भैंसी लडयो है गायिका Daisy Baraili परिवारसहित, बिगतको कुराले अन्तरबार्तामा नै रोईन।Bimochana Lomjel

Поділитися
Вставка
  • Опубліковано 8 вер 2024
  • #daisybaraili #chandanlomjel #bimochanalomjel #bhaisiladyohaimaya
    Guest :- Daisy Baraili, Chandan Lomjel, Bimochana Lomjel
    Host :- Sampada Limbu
    Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

КОМЕНТАРІ • 249

  • @bikashrai782
    @bikashrai782 2 роки тому +19

    दार्जीलिङको लेजेन्ड कलाकार डेजी बराईली अनि चन्दन लोमजेलज्यू सहपरिवार संग भेटवार्ताको निम्ती सम्पदा लिम्बूलाई धन्यबाद

  • @shardharai1590
    @shardharai1590 2 роки тому +28

    हाम्रो पहाडको संगीतको अमुल्य रत्नहरुलाई हार्दिक नमन।

  • @amarnembang5140
    @amarnembang5140 2 роки тому +43

    धन्न्यवाद सम्पदा सोल्टिनी जिउ मैले कमेन्ड गरेको थिए । लेजेन्ड कलाकार डेजि बराईली को मा जानुस भनेर आज जनु भएछ खुसी लाग्यो ।

  • @himalayaglory
    @himalayaglory 2 роки тому +6

    चन्दन सरको गितले सारै भाबुक बनाउनु भयो। कति अर्थपूर्ण शब्द छ जहाँ राष्ट्रियता नेपाली हु तर आफ्नो देश नेपाल हुनुपर्नेमा आज बिदेशीको हातमा छ भन्ने अर्थ छ। आज नेताहरुको कारण टिष्टादेखि गढवालसम्म विशाल नेपाल हुनु पर्ने हो बिदेशीको हातमा बस्नु बाध्यता भयो। धेरै राम्रो सुन्दर परिवार सधैं भगवानको आशीर्वाद मिलिरहोस।

    • @akiljabegutamimi2178
      @akiljabegutamimi2178 2 роки тому +1

      आजको अत्तरबार्ताले धेरै भावुक बनायो देश अर्कै भए पबि भाषाा सस्कृति धर्म कर्म रहन सहन एउटाइ छ चाडाइ यो प्रान्त नेपाल सङ्ग जोडीयोस

  • @anandmoktan1364
    @anandmoktan1364 2 роки тому +21

    Living legends of Darjeeling in the field of nepali music like Karma Yonzon,Mani kamal chhetri,Bashant Chettri,Suresh Kumar haroo ko interview pani linu bhaye ati uttam hunthyo.

  • @hangmenjo7228
    @hangmenjo7228 2 роки тому +11

    सम्पदा, यो तिम्रो यात्राको ठुलो सफलता हो जस्ले तिमिलाइ आजिबन चिनाइ रहने छ

  • @laxyamero3662
    @laxyamero3662 2 роки тому +2

    सल्युट छ भैंसी लड्यो गित गाउने दिदिलाई। मेरो अत्यन्तै मन पर्ने गित भैंसी लड्यो है माया भिर बाट हेर।

  • @sushilghimire6944
    @sushilghimire6944 2 роки тому +1

    राम्रो लाग्यो नेपाली गितका हस्तिहरु सङ्गको कुराकानी

  • @magarlee3295
    @magarlee3295 2 роки тому +3

    धन्यवाद सम्पदा ज्यू। तपाईले गर्दा हाम्रो नेपाली गित संगितको कालझै अग्रजहरु कलाकारको कुरा सुन्ने मैका पायौ। यदी समया छ भने सान्ति ठटाल मैमको पनी ईनटरभ्यू लिनु होला है।

  • @aint_alex7114
    @aint_alex7114 2 роки тому +2

    उहाँहरुको अन्तरबार्ता हेर्दा समय बितेको पतै भएन।महान कलाकारहरुलाइ देख्न पाउँदा सारै खुसी लाग्यो।धन्यबाद सअम्पदा बहिनिलाई 🙏

