टिकाराम यात्री सरलाई धेरै धन्यवाद।सामाजिक दायित्वबोध गरेर यस्तो पृथक भिडियो बनाउनेतर्फ सोचेर सार्वजनिक ब्याक्तित्वहरुलाई बोलाएर धेरै गहन विषयक प्रसङ्ग हामी सम्म आइपुगेको छ।यस कर्मप्रती आभार र सम्मान गर्दछु।
अन्तर्वार्ताका पात्रहरू र उहाकाे प्रस्तुतिले साच्चै नै ज्याेतीर्गमय प्राप्त भएकाे छ। अरूकाे पत्रकारितामा द्वेस, दम्भ, अहंकार हुन्छ जसले दर्शकाे मनलाई मष्तिष्कलाई नकरात्मकतातिर डाेर्याउछ।यस्ता पत्रकारिताले शान्ति प्रदान गर्छ। काला र अाध्यत्मका पात्रहरूलाई बढी स्थान दिनुहाेला।🙏
त्रेता युग को राम लक्ष्मण त देखिन कलियुग को ज्युदा राम लक्ष्मण सङ्गै देख्न पाउँदा मनै खुसी हुन्छ आजकल यस्तो दाजु भाइ पाउन निकै गारो छ वाहा हरुको म प्राय सबै अन्तर्वार्ता हरु हेर्ने गर्दछु वाहा हरुको बिचार वाहा हरुको भलाकुसारी सुन्दा आफ्नै जस्तो लाग्छ सत सत नमन छ मेरा दुई प्यारा ठुला दाइ हरुमा 🙏🌹💐
सत्य/स्वरूप जन्मिनु अगाडि देखि नै आदरणीय भजन शिरोमणि भक्तराज आचार्यका गीत र भजन सुन्दै आएका हामी उहाँकै दुई रत्नका गीतहरू सुन्दा धेरै खुसी लाग्छ । फेरि पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु साथै सत्य/स्वरूपको सफलताको धेरै धेरै शुभकामना ।
भक्तराज अाचार्यका भजन केवल भजन मात्रै छैनन् प्राणसहितका प्रवचन लाग्दछन्.... वहाँका बगैचामा फलेका फुलेका सत्य स्वरुप अाज टिकाराम जी काे गाेडमेलद्वारा अझ प्रफुल्लित महसुस भएको अनुभुती भाे👍️😊❤️😊👍️
Very nice swarup dai... Your Baba Bhakraraj is the greatest of greatest Singer interms of clear singing.. He is like the Mount Everest in deepest voice ..
भावपुर्ण श्रद्धासुमन भक्तराज आचार्य ज्यु प्रती 😢स्वरुप र सत्यराज आचार्यलाई पनि आफ्नो बुवाकाे जस्तै कृति राख्न सकुन र टिकाजीकाे जुनै पनि कार्यक्रम जति हेरे नि पुग्दैन धन्यवाद छ हजुरलाई 🙏🙏🙏
What a beautiful bond between the melodious brothers so much love and respect for each other ❤️ Late Bhaktaraj Acharya will always live in our hearts through his melodious songs 🙏🙏
Hardikshradhanjali to late legend singer shree bhakta raj acharya jiu🙏 and both son are so humble i never miss their interview my respect to both of you❤
Malai man dekhi nai man parne dubai jana dai bhai ho ra yo sansar ma eka matr sajn salin vadr xora jo kohi ko kokha ma janm hunx dubai jana lai mero naman xa maya xa xeu bat vetan man xa 🙏🙏🙏🙏🙏❤️❤️🥰🥰🥰🥰
पत्रकारिता को रुप :- कसैले आफ्नो ज्यानको बाजि लगाएर भ्रष्ट , माफिया, बिचौलिया, दुर्व्यवहार बिरुद्द लडेर जोखिम मोलेर सर्बहारा बर्ग र भुइ मान्छे लाई न्याए दिलाउछ ! उजागर गर्छ ! सतहमा ल्याउछ । कोहि कोहि चै त्यो अन्याए बिरुद्ध चुइक्क बोल्दैन किनकी उस्लाइ सबै को प्यारो हुनु छ , अर्थात झुट मुस्कान र राम्रो कहलाउनु छ ! यस्तो थोत्रो मानसिकता ले आम मान्छे लाई त झुक्याउला तर यो धर्तिमा जम्मा 1/2% यस्ता मान्छे पनि छ्न जस्लाइ तिमी ले झुक्क्याउन सक्दैनौ ! अर्थात तिम्रो चलाखी सजिलै पक्डन सक्छ्न। झुट मुस्कुराउछ , सत्य रिसाउछ ।।।
@@KamalBk-q1p कसरी जे पायो त्यै भयो ? आफू ले बुझ्न नसक्ने अनि दोष अरुलाइ दिने ? आफ्नो अध्यन को दायरा बढाउ मित्र ! ढर्रा खाने तिम्रो बानी र हैसैयत होला ! म मुक्त छु ।।।
मूसा ढुक्या विडालो🐱ले झैं 1hr सम्म कत्तिखेर चै सत्य,स्वरुप र टिकाराम यात्रीलाई पनि खुईल्याउने चिज पाईएला र वल्ले🕺वल्ले गरौला भनेर कुर्दा-कुर्दै निराश भएपछि यसरी चित्त नदुखाउनु न जेमाराज दाई हो की भाई हो...
