देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
आमा को सम्मान सधै गर्नु पर्छ्🙏आज धेरै खुसी लाग्यो हुन त कान्छी ra bhunti टेलिश्रीर्यल ले सधै समाज मा राम्रो पाठ दिएको छ सबै टिम लाई सुभकामना 🎉अझै पनि राम्रो राम्रो कथा हेर्न पाम😊
कान्छी को लागि छिट्टै शनिबार आवोस जस्तो लाग्छ 😊😊😊😊 अझै राम्रो गर्दै जानु , शुभकाममा कान्छी टिमलाई ,साथै आशा दिदि लाई धेरै माया❤❤मलाई सुरु देखि नै मन पर्ने र माया लाग्ने दिदि आशा दिदि ❤❤❤
कान्छी र सागर को जोड़ी इतिहसमा लेख्नु पर्छ यस्तै जोडी सबैको बनोस भन्ने उदाहरण दिनु भको छ यति राम्रो नेपालकाे नम्बर १सीरीयल बनायर बेस्ट अफ लक सबै टिम लाई ❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
येस्लाइ भन्छ दुइचरित्रको मान्छे अहिले प्राय येस्तै भइरहेकै छ समाजमा ,धेरै धेरै धन्यवाद समाजिक चरित्र लाई यथार्थ चित्रण गर्ने खाल्को सिरियल बनाउनुभयको मा सागर सर र कान्छी बहिनीलाई ❤️❤️ love you all teem🙏
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
कान्छी र सगार को खुशी चाहने जति like गरौं ❤❤🎉🎉😮😊
Hjr haru KO sirla yakdam ramro xa safaltako suvakhmna ❤❤❤❤
M solukhumbu District dhakhi hardai xu
0:00 🎉😂
Always be happy both 😢❤❤
बयान गर्ने कुनै शब्द नै भेटिन यो प्रतिभा लाई 🎉🎉 अझै सफलताको शुभकामना कान्छी टिम लाई प्रगतिको शुभकामना ।❤❤
सागर र कान्छी कति महान छन् है सम्मान छ उनिहरु लाई | 🎉🎉❤❤❤🎉🎉🎉
@@sunitatamang321tero bau raixa naramro kukurni
अर्को हप्तामा बुहारीको कुरा सबै छोराले सुनेको देख्न पाउ हजुर सबैमा धन्यवाद 🙏🙏
सागर र कान्छी कहिले पनि छुटनु हुदैन 🙏🙏❣️❣️
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🤧🤮🤮🤮
🎉❤❤🎉🎉🎉❤❤❤🎉🎉
यो सिरियल आउँदा खुसि हुने जति हाजिर हैाँ त यहाँ❤❤
My favourite serial ❤❤❤😊😊😊
Myfavouritecoolserious❤❤❤❤😊
Thank you Sister Asha and whole team for your hard work. I enjoyed this episode ❤❤❤
My favorite kanxi didi ani seriall😘😘❤️❤️❤️
यो कान्छि सिरियल म नेपाल मा हुदा पनि हेर्थे र आज यो बिरानो मुलुक मलेशिया बाट पनि नियमित हेर्ने गर्दछु अतिनै राम्रो लाग्छ
विजय महान पुरुषकाे अभिनयमा 👍️
सारै मन पर्यो हजुर हरु लाई ❤❤❤❤
My favourite ❤❤🎉❤❤🎉❤🎉❤🎉🎉❤
kanchhi🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
🎉❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤ ❤❤❤❤
👌👌❤❤❤
Ma ta kaele sanibar aaula vanera baseko hunxu
Aru ko ta nam nai xaina jun cmt ma ni sagar kanxi ko matra xa kanxi ko dai vauju ko ta nam nai xaina
Ramro xa
अब छिट्टै सागर दादा अनि कान्छी दिदि ले सुख पाउनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा साथिहरु ❤❤❤
