धेरै धेरै बधाई छ 😘दोहोरी कि रानी सबैकी प्यारी जेरि सिस लाई अनि शंकर ब्रोलाई पनि!!always happy n healthy @@kasaiko najar nalagos hajurharu ko maya ma😘😘God blessed you both🌹🌹🥀🥀
खुसी मा मात्रै हैन हजुर दुख मा हुदा नि गित नै गाइन्छ.................. जेरि दि र दाजी सङ मिठो मुया लाइन्छ हाहा.. सानो प्रयास मात्र है म प्रतीक्षा ढुंगाना भैरहवा बाट हजुर दुबै को यो खुसी मा हुदा को गित सारै राम्रो लाग्यो एक न एक त मान्छे हुने नै रैछ नराम्रो भनिदिने तर पनि कलाकार ले तेस्लाइ गालि सम्झनु हुन्न तेइ नै ठुलो कुरो हो आफू ले गर्न सक्नु हुन्न अरु को खुसी मा खुसी बनिदिनुस न हजुर किन नाना भाती भन्नू राम्रो बनेर चिनिने कोसिस गर्नुस सबै लाई भलो हुनेछ #धन्यबाद😊
धेरै धेरै बधाई छ 😘दोहोरी कि रानी सबैकी प्यारी जेरि सिस लाई अनि शंकर ब्रोलाई पनि!!always happy n healthy @@kasaiko najar nalagos hajurharu ko maya ma😘😘God blessed you both🌹🌹🥀🥀
Hhhhhhhhhhhhh ke ho kasto kasto geet yr Hhhhhhhhhhhhhh
Dami xa
यो गित का केही टुक्का अब tiktok को ट्रेन्डिङ मा हुनेछ
बधाई छ जेरि दिदी र सन्खर दाइ लाई ।
sahi ho
Ram ro
Sanjip Acharya Official wow nice song and video
Wow
,
Dherai ramro janchetana thanks
आह कति राम्रो गित आफ्नै कथा ब्यथामा
सबैलाई मनोरंजन 👏 Be, careful sister 💑
Budi vayar bacha paunu lagako xa tasko dharai churi furi vayo pagalni yaima
Yasko ta mukh harnu ni man pardaina paglani
एती राम्म्रो जोडिको कसैको नज़र नालागोस❤❤❤❤
बधाई छ हजुरहरू लाई ।स्वास्थे लाभको कामना।तर मपनि बाऊ बनेको 12 बर्ष भयो
उति खेर खुसि लाग्यो अहिले खाडिको तातो घाममा बालबच्चाको लागि खटिरहेको छु
K k ra jasto git ho nakachra haruko git pani
Good
Dherai dherai badhye ra shubh asirbdhx bhai bahini lai Babita bahini jastai chatr patra baby jainmeyes❤❤❤❤❤
एउटा नयाँ रेकर्ड रहने भयो गित संगीतको क्षेत्रमा।बधाई छ दुबैजनालाई (जेरि,संन्कर)🌹🌹🌹
दामि छ तिज गित
गर्भवती र सुत्केरी स्याहारकाे सन्देशमुलक गीत । स्वास्थ्य सन्देश मिलाेस् । शुभकामना
खुसि कुरा सुन्दै मा खुसि लाग्यो । सारै राम्रो गीत । आफ्नो ख्याल गर्नु बबिता ।
नेपाली मा डरलाग्दो कथा तथा घटना सुन्न को लागि हाम्रो channel लाई SUBSCRIBE गर्नुहोस। हरेक हप्ता नया नया episode सुन्नुहोस !
Badai xa yo jodilai
Bhik magdai nahidau hai
यस्तो राम्रो जोडी किन छुट्टीएको होला😭😭
अाहा कति राम्रो गित ल बधाई छ जेरी दि शंकर दादा यो गितले धेरै सफलता पाअाेस धेरै धेरै शुभकामना छ
Badhai x hjr harulai baba aama banekoma 🌷🌷🌷🌷🌷👌👌👌👌👈️
बधाई दिदी अनि दादा लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
बधाई छ जेरी दिदि र शंकर लाई सांगीतिक क्षेत्र को नि धेरै धेरै शुभकामना 👏👏👏👏
ल ल बधाई छ जेरी बैनी आमा बनु भनेको नी ठुलै कुरा हो भगुवले दीनु पर्छ मल आमा बन पाईन्छ संकर भाईलाई पनि बधाई छ बाबा बन पाउनु भयेको मा
Badai xa
La badhai cha hai 👍👍👍😍
💕💕💕💕 एक्दम धेरै बधाई छ यो नया जोडि लाइ 😊💕💕 धेरै माया अनि आफ्नो स्वास्थ को ख्याल राख्नु ल दि 💘💘
छोरी को आगमन भएको मा दुबै लाई धेरै धेरै बधाई छ।😍😍
आहा कति रमाईलाे ...! बाबा आमा बन्ने साच्चिकै हाेकि गीतमा मात्रै हाे ?anyway congratulations both of you Good luck.