sradaye bhakta raj aacharya jyu🙏 ko jiwan ma2046 sal tera ghatana kasari ghatyo kasle hamala gareko ho vanne kura bujna man thiyo. Ghatana ko wastibikta k ho?
Sabsiko yastai ho sas ferda samma birsan sakinna pal pal aau6 k garnu hamrota aafno man6e lai ahile ka satta dhari harule khaidiya ka 6n mutu mathi dhunga rakhi bolnu pare6......17 hajar vanda badhi lai ta jhan pida.......
द्रविभूत पनि भइने अनि अट्टहास हाँस्न पनि उद्देलित गर्ने सरल,सरस साथै श्रुतीमधुर संवाद!🙏😊
टिकाराम यात्री सरलाई धेरै धन्यवाद।सामाजिक दायित्वबोध गरेर यस्तो पृथक भिडियो बनाउनेतर्फ सोचेर सार्वजनिक ब्याक्तित्वहरुलाई बोलाएर धेरै गहन विषयक प्रसङ्ग हामी सम्म आइपुगेको छ।यस कर्मप्रती आभार र सम्मान गर्दछु।
मैले दुई छाक बारें किनकी भक्तराज आचार्य मेरो लागि संगीत मन पराउनुको मुख्य कारण हुनुहुन्छ ।
भाइ भाइको सम्बन्ध होस् त सत्य स्वरुप जस्तो होस आह कति आत्मीयता छ ।
यी दुई छोराहरु बाट धेरै छोराहरुले सिक्नुपर्ने कुरा धेरै छन् ।
असल सुपुत्रहरु !!♥️♥️
अन्तर्वार्ताका पात्रहरू र उहाकाे प्रस्तुतिले साच्चै नै ज्याेतीर्गमय प्राप्त भएकाे छ। अरूकाे पत्रकारितामा द्वेस, दम्भ, अहंकार हुन्छ जसले दर्शकाे मनलाई मष्तिष्कलाई नकरात्मकतातिर डाेर्याउछ।यस्ता पत्रकारिताले शान्ति प्रदान गर्छ। काला र अाध्यत्मका पात्रहरूलाई बढी स्थान दिनुहाेला।🙏
त्रेता युग को राम लक्ष्मण त देखिन
कलियुग को ज्युदा राम लक्ष्मण सङ्गै देख्न पाउँदा मनै खुसी हुन्छ आजकल यस्तो दाजु भाइ पाउन निकै गारो छ
वाहा हरुको म प्राय सबै अन्तर्वार्ता हरु हेर्ने गर्दछु वाहा हरुको बिचार वाहा हरुको भलाकुसारी सुन्दा आफ्नै जस्तो लाग्छ
सत सत नमन छ मेरा दुई प्यारा ठुला दाइ हरुमा 🙏🌹💐
टिकाराम सरको प्रत्यक भिडियो हरु निकै महत्वपुर्ण र मिठास छन
सत्य/स्वरूप जन्मिनु अगाडि देखि नै आदरणीय भजन शिरोमणि भक्तराज आचार्यका गीत र भजन सुन्दै आएका हामी उहाँकै दुई रत्नका गीतहरू सुन्दा धेरै खुसी लाग्छ । फेरि पनि उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु साथै सत्य/स्वरूपको सफलताको धेरै धेरै शुभकामना ।
निशव्द ! तीनजनालाई उच्च ससम्मान । 🙏🙏🙏
भावपुर्ण श्रद्धासुमन अमर अजर मुर्धन्य व्यक्तित्व भक्तराज आचार्य ज्यु प्रती! भातृत्व होस् त सत्य स्वरुपको जस्तो! कति मिठासपुर्ण कुराकानी ! टिकासरको नियमित दर्शक एवम् प्रशंसक!
