अनि यो पुस्तक हरु तिबेतियन मा मात्र ?? नेपाली मा पनि हुनुपर्यो l छापन पैसा छैन भने हामि पैसा donate गर्छौं l गुरु लाइ धेरै धन्यबाध र एसरिनै मेडियामा आइरनु पर्यो l अनि मिल्छ भने हामि जस्तो विदेश मा भएको हरु लाइ zoom meeting पनि गराउनु पर्यो l यो message गुरु कहाँ पुरै दिनु पर्यो l धन्य्बlध l
Nepali ma Buddha Dharma ka Nepali pustak haru Rinpoche ko sanstha Byoma Kusuma Buddhadharma Sangha, Bishalnagar bata thuprai prakashit bhaye ko chha. Lockdown sakiye pachhi 9861799159 ma phone garera thap jankari lina sakinchha
अति सरल, प्रष्ट र सम्पुर्ण विद्यामा ज्ञान भएको गुरुको धेरै आवश्यकता छ नेपालमा। जस्ले गर्दा बुद्ध धर्मको फेरि उदाय हुन सक्छ। श्रीधार महायोगी विद्याधर राणा रिम्पोछे जस्तो गुरु धेरै जन्मिनु पर्छ नेपालमा।
Thank you for such a coherent and well-explained clarification backed up with evidence from various Sutras and Suttas. As a Buddhist, it is important to me (and I hope others too) to be receptive to change in my perspectives because the path itself is an ongoing journey of learning and unlearning. Thank you for presenting this chance to shift our misconstrued perception!
🙏🙏🙏भगवान बुद्धको ज्ञानका जिज्ञासु नेपाली भाषीहरुको लागि की त पश्चिममाहरुको लेखिदिएका अङ्ग्रेजी किताब की तिब्बतीयन भाषाका ज्ञाता हुनु पर्ने वाध्यता हटेको छ 🙏 अब व्योम कुसुम बुद्ध धर्म संघ र रत्नश्री गुरुको करुणाले नेपाली मै शुद्ध सिद्ध परम्परा अनुसार को शुद्ध बुद्ध ज्ञान पाएका छौं ! Thank you #BodhiTV भवतु सब्ब मंगलम् 🙏🙏🙏
First of all I bow down to the lotus feet of my Guru. 🙏 Thank you so much for clarifying the doubts n reviving Buddhism in this degenerated times of Kaliyuga. 😇 He has also been a great help to the Vajrayana practitioners of Nepal Mandala.
🙏🛐 बुद्ध त वेद शास्त्र भन्दा पहिले पनि थिए । धर्म हिन्दु हुँदैन । धर्म बुद्धिष्ट हुँदैन । धर्म जैन हुँदैन । यदि उहाँ गुरुजीको अनुसार जान्ने बुझ्ने हो भने बुद्ध शासनमा र भगवान गौतम बुद्धको समय पछी महायोगी कुनै भगवान बुद्धको शिष्यहरुले आफ्नो शुभ नामको अगि पछी प्रयोग गरिएको छैन । त्यो महायोगी शब्द हिन्दु सम्प्रदायबाट सापट ल्याएको जस्तै भयो । यदी महायोगी शब्द नै प्रयोग गर्ने हो भने भगवान बुद्धलाई मात्र महायोगी शब्द प्रयोग गर्नु सुहाउँछ। आजकल गुरुजीहरु बुद्धको सोध खोज मात्र गर्छ्न तर बोध गर्दैनन् । त्यसैले भगवान र धर्मको बारेमा आ-आफ्नो तर्क र मत मात्र प्रस्तुत गर्छ्न । आफै भ्रममा छ्न र अरुलाईं पनि भ्रमीत बनाएका छन् । ❤️🕊️🔔🇳🇵🌍️🙏🛐
The proof is within Buddhist texts itself. Many of the Buddhist Pali suttas and Sarvastivadin Aagamas, translated onto Chinese tell us two things: 1) Vedas were already available during the time of the Buddha. 2) However, we find only three Vedas mentioned in our Buddhist text. There are repeated descriptions of how Brahmins well versed in three Vedas came to meet the Buddha. Please also note thst Buddhist texts are the most datable among all the texts in ancient India. It is due to the Ashokan pillars, where Buddhist texts were inscribed, that we can perform near accurate dating of these texts. Therefore, based on these evidences, we can say for sure thst Vedas existed before the Buddha and there were only three Vedas, not four. Furthermore, it is normally accepted among all the modern scholars that Veda existed at least a 1000-500 years before the Buddha, which means Vedas existed at least around 1500 BC to 1000 BC in India. You can check Wiki or any other sources for details.
