एक्टिङ नै भए पनि नयाँ पुस्ताको छोरा बुहारी १००% नभए नि ७०% चाँही यस्तै हुन्छन। आमा बुवाको कुरा सुनेर स्वास्नीलाइ राम्रो सल्लाह दिने छोरा पाउन दिउदै बत्ती बालेर खोज्नुपर्छ। बिचरी मेरी सासुले बिहानै उठेर घर साफसफाइ गएर चिया बनाएपछी बुहारीको ढोका ढकढकाउन पुग्नुहुन्थ्यो- तातो तातो चिया लिएर । बुहारीको सेवा गर्दा गर्दा हैरान भएको बेला युके जाने मौका पाउनु भो। मेरा ससुरा बा ब्रिटिशको भुपु हुनुहुन्छ। सासु नि युकेमै बित्नु भो। अहिले ससुरा एक्लै हुनुहुन्छ।
Tapaharu ko acting chai kasto real cha hau..even àma ko Pani..it was so funny 😂tapaiharule serial or flim ma chance pauwnu huncha hola hau ..real acting 👍love from Darjeeling ..
Hello guys: के तपाई अंग्रेजी सिक्ने तयारीमा या सिक्दै हुनुहुन्छ? येदि हुनुहुन्छ भने मेरो UA-cam Channel (मेरो English Class) चेक गर्नु होला, English सिक्न जान्ने पर्ने Video Upload गरेको छु, link below, please feel free to share! Thank you so much in advance! ua-cam.com/users/MeroEnglishClassvideos
Yo चिया खादाको प्रसङ्ग औदी राम्रो, कस्तो ठिक कूरा... बुहारीलाई पनि कति मिठो बनायौ भन्दा अजै मिठो बनाएर दिन्छ, बुहारीलाई पनि कैले काहीं फ़ुर्कौनु पर्छ, यो कुराहरु एकदम यथार्थ, आमा को एक्टिंग दामी, 👍
लु सारै राम्रो लाग्यो कथा बस्तु अनि तारिफ योग्य छ अभिनय सबै जनाको आमाको स्वर त ठ्याक्कै वरिष्ठ कलाकार रमा थपलिया को जस्तो लाग्यो मलाई त।यस्तै अरु थुप्रै नयाँ नयाँ भिदियो हरु हर्न पाउ है।🙏🙏
अति नै राम्रो । नेपाल
र नेपालीको बास्तबिकता हो । सारै राम्रो अभिनय । जय होस । धन्यवाद !!!!
छोरा बुहारीको भन्दा आमाको acting झन खतरा ।।।
एकदमै रमाइलो लाग्छ ।अनि जनचेतना मूलक पनि छ।यस्तै यस्तै भिडियो ल्याउदै गर्नुहोला ।धन्यबाद
Lau akdam Ramro raisha Malai man paryo
आमाको अभिनय क्या मिठो आमा सधै खुसी रहनुहोला है
सारै राम्रो समाजिक प्रस्तुती र हरेक सासू बुहारी ले हरेक घरका सदस्य सद्वाव बुझने गरि ब्यङ्ग प्रहार गरिएको लय र भाका 🇳🇵🙏
.f jrgghhyhuuioiokye to is sea few CA CA
तपाईंहरुको अभिनय सारै वास्तविक छ । प्राकृतिक छ । हासो पनि उत्तिकै सन्देश पनि ।
यक्दम राम्रो लाग्यो संदेश मुलुक नयाँ पार्ट अझै राम्रो सफलता काे शुभ कामना छ जय नेपाल
यस्ता हुनु पर्छ छोरा, छोराको भूमिका आमा.श्रीमतीलाई मिलाउन जानेको, यसरी सुखमय चल्छ घरपरिवार👏👏
aama pani sipalu !! Kati ramro ho k abhinay ha ha ha sahi kura sabai ko ghar ma chaliraheko samay anusar ko !!!!!!!!
सन्देश मुलक भिडियो वाव keep it up
good video hajur haruko video herda dherai ramro lagiyo hajur haruko video banowne talent or experience dherai xo
आमा को बोली चाहिँ सारै मिठो❤️🙏
आमाकाे acting चाहिँ राम्रो छ
धैरै धेरै राम्रो छ फेरि कहिले आउँछ
आमाको ऐक्टिंग सारै राम्रो , acting जस्तै देखिडैन ,आमा सारै कड़ा ।
Yes , ama 👏👏
Aba baba lai ni hernu pam 👍
@@kalpanarai77M qqqqqqqqqqqqqqqqqq1qqqqqq1qq
आमा चाही यकटिंन प्रोफेसन कलाकार को जस्तो लागो
0
p
एक्टिङ नै भए पनि नयाँ पुस्ताको छोरा बुहारी १००% नभए नि ७०% चाँही यस्तै हुन्छन। आमा बुवाको कुरा सुनेर स्वास्नीलाइ राम्रो सल्लाह दिने छोरा पाउन दिउदै बत्ती बालेर खोज्नुपर्छ। बिचरी मेरी सासुले बिहानै उठेर घर साफसफाइ गएर चिया बनाएपछी बुहारीको ढोका ढकढकाउन पुग्नुहुन्थ्यो- तातो तातो चिया लिएर । बुहारीको सेवा गर्दा गर्दा हैरान भएको बेला युके जाने मौका पाउनु भो। मेरा ससुरा बा ब्रिटिशको भुपु हुनुहुन्छ। सासु नि युकेमै बित्नु भो। अहिले ससुरा एक्लै हुनुहुन्छ।
कति गारो छ है family lai मिलाउन।रमाइलो कण्टेन्।
beautiful contant wow sarai ramro aavinaya mami ko🙏🙏❤️❤️
Aamako acting super bhanda ni upar x hait, ek dam dami acting.