Sachikai honi 😊 pet thulo vako x dd ko😊😍😍
Jeri de and shankhar dai❣
Lots of love
And congratulations ❣❤💗❤
) I
वो गित सारै राम्रो लायो शकर जि र जैरी जि को सौर वा
ल बधाई छ गिद पनि राम्रो छ 🙏🙏
आहा कति निको तिज 💞💞💞
Congrats both of you 👏👏Jeri Di🥰😍
आहा दिदी हजुर बधाईछ 👌👌👌🙏🙏🙏🙏💐💐💐🌸🌸🌸🌹🌹🌹
अाहा रेलि अाफ्नै कथा बेथामा अाधारित साह्रै मार्मिक लयशब्दमा रहेको तिज गीत धेरै राम्रो लागो बधाईछ सफल्ताको शुभकामनाछ👌🙏🙏🙏
Congratulations dd &vinaju
म पनि आमा बन्दै छु हो साचिकै लकडाउनले गर्नु गर्यो बरै
Ho hai,aama banne bho ta,
Congratulations❤️❤️
Hhhhhh congratulations
जति सुवाएको अभिनय👩❤️👩❣️❣️
बधाई छ @Team
Nicegata
Lu jaa kada 😍♥️🙈
Congratulation sankar daju and jeri di😘lots of love❤️❤️
Congrachs both of uh...♥️♥️♥️n nice song..👌👌👌👌
धेरै जना सङ मेले खानी छ यो गित त ❤️❤️❤️❤️😂😂😂😂🙈🙈🙈🙈
हे मेरा भागवान ! बिहे गरेको पाँच महिनामै वरदान! 😛😛😝😜
💓💓💓
Hahaha geet ma matra ho la dherai damii 😊😄😄😄😄😄😄🤣🤣👌👌👌
Congratulations both of you💐💐
आहा कति रमाइलो तिज गित दिदी अनि दादा लाई शुभकामना छ ल आउने वला बच्चा को सु- स्वास्थ को कामना गर्दछु
Congratulations both of you nice couple ❤️🙏💕
La badhai xa real mai baba aama badai hunuhunxa khabar sunnna paye hamro gorkhali baini ani juwaesaab lai ani geetko pani safaltako suvakamana😘😘
ल बधाई छ दाजु
यस पछि बच्चा जन्मेपछि गित बनाउनुपर्छ
😂😂😂🤭
haha
Hahahaha
@@kantigamer1702 9
@@kantigamer1702 99990999999
ल ल अग्रिम बदाइ र शुभकामना जेरि जि र शंकर जि लै गीत रमैलो मात्र हैन सन्देश मुलक पनि छ
Yoo geet chai dherai manxe haruko jibanma mel khane vooo🤣🤣
Ahanshmsjssnaa
बधाई छ जेरी दिदि संकर दाई👍👎👎🎎😘
यसपाली त म पनी बाबा बन्दैछू मेरी बूढी आमा बन्दैछ।
धेरै धेरै बधाई दि हजुरलाई तेहि भएर हाेला ईदेणिमा न देखेकाे हजुरकाे नया नया गितहरु हेन र सुन रहरै हुनि भयो जेहाेस हजुरकाे राम्रो हाेस😀😀😘😘😍😍
बधाई छ हजुरहरुलाई आमा र बच्चालाई स्वस्थ्यको कामना
यस्तो सम्बन्धमा कस्को नजर लाग्यो नि दैब😭😭
ल बधाई छ जेरी बहिनी लाई
आहा कति मीठो गित सम्पूर्ण टिमलाई बधाई 🙏🇳🇵❣️❣️
congtatulations both of you
Wow super dami teej geet
Congratulations 👏👏👏
राम्रो गीत जीरीर शंकर भाइ को
पाच महिना अघिमात्र बिहे भाको पेट देख्दा त आठमहिना भाको जस्तो छ अच्चम छ नाटक बढि बेसी
कस्तो कुरा गर्नु भाको हजुर ले राम्रो भन्न नसके नराम्रो नि नभन्दिनुस सब को हित हुन्छ
गारो नमानुस है बिचमा बोले भनेर😑
@@pritadhungana5498 जस्तो देखे तेस्तै लेखे तपाईलाई केको टाउको दुखाई
लाै लौ दुबैजना लाई बधाई छ
ल दाजु भाउजू लाई बधाइ छ है
दोहोरिको रानी ..जेरि
दोहोरिको अबल्ल खेलाडी ..संकर
लौ बधाई छ बाबुआमा बन्दै हुनुभएकोमा
Congratulations both dd daZu lai dhyrai suvakama ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Congratulation didi and dai 😋😋😋😋👨❤️👨👨❤️👨👨❤️👨
Bahaie xa jeree
ha ha ha ha good nice song video badhai xa baba r aama ho na la ko ma 😀😀😀
बधाई छ जेरी दिदी
राम्रो छ दाजु
हैन आफ्नै जिबन कथासंग सम्बन्धित कहानी गितमा क्या वाद यार 🤣🤣🤣
Badhai xa lockdown ko faida 😄😄😁 best wishes
it's true but bitter. 🇳🇵🇳🇵🇳🇵 realy touching and funny....