भक्तराज अाचार्यका भजन केवल भजन मात्रै छैनन् प्राणसहितका प्रवचन लाग्दछन्.... वहाँका बगैचामा फलेका फुलेका सत्य स्वरुप अाज टिकाराम जी काे गाेडमेलद्वारा अझ प्रफुल्लित महसुस भएको अनुभुती भाे👍️😊❤️😊👍️
kati mitho kura garnu hunxa satye dai ra swroop dai le
यस्ता मुर्धन्य ब्यक्तिहरुको अन्तरबार्ता हेर्दा , सुन्दा यस्तो लाग्छ कि म संग बोल्न आवाज छैन ।
बुबा आमाको सपूत छोरा द्वय सत्य,स्वरुप 🙏भजन शिरोमणी भक्तराज आचार्य ज्युलाइ भावपुर्ण श्रद्धाञ्जली ।
पत्रकार टीका राम यात्रीलाई धन्यवाद 🙏
कुरा सुन्नु पाकाको मा वहाँहरू कि माता लाई पनी छिट्टै ल्याउनुपर्यो टिका सर।🙏
असाध्यै सम्मान गर्नु पर्ने कलाकार हरु प्रती हार्दिक नमन तपाइहरु ले तथा भजन शिरोमणि ले नेपाली सङित क्षेत्रमा पुर्याउनु भयको योगदान अतुलनीय छ
Uha Haru Lai Samman 🙏🙏 Farak , Paripakka Bichar Soch , Ramro Sambandha Ra Sath ......❤❤
नबोले पनि नलेखे पनि फुर्सदमा जब देखिन्छ,आदरणीय एक यात्री टिकाराम यात्री..कोटि कोटि नमन! 🙏❤️
Very nice swarup dai...
Your Baba Bhakraraj is the greatest of greatest Singer interms of clear singing..
He is like the Mount Everest in deepest voice ..
भावपुर्ण श्रद्धासुमन भक्तराज आचार्य ज्यु प्रती 😢स्वरुप र सत्यराज आचार्यलाई पनि आफ्नो बुवाकाे जस्तै कृति राख्न सकुन र टिकाजीकाे जुनै पनि कार्यक्रम जति हेरे नि पुग्दैन धन्यवाद छ हजुरलाई 🙏🙏🙏
भाब पुर्न श्रद्धान्जली भक्त राज जुउ को 🙏🎉कतिमिलेको दाजु🎉 भाइ🎉
``मलाई भगवानले यस्तो कैदि बनाएर सजाँय दिएको छ कि मैले खान पनि पाँउदिन´´ मन थाम्न सक्किएन 😢
😢
जय होस आचार्य भाई र अन्तर्वार्ता लिने टिकाराम सरको
हार्दिक श्रद्धाञ्जली बुवा 🙏🙏 हजुरको वैकुण्ठमा बास होस्।🙏
सत्य स्वरुप दुबै दाजुहरुलाई धेरै धेरै माया 🙏🙏❤️❤️❤️❤️
Head ups 🫡🫡both of legends brothers .Buwa Guru prati bhabapurna shradaanjali arpan gardaxu. 🙏🌸
सत्य दाई र स्वरूप दाई र टिकाराम सर अति नै आदरणीय.....
हार्दिक श्रद्धाञ्जली नमन भजन शिरोमणि भक्तराज आचार्य प्रति।
अत्यन्त नै मन् पर्ने सर्जक। नमन
दामी आज हेर्न सुन्न मज्जा आनन्द आयो अर्को पाटको अपेक्षा गरे मैले
अन्तरमुखी र बयरमुखी का िबषयमा त्यती लामाे समय नदीनु भएकाे भए राम्राे हुन्थ्याे अरू अत्यन्त राम्राे छ ।
What a beautiful bond between the melodious brothers so much love and respect for each other ❤️
Late Bhaktaraj Acharya will always live in our hearts through his melodious songs 🙏🙏
भक्त राज स्मण स्मृतिमा ।
God bless these brothers🙏🙏
Just beautiful bonding❤, which is the great inspiration to all sibling🙏
Jati lamo interview bhaye ni sunirakhna man lagne gayak haru. Kati shanta kati mithas boli ani laya teti ramro. Bhaktaraj Acharya lai Shraddha suman.