Ashesh Ji, Adwait is used in Vedanta and Adwaya is used in Buddhism to denote non-duality. However, Adwait is the non-duality of the experience of Aatman through the practice of witness(shakshi); and Shunyata is the non dual experience of the insubstantiality of both mind and phenomena. Please watch the 64th episode on Shakshi for details!
@@nidhinath1271 भन्नलाई के के भनिन्छ, तर हामीसंग प्रमाणहरू के छन त भन्ने प्रश्न त आऊँछ! भगवान बुद्ध भनेको मिथकिय व्यक्ति होईन । ऊहाँ नेपाल भारतको जमिनमा हिडेकै हो र बौद्ध ग्रन्थहरू मिथकिय होईनन् । ऊहाँको समयसम्म जम्मा तिन वेद भएको कुरा बौद्ध ग्रन्थहरूमा ऊल्लेख गरिएको छ । बाँकि तपाईको विचार...
उसो भए किन श्री गोयन्काज्यूले भगवान् बुद्धको वचनको विरूद्ध बोल्नु भयो त ? के एक आर्यले बुद्धवचन विरूद्ध बोल्छ ? आर्य हुने वित्तिकै भगवान् बुद्धको वचनप्रति कुनै पनि विचिकित्सा तुरुन्तै हत्छ । अनि अङ्गुत्तरनिकाय¬ - तिकनिपात - महावग्गो - केसमुत्तिसुत्तमा त भगवान् स्वंयमले आफ्नो वचन लगाएत मान्य गन्यको पनि अन्धो धुन्धो नमान्नु भन्नु भएको छ नि त ? तपाईंको वचन त्यसको विरूद्ध गएन ? कि तपाईंको भनाई श्री गोयन्का ज्यू भगवान् बुद्ध भन्दा पनि माथि र त्यो सुत्त उहाँलाई लागु हुदैनन् ? तपाईंलाई कसरी थाहा छ ? गोयन्का ज्यू चाँहि आर्य उहाँ रिम्पोछे चाँहि आर्य होइन ? के गोयन्काज्यू आर्य जस्तो वित्नु भयो की ? तपाईंले खण्डन गर्न सक्नु हुन्छ भने खण्डन गर्नुहोस् । खण्डन गर्नु बौद्ध तौर तरिका हो । उहाँले यो video मा के कुरा वेठीक भन्नु भयो भन्नुहोस् ?
अनि यो पुस्तक हरु तिबेतियन मा मात्र ?? नेपाली मा पनि हुनुपर्यो l छापन पैसा छैन भने हामि पैसा donate गर्छौं l गुरु लाइ धेरै धन्यबाध र एसरिनै मेडियामा आइरनु पर्यो l अनि मिल्छ भने हामि जस्तो विदेश मा भएको हरु लाइ zoom meeting पनि गराउनु पर्यो l यो message गुरु कहाँ पुरै दिनु पर्यो l धन्य्बlध l
Nepali ma Buddha Dharma ka Nepali pustak haru Rinpoche ko sanstha Byoma Kusuma Buddhadharma Sangha, Bishalnagar bata thuprai prakashit bhaye ko chha. Lockdown sakiye pachhi 9861799159 ma phone garera thap jankari lina sakinchha
Tapai kun country ma basnu Hunchha?
@@bistamukunda : Canada
Ma Nepal ma baschhu
अति सरल, प्रष्ट र सम्पुर्ण विद्यामा ज्ञान भएको गुरुको धेरै आवश्यकता छ नेपालमा। जस्ले गर्दा बुद्ध धर्मको फेरि उदाय हुन सक्छ। श्रीधार महायोगी विद्याधर राणा रिम्पोछे जस्तो गुरु धेरै जन्मिनु पर्छ नेपालमा।
Really rejoicing from the heart for the clarity that Ratnashree is bringing to the dharma.
Thank you for such a coherent and well-explained clarification backed up with evidence from various Sutras and Suttas. As a Buddhist, it is important to me (and I hope others too) to be receptive to change in my perspectives because the path itself is an ongoing journey of learning and unlearning. Thank you for presenting this chance to shift our misconstrued perception!