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 2 роки тому +4

    नेपाली सांगेतिक क्षेत्रलाई उचाइमा पुर्याउनु हुने हस्तीहरुलाइ big salute

  • @samdazx5740
    @samdazx5740 2 роки тому +8

    धेरै धेरै धन्यबाद सम्पदा जी लाई.... हाम्रो नेपाली संगीत क्षेत्रको धेरै कलाकार हरुलाई जान्ने , सुन्ने, हेर्ने अनि बुझ्ने अवसर प्राप्त गराई दिनु भयो... तपाईंको निरन्तर प्रगति को कामना सहित धेरै धेरै मायाहरु... Love from Darjeeling 💕💕🙏

  • @sureshrai5527
    @sureshrai5527 2 роки тому +1

    ईतिहास लेखेको गित भैंसी लडो है माया सधै सम्मान छ याहा हरु लाई

  • @chaburai8531
    @chaburai8531 2 роки тому +2

    सम्पदा sis thangk you आज दार्जिलिङ पुगेर डेजि madam को र उहाको परिवार सबैको ईन्टरभिउ लिनु भयो सारै खुशी लाग्यो

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 роки тому +11

    सिक्किम मा एक से एक नेपालेव कलाकार हरु छ्न पुराना देखि नया पुस्ता सम्म 😃
    हामी एक अर्कामा सद्भाव अनि माया निरन्तर कायम गरिरहनु पर्छ ।

  • @mohanrai5340
    @mohanrai5340 2 роки тому

    एकदमै सुन्दर र अमर गित छ सारा नेपाली स्राेताहरुकाे मन मस्तिष्कमा ताजै छ तर पनि मलाई थाह नभएकाे गायिका डेजि म्याम उहालाई हृदय देखिकै सम्मान साथै नमस्कार छ।

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 роки тому +3

    पहिले आजभन्दा 5/6 बर्ष पहिले जनता टेलिभिजन को एकजना रिपोर्टिङ गर्ने बैनी ले दार्जिलिङ सिरिज भन्दै सबै कलाकार हरुको घरमै गएर यस्तै सामाग्री प्रसारण गरेकी थिइन आज सम्पदा लिम्बु बैनी ले पनि यस्तै काम गर्नुभयो र दार्जिलिङमा बसेर पनि नेपाली सङ्गीत लाई टेवा पुर्याउने कलाकार हरुको बारेमा बुझ्ने मौका दिनुभएको छ धन्यवाद बैनी।।

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 2 роки тому +2

    आह ! उत्तिकै ताल मीठो स्वर 🤚👍️❣️ल है सम्पदा बैनी डेनि डेन्जोम्पाको पनि अंतर्वार्ता लिनिपर्यो

  • @paldengyamtshodukpa905
    @paldengyamtshodukpa905 2 роки тому +3

    My forever most beloved musical family👪 .The real icons of Queen of the Hills, Darjeeling. I'm one greatest FAN of Madam Daisy and Sir Chandan. The music and the songs which they have produced are the milestones of the road towards our musical world not just in and around the hills of Darjeeling but also at the surrounding outside world. Thank you Sir and Madam you have introduced us the real meaning of our nepali music and songs. Your entire family with your equally talented son and daughter have created a history in the nepali music. You are the pride of our Darjeeling. I truly adore this family from the very bottom of my heart and soul. May Godess, Saraswati always bless them till eternity.🙏🏻🙏🏻⚘️❤️🎼🎵🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶🎶

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 роки тому +3

    Congratulations all of you best wishes for your lifestyle and future keep always with nepali people friends family

  • @upendraadhikari3859
    @upendraadhikari3859 2 роки тому +1

    यो मिडिया लाई धेरै आभार व्यक्त गर्न चाहन्छु ।हाम्रो नेपाली दाजु भाइ दिदिबहिनी सङ अन्तर्वार्ता लियको मा।जो जहाँ बसेनी यो मन त हाम्रो नेपाली हो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mankamal2673
    @mankamal2673 2 роки тому +2

