आध्यात्मिक भोकबाट कठोर साधना कसरी ? राजनको जिज्ञासा ? 321, Swa Pragya Part-1 || Dibyapuri TV
Вставка
- Опубліковано 13 вер 2024
- #sanatandharma #meditation #spirituality
part 2 link
• स्वयंमा एकाकार कसरी ? ...
|| Dibyapuri TV
_______________________________
Host:- Rajan Mani Paudyal (+9779849920283)
Guest:-Swa Pragya
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- www.instagram....
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
ॐ
नमन दीब्य आत्मा❤ पुन्य आत्मा❤
नमन गुरुदेव नमन मा❤❤
ॐ नम:शिवय
सादर नमन दिव्य आत्म प्रति !!
Good 🎉🎉❤❤ Ram Ram gi
साधिका मातामा सादर नमन, जय भवानि ।
Jaya Hos
Jayàa Shree ram
अहो! अद्भुत साधिका !
नमन्
🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️
waaw उत्कृष्ट नारी
Radhey radhey mata ji
ISHWORIYA AANANDA PRAPTI HUNE SATSANGG, ATI DIVYA RA URJASHIL !!SADHU SADHU!!
Dibyapuri T V बाट प्रसारित धेरै जना महात्माहरुद्वारा व्यक्त प्रबचन सुन्दै आएको छु। सबैले कुनै न कुनै शास्त्रको ब्याख्या गरेको पाइयो। तर यो प्रसारणमा कुनै पनि शास्त्रको एक शब्द एवं दृष्टान्त पनि प्रयोग नभई शुद्ध निजी साधनाद्वारा प्राप्त सिद्धी कै अनुभव मात्र व्यक्त भएको पाएं।यस्ता सिद्ध महात्मालाई हार्दिक अभिवादन गर्दै यस्तो दिव्य ज्ञान प्रसारण गर्ने संस्था एवं व्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
शरीरभित्र मन
मनभित्र आत्मा
आत्माभित्र परमात्मा
परमात्मा नै शाश्वत ब्रम्हाण्ड
शास्त्र ज्ञानकुञ्ज हो तर आत्मा र परमात्मामा लीन नभई शास्त्र पनि अधुरो हुन्छ। शास्त्रको ज्ञानविना पनि मोक्ष सम्भव छ।
🕉🔱🙏
Hardik naman guru
ॐ नमो शिवाय नमः 🙏❤
साधिकाको अध्यात्म यात्रा सारै साहसिक रोमान्चकारि सुन्दा मन आनन्दित भयो साधिकालाइ हृदय देखि नमन साथै राजनजिलाइ साधुवाद🙏🙏🙏
कस्तो राम्रो बोधको अवस्था (राजन सर पोखरा आउनु भयो भने येस्तै गहन सत्सङ को रेकर्ड गर्ने अवस्था आउन सक्छ
🙏🙏🙏
दिव्य सत्संग......साधु....साधु....साधु !!!
ओ ३ म् ।।
नेपालि महान ईश्वर्य छोरि
Prem pranam 🙏
पुर्वजन्म काे कारणले याे जीवन प्राप्ति हाे गुरुमा।
❤️❤️🙏🏻🙏🏻
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हार्दिक नमन 🙏🙏🙏🌹
युबा साधक ल्याउनु भएकाेमा धन्यबाद।
sundar anubhuti ! ❤❤
आहा! ॐ प्रणाम ।
Radhe Radhe 🙏🧘♀️
Om🙏🏽🙏🏽
👏👏
राधे राधे! पंचमम् जगतगुरु कृपालुजी महाराज ज्यु संग आध्यात्मिक रुपबाट नै योगको माध्यमवाट सम्पर्क गर्न सकिन्छ हृदय देखि नै गुरु स्वीकार गरेपछि स्वत: दिक्षित भएको मानिन्छ। जय श्री कृष्ण जय श्री राधे!
आध्यात्मिक ज्ञान् तपस्या साधना इत्यादि सबै आत्मसात गरे अहंकार मानव मानव द्वन्द हुनेथिएन।
अद्भुत साधनाकाे अनुभूति सुन्न पाइयाे महान साधिका र दिव्यपुरी टिभीलाई हार्दिक नमन्।
🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹 बेहद के बेहद की परम महाशान्ति 🌹🌹🌹🌹🌹🌿🙏🌿🌹🌹🌹🌹🌹
वहां सधिकालाई कसरी भेटन सकिन्छ होला ?
हार्दिक नमन🙏🙏🙏
प्रेम प्रणाम🙏🙏🙏
Naman Purnima mazee
Love u 🌹💐🌺💚😊
Radhe Radhe
यी महान प्रस्तोता को नाम जान्न पाया हुन्थ्यो हजुर
पुन्य आत्मा हुनुहुदो रैछ्। खै येस्ता सत्सङ्ग हेर्दा मन आनन्द हुन्छ तर विडम्बना कुन जालोले हो जेलिराखेको छ मलाइ
🙏🙏❤️❤️❤️❤️
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
स्व प्राज्ञ माता प्रति नमन , पूर्बप्रारब्दकाे सन्चित आध्यात्मिक सम्पत्ति र ईश्र्वरकाे अनुकम्पा एबम् अबिछिन्न ,अबिरल अन्तरात्माबाट जागृत आध्यात्मिक स्वप्रेणाले याे दैवि स्वरुपमा दर्शनपाएकाेमा कृतकृत्य बनेकाे छु जय श्रीमन नारायण ।हरिॐ।
धेरै उपयुक्त सत्सङ
जब सम्म खोज गर्ने entity रहन्छ तब सम्म स्व बोध सँग दूरको पनि सम्बन्ध रहदैन।thought लाई instrument बनाए सम्म realization हुन्न।
Technically गुरुको आवश्यक हुन सक्छ तर एउटा यस्तो अवस्था आउन सक्छ त्यहाँबाट गुरू बाट पनि मुक्त हुनुपर्छ।
गुरू जहिले पनि भाव मा हुन्छ।बोध भावतीत स्थिति हो।जब म आफै मेरो बाधा हुन्छु तब मात्रै असली ध्यान शुरू हुन्छ।
भाव बाधा हो,विचार गर्नु। होला माताजी।🙂
hajur kon no. pauna sakincha 9849920283 ma call garnu hola
आहा 🙏🙏मलाई पनि यस्तो ग्यान चाहियो !
Inspiring conversation with a fearless god seeker.
🙏💜
🕉️🕉️🕉️🙏🙏🙏
AUM BRAHMA AUM CHANDI AUM AUM AUM
You had done this In your last life that is why you are here today
हार्दिक नमन
हजुर लाई भेट्न इच्छा छ तर कसरि सम्भव होला जानकारी पाउ है प्रभो
🙏🙏🙏🙏
🙏🙏
❤❤❤
हार्दिक नमन🙏🙏
❤❤❤❤