नेकपा विवाद अब के हुन्छ? भिम रावल सँग ताजा कुराकानी - ISSUE OF THE DAY

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • नेकपा विवाद अब के हुन्छ? भिम रावल सँग ताजा कुराकानी - ISSUE OF THE DAY
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #IsuueOfTheDay

КОМЕНТАРІ • 149

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 роки тому +8

    भिम रावल सर्र देस बचाउन पर्छ जनता तपाइको साथमा
    छन

  • @krishnakhadka4282
    @krishnakhadka4282 4 роки тому +35

    महाकाली सन्धी जस्तो रास्टघाती सन्धी गरेका केपि ओलिले फेरि शेर बहादुर लाई साथमा लिएर MCC पास गर्ने रणनीति छ सबैले सचेत हुन जरुरी छ

    • @raimanish7699
      @raimanish7699 4 роки тому

      100% Sahi kura

    • @buddhichalise5863
      @buddhichalise5863 4 роки тому +1

      Thanks

    • @rishikafle8969
      @rishikafle8969 4 роки тому

      Kp Oli and Ser Bdr are dishonest couple they have gone to done so great mistakes in Mahakali agreement.And at that Kp Oli have said"Our country will get one Kharab and twenty Arabs per years" Until now why one penny can't got our country where have gone to
      These money?

  • @krishnakhadka4282
    @krishnakhadka4282 4 роки тому +31

    केपि बाले राजिनामा दिएर भिम रावलाइ सरकारको जिम्मा दिनु पर्छ

  • @janaksunita46
    @janaksunita46 4 роки тому +2

    भिम रावल सहि नेता।

  • @kbmagar3605
    @kbmagar3605 4 роки тому +1

    कति राम्रो बिचार छ है माननीय डा भिम रावोलको पार्टिमा असर पर्छ भनेर टुइटर चलाउनु भयेन सायेद भुलबस केही शब्द पार्टि बारे लेखिन्छ भनेर होला जसलाइ पार्टिको माया हुनछ उसले देसको माया गर्छ र रास्ट्रियेता भयेको नेता भने भिम रावोल हो एउटा सानो अोडा चलाये जसरि पार्टि चलाउन खोजने खडक अोलिलाइ हटायेर अब भिम रावोल प्रधानमन्त्रि बन्नु पर्छ जसले देसको एति धेरै माया गर्छ

  • @ramhariacharya8040
    @ramhariacharya8040 4 роки тому +4

    Yes you are right .Bhim rawal is a patriotic person .

  • @mandhami4887
    @mandhami4887 4 роки тому +4

    सलाम क.रावल जि

  • @nayarambist9278
    @nayarambist9278 4 роки тому +7

    अबको pm भिम रावल

  • @krishneyogi5473
    @krishneyogi5473 4 роки тому +10

    ओलि जि ले पार्त्ती फुतायर पनि एम सि सि पास गरि देश बेच्ने शम्भावना धेरै छ तेसैले हामी नेपाली जन्ता सावधान हुनु पर्छ ।महाकाली शनधी यस्तै पार्त्ती फुतायर ओलि ले गरेका थिय