निकै।रमराे मन छुने गित छ जेरि दि दि र शङकर दादा बदाई छ जेरि दि दि काे छाेरा हनेछ म पनि पाटि खान अाउने हाे 👊👊👊
Big congratulations both🙏🙏❤❤
साचै हो कि गितमा सिमितहो ल बधाई छ दुबै जनालाई
Wow! what a perfect couple ❤many many congratulations both of you ❤
कति राम्रो गित हो
La badhai xa dubai jana li🙏👨👩👦👨👩👦💃💃💃
Congratulations 😍😍
ल बधाई छ गित पनि दामि छ
Congratulation both of u
nice shankar bro👌👌👌👌
काहि नभाको जात्रा गाडि गाउँ मा भन्थे बुढा पाक्का ले
Gadi haina hadi gau ho
wow wow बधाई छ
कस्तो गित हो यो बिहे भएसी बच्चा त भै हाल्छ नि ! कि बिहे नभै बच्चा भको भए पो दङ पर्नु
Wawa
Geet ma matra hoki daju real ma ho real ma ho vani la badai x .......
रेलि हो अब दशै र तिहारको बिचमा हुन्छरे अस्ति ईन्टरभिउमा भनेको🤣👌
@@nabinmagar9233 😝😝💘💘💘💘💘💘
Xzz
Kartik ko pahilo week time deko xare
Dheraiii ramro xw teej git
Wow sweet song love you dada di❤❤
Wow dada didi nice song 👌👌👌👌
Congratulations 🎉❣️❣️❣️❣️ and best of luck
Ramro
खुसी मा मात्रै हैन हजुर दुख मा हुदा नि गित नै गाइन्छ..................
जेरि दि र दाजी सङ मिठो मुया लाइन्छ
हाहा.. सानो प्रयास मात्र है
म प्रतीक्षा ढुंगाना भैरहवा बाट
हजुर दुबै को यो खुसी मा हुदा को गित सारै राम्रो लाग्यो एक न एक त मान्छे हुने नै रैछ नराम्रो भनिदिने तर पनि कलाकार ले तेस्लाइ गालि सम्झनु हुन्न तेइ नै ठुलो कुरो हो आफू ले गर्न सक्नु हुन्न अरु को खुसी मा खुसी बनिदिनुस न हजुर किन नाना भाती भन्नू राम्रो बनेर चिनिने कोसिस गर्नुस सबै लाई भलो हुनेछ
#धन्यबाद😊
अति मिठाे राेमान्टिक कहानि गजब छ गित
काई नभाकाे जात्रा हाडी गाउमा
wawo kati mitho geet....badhai x ....hajurharulai
woow dami x .hamlai ni milo yo giit ta.
दुबैलाई बधाई छ मेरो तर्फदेखी
के आयो जमना गर्भओती भाको कुरा नि
सबै तिर हल्ली र खल्ली 😂😂😂😂😂
पहिलाको महिला पुरुस त लाज मान्थ्ये
ह ह ह ह ह ह ह ह ह ह ह ह ह ह ह ह
धेरै धेरै बदाई छ दिदि हजुरलाई
Congratulations