    अति सुन्दर अग्रज कलाकार लाई मेरो सम्मान छ सम्पुर्ण मिडिया तिम लाई देरै शुभकामना व्यक्त गर्दछु 💐🙏

  • @kumarrai8073
    @kumarrai8073 2 роки тому +1

    नमस्ते उहाँ दिदी लाई मैले यो गीत धेरै सानोमा सुनेको तर सोर कस्को हो था थिएन सम्पदा नानुलाइ
    धेरै धेरै धन्यवाद आज मैले चिन्न पाए
    अनि हेर्न पनि पाए 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @janakthapa5984
    @janakthapa5984 2 роки тому +2

    खुसि लागयो अनतबाता हेरेर अनि यो मिठो गित गाऊने गायिका को रहेछ भने थाहा पाए thanks 🙏 for Rythym online tv लाई 👏💕🙏

  • @rabindeeplama2083
    @rabindeeplama2083 2 роки тому +1

    आमा बुवा भन्ने चिज नै यति गह्रौ शब्द माया ममताको खानी जस्ले डेजि दिदी रुनु भयो।😍😍😍😍😍

  • @limbusurendra3378
    @limbusurendra3378 2 роки тому

    चन्दन सरको गित सुनेर मेरो मन नैं भावुक बनाइ दियो । वाह...वाह...वाह......केहि शब्द छैन मेरो हजुर ।।
    सम्पदा लिम्बूनी महान नेपाली चेलि भएर पनि घरि दार्जिलिङ घरि सिक्किमका कुना काप्चामा गएर पुगेर भए पनि यस्ता यस्ता महान होनहार बहु प्रतिभाका धनि ब्यक्तित्वहरूका बारेमा प्रत्यक्ष देख्न हेर्न पाउँन पनि सौभाग्य मान्न पर्छ । यस सहारर्णिय कदमका लागि सम्पदा लिम्बू बहिनीलाई सदैंव मेरो प्रणाम सैलुट ।।
    😘😘😘🙏🙏🙏💝💝💞💞❣️
    Rt.now watching all the way from SAR HongKong. Thank you so much entire team. God bless all of us !!!!
    🙏🏻🇭🇰🇭🇰🇨🇳🇨🇳🇨🇳🇳🇵🇳🇵🙏🏻

  • @dipeshtamang1767
    @dipeshtamang1767 2 роки тому +7

    Namaste Madam from Israel, thank u very much for covering the interview of all legend singer , Nd upcoming singer from Darjeeling region, would really appreciate if u interviewed Legend singer who won Gold Medal in singing competition on Radio Nepal in 60 ,Dil Maya Khati from Ghoom Darjeeling

  • @bhlonchyangba9107
    @bhlonchyangba9107 2 роки тому +3

    सम्पदा नानीलाई धेरै धन्यवाद। नेपाली संगीतका हस्ती लोम्जेल परिवारको केही कुरा सुन्ने अवसर दिनुभएकोमा ।

  • @NBDahalNavin
    @NBDahalNavin 2 роки тому

    एउटा सांगितिक परिबार म जस्तै धेरै नेपाली भाषिहरु ले सांगीतिक सम्मान दिइसक्नु भएको र एक बिशिस्ट पारिबारिक माहोल म नमन गर्छु ।दिदी र दाइलाइ म अत्यन्तै श्रदा गर्छु ।बिमोचनालाइ म बधाई दिन्छु ।

  • @pranitagurung115
    @pranitagurung115 2 роки тому +1

    धेरै धेरै धन्यबाद रिदम अन लाइन टेलिभिजन च्यानललाई 🙏 हाम्रो दार्जिलिङको हुककर रोड मा पनि आइ दिनुभएर हाम्रो यस्तो महान कलाकारहरुसगँ वार्तालाप गरिदिनु भएकोमा।