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 роки тому +2

    एम सीसी खारीज गर्न पर्छ अबको
    प्रधानमंत्री हुनु पर्छ भिम रावल सर्र

  • @maheshthapa9866
    @maheshthapa9866 4 роки тому +8

    Right kura garnu vayo dr .bhim rawal jeu le

  • @purnanepali5064
    @purnanepali5064 4 роки тому +15

    भिम राहुल जि तपाई पनि मुख बदाउने मात्र हो सबै कुरा देखी सकेको हो

  • @kamalakunwar9953
    @kamalakunwar9953 4 роки тому +2

    एम सीसी खारीज हुनु पर्छ भीम रावल 100% right

  • @bhattarai1953
    @bhattarai1953 4 роки тому

    मा. भीम रावलजी, तपाईँको कुरा धेरै राम्रो छ। नेपाल राष्र्ट रराष्र्टीयताको पक्षमा डटेर बोल्नु भएको छ। उप प्र मं पाउनुभो भनेपनी अहीले बोलेका कुरा त बिर्सनुहुन्न होला नि । एक दुईटा प्रश्न गर्न मन लाग्यो,नरीसाईकन जवाफ दिनुहोला है । १. होलीवाईनको बिषयमा तपाईको धारणा ? २. हिन्दू देबी देबताको मूर्तीमा कुल्चने, मन्दिर भीत्र फोहर गर्ने, पुजारीलाई मार्ने, बुद्ध बारे खिल्ली उडाउने, कुनै जातजाती रसंप्रदाय प्रती घृणा फैलाउने, नेपाल, नेपाली जनता र नेपालको अस्तित्व जोगाउने ईतिहास पुरूषहरु प्रती निरन्तर घृणा फैलाई अपमानीत गर्नेहरूलाई कारबाही नगर्ने सरकार/ पुलीस/प्रसाशन बारेमा तपाईको धारणा के ? ३. क मदन भण्डारी हुँदाकै बखत पार्टीको मीटीङमा नेपालमा ईंडीयन सेना भित्र्याएर राजाको हूर्मत लिई देशमा साशन हत्त्याउँ भनेर प्रस्ताब ल्याउने माधबकुमार नेपाल को बारेमा तपाईँ के भन्नुहुन्छ ? कृपया सबैले तपाईँको जवाफको आशा गरेकाछन् ।

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 4 роки тому +2

    Excellent Dr Bhim Rawal deserve PM

  • @lalbirbudha7212
    @lalbirbudha7212 4 роки тому +6

    भारत संग नमिलेको भए यतिखेर किन राजिनामा मागियो त भिम जि पनि एउता रास्ट्रबाढी नेता झै लाग्थियो तर आज आफू मन्त्रीहुने इच्छा छ होला जस्तो लाग्छ जे भए पनि प्रचण्ड लाई प्रधानमन्त्री बनाउन चै हुँदैन है भिम जि

  • @magar2571
    @magar2571 4 роки тому +1

    अबको प्रधानमन्त्री भिम रावल, जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshkarki8392
    @ganeshkarki8392 4 роки тому +8

    अरू कुरा थाह छैन लिपुलेख, लिपुधुरा, कालापानि जमिन मा पुर्खाको रगत बगेको छ त्यो ल्यानु प्ररछ, एम सि सिलाई ल्यानु हुदैन , नागरिक्ता मा कठोर नीति लिनु प्ररछ , भष्टचारिलाई कारबाहि हुनु प्रररछ।।

  • @g.b.gurung3274
    @g.b.gurung3274 4 роки тому +5

    मिलेर कुर्सी मा बसे पनि देश नबेच, बिम रावल अब प्रचण्ड, शेरे,माधबकुमार सङ्ग मिलेर मन्त्रि खाने भयो, मन्त्रि हुनकै लागि भूकिराखेको थियो,

  • @pavankusari2081
    @pavankusari2081 4 роки тому +3

    नेपाली जनताको नेता भिम रावल

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    देश संकट को बेला गिर्य मन्त्रि तिमि कहाँ छौ. रौटर घटना के हो पिडित नया दिलाई देउ. फेरी मेरो देश मा गिर्य युद्ध नमचाई देउ.
    नेता भयौ अब त बनाई देउ.......