🙏🙏🙏भगवान बुद्धको ज्ञानका जिज्ञासु नेपाली भाषीहरुको लागि की त पश्चिममाहरुको लेखिदिएका अङ्ग्रेजी किताब की तिब्बतीयन भाषाका ज्ञाता हुनु पर्ने वाध्यता हटेको छ 🙏 अब व्योम कुसुम बुद्ध धर्म संघ र रत्नश्री गुरुको करुणाले नेपाली मै शुद्ध सिद्ध परम्परा अनुसार को शुद्ध बुद्ध ज्ञान पाएका छौं ! Thank you #BodhiTV भवतु सब्ब मंगलम् 🙏🙏🙏
Thank you soo much
First of all I bow down to the lotus feet of my Guru. 🙏
Thank you so much for clarifying the doubts n reviving Buddhism in this degenerated times of Kaliyuga. 😇 He has also been a great help to the Vajrayana practitioners of Nepal Mandala.
🙏🙏🙏🙏🙏🙏🙏💐
🙏🙏🙏 टासीदिलेक गुरुज्यु बुद्धधर्म बिषय मा अपारग्यान लिनुभै हामीजस्ताे अनभिग्य लाई याे भिडीयाे मार्फत सेयर गर्नुभऐकाे मा हामी खुसी छै । धन्यबाद 🙏🙏🙏
🙏🙏🙏 guru rinpochela hajur sadhu sadhu sadhu 🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
🙏🛐
बुद्ध त वेद शास्त्र भन्दा पहिले पनि थिए ।
धर्म हिन्दु हुँदैन ।
धर्म बुद्धिष्ट हुँदैन ।
धर्म जैन हुँदैन ।
यदि उहाँ गुरुजीको अनुसार जान्ने बुझ्ने हो भने बुद्ध शासनमा र भगवान गौतम बुद्धको समय पछी महायोगी कुनै भगवान बुद्धको शिष्यहरुले आफ्नो शुभ नामको अगि पछी प्रयोग गरिएको छैन । त्यो महायोगी शब्द हिन्दु सम्प्रदायबाट सापट ल्याएको जस्तै भयो ।
यदी महायोगी शब्द नै प्रयोग गर्ने हो भने भगवान बुद्धलाई मात्र महायोगी शब्द प्रयोग गर्नु सुहाउँछ। आजकल गुरुजीहरु बुद्धको सोध खोज मात्र गर्छ्न तर बोध गर्दैनन् । त्यसैले भगवान र धर्मको बारेमा आ-आफ्नो तर्क र मत मात्र प्रस्तुत गर्छ्न । आफै भ्रममा छ्न र अरुलाईं पनि भ्रमीत बनाएका छन् ।
❤️🕊️🔔🇳🇵🌍️🙏🛐
#ScienceJourney# ,#TruthOfLife# herau #HinduBuddhist# dharma ko Scientific fact ko lagi.Sadhu Sadhu gurujiu,Tashi dhelek
Very true. Obeisance to guru Rana Rinpoche.
From NYC & Boston with 🙏🙏🙏🙏🙏
Thank you 🙏
थुजिछे बौद्ध दर्शनका बारेमा प्रस्टाउनु भएकोमा बौद्ध👱 धर्मका लामा📿 गुरु विधाधर महायोगी श्रीधर राणा रिन्पोछे💐 ला🙇
नमाे गुरु रत्न श्री!
बुद्ध धर्म को बारेमा भारतीय इतिहास हेर्ने Science Jornery लोग इन गरौं सहि र गलत आफै ले छुटयाउने
Science journey Sahi he
U r right 🙏 science journey ma Saab charlaangai hun6🙏 regarding Buddhism 🙏
तशिदेलेक
रेम्पोछे ल्हा🌹🌹🌹🙏🙏🙏
गुरु जि टासिदेलेक, रिग्वेद सांचै बुध्दभन्दा पहिलेदेखि थियो र? तत्थ्य प्रमाण काहां कुन ग्रन्थमा उल्लेखित छन होला गुरु जि? धन्यवाद
बुद्द्ध 4 वटै बेदमा पारङ्गत थिए।
The proof is within Buddhist texts itself. Many of the Buddhist Pali suttas and Sarvastivadin Aagamas, translated onto Chinese tell us two things:
1) Vedas were already available during the time of the Buddha.
2) However, we find only three Vedas mentioned in our Buddhist text.
There are repeated descriptions of how Brahmins well versed in three Vedas came to meet the Buddha.
Please also note thst Buddhist texts are the most datable among all the texts in ancient India. It is due to the Ashokan pillars, where Buddhist texts were inscribed, that we can perform near accurate dating of these texts.
Therefore, based on these evidences, we can say for sure thst Vedas existed before the Buddha and there were only three Vedas, not four.