सम्पुर्ण नेपाली दाजुभाईले हेर्नु पर्ने अन्तर्वार्ता ,
Daju bhaiko samandha hoos ta yesto ❤️❤️
One of the emotional interview ever seen
सत्य स्वरूपसँग गरिएको अन्तवार्तालाई पूर्ण
सुने तर जहाँ छन् बुद्धका आँखाको रचनाकार
को हो? भनेर सोधिएन र भनिएन पनि।
भक्तराज प्रति पुन श्रद्धासुमन ❤
Probably the best episode .
Any plans to show Acharya Film in the UK ?
🙏🌺💕🌺🙏
Sahi ho sawroop ji best of luck don't worry
हजुरहरुलाई ममिले आट दिनुभयो यो भिडियो हेर्दाहेर्दै आँखा रसायाे अनि जिन्दगीको पाठ याे पनि हो भन्ने पनि सिकायाे
Tika sir🙏❤️Amaa buwako saput xora satye n sworup❤️❤️👍👍sworgiye vajan siromani vaktaraj acharye prati vabpurna sradanjali🙏💐
Maile pailai hereko ...chu...ferii herchu....1of the best movie...hamro prashant rasaily da le banako...
धेरै माया।
सागर छ गहभित्र कस्तो गाउछन होला स्वरुपराजले जिग्यासा
"“A son does not pass judgement on his father, but he is his father’s conscience.""Blessed sons-🧡🧡 Satya Raj Acharya and Swaroop Raj Acharya.
हजुरहरु महान हुनुहुन्छ 🙏🙏🙏🙏
नमन ढोग..|| 😥🙏
very nice interview ❤❤❤
Hajurharuko Sabaiko jay hos yahi mero shuvkamana 🪷🪷🪷❤️❤️❤️🙏🙏🙏
जीवन भनौं त घात छ
मृत्यु भनौं सास छ
भाबपुर्ण श्रद्धाञ्जली
Jaya shree krishna wahko aatmale chir shanti baunu has satteya lokma bashas ,all of you thank so much ,❤❤❤🎉🎉🎉🎉
Ramro lagyo
Rest in heaven Famous Singer of Nepal.
Respected legends 🙏🙏❤❤❤❤
nice interview 👍️🙏
Dubai ekdam maan parna 😊
Salam x hajur haru lai
कति मिठा कति शान्त , शितल सम्बाद कति छिटो सकियो । पत्तो पाइएन
Good brotherhood ❤🎉
Hami pani hajur 2 jana lai bhaghan siromadhi ko xora haru vanara chinxau
आनन्दको अन्तरवार्ता
Naman 🙏🙏🌺🌺🇳🇵🌺🌺
Hardikshradhanjali to late legend singer shree bhakta raj acharya jiu🙏 and both son are so humble i never miss their interview my respect to both of you❤
Malai man dekhi nai man parne dubai jana dai bhai ho ra yo sansar ma eka matr sajn salin vadr xora jo kohi ko kokha ma janm hunx dubai jana lai mero naman xa maya xa xeu bat vetan man xa 🙏🙏🙏🙏🙏❤️❤️🥰🥰🥰🥰
44:44.... devastating words and sentence
पत्रकारिता को रुप :- कसैले आफ्नो ज्यानको बाजि लगाएर भ्रष्ट , माफिया, बिचौलिया, दुर्व्यवहार बिरुद्द लडेर जोखिम मोलेर सर्बहारा बर्ग र भुइ मान्छे लाई न्याए दिलाउछ ! उजागर गर्छ ! सतहमा ल्याउछ । कोहि कोहि चै त्यो अन्याए बिरुद्ध चुइक्क बोल्दैन किनकी उस्लाइ सबै को प्यारो हुनु छ , अर्थात झुट मुस्कान र राम्रो कहलाउनु छ ! यस्तो थोत्रो मानसिकता ले आम मान्छे लाई त झुक्याउला तर यो धर्तिमा जम्मा 1/2% यस्ता मान्छे पनि छ्न जस्लाइ तिमी ले झुक्क्याउन सक्दैनौ ! अर्थात तिम्रो चलाखी सजिलै पक्डन सक्छ्न।