  • @peacehappiness6734
    @peacehappiness6734 4 роки тому +1

    माननीय भिम रावल ज्यू काे मत भनेकाे राष्ट्रिय हितकाे मत हाे तर राष्ट्रपति ज्यू र प्रधानमन्त्री ज्यू काे दिमागमा सत्ता स्वार्थ भन्दा माथि उठ्न नसकेको जस्ताे लाग्याे .. ..
    काँग्रेस याे देशकाे राहु नै हाे । यसले याे देशलाई खतम पारेरै छाेड्छ । यसले गरेकाे कुनैपनि कदम देशकाे हित गर्दैन तर के पि ओलि ज्यू काे काम त्यहि काँग्रसी भयाे ..
    त्यसकारण फुटेर हाेईन् .. जुटेर अबकाे २.५ बर्ष राम्रोसँग काम गरे .. अझैपनि दिन छ .. 🙏🙏

  • @mpmagarofficial6122
    @mpmagarofficial6122 4 роки тому +9

    महाकाली र टनकपुर बेच्ने अनि mcc पास गर्न खोज्ने लाई रास्ट्रबादी नेता भन्दा हासो लागेर आउँछ।।

    • @krishnakhadka4282
      @krishnakhadka4282 4 роки тому

      नेपालमा रास्टबादी नेता बन्न नदि नाला बेच्नु पर्छ

  • @pavankusari2081
    @pavankusari2081 4 роки тому +5

    केपि चाेरले राजिनामा दिनैपरछ र अब भिम रावल परधान मन्त्री बनाउनु परछ ।

  • @kishoradhikari1576
    @kishoradhikari1576 4 роки тому +1

    you are great vim rowal

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 4 роки тому +5

    नेपाल आमाको सानतिको लागी प्रचण्ड गद्धार लाई आजीबन जेलहोस

  • @rajeshrai7768
    @rajeshrai7768 4 роки тому +7

    सबै भन्दा हरामी हो यो यो गृहमन्त्री हुदा एउता केही नगर्ने काम थोरै गफ धेरै यस्को

  • @tebestoflockletele3810
    @tebestoflockletele3810 4 роки тому +1

    यादगर भिम काम्रेट पाटिलाई बिबादकाे भुमरिमा पार्नेकाम तिमिबाट भयकाेछ तिमिलाई पाटिले अङकाजिकाे ठाउमा पुगाउदाथाहाहाेला धेरैउग्र नबन।

  • @mukeshthulungrai9108
    @mukeshthulungrai9108 4 роки тому +1

    नेकपाको अहिलेको प्रमुख विवादको जड भिम रावल हो। त्यो पनि पद नपाएरको अाफ्नो उपादक्ष्य पद गुमेकोर मन्त्री नपाएको कुन्ठाले पहिले देखि नै जलि रहेको थियो त्यसैमा प्रचण्ड माधब झलनाथ ले घिउ थपि दिए। केपी ले एउटा मन्त्री पद दिएको भए भिम रावल बोकाको मुखमा कुभिन्डो हुन्थ्यो ।

  • @rajeshbk6022
    @rajeshbk6022 4 роки тому +1

    केपि ले राजिनामा गरनु पर्छ

  • @premprem8184
    @premprem8184 4 роки тому +2

    Great but no MCC 🇳🇵 sir

  • @jayandranembang7038
    @jayandranembang7038 4 роки тому +1

    Good

  • @jeevangurung9051
    @jeevangurung9051 4 роки тому +2

    १.सिट नपाएको रन्को
    २. भारतले सन्तानलाई शिक्षा दिलाइदेका
    ३.दिल्ली को ४ नम्बरको गोटि हो
    दिल्ली का गुण्डा

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 4 роки тому +1

    bhim rawal auta ramro neta lagxa

  • @debengurung1795
    @debengurung1795 4 роки тому +1

    भिम रावलको कुन्ठा ।

  • @laxyamero3662
    @laxyamero3662 4 роки тому

    Bhim rawal is the great leader ....salute you..

  • @rajuadhikari8084
    @rajuadhikari8084 4 роки тому +2

    मन्त्री हुन नपाएको कुन्ठा पोख्छ यसले।

  • @DeepEntertainmentNepal
    @DeepEntertainmentNepal 4 роки тому

    देश र जनता केवल बोल्ने कुरा मात्र हो रावल जि।

  • @namastenepaltv4314
    @namastenepaltv4314 4 роки тому +10

    तिम्रो प्रचण्डे माधबे र झले पनि केही लोपर्दैनौ

  • @rishikafle8969
    @rishikafle8969 4 роки тому

    Your descriptions are absolutely rights Dr. Bhim Rawol ji.Almost citizens are wishing you will not loss your stains in nationality with sovereignty.And you will take stains against of monopolies and dictatorship.

