सारङ्गी संसार यहाँहरुको माया प्रति सँधै कृतज्ञ छौँ । धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । कृपया हाम्रा भिडियोहरु हेरेर प्रतिक्रिया पनि दिनुहोला । साथै मन परेमा सेयर गरेर सहयोग गरिदिनुहोला । धन्यवाद ।
अकबरि सुन लाई कसि लगाउनु पर्दैन🌹🌹🌹 हजुर काे प्रतिभा लाई कसरी बयान गरु कमल सर म।।।। www.facbook.comकान्छा अर्गेजा मगर।।। बाग्लुङ,बुर्तिबाङ।।। हाल अल्जेरिया।।।
सुनेर धित नमर्ने सारङ्गी धुन। नरम, सरल र कोमल तपाइँ साच्चै कमल जस्तै हुहुन्छ सबैको प्रीय । जय सारङ्गी।
अति मिठो सारङ्गि धुन बजाउनु भो दाजु मनै छोयो।
हाल मलेसिया बाट हेर्दै छु
Kamal sir 5 barsa pxi herney absar mileyxa.ati man Pardo sarangi aaha....
Jati sune pani na aghaune sumadhur sarangi dhun, Kamal bhai.
साह्रै मिठाे धुरुक्कै रुवाउने धुन ,धन्यवाद कमल सर🙏🙏🙏
जय होस हजुर सारै मिठो धुन हजुर को
सारै राम्रो छ कमलसर यईमात्र हैनहजुरको बाधेबाधन सबै राम्रो लागछ
दाजु किसिमकोतमा चरी नाचेको कस्लाई होला मायालु तिमिले 16 बर्षे जोबान साचेको भन्ने बजाउनुस न आग्रह छ्😍😍😘😘😘😘😭
💘💘💘💘💘💘💘✌ बाचेे घर फ्रकुला पियारी पसिना ले पैसा साटेर 💕💕💕💘 सुमधुर सारङगी को धुन एक दम राम्रो छ दाजु 🌹🌹✌✌✌
सुपर नाइस मेरो प्यारो भाइ कमाल
एकदम मीठो सारङ्गि धुन सुनेरै नथाक्ने 😊
कमल दाजु को अती मीठो सारङगि को धुन॥
सारङ्गी संसार यहाँहरुको माया प्रति सँधै कृतज्ञ छौँ ।
धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ ।
कृपया हाम्रा भिडियोहरु हेरेर प्रतिक्रिया पनि दिनुहोला ।
साथै मन परेमा सेयर गरेर सहयोग गरिदिनुहोला ।
धन्यवाद ।
अति राम्रो धुन कमल सर धेरै धेरै बधाई को साथमा सुभ कामना तपाईं लाइ
Kamal sir dami chha haita
आँसु नै आयो दाइ
Nices
Dhun sanga geet ni gaunu vako vaya ramro hunthyo😎😎😎😎
सारै मिठो
Aaha kati mitho dhun sarangi ko sunau sunai lagi rahane
यो धुनको बारेमा लेखेर पठाइदेउ भाइ
very nice song kamal sir
Mitho dhun sir
ati ramro....super...
जय होस ।
बाचे घर फर्काउला निर्माया पसिनाले पैसा साटेर..
Veery Nice dai....keep it Up......
Wow so supop nice tune
Aha kati ramro....
Jyadai sumadhur dhun.
कमल सर म तपाईं मार्फद सारङ्गी सिक्न चाहन्छु कुन ठाउँ कहाँ संभव छ कृपया बताईदि सक्नु हुन्छ मेराे बसा नयाँ बस पार्क मा छ
Nices dai
Very good sir
wow.....so nice 100%
wow
अकबरि सुन लाई कसि लगाउनु पर्दैन🌹🌹🌹
हजुर काे प्रतिभा लाई कसरी बयान गरु कमल सर म।।।।
www.facbook.comकान्छा अर्गेजा मगर।।।
बाग्लुङ,बुर्तिबाङ।।।
हाल अल्जेरिया।।।
अहा अतिरामराे 🌹🌹🌹🌹🌹🙏💗
❤❤❤❤❤❤❤❤❤
Plz malai ni sikaunu
😫😫😪😪😭😭😭😭😢😢💔💔💔💔💔💔 so hart taching i like your all sarangi song love you 😭😭😭😢😢😢
very nice
साह्रै मर्मस्पर्शी दाजू
welcome sir may channel @@hemgurung8846
Nice dhun hjr