Xora bhayera yesto hunupar6 ani po ghar-pariwar bachxa ta👌👌👌
😀😀👌🏻amaa KO acting ramro6
Sabai Vanda pida xoro lai xa yaha
आमा 🙏🙏को भुमिका धेरै राम्रो ,तपाइहरु को त झन कुरै नगरु सारै मज्जा आयो🙏🙏🙏
एकदमै वास्तविक सिरियल अहिले का घर घर का कहानि हरु यस्तै यस्तै छ
सबै पुस्ता लाई सन्देश मुलक video सो खुसि लागो सुरज सर madam आमा सबै मा नमन
ल आमा सासू बुहारी छोरा सबै जनाको राम्रो लाग्यो हाहा धेरै धेरै धन्याबाद मजा लाग्यो 🙏🙏🙏😝😝😝
जनचेतना को लागि राम्रो छ
Tapaharu ko acting chai kasto real cha hau..even àma ko Pani..it was so funny 😂tapaiharule serial or flim ma chance pauwnu huncha hola hau ..real acting 👍love from Darjeeling ..
Dami xa ajai lamp hos vedeo
Sarai dami xa hai broo nepali samaj ma bastabik karya kalap ko bhumika ma adharit ........ramro ........
एकदमै रमाइलाे छ है अनि चेतनामूलक पनि लाग्याे ।
समय सामाजिक सन्देश मुलक राम्रो छ जोडिको आमाको Acting best of luck suraj sima
5rhjjigxfdigfifudlfzu
uuuu
hgh,x c cc x,mbzvm-?: c-?:tksDYKzg'b';x
Suraj sima aama ko bolinai mitho lagxa sarai ramro 👌👍😍
Dherai ramro. Aama chora Buhari sabai jana ko avinaya
Kati ramro video sabaiko jindagi sanga mel khane dherai ramro super yestai video sadhai herna paiyos
Purai pariwar kalakar 🙏 kati ramro acting ho sabai ko 🙏🙂
आमा को acting राम्रो छ!🙏
Right
Aba siriyal bhanda ramro chetana chha.Good sir mam mami
राम्रो छ सासु बुहारी को अभिनय मन परेयो
ज्ञान बर्दक चेतनामुलक र रोचक छ।धन्यवाद सबै जनालाइ
यो कुरा सहि हो आफ्नो काखमा पनि छोरो छ भनेको सहि हो
Kasto ramailo program Aama pani sunma suganda.
यो video ले चाहिँ ramro सन्देश दिएको छ
छोराबुहारी को भन्दा आमाको कमेडि झन राम्रो लाग्यो सबैमा नमस्कार 🙏🙏
सबैको घरको बेथा यहि हो ।।।।लास्टमा गारो चै छोरालाई पर्छ है😂😂😂
सबैको अभिनय राम्रो लागो सासुको उत्कृष्ट छ एस्तै अरुपनी हेर्न पाइयोस 😍🙏
तर आमाको म्रकापनी छोराले बुझे र सीर्मतिको मर्कापनी छोरामान्छेले बुजे छोराको म्रकचाई कस्लेबुजछ सासुर बुहारिको सबैलेबुजे बीचराछोरा मान्छेको त कसैलेबुजेन जेहौस राम्रोछहै सफल्ताको कामना सबैकोमन मुटुकमा बस्न सफलहुनु तिनैजनाको राम्रोछ
Suraj sir ko joker pan le maryo hai ati dami xa part 1’’’’’’
वास्तविक यस्तै हुन्छ,,,anyways Nice you family,,💙💙🙏🙏
PidaCha hajur pida sriman ko pida .katako side linu baburo sir !! 🤣🤣🤣🤣😂😂😂🥰🥰🥰👍
🤣😃😄😂😅🤣 hahah aamalai pani yatiko wow sabai pariwarnai wow babaal rachha ati maja aayo hahaha
यों वीडियो मोईले अइले समन सात बार ची हेरे. आमा को एक्टिंग सारे राम्रो लागो 👍
Nice Video..