  • @gsbantawarai2513
    @gsbantawarai2513 2 роки тому +1

    धन्यवाद छ हजुरलाई हजुरको माध्यमबाट धेरै राम्रो राम्रो प्रतिभाशाली अनि धेरै समयदेखि सामाजिक सञ्जालमा देख्न नपाएका कलाकारहरुलाई प्रस्तुत गर्नुभएकोमा औधी खुशी छु। आशा गर्दछु प्राथना गर्दछु हजुरले गर्नुभएको हरेक कार्याले सफलताको शिखर पाएको होस्।

  • @mankajigurung9520
    @mankajigurung9520 2 роки тому +2

    Salute and respect to legend singer family. Love from Nepal !!

  • @shamiprai4340
    @shamiprai4340 2 роки тому

    यो अन्तर्वार्ता सारै दामी लाग्यो,,यहाहरुको परीवार सधै हासीखुशी रहोस 🙏🙏।।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 роки тому +1

    सारै खुसी लाग्यो भैंसी लड्यो है माया प्रख्यात गायक गायिका दिदी डेजि बराईली सबै परिवार आज रिदम अन्लाईन tv मा देख्न पाउँदा 🙏💜💜

  • @lilthapa5515
    @lilthapa5515 2 роки тому +1

    लमजेल दाजु को गीत ले ज्यादै भावुक बनायो। you're really great. सम्पूर्ण परिवार को सदस्य हरु को गीत हरु सुन्दा ज्यादै रमाइलो लाग्यो। Great, great Thank you。

  • @yaalunghaang5906
    @yaalunghaang5906 2 роки тому

    येकदम मजा लागो वा हरु को interview हेर्नु र सुननु पामदा thanks a lot hai sampada ze

  • @highway8728
    @highway8728 2 роки тому +3

    I was lucky to watch the couple's stage performance during my college days in Darjeeling

  • @suraj1516
    @suraj1516 2 роки тому +1

    Wow Chandan sir amazing! Respect Daisy ma’am ! Huge respect ✊

  • @arunsonada8746
    @arunsonada8746 2 роки тому +1

    रंगमुक को चेली ,डेजी दिदीलाई नमस्कार ।
    हामी रंगमुक वासी यहाँ दिदी प्रती गर्व गर्दछौ ।
    दिदीको घर परिवार गाउन बजाउनु मा रंगमुक मा प्रख्यात हुनु हुन्थ्यो ।
    दिदीको बाबा अन्यत्र सरेपछी रंगमुक मा संगीत मा शुन्यता छाएको मान्छेहरु बताउछ ।

  • @zstone766
    @zstone766 2 роки тому +1

    जबसम्म यो धर्ती रहिरहन्छ, तब सम्म यो भैँसी लडिरहन्छ तर अजर अमर, रेडियो नेपालले गोल्ड मेडल 🏅 दिनुपर्छ दिजी म्याम र अनमोल सरलाई। 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @Swarnamesh1987
    @Swarnamesh1987 2 роки тому +3

    Sapanda ji I really appreciate your efforts... Salute 🙏❤️❤️

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 2 роки тому

    Thank u sampada ji malai daisy mem hernu man sarai thiyo thanxxx

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +2

    मिठो स्वर गित

  • @dorjeetamang8183
    @dorjeetamang8183 2 роки тому

    Daisy Baraili ma'am ko ankha ko anshu lay bhancha... kati maya prem cha nepali music ko lagi... Respect...

