !!पछाडी झगडा नगर्नु ल!मेरो तर्फबाट गुलाफ को फुल ल्🌹🌹🌹😍👌👌👌

  • @karanjanala6453
    @karanjanala6453 4 роки тому +1

    तपाईं हरुको कला लाई सम्म्मान छ नानिहरु

  • @amarkarki965
    @amarkarki965 4 роки тому +9

    अत्यन्तै राम्राे, बधाई तथा शुभकामना पंचकन्या बहिनिहरुमा

  • @kummraj2330
    @kummraj2330 4 роки тому

    बधाई छ नारि हरुकाे याे अाट लाई मेराे हिर्दय देखि सम्मान छ । बहिनी हरुकाे कलाई विशेष बधाई छ

  • @bikashchamling1866
    @bikashchamling1866 4 роки тому

    लौ बहिनी हरु लाई धेरै धेरै धन्नेबादछ हाम्रा दलित युबाहरु लाई येस्तो नौ मति बाजा बजाउनु लजाउनु थाले यो बाजा भनेको नेपालको राष्ट्रिय बाजा भन्दाफरक नर्ला जस्माकी हाम्रो शुभकाम्मा यो बाजा प्रयोग हुन्छ बधाईछ सम्पुर्ण समुहलाई

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 роки тому +1

    एक दम राम्रो धेरै धेरै धन्यवाद

  • @deeparai2183
    @deeparai2183 4 роки тому

    यी सबै पाँच कन्या कलाकारहरु लगायत सुमनलाई एक मुस्ट सेल्युट अनि अभिबादन छ मलाई यो अभियानले अत्यन्तै गर्व लाग्यो र यो अभियान निरन्तर रहिरहोस ।

  • @bijaymalla8656
    @bijaymalla8656 4 роки тому +8

    अति सुन्दरी त्यो भन्दा झनै राम्रो कला wow मत सलुट गरे छोरीहरुलाई ।

  • @subscribemychannelpleasedo8634
    @subscribemychannelpleasedo8634 4 роки тому

    साच्चै नाई कलाका धनि रहेछ्न हाई दिदी बोईनी हरु त सलाम छ मेरो तर्फ बाट 👌👌👌👌👌👌👌 मेरो बिहे मा चाई हजुर हरु लाई नाई बोलाउन्छु हई आउन पर्छ

  • @ranjitpunmagar8494
    @ranjitpunmagar8494 4 роки тому

    ल हजुर हरुलाई धन्नेबाध छ है आउदा दिन हरुमापनी अजै राम्रा बाजाका धुन्हरु सुन्न पाईयोस सफल्ताको कामना all sis harulai

  • @reshamtamang6019
    @reshamtamang6019 4 роки тому +3

    Ahile samma hereko madhe best video..... Bahini haru jati SUNDARI hunuhunchha uhaharuko kala pani teti nai sundar chha.....Thanks all of you bahini haru.

  • @dilipdarai894
    @dilipdarai894 4 роки тому

    धेरै राम्रो लाग्यो बैनी हरु को कला लाई सम्मान गर्दै धेरै धेरै सुभकामना छ बैनी हरु लाई

  • @balbhadurpun9151
    @balbhadurpun9151 4 роки тому

    अतिनै राम्राे , तर ठुलाे ढाेल बजाउने बहिनी काे मुस्कान नै मिठाे लाग्याे धन्यवाद ।।

  • @gautamkashiram6993
    @gautamkashiram6993 4 роки тому

    धेरै राम्रो छ बैनिहरु नेपाली कला पन्चेबज

  • @GBMagarDai
    @GBMagarDai 4 роки тому

    Dammi छ है बैनीहरुको कला बैनीहरूको हिम्मतलाई मान्नु पर्छ धेरै धेरै शुभकामना छ बहिनीहरुलाई अगाडि बढ्नको लागि

  • @reshampurja6996
    @reshampurja6996 4 роки тому

    चेली हरुको पन्छे बाजा राम्रो लाग्यो साथै पत्रकार भाइ को नृत्य पनि अति नै राम्रो👍️👍️👍️👍️👌👌👌👌

  • @chandarmagar2292
    @chandarmagar2292 4 роки тому

    पन्छे बाजा अति मन परेयो हजुर हरुको मुस्कान अनि बाजा धेरै खुसी छु म हजुर हरुको कहला देखेर पधाइ पनि राम्रो रहेछ बधाई छ

  • @RamKrishna-hi5vd
    @RamKrishna-hi5vd 4 роки тому +3

    राम्रो कला भएकी बहिनी हरू लाई धेरै धेरै सम्मान का साथ बधाई छ

  • @takbsunar989
    @takbsunar989 4 роки тому

    बहिनी हरुकाे कलालाइ सम्मान गर्छु साथै देशकाे भक्त नारिलाइ सलुट छ

  • @bhimbairagi1378
    @bhimbairagi1378 4 роки тому

    लु अती मिहेनत अनि अति राम्रा कलाकार तपाईं हरु स्बै का उनती प्रगती उतर उतर भबिस्य को शुभकामना अनि अति राम्रा सिन्धुली का कलाकार प्रती आभर खुशी बेक्त्य गर्दछु।बधाई छ चेली हरु लाई

  • @kunchhangtamang
    @kunchhangtamang 4 роки тому

    यो रिता थिङ र निरुता लामाको चही मुस्कान नै काफी छ !सबै दिदिबहिनी लाई धेरै धेरै धन्यवाद कति धेरै राम्रो बजाउनु भयो!अझै यो भन्दा पनि राम्रो गर्नु होला सफलताको शुभकामना छ !