Furthermore, it is normally accepted among all the modern scholars that Veda existed at least a 1000-500 years before the Buddha, which means Vedas existed at least around 1500 BC to 1000 BC in India. You can check Wiki or any other sources for details.
साधु साधु साधु
Namo Guru🌷🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏🙏
Saduh saduh saduh
🙏🙏🙏
Guru
Guru ma shada dant bat 🙏🙏🙏🙏🙏💐💐💐🌺🌺🌺🙏🙏🙏🙏
Very very true
नमो गुरूभ्ये 🙏🏼🌹🙏
🙏🙏🙏🙏🙏🙏🙏
Katri che💐🙏 thanks for the explanation.
Sadhu sadhu
🙏❤️🙏❤️🙏
Sadhu sadhu sadhu
Saduh saduh safuh
What is different between adwait and sunyata ?
Ashesh Ji, Adwait is used in Vedanta and Adwaya is used in Buddhism to denote non-duality. However, Adwait is the non-duality of the experience of Aatman through the practice of witness(shakshi); and Shunyata is the non dual experience of the insubstantiality of both mind and phenomena.
Please watch the 64th episode on Shakshi for details!
Sadhu Sadhu Sadhu
गुरुजी हजुरले हामिलाई जानकारी गराई दिनुभयेकोमा धन्यवाद र साधुकार छ हजुर।
Sadhu sadhu sadhu, om Mani padme hum
म बुद्ध धर्मको ज्ञान लिन चाहान्छु म काठमाडौ को गोल्ढुङगा मा बस्छु काहा सम्पर्क गर्नु पर्छ जानकारी हुने ले मलाई सहयोग गर्नु होला!
Please contact this Buddhist organization. They teach Buddha Dharma in Nepali.
Byoma Kusuma Buddhadharma Sangha ma samparka garnus
@@bibeksharma270 वेद 5 हजार बर्ष अगाडि बेब्यास ले लेखेको होईन र । यो बुढा त वुद्ध देखि पछाडिको पो भन्छ त ।
@@nidhinath1271 भन्नलाई के के भनिन्छ, तर हामीसंग प्रमाणहरू के छन त भन्ने प्रश्न त आऊँछ! भगवान बुद्ध भनेको मिथकिय व्यक्ति होईन । ऊहाँ नेपाल भारतको जमिनमा हिडेकै हो र बौद्ध ग्रन्थहरू मिथकिय होईनन् । ऊहाँको समयसम्म जम्मा तिन वेद भएको कुरा बौद्ध ग्रन्थहरूमा ऊल्लेख गरिएको छ । बाँकि तपाईको विचार...
🙏🙏🙏🙏🙏
🙏🙏🙏
I often wondered about this and disagreed with Gongker ji
🙏🙏🙏
Rinponche
🌹🌹🌹🙏🙏🙏🌼🌼🌼
Shadhu Shadhu Shadhu
2020 Nepal
tashi delegla rinporchhela
Goinka gurujisanga harurle tulana garna mildain uha Kalyan Mitra ho Arya byakti ho
उसो भए किन श्री गोयन्काज्यूले भगवान् बुद्धको वचनको विरूद्ध बोल्नु भयो त ? के एक आर्यले बुद्धवचन विरूद्ध बोल्छ ? आर्य हुने वित्तिकै भगवान् बुद्धको वचनप्रति कुनै पनि विचिकित्सा तुरुन्तै हत्छ । अनि अङ्गुत्तरनिकाय¬ - तिकनिपात - महावग्गो - केसमुत्तिसुत्तमा त भगवान् स्वंयमले आफ्नो वचन लगाएत मान्य गन्यको पनि अन्धो धुन्धो नमान्नु भन्नु भएको छ नि त ? तपाईंको वचन त्यसको विरूद्ध गएन ? कि तपाईंको भनाई श्री गोयन्का ज्यू भगवान् बुद्ध भन्दा पनि माथि र त्यो सुत्त उहाँलाई लागु हुदैनन् ? तपाईंलाई कसरी थाहा छ ? गोयन्का ज्यू चाँहि आर्य उहाँ रिम्पोछे चाँहि आर्य होइन ? के गोयन्काज्यू आर्य जस्तो वित्नु भयो की ? तपाईंले खण्डन गर्न सक्नु हुन्छ भने खण्डन गर्नुहोस् । खण्डन गर्नु बौद्ध तौर तरिका हो । उहाँले यो video मा के कुरा वेठीक भन्नु भयो भन्नुहोस् ?
nepali bhasa nekalnu pariyo kina hora
Sadhu Sadhu Sadhu
साधु साधु साधु
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