  • @manthapa4376
    @manthapa4376 4 роки тому

    जनताले धेरै बुझीसक्या छ आफु मंत्री भएको बेला mccपनी पास गर्ने मध्यको प्रमुख भुमीकामा हुनु हुन्थो।अईल आएर मंत्री नपाएको झोंक हो।

  • @namastenepaltv4314
    @namastenepaltv4314 4 роки тому +2

    नेकपाको कार्यकर्ताको केही भावना बुझेनौ हो झोले नेताहरुले

  • @jpar2190
    @jpar2190 4 роки тому +2

    Mcc ko barema kada bhanda kada aadan linuhos

  • @urmilaacharya7208
    @urmilaacharya7208 4 роки тому

    अब अाेलि सरकार ले छाेडन हुदैन याे दलालयाे देशन्पाल बेचने लाई याे सता दिनहुदैन संसद बिगटन गरेर नया सरकार बनाउनु पछँ अाेलि सरका जय नेपालि

  • @chetanbista4743
    @chetanbista4743 4 роки тому +2

    मिर्गौला फेरेर उभिएर बोल्न नसक्ने मुजि केपी को काम छैन अब डाक्टर भिम रावल जि लाई प्रधानमन्त्री पद दिनु पर्छ

  • @magarrana9625
    @magarrana9625 4 роки тому +4

    सबैभन्दा बिरोधि यहि हो 3,4 पटक मन्त्री हुदा के खुल्क्यायो त

    • @Hamal123
      @Hamal123 4 роки тому

      अछाम गएर हेर! भाइ।बिकश के हो भन्न लाई

  • @lalbirbudha7212
    @lalbirbudha7212 4 роки тому +2

    को आएपछी पार्टी लोकप्रीय हुन्छ त को छ तेस्तो नेता ओलि बाहेक

  • @namastenepaltv4314
    @namastenepaltv4314 4 роки тому +10

    तिमी पनि भुक्नी मात्रै हो एम सि सी बाहेक अरु सबै बेठिक छ मन्त्री नपाएकोकुण्ठा छ तिमलाई पनि

  • @bimalabhandari7509
    @bimalabhandari7509 4 роки тому

    रावल सर आफ्नो पाटिमा बसेर बिरोध को पनि हद हुन्छ अब पाटि टुक्रा पार्ने सम्भावना मा हर्ष गर्नु

  • @sbkarki6459
    @sbkarki6459 4 роки тому +1

    Naya government ko mantri hune hod ma xan sab...

  • @yuwahangrai9556
    @yuwahangrai9556 4 роки тому +1

    कोख़मा दाँत तेत्तिकै भनेको हैन।तिमिहरुले जे भन गर तैपनि तिमिहरु मर्छौ

  • @हेमन्तअधिकारी

    केपि हावा हो यसको कुनै गति हुदैन।

  • @kalakdhami4387
    @kalakdhami4387 4 роки тому

    Nice Rawal Sir

  • @kuberkhadka5478
    @kuberkhadka5478 4 роки тому +1

    यस्ता कुपात्र लाई किन यो कु पत्रूकार पछि पछि लागि रा छ यो सिखण्डी रावल बोल्ने भन्दा केही काम गर्दैन जनता भ्रम मा नपर्दा हुन्छ

  • @mr.unstoppable5070
    @mr.unstoppable5070 4 роки тому +2

    MCC chahi jo aaye pani pass garnu huna?