  • @reshampun6506
    @reshampun6506 4 роки тому +23

    OMG salute all of you so beautiful keep it up god bless all of you jai nepal

  • @dorjesherpa6510
    @dorjesherpa6510 4 роки тому

    धेरै राम्रो खुशी लाग्यो स्याबास !

  • @bikramtamang4766
    @bikramtamang4766 4 роки тому

    हाम्रा सिन्धुलीका दिदीबहिनीहरुले गर्नुभएका काम हरु एकदमै राम्रो छ र विश्वसामु चिनाउनका लागी तपाईहरु को यस कलालाई इन्द्रेणीमा आएर देखाउँदा अझ राम्रो हुन्छ कि भन्ने मेरो विचार किनकि इन्द्रेणीमा विश्वभरिबाट आएर हेर्ने एउटा मञ्च हो धन्यवाद सबै जनालाई 💘💝💞💟💓💔👍👍👍

  • @uttarmagar8497
    @uttarmagar8497 4 роки тому

    बडो मजा आयो सारै रमाइलो बजाउदा बजाउदै हल्का तालमा नाचेको बडो मजा लागो गाठे हुरराआइ सरर र यो बहिनिहरुलाइ इन्द्रेणिमा ल्याउनु परो

  • @chudarajchaulagain739
    @chudarajchaulagain739 4 роки тому

    धेरै राम्रो छ ,अजै राम्रो गर्दै जानुहोला धन्यवाद

  • @santoshgomdenofficial998
    @santoshgomdenofficial998 4 роки тому

    सलाम छ सबै जना बुईनी हरु लाई। साथै डम्फु पनि बजाउनु होला

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 2 роки тому

    पञ्चकन्याहरुकाे पुर्ण सफलताकाे कामना । सत्प्रयास स्तुत्य छ । जय हाेस

  • @kisanban7099
    @kisanban7099 4 роки тому

    रमाइलो भयो धन्यवाद छ बहिनी

  • @sangitpreme6172
    @sangitpreme6172 4 роки тому +2

    हि पाच जनाको कला अोतिनै राम्रो छ मन पर्यो् 3 नम्बर प्रदेशको राजधानि हेटौंडाबाट निशा i love you

  • @hemrajpandey7515
    @hemrajpandey7515 4 роки тому

    एकदमै एकदमै राम्रो । महिला हरुले पनि गर्न पर्छ अघि बढेर । पुरुष हरुले मात्र गर्न पर्छ भन्ने केही छैन ।। महिला दिदि बहिनी हरु ले गर्दा पनि केही फरक पर्दैन ‌। एकदमै एकदमै राम्रो छ बहिनी हरु को संस्कृति नेपालीहरूको मौलिक कला साहित्य।।

  • @ramjistha4945
    @ramjistha4945 4 роки тому +12

    पञ्चे बाजा धुन र कन्याहरु कडा हुन ।निरन्तर नै दिनु होला है

  • @krishnalalshrestha6245
    @krishnalalshrestha6245 4 роки тому

    हामी यश कला र बहिनी हरुलाई बधाई तथा शुभ कामना छ । अब सनाई बाजा काे रानी भएकाे ले सनाई काे धुन मा निखारता ल्याउन अति अावसेक छ है , धन्नेबाद ।

  • @SAMIRTHAPAMAGAR
    @SAMIRTHAPAMAGAR 4 роки тому

    hamro sindhulika cheli karule kada dinu vayo khusi lagyo hamro sindhuli ko name ucha rakhanu hunexa vanne Thulo aash xa !

  • @jeevankalaofficial64
    @jeevankalaofficial64 4 роки тому

    एकदम राम्रो छ बहिनीहरू एउटा हँसिली बहिनी त जरायोटार की रैछौ खुसी लाग्यो keep it up , पञ्चे बाजा, नौमती बाजा, खैजेडी बाजा जस्ता लोप हुन लागेका बाजाहरूलाई जोगाउनु पर्छ भन्ने सोचले यसरी सुरुवात गर्नुभएको मा बधाइ छ ।

  • @kamansing4249
    @kamansing4249 4 роки тому

    अति सुन्दर छ बैनी हरुको भविस्या फुलोस फलोस

  • @ramchadarparja5646
    @ramchadarparja5646 2 роки тому

    सिन्धुली कला घरका नव प्रतिभा साली बैनिहरुलाई उज्जल भबिस्सेको अगृम शुभ कामना बैनिहरुको कला लाई उच्चसम्मान छ