My favourite serial ❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
कानछी बहिनीको र सागर भाईको जोडि कहिल्यै नछुटोस🎉❤🎉❤❤❤❤🎉🎉
सबै श्रीमतीहरुलाई सगर जस्तो श्रीमान मिलोस अनि सबै श्रीमान् हरुलाई कान्छी जस्तो श्रीमाति❤
आमा को सम्मान सधै गर्नु पर्छ्🙏आज धेरै खुसी लाग्यो हुन त कान्छी ra bhunti टेलिश्रीर्यल ले सधै समाज मा राम्रो पाठ दिएको छ सबै टिम लाई सुभकामना 🎉अझै पनि राम्रो राम्रो कथा हेर्न पाम😊
सागर र कान्छीले सुख पाएको हेर्न चाहानेहरु एता हाजिर हाेै।❤
❤❤❤
Hoho❤❤❤❤
❤❤❤❤❤❤❤
म पनि छु है ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉
यो सिरियल आउँदा खुशी हुने जति यता like गरम है🎉🎉🎉❤❤❤
म पनि हो है हजुर
कति महान हुनुन्छ कान्छी र सागर ❤😊😊सम्मान छ हजुरहरुलाइ ❤😊💪🙌🥀🙏👍️
Aati sunder beautiful seriel all ❤️❤️
यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्द भेतिन🙏🙏😘😍❤️❤️
मथुरा
❤😂🎉😅😊😢
@@RitaRitarokka1
😮😊
सागर सरको र कान्छि को फ्यान यता हाजिर हौं |🎉❤🎉🎉🎉❤🎉❤🎉❤🎉🎉🎉🎉
Ma ne xu hoi thulo fan❤
Ma ni xu hai😊
youtube.com/@DeepakSinghKhati75?si=TQRRPSFoNsX6e0dA
❤❤❤❤
ma ne xu hai thulo fan❤❤❤😊😊😊
कान्छी को लागि छिट्टै शनिबार आवोस जस्तो लाग्छ 😊😊😊😊 अझै राम्रो गर्दै जानु , शुभकाममा कान्छी टिमलाई ,साथै आशा दिदि लाई धेरै माया❤❤मलाई सुरु देखि नै मन पर्ने र माया लाग्ने दिदि आशा दिदि ❤❤❤
कति महान छन् सागर र कान्छी ❤😊💐 कहिले दुःख को दिन भोगन् न परोस😊
❤🎉😂😢😮😅😊
@@Gopal-oq1klmom
❤❤🎉🎉
🎉😊
यो episode हेरेर त कस्तो माया लाग्यो 😢😢😢❤❤❤❤ love you lots of love ❤❤❤😢😢
🎉🎉🎉🎉🎉
कति महान छन् सागर र कान्छी ❤😊💐कहिले दुःखको दिन नपर्सो है आशा दिदी 🙏🙏
कान्छी र सागर को जोड़ी इतिहसमा लेख्नु पर्छ यस्तै जोडी सबैको बनोस भन्ने उदाहरण दिनु भको छ यति राम्रो नेपालकाे नम्बर १सीरीयल बनायर बेस्ट अफ लक सबै टिम लाई ❤❤
कान्छी सिरियल आउँदा खुशि हुने येता हाजिर हौ त ♥️😘😊
मिस यु सागर कान्छि❤❤❤❤सबै दर्शक हरु को आशीर्वाद लागोस ❤❤र हजुर हरु को यो जोडि साच्चिकै जन्म जन्म नछुटोस 😢😢
अल्छिनी बुहारी, एस्तिलाई त निकाल्नै पर्छ।😢😢
सागरको र कान्छिको यो जोडी कहिले नछुटोस सागरले कान्छिलाई यसरी नै माया गरोस् भन्ने जति यता हाजिर हौं ❤❤❤❤
म जतिसुकै काममा bg भए पनि यो serial लाई समय छुट्याउने गरेको छु किनकि मलाई यो sireal एकदमै राम्रो लाग्छ र धेरै राम्रा कुराहरू सिक्न पाको छु ❤❤❤🙏🙏🙏
यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ 🎉❤❤
ma
@@RepatiDhami-k7vम पनि🎉
Yo serial le tanna dollar 💵💰 xapiracha j hos 😂😂😂
Ma🎉
Me
कान्छि र सागर कहिले नछुटाेस् ❤❤❤
यो serial हेर्न मलाई मात्र हतार भाको हो कि अरु लाई पनि हो?❤🎉🎉🎉❤😊
मलाई पनि हो हजुर❤❤❤❤
Malai ta jhanai dher hatar hun6 hajur k vannu ra khai...
