Small Investment Business Idea in Nepal II Changing Nepal II Jankari Kendra
Вставка
- Опубліковано 28 вер 2024
- सम्पर्क नं. : 9840196002 / 9851131427
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Businessideainnepal
#manufacturingbusinessinnepal
#ghareluudyoginnepal
#changingnepal
#jankarikendra
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702
म पनि गएको थिएिए बालकोट जाने बाटोमा छ अफिस पुलतरेर अलि पर हाइटमा छ।तर तेहा मान्छे हेरेर मात्र कुरा गर्छन।एदि कोटपाइन्ट टाइ हातमा हेलमेट बोकेर जानू भयो भने।नमस्कार पनि ठोक्छन।तर सिम्पल तरिकाले जानू भयो भने तपाइहरु दिन भरि परामर्सको लागि पर्खिदा नै दिन जान्छ र मतलब पनि राख्दैनन चेन्जिङ नेपालको अफिसमा।मैले भोगरको कुरा।
😥😥😥😥😥
yo kura changing nepal lai jaankaari dinu bho ki nai ? yo galat bhayexa tapai mathi.
Sahi hoo
यो प्रतिक्रियामा म पनि सहमति छु । भोगेकै कुरा । मैले हातमा हेल्मेट बोकेरै गएपनि कष्टमरको हिसाबले डिल गरेनन् । यो चेञ्जिङ नेपाल बारे, बढी नै युट्युबहरूमा बर्णन, व्याख्या, विश्लेषण गरिएको पाइन्छ । आबदेखि म चाहिँ यसबारे विश्लेषणात्मक विडियो देख्ने बित्तिकै Unsubscribe गरिदिन्छु । 🤣
Huna sakxa maile pani meail gareko thiye riplay aayena
म पनि गएको थिए । वास्तवमा वास्त गदैनन अनि म australia आए business गर्न ।
यो झ्याग्ने को बोली सुन्दा नै पारो चडेर आउँछ । एउटा व्यापारी भएर मुस्कान सहित बोल्नु पर्छ ।
Haa
धेरै धेरै धन्यवाद जानकारी को लागि 💐💐💐🙏🙏👍️👍️👍️
सर् गैस बाला सानू मशीन चाहिओ कटन कांडी अनि अर्को पापकन
आयस्रोत अनुसारको ब्यबसाय गर्न मिल्ने एक्दमै ठिक छ यो मेशिनहरु फेरीफेरी पनि बनाइदिनु होला यस्तै खाल्को भिडियोहरु ताकी हजुरहरुको माध्यमबाट धेरैलाइ सहज हुनेछ।
म पनि नेपाल मा नै केही गर्न चाहान्छु सर...
मुगु जिल्लामा बाट हो सर टिसर्ट कप लाई प्रिन्टिङ मिसिन चाईएको थियो सर फोन कसरी प्राप्त गर्न सकिन्छ सर
Fertilizer ko dealer kasari Lina Sakin xa tesko Pani video banaonu paro sir
पेकेजिङ मेसिन र डिक्स&कमपडङ मेसिन रम्रो लागेउ सर
सर योत पिठो पिस्ने मेसिन हो यस्लाइ मसाला पिस्ने मेसिन हो भनेर नढाट्नुस बरु
Good
Qatar BATA sir wall painting ko lagi Arles spray machine pani painchha hola
वारेटि कति बरश देको छ
Sir ke tapai manpower agency ko barema bhanasakchhau manpower agency kasari kholna sakinchh
UA-cam ma kataixaina
kmppaed chki mil kti kegi ghntama dhan kut x ani bara jila kleya ma puraunu hunx ke
कन्चनपुर महेन्द्रनगर को लागि कता हो सर सम्पर्क
butwal ma xaki nai asko branch ???
कसरी कान्टेक गर्ने त हजुर लाई सर
गहुँको दाना सुकाउन मेसिन लाई कतिपर्छ
Changing nepal ko ceo ta kodale date raixa hai
sunsari ko manxe le kaha lina sakinxa
swarojgar bhanna one 2buffalo palda hunxa
आज था भो Candy चिनी बाट बन्छ भन्नि😆
Candy michine ithari ma chahiyo kasari liyauna sakin x
Yehako sman nlinu thkirhex mero tel mil maja thkiyo jti brae grx teti xen
Roti wepaper xa?
Yo mesin biratnagar kunthauma painx
दिगो बेपारको लागि केछ
बिराटनगरमा कुन ठाउमा हो
Jankari dinubhsko ma dhannebad but ..Nepal Sarkar. Holi bideshi KO ...ho. Gharrlu Udyog Sana . Kuolda no 12 ..14 Thai. Paisa tirnu parchh lutera haru KO sasan ..