  • @rishihangkhim7072
    @rishihangkhim7072 2 роки тому +1

    सम्पदाजीको च्यानल बिशेष गरेर रिदम अनलाइन अब स्थायीरूपमा दार्जिलिङमा केन्द्रित रहोस्,,,लोमजेल परिवारलाई शुभकामना,,,

  • @limbusurendra3378
    @limbusurendra3378 2 роки тому

    अग्रज कलाकार प्रति सेलुट । सम्पुर्ण संगितमय परिवारजन देख्न पाउँदा साह्रैं खुशी लाग्यो । वहॉंहरू प्रति हद्धय देखि उच्च सम्मानजनक नमन । मुरिमुरी धन्यवाद सम्पदा लिम्बूनी बहिनी नेपाली चेलि हालै हङकङबाट हजुरको कार्यक्रम प्रस्तुति नियमित हेर्ने गर्छु ।। सेवारो ।।।।
    🙏🙏💝💕💞❣️

  • @rajenjanu
    @rajenjanu 2 роки тому

    हार्दिक आभार अनि नमन: हजुरहरुको योगदानको लागि!

  • @pungod5233
    @pungod5233 2 роки тому +1

    Many many thanks Rythm Online T V for meeting legend Daisy Braili ‘s
    Family to us🙏

  • @SushilKarki3234
    @SushilKarki3234 2 роки тому

    नेपाली संगीतको एक सुरुवात को पाटाे नै दार्जेलिङ नेपाली भासी हुन अति सुन्दर अग्रज कलाकार लाई मेरो सम्मान छ

  • @suhanathapa8508
    @suhanathapa8508 2 роки тому +2

    Legend family hamro darjeeling ko gawraw hun....i feel emotional too 😭😭😭

  • @sumitbahadur163
    @sumitbahadur163 2 роки тому +4

    दार्जीलिड्गमा भन्दा काठमाण्डुमा वस्नुपर्ने यो परिवार ! काठमाण्डुमा वसेर यि नानिको सांगेतिक यात्रा धेरै नै माथि जाने थियो ।

  • @pramodtamang9398
    @pramodtamang9398 2 роки тому +1

    Good job sampada g she's legendary singer legendary musician..really waw uha haru jasta legendary kalakar harulai harek kal khandama najik hunu parxa generation le samjhenu parxa. Good luck 👍

  • @Sewaro777
    @Sewaro777 2 роки тому

    Great 👍 congrats all Chandan family

  • @rajankc256
    @rajankc256 2 роки тому +1

    नेपाली पहिरन, बोलीचालीमा नेपालीपन मलाई मन पर्यो

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 2 роки тому +3

    Aww 🥰 Thank you Sampada for this beautiful interview 🥰 My eyes are filled with tears. May this legend family live long and god bless you. Sending love ❤️I’m sure this interview lift your Channel up one step more 🙏🏻

  • @dawachekkibhutia7477
    @dawachekkibhutia7477 2 роки тому +1

    Tapai dui lai dekhera dherai khushi lagyo 😊eti bura buri hunda pani sangai kati ramro 💕hamro darjeeling ko uncle aunty lao 😉

  • @amarbudha4973
    @amarbudha4973 2 роки тому

    Bhaisi ladyo hai maya bhanne geet chahi maile pahilo patak sunda sayed mero umer around 10 barsha ko thyo hola, tyo samaya yo geet nepal radio ma aaunda hami le ati dhyan diyera sunne garthyeun! Ahile aayera tyo geet gaune gayika dekhda kati khushi lagyo ! Malai tyo bachpan ko yad aayo ! Dhanye baad

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 роки тому +1

    लेजेन्ट सिङगर यहाहरु सम्पुण परिबार लाई मेराे नमस्सकार धेरै,धेरै माया अनि मिठाे समझ्नाछ🙏🙏🙏🇳🇵🇲🇾 love u all

  • @shobhathakali2961
    @shobhathakali2961 2 роки тому

    What a lucky musical family . My fav Daisy jyu

  • @nimasherpa6036
    @nimasherpa6036 2 роки тому

    Legendary people of Darjeeling...
    Hamro Darjeeling ko haru chai koi chaina yesari interview garney ?
    Ki aat nai na vako?
    Appreciate to the entire team

