bijay gurung हामी गुरुङ हरु ले पए आर्घुम गर्दा र मर्दा शिव म्हब हुदा छ्या म्ह्या गरिन्छौ । यो आफ्नो गाउँ ठाँउ आआनुसार छ्या म्ह्य गर्ने तरिका अथवा काम गर्ने तरिका अलग अलग छ । तनहुँ कास्की स्याङ्जा लमजुङ गोर्खा अन्य जिल्लामा अलगअलग तरिकाले गर्ने गरिन्छ तर पच्यु क्घेप्री खेगिले पितृ कार्ज्य गर्ने पितृ उडाउने एउटै हो । हामी गुरुङ हरु पहिला सपुथे क्ग्य्ह्ल्सा सम्म आउँदा सबै गुरुङ एउटै थिए पछि हामी हाम्रो पुर्खा हरु बसाई सराइ गर्दै आउँदा क्घ्होला सोथार मा आइ पुगे र पुर्खा हरुले अब त हाम्रो जनसंख्या धेरै भयो छुट्टिन पर्यो भनेर छुट्टिए को थियो रे । त्यसैले पच्यु क्घेप्रीले छ्या म्या गर्ने तरिका फरक फरक भएको हो भन्ने मलाई लाग्छ । हाम्रो सस्कार परम्परा एउटै हो साहेत तपाईंलाई पनि थाहा होला हाम्रो तमु हरुको भाषा पनि ठाँउ आनुसार अलि अलि फरक ढंगले बोलिने गर्छ । पहिला त हामी सबै क्घ्होला सोथर सम्म एउटै थिए । तर पछि सबै तमु हरु अलग अलग भए पछि भाषा पनि अलिकति फरक ढंगले बोलिने गर्छ र छ्या म्ह्य्या गर्ने तरिका पनि अलि कति फरक भएको हो जस्तो लाग्छ मलाई ।।। ङोलो म्हिथेबा गाह्रो आ म्हादित ओ । ङै आछ्याब ता पोस्या नारी ।
Dance khatra lagyo mohn haru la pani bajaunu bh
ako ekdam funny😂😂😂
ढोरेली पच्युहरु राम्रो सँग काम गर्छौ। 👍
Dhoreli pachyu haru hamro gaun ma.😮
👍
Kati utaulo khegi nach nasuhaudo khal ko
म्हिथेबा लास्ट को खासमा पच्यु होइन है। उहाँ म्हो हो। उहाँ रहर ले नाचेको हो है। पच्यु हामी नै हो है।
Katako pachyu haru ho yasto???
bijay gurung हजुर यो तनहुँ फिरफिरे गा.बि.स. को हो ।
किन केही खोट देख्यो कि ? सर
ढोरेली पच्यु क्घेप्री भनेर नि चिनिन्छ ।
Nubha Gurung sir hamro tirako vanda alik farak jasto lagera sodheko ke
bijay gurung हामी गुरुङ हरु ले पए आर्घुम गर्दा र मर्दा शिव म्हब हुदा छ्या म्ह्या गरिन्छौ । यो आफ्नो गाउँ ठाँउ आआनुसार छ्या म्ह्य गर्ने तरिका अथवा काम गर्ने तरिका अलग अलग छ । तनहुँ कास्की स्याङ्जा लमजुङ गोर्खा अन्य जिल्लामा अलगअलग तरिकाले गर्ने गरिन्छ तर पच्यु क्घेप्री खेगिले पितृ कार्ज्य गर्ने पितृ उडाउने एउटै हो ।
हामी गुरुङ हरु पहिला सपुथे क्ग्य्ह्ल्सा सम्म आउँदा सबै गुरुङ एउटै थिए पछि हामी हाम्रो पुर्खा हरु बसाई सराइ गर्दै आउँदा क्घ्होला सोथार मा आइ पुगे र पुर्खा हरुले अब त हाम्रो जनसंख्या धेरै भयो छुट्टिन पर्यो भनेर छुट्टिए को थियो रे । त्यसैले पच्यु क्घेप्रीले छ्या म्या गर्ने तरिका फरक फरक भएको हो भन्ने मलाई लाग्छ । हाम्रो सस्कार परम्परा एउटै हो साहेत तपाईंलाई पनि थाहा होला हाम्रो तमु हरुको भाषा पनि ठाँउ आनुसार अलि अलि फरक ढंगले बोलिने गर्छ । पहिला त हामी सबै क्घ्होला सोथर सम्म एउटै थिए । तर पछि सबै तमु हरु अलग अलग भए पछि भाषा पनि अलिकति फरक ढंगले बोलिने गर्छ र छ्या म्ह्य्या गर्ने तरिका पनि अलि कति फरक भएको हो जस्तो लाग्छ मलाई ।।।
ङोलो म्हिथेबा गाह्रो आ म्हादित ओ । ङै आछ्याब ता पोस्या नारी ।
Nubha Gurung
Janakaari ko lagi dherai dherai dhanyabadh hajur lai