Sar yo mesin dilibari hunxa
Super👍️
Sir comment Mein Virat Nagar ko number hald dene wala hai
Hawa guff matra ho
❤❤❤🙏🙏🙏
म पनि गएको छु चेङ्जिङ नेपाल मा तर मलाई वास्तै गरेनन म बोल्दा पनि सुनेनन र नमस्कार भनेर फर्किएको म अहिले फेरि साउदी आए
Good
यहा म पनि गएको छु र यहा मान्छे हेरेर कुरा गरिन्छ र राम्रो बुझाईदैन र यो सबै मिडिया देखाए को जस्तो कहि हुदैन त्याहान
मलाई यो भिडियो हेर्दा मन पर्यो तर अझै नेपाल जस्तो अल्प विकसित देश का विभिन्न ठाउँका जनतालाई त्यहीँको उत्पादनलाई प्रशोधन गर्न सक्ने सस्तो मिसिनबारे अझै जानकरी दिनुहोला । धन्यबाद
एसले शरीर मा केही हानि कारक हुदैन र सर
ONLY LEGENDS KNOWS ITS JUST FOR PROMOTION OF THESE MACHINES 😂😂
कुनै पनि सामान बिकृ गर्ने तरिका भन्नुपर्यो । उत्पादन मात्रै गरेर के गर्नु बिकृनै नभय पछि ।
कुनै प्रकार को क्रीम, मसाज क्रीम, अनुहार को चायापोतो हटाउने क्रीम, मालिस तेल, तथा अन्य हर्बल प्रोडुक्ट बनाउन चाहनुहुन्छ भने हामी तपाइले चाहेजती थोरै लुज मा हामी बनाइ दिन्छौ
Contact number dinu sir
जानकारी को लागि तपाईं लाइ धन्यबाद। बिराटनगर कहाँ छ केहि जानकारी या कन्ट्याक नम्बर पाउन सकिन्छ।
तेल पेल्ने एक घण्टा काे एक कुन्टल सम्मकाे लागि कति पर्ला
यो जाठा मालिक अस्ता गर्दैन नजानुहोला ।
अस्ति 20हजार भनिय को थीयो अहिले 40हजार हैत😮😮😮
सब भिवोरसको लागि मात्र हो😮
Yesto hawa business haru vanda saudi qatar jane le jitx😂😂😂
Ston cotting mechin ko pani video lyaunu pareo sir
tho ni xa ra
Machine ko warrenty ra repair chai kaha huxa ta
Hami lai biratnagarma chahiyo???
कटनक्यान्डी स्वास्थ्यको लागि हानीकारक भएको प्रमाणित भए पछि तामिलनाडु सरकारले कटनक्यान्डी बनाउन र बिक्रीबितरण गर्न प्रतिबन्ध लगाइसक्यो।
Sugarcane juice maker machine ko baarema vandinu naa
candy banaune machine ko price ta dherai vhayena ra 40000
Ani hjur ko number khoitani sar
धान कुटता भुस मसिनो पार्छ कि खस्रो बनाउछ जान्कारी पाउन मसिनो भुस पार्छ भने मलाइ चाहिए कोछ
बिरटनर को फोन नं.कति होला
जनै बनाउने मेसिन पाउछकी नाई र पाइन्छ भने कति पर्छ ? जानकारी मिल्छ्की?
केहो तपाईं ले बोलेकोर कोइ मान्छेले देखेको कुरा मिलेननि सर मान्छे हेरेर कुरा हुन्छ भनियको को तपाइँको कमेन्ट हेरनुस पेेैला सर
Direct list lekhna
कमेन्टको रिप्लाई कहि देखिएन मत कमेन्ट हेरेर मत्र खरिद गर्नेवाला छु
Yo office Ktm kun thau ma ho sir
प्लीज भन्दीनू न ल सर
mukunde le thagxa😅
Bich bichma samasya aayovane samadhanko method ke xa?
Mine oil machine चाहियाे कसरी ल्याउने हाेला
I am instrested
AAP ka address
Brown rice mill price
SKT machine मा राम्रो लाग्यो मेसिन हरु
मलाइ सर सर्फ बनाउने मेसिन चाहिएको हो सर कति पर्छ ??
कुन जिल्ला मा पाउछ यो मसिन हरु जानकारी पाउ न राजाहरु
haina ho sir bolan najane ko hoki keho
kilakati bannune machine kati parla sir
यसको तालिम लिनु पर्छ कि पर्दैन।
मैदाको पठो फिट्ने अथबा मल्ने कत्ति परछ हजुर
सल्यानमा कुन व्यवसाय गर्दा राम्रो आम्दानि लिन सक्निछ
सल्यान मा त कपुर्कोट देखि चोर खोला तिर पाने पुरि पसल खोल्दा धुलो ले ब्यबासाय फस्टाउछ हो ला सायद ।।
Kailali tir paux ki paudain hola sir
यो कप सिलरले सिलमात्र गर्ने होकी लस्सी बनाउन पनि मिल्छ सर ??
Machine bechera sarba sadharanlai thagne Kam raxa hai sathiharu maile bujda
ani teso ho bane twa chai youtub ma kina halla garera basya ha kaam garna jaan na mula 😂
Yutub ma matra bolne kam nagara tiha auda wasta pani garnu hunna mesine lim vaneko lastai parkhako xa chenjing nepal le
म: म मेसिन को मुल्य कति हो सर 1 घन्टा मा कति पिस म म बन्लान
gilasha prin photo tasne machine paunna sir
Tyesto faida hune bhaye aafae garda bhae halyo ni k khana badi guff thokira. Yini haru manche haru lae aasa dekhayera machine bhidaune matrae ho hai
हेर्दै गफ बडि हान्ने जस्तो छ । के उत्तर दिने हो र?
अगरबत्ती बनाउने मसिन लई कति पर्छ सर
बर्दियामा पाउँछकि नाई सर ईनि मेसिन हरु!!
pauchha ni sir
Kamauni matra hoina bachako sosteya ko Pani khal hunu paro
Pokhara xa ki xaina sir machine haru
Reply to a marked coolness or a possessor file down to the building.
Manche kaha Dekhi kaha pugisako momo machine chowmein machine leunu 😂
Namaskar sir malai suriya churot ko machine chayo video banaunu paryo
Chaumin steam garne bhada xakinai sir
yOUTBER LE KATI PAISA PAUCHHA YO VIDEO BAT?
Grill get dizan machin xa dai
हेटौडा मा पाउन संमभव छ वा छैन्
pasta banaune mecine lai kati samma parxa hola
Juicer machine and coffe maker at low cost is available or not?