  • @mohanrai5340
    @mohanrai5340 2 роки тому

    छाेरी बिमाेचना पनि राम्राे गायिका हुनेमा दुईमत छैन ।हार्दिक बधाई तथा शुभकामना छ ।

  • @anitarai7169
    @anitarai7169 2 роки тому

    Wow 😲 uncle very nice really my heart 🥰 is toching 🥰

  • @anglama6939
    @anglama6939 2 роки тому +2

    So nice song bhani 👍❤

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 роки тому

    धेरै३ धन्यवाद सम्पदा जि अत्ति नै मन परेको सिङ्गारको वार्तलिनुभकोमा सारै खुशी लाग्यो

  • @gurungshivakumar6628
    @gurungshivakumar6628 2 роки тому

    yeuta khulla kitab hu ma timile pani padhe hunchha 👍🔥❤ ani 2044,2045 saal tira radio nepal ma attyadhik bajne kaal jayi geet bhaisi ladyo hai maya ki lokpriya singer daisy mam ani uha ko family ko interview herna pauda sarai khusi lagyo.love and respect from nepal

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому

    सबैमा मेरो नमस्कार ।
    ज्यादै खुसी लाग्यो।

  • @ntseringlama861
    @ntseringlama861 2 роки тому

    असाध्य राम्रो कार्यक्रम 🙌 सुरेश कुमार छेत्री को अन्तरवार्ता हेर्न पांउ है बैनी💐🥰

  • @subadmagar3673
    @subadmagar3673 2 роки тому

    धेरै धेरै सम्झना अनि धेरै धेरै माया स परिवार लाई From धरान सुनसरी नेपाल बाट हेर्दै छु। 🙏🙏🙏🙏

  • @birenrai5220
    @birenrai5220 2 роки тому +1

    legendary singer vaneko legendary nai ho salute xa .mam lai

  • @baltamang9038
    @baltamang9038 2 роки тому

    सम्मान गर्दै नमस्कार दिदी हजुर लगायत हजुरको सम्पूर्ण परिवारलाई।।

  • @SamsungJ-io6im
    @SamsungJ-io6im 2 роки тому +1

    सलाम छ हजुर हरुलाइ

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 роки тому +1

    सलाम छ सम्पता म्याडाम तपाईको Rithm online tv मा भैंसी लड्यो है भन्ने स्वार गाऊने म्यडामलाई पनि देख्नु पाईयो स्वार मात्र सुनेको थिए।

  • @samratgalden5708
    @samratgalden5708 2 роки тому

    Good exilent interview sampada

  • @teysonrai9046
    @teysonrai9046 2 роки тому +1

    Yas herdai xu

  • @ramkumarrai5843
    @ramkumarrai5843 2 роки тому

    गित जस्तो राम्रो तेस्तै बरैली दिदी को परिवार पनि राम्रो रहे छ। आज भन्दा धेरै बर्स पहिले म सानै हुदा रेदियो नेपाल मा यो।गित हरु सुन्न पाईन्थो याद आयो।

  • @binathapa5652
    @binathapa5652 2 роки тому

    Thank you rhythm online Darjeeling ko legend haru chinidenu vayakoma.

  • @devikagiri1918
    @devikagiri1918 2 роки тому

    Bhai 🙏 yio geet lay mutu nai chuyio Dami song nice voice like it 🙏

  • @ruckmanlawati152
    @ruckmanlawati152 2 роки тому

    living legendary Mrs Dasy Baraaily mam , i salate u !
    I love u !