Nameste Everyone,
I'm Filipina Buhari In Nepal 🇵🇭🇳🇵
होस हेर्दिन अब म त,हसाएर मार्छ्न होला हौ😂😂😂
आमा पनि रियल अभिनय गर्नुहुदो रैछ, सिमा जस्तै! अर्को पनि सासू बुहारी को चर्तीकला हेर्न पाउ सर🙏
good
Hello guys: के तपाई अंग्रेजी सिक्ने तयारीमा या सिक्दै हुनुहुन्छ? येदि हुनुहुन्छ भने मेरो UA-cam Channel (मेरो English Class) चेक गर्नु होला, English सिक्न जान्ने पर्ने Video Upload गरेको छु, link below, please feel free to share! Thank you so much in advance! ua-cam.com/users/MeroEnglishClassvideos
ल रमाइलो भिडियो बनेको रहेछ🤟
Aama ko act ekdum ramro xa .Hajur haru dubai janako A .1 act
एकदम राम्रो छ तपाईं हरु को प्रयास यसलाई नै निरन्तरता दिँदै जानु होला
आमाको रोल सर्है रमाइलो
Yo चिया खादाको प्रसङ्ग औदी राम्रो, कस्तो ठिक कूरा... बुहारीलाई पनि कति मिठो बनायौ भन्दा अजै मिठो बनाएर दिन्छ, बुहारीलाई पनि कैले काहीं फ़ुर्कौनु पर्छ, यो कुराहरु एकदम यथार्थ, आमा को एक्टिंग दामी, 👍
Yasto fakaune husband paya ta kati khusi aahaa
Aama hjr ko acting sarai ramro lagyo suraj ra sima sadhai herirakheko janachetana mulak video raxa.
जनचेतनामुलक प्रस्तुति राम्रो छ
कति रमाइलाे ।।। आमा काे झनै रमाइलाे अभिनय।।
लु सारै राम्रो लाग्यो कथा बस्तु अनि तारिफ योग्य छ अभिनय सबै जनाको आमाको स्वर त ठ्याक्कै वरिष्ठ कलाकार रमा थपलिया को जस्तो लाग्यो मलाई त।यस्तै अरु थुप्रै नयाँ नयाँ भिदियो हरु हर्न पाउ है।🙏🙏
यहाँ छोराको ब्यथा कस्ले बुझ्ने?🤣🤣🤣
😀😀😀😀😀😀😀😀👍👍
Teenaile perfection sanga acting garnu bhayo. Khoobai ramailo
Ramailo lagyo aamako acting jhanai sabai ko acting ramro xa chetana mulak
कति गारो छहै छोरामानछेलाई बुडीकाे कुरा सुननु कि अामाको गारो छ
Wow k dami ramailo aama ko aja ramro ...
खुब मज्जा लाग्यो दाजु भाउजू को नातक
Kati ramrilo grnu vko dai vauju ama haru la ❤️😂😂👌👌
खुब मजा आयो अनि हासो त कति हो कति हासियो
aupeeb hajur haru dubai jana mer ati priy kalakar hunu hunchha.. all the very best both. love you both
Suraj bhai ko kati ramro kura bhannu huncha.
रमाइलो लाग्यो......चेतनामूलक छ।
Aaha Kati ramro video Sarai ramro sabai herchu ma video tapiharuko🙏🙏🙏
कति हाँस्नु
सुरज भाईकाे एक्टिभिटी देखेर 😝😝😝
आमाको एकटिङ चाहि सारै मन पर्यो हाई
झिल्के छन यी सुरज अधिकारी राम्रो छ
सिमाले भनेको कुरा पनि ठिक हो
Everything is purely natural. Sasuma ur acting is superb.👍🏼
So good bastabik ho yo all love yoouu from malaysia
Aamako acting sarai ramro x.real jastai x.
जनचेतनामूलक भिडियो सार्है मन पर्यो।
सारै रमाइलो परिवार। आमा साँच्चै हो कि कसो? आमाको झन् बबाल लौ बधाई।
?
Part 2 xito chaiyo.suraj Ali kada dhamki dinu paryo budilai
Kasta manparyo keep on updating!
Sarai ramilo family wow family vaneko yesto hunu parxa😍😍😍😍
Sari ramro comedi xa sbiko
टिकटक मा गरेको अभिनय ले युटुब सम्म ल्याएछ ! अभिनय साह्रै राम्रो छ प्रगति गर्दै जानुस ! गणेश गिरि ॐ नम:शिबाय
यो जाेडिकाे धेरै राम्रो अभिनय ।
Beautiful Song Namaskar 💕💕🎉🎉
सुरज जि लाई पनि राम्रो छ अभिनय अब छिटै फिलिम मा देख्न पायोस
Katti mitho mitho chiya ta 😱😱😀😀😀😀
कति ठ्याक्कै जिवनमा मेल खायो मेरो पनि हाहा
😂😂😂haii
sarai ramri lagyo mamiko akting
Aama ko po fan vaye kati ramro acting 🥰🥰🥰
Nice
Dami dami daami unlimited ♥️
सुरजको अभिनय दामी छ।
सासु बुहारी र हामी दर्शकहरुलाई पनि बधाई ❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow my best serial