  • @premkatwal2297
    @premkatwal2297 4 роки тому

    झुट को खेती,, जब के पि बिरामी भए देखि पार्टी भित्र नै राजिनामा ताना बुना बनिन्दै गएको देखीएको थियो,,

  • @exploretheworld5352
    @exploretheworld5352 4 роки тому +2

    Yehai ta hone hamro des ko chor

  • @santarajkc8643
    @santarajkc8643 4 роки тому +11

    नेपाल मा के पि ओलि तानासह बन्न चाहन्छन ।😠😠😠😠

  • @namastenepaltv4314
    @namastenepaltv4314 4 роки тому +2

    सबै धेरै नेताहरु भारतिय दलाल रैछौ

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +1

    बम हानेर खलास गर्नी हो अब यी टाउने हरु लाई बोली जस्तो काम गर्नी हो भने भिम रावल को नेतृत्व कस्तो गर्न सक्छ्न हेर्ने हो कि

  • @manishphuyal336
    @manishphuyal336 4 роки тому +3

    Yasli mantri nahune vai vanne pir xa

  • @satbirbk571
    @satbirbk571 4 роки тому +3

    K p oli lai rajinama .garaira.vhimrawl lai mantri ko jimadidahunxa aba

  • @justforme5807
    @justforme5807 4 роки тому +2

    Dherai vo kp oli ko gundaraj ra manmani kp oli ko soch ma pm Xu vane jepani garne jasto xa

  • @ramrimal5736
    @ramrimal5736 4 роки тому +4

    प्रधानमन्त्री केपि ओलि ज्यु अब तपाईंले आफ्ना भस्ट्चारी नेता मन्त्री हरु लाई साइड लाएर कांग्रेस सङ मिलेर सरकार चलाउदा राम्रो हुन्छ

  • @purnagurung3571
    @purnagurung3571 4 роки тому

    Why Bhim talking about party not fear try to devide. Nepal people by.party

  • @chandrabohra4711
    @chandrabohra4711 4 роки тому

    भिम रावल जि साबधान रहनुहोस तपाईं अहले को सारै लोकप्रिय नेता हरू मध्यका ऐक अती लोक पिर्य नेता को छबी मा हूनुहून्छ तर ऐसरी गलत नीर्णयमा सपोट गर्नुहुन्छ भने तपाई पनी लेनडुबदोर्जेकै प्रती मुर्ती भयको नेपाली जनताले प्रमाणित गर्नेछन

  • @justforme5807
    @justforme5807 4 роки тому +1

    Ho kp oli le afno asafalta lai xupauna ko lagi yo kp oli ko sariantra ho
    Janta lai murkha banau na khoje ko xa

  • @keshavrajmishra9921
    @keshavrajmishra9921 4 роки тому

    Hi guy

  • @rajudong3202
    @rajudong3202 4 роки тому +1

    Kp oli ko kam xaina aba

  • @mr.unstoppable5070
    @mr.unstoppable5070 4 роки тому

    PM jo banxa, usko vision ra usko team anusar Kam garna paunuparxa.....Aru le next time gare hunxa ni...sabai lai xito xito pad paune parne k hataro ho?
    Pahila pahila vanne ho vane, pahila 9-9 months ma change hunthyo..tehi garne ho?
    Party Le euta Marga nirdesh ta garnu parxa but sarkar ko micromanagement bahir baseka le garnu hudaina...

  • @rabinshrestha9321
    @rabinshrestha9321 4 роки тому

    Malai chai bhim rawol maan parxa kina ki bhim rawol jaile Pani janata ko support ma kura Garxa.
    From:dubai

  • @joohanandjeemscreation.
    @joohanandjeemscreation. 4 роки тому +1

    Vimm kammredko bidhi yehi hoo?

