Gandaki Sarokar Episode 28 || गण्डकी सरोकार अंक २८ || Radio Nepal Pokhara
Вставка
- Опубліковано 8 лют 2025
- गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराद्वारा प्रस्तुत कार्यक्रम "गण्डकी सरोकार" || Gandaki Sarokar || Episode 28 || #radio #program || यस कार्यक्रममा गोरखा #gorkha जिल्ला धार्चे #dharche गाउँपालिका वडा नं. ३ खोर्लामा #khorla भिर मौरीको मह निकाल्ने काम (#honey #Hunting) #honey_hunting गर्दै आउनु भएका किसान गुरुङ र मानसिंह गुरुङ संगको कुराकानी प्रस्तुत गरिएको छ || यस अन्तरवार्ता सुनिसकेपछि हजुरहरुको अमुल्य प्रतिक्रिया कमेन्ट गरिदिनुहुने छ भन्ने अपेक्षा राखेका छौं |