भिडियो हेर्नुहुने तपाईहरु सबै जनालाई धेरै धन्यवाद । धेरै जनाले यस अघिका भिडियोहरुमा अन्धविश्वासलाई मलजल गरेको, आधुनिक युगमा धामी झाँक्री जस्तो रुढिवादी चलन मान्नुहुन्न भनेर कमेन्ट गर्नुभएको छ । रुढिवादी, अन्धविश्वासलाई मान्नुपर्छ भन्ने उद्देष्यले हामीले यो भिडियो अपलोड गरेका होईनौँ । नेपाली समाजको यो एउटा अभिन्न अंग हो । झाँक्री विद्याका नराम्रा पाटा आफ्ना ठाउँमा छन् तथापी राम्रा पक्ष पनि छन् । तसर्थ सामाजिक विषयवस्तुलाई जस्ताको तस्तै राख्नु पनि हाम्रो कर्तव्य हो । हामीले त्यही कर्तव्य मात्रै पुरा गरेका हौँ । प्रतिक्रिया दिनुहुने सबैलाई धन्यवाद ।
होइन यो भर्खरको तन्नेरीलाई पनि किन आको होला झाँक्री देवता । रुढिबादी अन्धविश्वासलाई आधुनिक जमाना अनुसार परिवर्तन गर्दै झाँक्री विद्याको संरक्षण गर्नुपर्छ है सबैले । झाँक्री भनेका आयुर्वेदिक डाक्टर हुन् ।
हाम्रो नेपाल मा बिभिन भाषा अनि सकृति नै हाम्रो पहिचान रमाइलो लाग्यो गाउँ घर को यो रमाइलो माहोल 🙏सबैजना लाई नया रोच्क भिदियो हेर्न मेरो च्यानल मा पनि जोदिनु होला धन्नेबाट
नमस्ते अभिषेक सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु ।साथै हजुरको च्यानल को बेल आईकन पनी बजाई सकेको छु ।यदी मिल्छ भने एक मिनेटको फुर्सद निकालेर मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है। बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है सर।मैले सब्स्क्राईब गरी सकेको छु ।

Km
मेरो नि घर रुकुम हो मलाइ उहाको फोन नमबर दिनसकनु हुनछ पिलिज
पुर्ण बहादुर सुनार झाँक्री अाबालाई सम्मान गर्दछु !
लौ है कडा झाँक्री आयो । झाक्री बिद्या बिस्वभरी प्रख्यात छ । समय अनुसार परिबर्तन गर्दै जानुपर्छ ।
होइन यो भर्खरको तन्नेरीलाई पनि किन आको होला झाँक्री देवता । रुढिबादी अन्धविश्वासलाई आधुनिक जमाना अनुसार परिवर्तन गर्दै झाँक्री विद्याको संरक्षण गर्नुपर्छ है सबैले । झाँक्री भनेका आयुर्वेदिक डाक्टर हुन् ।
रुकुम कुन ठाउँ मा हो जान्कारी पाउ मेरो जन्म घर पनि रुकुम नै हो ।
जये हो|||धामी राजा जये पूरब देब|||||
हाम्रो नेपाल मा बिभिन भाषा अनि सकृति नै हाम्रो पहिचान रमाइलो लाग्यो गाउँ घर को यो रमाइलो माहोल 🙏सबैजना लाई नया रोच्क भिदियो हेर्न मेरो च्यानल मा पनि जोदिनु होला धन्नेबाट
नमस्ते अभिषेक सर मैले हजुरको च्यानल सब्स्क्राईब गरेर हजुर संग जोडिएको छु ।साथै हजुरको च्यानल को बेल आईकन पनी बजाई सकेको छु ।यदी मिल्छ भने एक मिनेटको फुर्सद निकालेर मेरो च्यानल पनी सब्स्क्राइब गरी दिनुहोस् है। बिस्वास नभए हजुरको ईमेल बक्समा गएर चेक गर्ने सक्नु हुन्छ है सर।मैले सब्स्क्राईब गरी सकेको छु ।
Kun bhasa ho yo
kun thau ho Rukum chinna paya hunthiyo malai pani samasya thiyo
la jhur ma jodiyeko chhu pls rtrn
Yo rukum pachim ko hunu parx ma ni rukum ko vaye ko le boli sunda
झाक्रि भाइ काे ढ्याङराे अलि शानाे भयाे ठुलाे बनाउनु भाइ झाक्रि लाई गाराे छ भाई
Jhankri kaha ka hunu hunxa
हाहाहा
Dhyangro bajako ho ki damphu ho maile ta chinnai sakina
very rare an ancient shaminism which is coming to end just because of our reckless genitors an people trying to find comfort
🙏🙏🙏🙏🙏
यो भासा चाहिँ कुन हो अलि भुझ्न सकियन ।।
Number khoi ta
हावा कुरा दुनिया काहा पुगिसक्यो अनपढ हरु
Kalo boka ra rato kukhurako bhale chahiyo.
Hawa rudi badi