  • @jit7133
    @jit7133 4 роки тому +3

    भैइगो अब ओली जाने भए भीम सर लाई प्रधानमन्त्री बनाउ अब

  • @sanojshrestha414
    @sanojshrestha414 4 роки тому

    दायाँ गए भिर बायाँ गए खोला

  • @joohanandjeemscreation.
    @joohanandjeemscreation. 4 роки тому +1

    Kp lai lakhetnehoo vimm kammred

  • @anilrai4716
    @anilrai4716 4 роки тому +1

    vayo abo dherai nabolda thik hunxa hola yemaleko neta haru pani gatilo xain vane kura tha vaye sako sabai chir pati matra rahexa ?

  • @pradipprasai2268
    @pradipprasai2268 4 роки тому +1

    Yo des ma nalayak ko kame 6aena kurse ma huda k che gares taele aja kurse napauda des bhakti ko kura gar6s sala

  • @sudipkc5422
    @sudipkc5422 4 роки тому +1

    Jhole bhattrai with Madhav kumar Hanuman Eh jassri Map ko kurama jas lalina khojdai cau tesari nai kina corona ko jas lidainau tw Vrastaharu Khaile kaam garna dine haina gutharu banayer

  • @abcxyz9004
    @abcxyz9004 4 роки тому +1

    Ithing Nepali Pk Sarma menter Nepali corona boijo Pk sarma

  • @tankashahi4148
    @tankashahi4148 4 роки тому +1

    भष्मासुर नामकाे केपि वलि हटाउ ???

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 роки тому

    PARTY KO RAJNITI Lut ko dhan fupuko shradha??

  • @sandeepchaudhary6912
    @sandeepchaudhary6912 4 роки тому +5

    Sala sabai rajniti garnai laagya xa ??? Desh ko mutlop xaina !!! Yini haru desh ka laagi PM banya hoina aafno laagi ra party ko laagi matra ho bhanne thaha bho !!😠😠😠😠😠😠😠😠

  • @nepaldainiktv9407
    @nepaldainiktv9407 4 роки тому +2

    Satya kura bujnu xaina tesai janat oliko paxyema bolxan hawaharu

  • @krishnachamlagai8726
    @krishnachamlagai8726 4 роки тому +1

    आफु पटक, पटक home minister हुदा एउटा के राम्रो काम गर्न्नु भयो ? आफुले भनेको सबै ठिक अरुले भनेको चै बैटिक ? just big talk.

  • @semontamang3636
    @semontamang3636 4 роки тому +3

    Mantiri napayara pani binako maxxa jai xatpati vax yo vime lai sab pat ko lagi ho

  • @jeevangurung9051
    @jeevangurung9051 4 роки тому +1

    यो दिल्ली दलाल हो ।

  • @uimob644
    @uimob644 4 роки тому

    माधबको पुच्छर नलायक

  • @dikprasaddhungel6765
    @dikprasaddhungel6765 4 роки тому

    तिमिहरु सब एउटै हो । नत काग्रेस ले खुलक्यायो नत कमनिसटले नेपाऱ सब यि दलाल हुन अब डाडा कटाउनु पर्छ यस्तो घातक देशद्रोही हरुलाई अब पालो राजाको हो बिकल्प अरु छैन जाग जनता हो अब रातो र चन्द्र सुर्य अंकित झन्डा बोकेर राजा को लागि ।

  • @bhumiputra7987
    @bhumiputra7987 4 роки тому +1

    Yo bhim rawal pani Indian agent rai6. Dallal li thok.

  • @bhimchand2726
    @bhimchand2726 4 роки тому

    Parchanda myan lider ho dosro Baburam. Ani all neta Indian dalal hun jantale hos puryaunu parxa.. Ra nara baji ra hak adhikar xodnu hudaina ani harule gaf mai bhulauxan ra dish drohi chali rahanxa India ko dadagiri.. Rahi rahanxa. Yo jantale jane hunxa

  • @devmahatdev8421
    @devmahatdev8421 4 роки тому

    Rajinam magay ka chhainam vanna thali sakaya ....sala chor haru pad khiri........Aba maobadi ka mantri haru bahirgaman ko bato tatayahunchha....NCP futchha congress sanga milay ra sarkar gathen hunchha.....