मलाई पनि हतार हुन्छ हजर
Molai Pani ho hju❤❤
यो serial हेर्दा मन नै रोयो मेरो सुरूमा र सबै कलाकार लाई धेरै धेरै धन्याबाद ❤❤❤
ल शाथि हरू
.❤❤❤❤
यो सिरियलमा नेपाली सिङ्गो समाज परिवर्तनको आभास गरेको पाइन्छ। धन्यवाद यो शृजना गर्नको भएकोमा 🙏🙏
कान्छी र सागर कति महान छन् है सम्मान छ हजुरहरुलाई।😘🙏❤️❤️💘
कान्छी र सागर कति महान छन् है सम्मान छ हजुर हरु लाई
कान्छि सारै राम्रो हुनुहुन्छ हजुर लाइ कोटि कोटि नमस्कार छ 🌹🙏🌹❤❤❤❤
यश चन्डाल्नी बुहारी लाई सधै को लागि यो घर बाट निकाल्दिय मात्र बुढी आमा ले सु ख पाउछिन❤
अति गर्नु चार नगर्नु भन्थे ,यहि सिरियल ले सबैकुरा प्रष्ट बतायो , जय हो , कलाकार हरुलाइ ।ॐॐॐ, राधेश्याम, हरि हर,
यो सिरियल मन पर्छ भने एक like गर्न सकिन्छ धन्यवाद!,❤❤
😊😊😊
❤❤❤❤❤❤
❤❤❤❤
सम्मान को कुनै ठाउको कहि कतै सम्मान को कमि हुन्न ❤❤❤
I like kanchi serial❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉🎉🎉🎉❤❤🎉
Ma pani hai ta ❤❤❤❤
तेरो चाक हेर्नलाई हाजिर हुने
तेरो चाक हेर्न लाई हाजिर हुने
बिचरा आफनो आमालाइ आसरम पठायर माया गरेको फल आज आफैले भोगनु परो😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢🎉😢🎉🎉🎉🎉😢😢
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
याे सिरियल अाउदा खुसी हुने जति सुकै यता हाजिर हुनुपर्छ ❤❤❤❤
My favorite serial ❤❤❤❤❤❤
जे होस् विजय दादाले सहि धेरै राम्रो रोल खेल्नुभएको छ म दादा हजुरको रोल देखेर धेरै खुसी छु👏👏👏👏👏👏
कान्छी र सागर कति महान छन् है सम्मान छ हजुरहरूलाई ॥🙏🙏🎊🎊🥀😍😍🇳🇵
Waiting is over my best serial 💯💗😚
youtube.com/@DeepakSinghKhati75?si=TQRRPSFoNsX6e0dA
❤❤
My favourite ❤️💕💕💝♥️ serial 💕💕💕💕🙏🙏🙏
कति राम्रो परिवारिक TV serial कान्छी प्रत्येक episode नछुटाइकन हेरियो हरेक शनिबार को पर्खाइमा बस्ने कति जना हुनुहुन्छ यता हाजिर हौं है ❤❤❤,🖐️🖐️🖐️
बहिनीलाई निकाल्दा धक्याउने बेलामा खुशी हुने कोको हुनु हुन्छ?,🤣
यो सिरीयल आउदा खुसी हुने जती यता हाजीर हैा ❤❤❤❤
👍️👍️👍️🙏🙏🙏
❤❤❤
दादा र दिदि कति महान हुनुहुन्छ 🧡❣️💝🌺🌹🙏🙏🙏🙏
राम्रो छ दाइको अभिनय एक दम राम्रो छ ❤❤❤❤❤😂❤❤
मलाई सबै भन्दा धेरै मन पर्ने नेपाली सिरियल मध्येको कान्छी हो र त्यसमाथि धेरै माया💘आशा बैनि अनि सागर सर र सम्पूर्ण दर्शकलाई ❤❤❤❤❤❤❤❤