झुट मुस्कुराउछ , सत्य रिसाउछ ।।।
कस्लाइ भन्न खोजेको अलि बुजिने तरिकाले भनौ है लोकल ठर्वा खायर जे पाय तेहि न लेखौ
पत्रकारिता का अनेक प्रकार हुन्छ्न होला 🤔
@@KamalBk-q1p कसरी जे पायो त्यै भयो ? आफू ले बुझ्न नसक्ने अनि दोष अरुलाइ दिने ? आफ्नो अध्यन को दायरा बढाउ मित्र ! ढर्रा खाने तिम्रो बानी र हैसैयत होला ! म मुक्त छु ।।।
तिमिहरूलाई झोले मिडिया पत्रुकार नै मन पर्छ भने यता नआएकै बेस 🙏🙏
मूसा ढुक्या विडालो🐱ले झैं 1hr सम्म कत्तिखेर चै सत्य,स्वरुप र टिकाराम यात्रीलाई पनि खुईल्याउने चिज पाईएला र वल्ले🕺वल्ले गरौला भनेर कुर्दा-कुर्दै निराश भएपछि यसरी चित्त नदुखाउनु न जेमाराज दाई हो की भाई हो...
❤❤❤🙏🙏🙏
❤❤❤
🙏🌍🙏
🙏🙏🙏
अन्तरमुखी र बहिरमुखीको रटान अलि धेर भएन र?स्वभाव अाअाफ्नै हुन्छ,,यसलाई यति धेरै चर्चा गर्नु जरूरी छ र? सङ्गीत र सृजनालाई चै महत्व दिने कि?
♥️♥️♥️♥️♥️♥️♥️
Saty sworoop daju tapai hajur boleko Sunda ma hajarau palta Pani ma runabsakxu please
Mero xora 3years vako bella hereko film 📽️ feri herinxa wahako geet sangert ko samarpanko lagi
Ustai Ustai pani bagne derai derai khola payencha tara malai himchuli ko pani bagne khola chahincha
Yo geet ko sandraba aayena ta?
Guys ma hajur haru ko Dad laai eak damai samman garchu.
💞💞💞🙏🙏
sradaye bhakta raj aacharya jyu🙏 ko jiwan ma2046 sal tera ghatana kasari ghatyo kasle hamala gareko ho vanne kura bujna man thiyo. Ghatana ko wastibikta k ho?
यात्रीजी को प्रश्नले शैलीले अन्तवार्तालाई थप पेचिलो वनाउँछ!
Ghanta pechilo muji saral bhan na
भाषा अलिक धेरै नै जटिल भएन र, सकेसम्म साधारण राखौं टिका सर!
🥰🥰😢😢🥰
जुन जुन अपराधीहरुले षडयन्त्र गरेर जिब्रो कटाएर जिउदो लाश बनाए ती अपराधीलाई सयौं सयौ जन्म सम्म सजाय मिलोस्
आचार्य को पर्खाइ
😢😢😢😢😢
Harek lai aafna ba aama ko yad aauxa hajur
Purna nepali gopal yongan le garako hun sursamrat bhaktaraj acharya sirko yasto halat
Sabsiko yastai ho sas ferda samma birsan sakinna pal pal aau6 k garnu hamrota aafno man6e lai ahile ka satta dhari harule khaidiya ka 6n mutu mathi dhunga rakhi bolnu pare6......17 hajar vanda badhi lai ta jhan pida.......
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺
गायिकिको कुनै बर्णनै गर्न सक्दिन त्यसैले सुन्छु मात्र
Dai kun vai kun chahi hununxa
खैरो लाउने सत्य राज आचार्य दाई कालो कोट लाउने स्वरुप राज आचार्य भाई तर हाम्रो चाहि दुबै आदरणीय दाई ❤❤
Fan followers Harka sampang koo haina taro down hunxa ! Herdai ja
पिन माएको कस्तो हो बिग्रेको
Purna Nepali ho
❤️
🎉❤🙏🙏
❤❤❤❤