  • @shivrajpandey4538
    @shivrajpandey4538 4 роки тому

    तपाइँ हरुको भन्दा बढि भारत लाई किन अोलिको राजिनामा चाहिएको हो? के अोलिले नक्सा र नागरिकता बिधेयक चिनको हितको लागी ल्याएको र नेपालको अहितको लागी ल्याएको हो? अहिले नेपाली हरु लाई नक्सा पारित जस्तै नागरिकता बिधेयक लाई पनि पास गर्नु सबै भन्दा ठुलो महत्व हो। तर नागरिकता बिधेयक पास हुन नदिने सडयन्त्रकारिहरु इण्डिया, नेपालि कंग्रेस,ज.स.पा.,सरिता गिरी लागायत हरुले नागरिकता बिधेयक पास हुनु भन्दा पहिलेनै अोली सरकार ढालेर बिधेयक पास हुनबाट रोकने प्रयास भैरहेको अवस्थामा अनि प्रचण्डलेनै सरकार ढालेर इण्डिया को लक्ष पुरा गरउनु कहाको राष्टियता हो।।प्रचण्डलाई साथ दिने संसदहरु लाई नेपालीहरुले कस्तो नेता बुझने। अनि प्रचण्डहरु पनि स्थानिय निर्वाचनमा कंग्रेस संग र संघिय निर्वाचनमा तपाईहरु संग हुन। भोलिको ग्यारन्टी कसरी हुन सक्छर ? बरु भिम रावल ले जसरी महाकालि सन्धी र एम सि सि सन्धिको बिरोध गरेर नेपालि हरुको मन जित्नु भएको छ त्यसरीनै नागरिकता बिधेयकको समर्थन गरि यसलाई राष्ट्रीय सभा बाट पास गर्न अोलि सरकार लाई सहयोग गर्नुस। सरकार ढल्नु भनेको नागरिकता बिधेयक फेल हुनु र इण्डिया जित्नु हो। यसमा तपाईंको रोल पनि ऐतिहासिक हनेछ। यदि अहिले सरकार परिवर्तनकै कारणले भारतले चाहेको नेपालको अहितमा नागरिकता बिधेयक फेल जस्ता धेरै राष्ट्रियताका मुद्दाहरु हाम्रा पुरा हुन सकेनन भने तपाईंको अहिले सम्मको महानता भारतिय दलालहरु संगै बिक्री भएर जानेछ।

  • @damodarpant8795
    @damodarpant8795 4 роки тому

    bharatle chahe anusar OLIsarkar dhalna khojnu ra tapai ka gutbata jeje kriyakalp hunuchha tyo pahila indian mediabata aaune garchha ni yahi haina ra praman.aafnai sarkarlai satto sarap garne tapai ,jhakri lagayetka netalai partyle karwahi garne ki nagarne?

  • @krishnapoudel8557
    @krishnapoudel8557 4 роки тому

    नेकपा मा रुजेका बिराला हरुले गर्दा भाडभैलो भयो

  • @justforme5807
    @justforme5807 4 роки тому +1

    Kp oli murdabad

  • @sumitrashresthakarmacharya9542
    @sumitrashresthakarmacharya9542 4 роки тому

    Hoina ye neta haru lai party thulo ki desh thulo, khale party party😡😡😡😡

  • @krishnaharibudhathoki3847
    @krishnaharibudhathoki3847 4 роки тому

    Oli 5 barsa pm hunu parxa tespaxi ko hune pm janmatle faisala garxa jaya nepal

  • @krishanaryal4094
    @krishanaryal4094 4 роки тому

  • @ranpoon727
    @ranpoon727 4 роки тому

    Sabai bhanda naalaayek Pradhanmantri kp

  • @surajkarki7443
    @surajkarki7443 4 роки тому

    Yesto budo neta haru kaam xaina jo nai ayo tehi ho... Sabai paisa ko lagi ho... Young gentration lai chance dinnu paryo