  • @bamchetri8315
    @bamchetri8315 2 роки тому

    डेजि मेम र सर लाई मेरो प्रणाम अनि नानी बिमोचना लाई आशिर्वाद
    हजुरहरु हाम्रो दार्जिलिङकोअमुल्य गहना हुनुहुन्छ हाम्रो मन मुटुमा हुनुहुन्छ!
    अनगिन्ती धन्यवाद बैनी सम्पदा लिम्बू धेरै दुख गरेर हाम्रो क्षेत्रको गहनाहरुलाइ सबै सामु प्रस्तुत गरि दिएकोमा बैनी सेवारो नोगेन

  • @Limbu501
    @Limbu501 2 роки тому

    Vaisi ladyo git chai suneko tara gayika chai aaja dekhna paiyo khushi lagyo thank you sampada sis

  • @toranthapa511
    @toranthapa511 2 роки тому

    ati ramro kura kani dami xa

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 2 роки тому +1

    sahi thauma pugnu bho sampada jee. Uhaharu jastaa legend kaha pugnai parhto. Pugnu bho. So good. But anta pani janu parne...jasto badri durga kharel....shanti thataal....Deel maya khaati.....puspan pradhan.....kumaar subba......suresh chetri....paban gole.......adi adi...

  • @thulokanchhatamang3365
    @thulokanchhatamang3365 2 роки тому

    Good Nice Family And God Bless

  • @simagolay8041
    @simagolay8041 2 роки тому

    Koti koti pranam Deisy Mam lai
    And thank you Rythm Online TV

  • @rudrathapa1637
    @rudrathapa1637 2 роки тому

    दार्जिलिङ त न ढाटी भन्नू पर्दा , संगीत र नेपाली साहित्यको मुहान नै हो। धन्यबाद सम्पदा मयाम।

  • @voiceoftongsong5415
    @voiceoftongsong5415 2 роки тому +2

    Chandan Lamzan sir Legend ❤️❤️

  • @nilathapa2404
    @nilathapa2404 2 роки тому

    Baja bajayeko sarai ramro atenai ramro sarai man paryo hw 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👍👍👍👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @loklok839
    @loklok839 2 роки тому

    अति नै राम्राे गित सबै लाई 🙏🙏🙏

  • @Nevermind73-w6p
    @Nevermind73-w6p 2 роки тому +1

    सम्मान

  • @dineshrai33782
    @dineshrai33782 2 роки тому

    कति राम्रो साङ्गीतिक परिवार daisy baraaili dd my favourite bhaisi lado hai maya

  • @lamasherpa3980
    @lamasherpa3980 2 роки тому

    Finally aayo our legends Mero Al the time favourite Dessy baraily jyu Chandan lomjel sir & bimochana Thank you so much Sampada limbu bahini for this beautiful interview ♥️♥️♥️

  • @bidhangolay5714
    @bidhangolay5714 2 роки тому

    Dherai khusi lagyo aaja finely daisy baraili mam and chandan sir ko pariwar ko inter veiw herna payew thank u sampada sis chandan sir ko geet le sidhai heart touching vayo

  • @sanjaysunarvlog1714
    @sanjaysunarvlog1714 2 роки тому +1

    respect @ love from nepal🙏🇳🇵

  • @sunitasubba9578
    @sunitasubba9578 2 роки тому

    Wow o amazing family you. God bless you all

  • @marinalepcha6873
    @marinalepcha6873 2 роки тому +1

    Happy family 👍👍 from Sikkim 🙏

  • @lalitplimbu1143
    @lalitplimbu1143 2 роки тому

    Sampada nani doing great job 👏 yasari hajur le kalakaar lai interview ledai hednu thank you so much 🙏...wow! lomjel sir kasto ramro gawnu vhayo 🙏

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 роки тому

    Sewaro nana sambada limbu keep your duties continue for life and work good try again tomorrow for life I'm with you

  • @allwin2595
    @allwin2595 2 роки тому

    Damii hai hjr khushi lagio hai love you hai from Pokhara 👌👌👍👍🙏🙏🇳🇵🇳🇵

  • @teysonrai9046
    @teysonrai9046 2 роки тому

    Dami. Vaisilaryo.
    De ji ko socho garmzi estudiyo banaune. Aati ramro.
    Thank you sampzda.
    Rhydhom onlin.

  • @romesamal
    @romesamal 2 роки тому +1

    बैनी इन्द्र जित मिझार को भिडियो ल्याउँनु पर्यो ।