  • @krishnalalshrestha6245
    @krishnalalshrestha6245 4 роки тому

    बहिनी तथा यश कला समूह लाई बधाई तथा धन्नेबाद , सनाई बजाउन सुधारनु हाेला ।

  • @सुमनथापामगर-ज8घ

    धेरै राम्रो छ अझै राम्रो गर्दैजानु होस बैनि हरु,🙏💖🇳🇵

  • @rajbudhathoki5592
    @rajbudhathoki5592 4 роки тому

    सिन्धुली भन्न साथ गर्वले छाती फुलो ल बधाई छ दिदी बहिनी हरु लाई तर सर एक चोटि इन्द्रेणी मा लानु परो सर मेरो सलाम छ म पनि सिन्धुली कै ठिटो हु

  • @mayathapa9091
    @mayathapa9091 4 роки тому

    अाहा युवती ले पंचे बाजा बजाउने गरेस सर नाच्नु भएको कति राम्रो देखियाे ल धेरै धेरै बधाई छ सम्पूर्ण जनालाई 👍️💖🌹🌷💐

  • @jibanyogi9495
    @jibanyogi9495 4 роки тому

    वाउ धेरै धेरै धन्यवाद ! सम्पुर्ण टिमलाइ अझै धेरै प्रगतिको कामना छ । यहाहरुलाइ सरोकार वाला निकायले पनि सहयोग गर्नु पर्छ ।

  • @bishnupaudel6107
    @bishnupaudel6107 4 роки тому

    आहा निकै राम्रो

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 4 роки тому

    सम्पुर्ण तिमका साहसिक चेलीहरुलाई मेरो तर्फबाट सलाम छ

  • @phidimphidim3878
    @phidimphidim3878 4 роки тому

    यी पाचै वहिनीहरूलाई सम्पुर्ण नेपालीले उच्च सम्मान गर्नु पर्दछ किन कि हाम्राे देशमै पश्चिमी संगितकाे प्रभावका कारण यति राम्रा हाम्रा कला संस्कृतिहरु लाेपाेन्मुख अवस्थामा रहेका वेला साहस पुर्ण कदम उठाउनु भएकाेमा उहाहरुलाई सम्मान गराैं । नरेन्द्र बान्तवा , पाँचथर

  • @andyanjan2413
    @andyanjan2413 4 роки тому

    सलाम छ हाम्रो चेलीबेटी हरु लाई गूड् जब love you all♥️♥️♥️♥️♥️♥️

  • @pmgm1991
    @pmgm1991 4 роки тому

    खुशी लाग्यो हाम्रा चेलीहरुले पनि पुरुष भन्दा कम छैनन् भन्ने उदाहरण ।
    अझै सफलताको चुचूरा चढ्दै जानू यहि छ कामना।

  • @bikasbhatta8357
    @bikasbhatta8357 4 роки тому

    धेरै राम्रो छ पाचै जनाको कला

  • @bhalthada858
    @bhalthada858 4 роки тому

    धेरै राम्रो गर्न भएको रहेे छ दिदि बहिनी हरू धन्यवाद छ मपनी नेपाल आएर हेर्नआम्ला है राम्रो गर्दै जानुहोला

  • @nepalkothito3852
    @nepalkothito3852 3 роки тому

    सारै रमाइलो लाग्यो

  • @नमस्तेजितुपुलामीमगर

    वा वा वा वा वा राम्रो छ

  • @buddimgr921
    @buddimgr921 4 роки тому

    यो हो नि सफल्ता सबै टिमलाइ धन्यबाद

  • @balramtamang5667
    @balramtamang5667 4 роки тому

    Suman bro le sarai ramro kura garnu bhayo yarr badhai xa bro and bahini harulai pani

  • @ramlalgiri901
    @ramlalgiri901 4 роки тому

    सारै राम्रो छ।

  • @durgasrijanablog4290
    @durgasrijanablog4290 4 роки тому

    Wow Dherai ramro xa baine haruko kala

  • @padamtamangtamangpadama3013
    @padamtamangtamangpadama3013 4 роки тому

    बधाई छा ५ चेली हरु लाई हाम्रो सिन्धुली कला घर कला सस्कृती

  • @पर्देशीखबर-य5झ

    Sarai ramro sachchai ramro keep it up

  • @rajkumarido7710
    @rajkumarido7710 4 роки тому

    तपाईंहरुले चालेका हर पाइलामा सधै सफलता चुमिरहोस यहि छ शुभकामना ।

  • @shantiwangjen
    @shantiwangjen 4 роки тому

    धेरै राम्रो नानीहरुको कार्यक्रम बधाई छ

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 2 роки тому

    Very good. God bless your whole team.

  • @ranjanaadhikari9999
    @ranjanaadhikari9999 4 роки тому

    राम्रो अति उत्तर उत्तर प्रगति को कामना बैनिहरुलाइ