येस्लाइ भन्छ दुइचरित्रको मान्छे अहिले प्राय येस्तै भइरहेकै छ समाजमा ,धेरै धेरै धन्यवाद समाजिक चरित्र लाई यथार्थ चित्रण गर्ने खाल्को सिरियल बनाउनुभयको मा सागर सर र कान्छी बहिनीलाई ❤️❤️ love you all teem🙏
विजय दादाकी बुडिलाई अझै सबक पुगेन
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
कान्छी सिरियललाई शुभकामना कामना 🙏 सधै राम्रो होस् । सबैको माया मिलिराखोस दिदी 😊❤ माया छ दिदी 😊
वास्तविक आधारित सिरियल कान्छी कथाले निकै जनचेतना फैलाएको छ ❤
सागर र कान्छीको माया जस्तो सबैको जीवनमा माया गर्ने मान्छे भको भय के हुन्थ्यो होला😢❤
कान्छी काे सुखका दिन हेर्ने जति एता हाजिर हुम है ❤❤❤❤❤❤❤
यस्तो मन जित्नी सिरियल हाम्रो सामु लाए देको मा सम्पूर्ण कान्छी टिम लाई धन्यवाद भन्न चाहन्छु ❤👀🖤
सागर कान्छी कति महान छन❤❤ सम्मन छ उनिलाई 🎉🎉😢😢❤❤🎉🎉
समाजमा घटेको घटनालाई यथार्थमा लेर आउनु भयको मा सम्पुर्ण टिम्लाइ धन्यवाद 🙏❤️❤️
यो सिरियलको पर्खाइमा बसेको हुन्छु एकदमै राम्रो सिरियल बनाउनु भाको छ एकदमै खुसी लाग्छ प्रगतिको कामना गर्दछु।
कान्छी दिदि ले दुख पाको देखेर सारै मन रोयको छ सागर दादा
अब सुख मिलोस भन्न चाहन्छु आउदो भागमा 😊😊आमा दिदि सब्लै
My favourite serial ❤🎉kanxi
Waiting is over my best serial 🙏🙏
नेपाली कलाकारहरुलाई सम्मान गरै
नेपाली सिरियल हेर्ने बानी बसालै ❤❤❤❤❤❤❤
❤❤❤❤
😊😊😊
My favorite serial❤❤❤❤❤❤❤❤
Love this serial very much and kanchi and sagar are the best couple all over the nepal😘❤❤
❤❤❤❤
😅
Wow mero man parne serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial 🙏🙏
Beautiful Nepali serial number one कान्छी watching from Miklajung-7 Madhumalla Morang Nepal 🇳🇵🌹💞📷
समस्या जति सुकै आए पनि बुझ्ने र माया गर्ने श्रीमान भए जस्तो सुकै परिस्थिति मा पनि बाँच्न सकिन्छ कान्छी र सागर ले छिट्टै सुख पाएको देख्न पाइयोस् ❤
यो कान्छी सीरेल आउदा खुसी हुने जति यता हाजिर हुम है❤❤❤❤❤❤❤❤❤
😢😢😢😢
कान्छी र सागर कति महान् छन् ❤❤❤❤
Kanchhi serial is my favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Verygood❤🎉😊
Verygd
❤
❤❤wow my favourite serial ❤❤❤❤️👌💖❣️💝 love you all team 🙏🙏🙏😘😘👌👌👌
Ma rakesh ho ma pani kanchi official ma khela xu
कान्छी बहिनी पनि धेरै धेरै असल हुनुहुन्छ हजुर लाइ धेरै धेरै धन्यवाद छ ❤😂❤❤❤
बिजए सर को अभिनए एकदैमै राम्रो लाग्यो धन ले मातेको बुढि हरुलाइ एस्तै सजाए दिनु पर्छ ❤❤
My favorite serial kanxi...❤❤❤