कुलकाे नाममा बालेकाे दियाे कता फर्काएर बाल्ने राेकिएकाे कुल पुजा कहिले गर्ने / Jaya hos tv
Вставка
- Опубліковано 20 жов 2024
- हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
Dhari dhari jai hos hajur lai jai hos
jaya hos
जए होस गुरु देप 👏👏👏👏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
जयहोस कुल देवता
Jai jai jai hoa
सबैको घर घरमा आ आफ्नो कुल पूजा होस, कुल देवताले सबैको रक्षा गरून् जय भगवती कालिमाता जय जय जय ।
Darsan guru ati ramro hjr ko parbachan sadhai herne garxu koti koti namaskar guru deve 🙏🙏
गुरु देव धेरै धेरै खुसि लागे केा छ हजुर ले धेरै रामरेा शुजाव दिनु भयाे जय जय कुल जय पि,
जय होस गुरु देब भग्बभतीकाली जय होस 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹♥️♥️
Jay kul devata Raksha garun hos 🙏💐🙏🏻🌷🙏
कुल देवताले हामी सबैको रक्षा गरुन् ! जय कुल देवता!! जय मष्ट देवता🙏!!!
Sabiko jay hos kul debatale Rakshya garun💖💗
Jai, hos, tv
गुरु कृपया 18 भाइ मष्टको बारेमा एउटा Video लिएर आउनुस न
Jay hoss kul devta
Guruji 🙏🙏🙏 hoss
Thank you so so so much guruji
🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
जय हा्ेस भगवती कालिकाे🌹🙏🙏🌺🙏
Kuldevta le rakshya garun🙏🙏
Thank you Guruji 🙏.....hjr ko aashirbad hamilai Lagos Ra Kul devta ko Kripa bani rahos
जुन पन्चमिमा पनि गरे हुन्छ गुरु अन्याेलमा परे गुरुकाे जय जय हाेस🙏🙏🙏🙏🙏
Hari om gurujii👍👍 dhanyabad hajur ley jankari denu vayekoma 💁💁
Jay hoss kul devta❤❤❤❤
जय होस कुलदेवता
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏jai kul devata rakshya garnu sabaiko
Jaya guru hajur 🙏🙏🙏🙏🙏
Guru hajur la Kati ramro vannu vyo hajur lai dhanne bad xa 🙏🙏🙏
Hajurko sujhaw atinai Uttam dhanyabad.
Jay hos Tv 📺
Guru hari bohora.
Thank you guru 🙏 dev
Jay hos 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
🙏🙏जय होस कुल देवता🙏🙏
कुल देबतालाइ भाेग नदिदा पनि हुन्छ कि हुदैन ?
यस्को बारे मा राम्रो सग बताए दिय हुन्थ्यो
Jay hos kul debeta
जय होस सबैको कल्याण होस
Guru G Gyan dinu bha ko le dhannebad
Jaya hos gurudev
जय कुल देवता रक्षा गरनु जय गुरुदेव नमस्कार 👏👏👏🌷
धन्यबाद गुरु🙏🙏
jay guru koti koti naman🙏🙏🙏🙏🙏💐💐💐
राधेराधे गुरूदेवह कुलको बारेमा बुजन पाउदा सारै खुसी लागयो कुलको कलस सदैभरी दुई वटा राखनेकी एक वटा सारै अलमल परी गुरूदेवह 🙏🙏🙏🙏
2 वटा हजुर
जय माता काली भगवती 🙏🙏🙏🙏🙏
जये कुल देवता
जय कुलदेउता🙏🙏🙏🙏
Jay hos
Guru ji koti koti nmn
जय हाेस
Jai hus
Jay hoss guru ji.mali pani kul ko puja kasri garne thaha thiyena hajur le vanuvaye jasto gari deyo clas dhup bati garirakhiki chu.jay hoss guruji.
जय होस ।🙏🙏🙏
गुरुको जय होस 🙏🙏 म हजुरको भक्त हामी सब्बैको जय होस कुल देबताले रक्छ्या गरून् 🙏🙏
Thanks
जयहोस
jay hos guru ji
🙏🙏
हजुर का यी भिडियो ले कहिले पनि नगरेको कुल को पुजा हजुर को भिडियो हेरेर म यो पुर्णिामा गर्दैछु गुरु हजुर लाई धेरै धेरै धन्यवाद ।
जय होस् कुलदेबता जय जय माहाकाली जय जय जय बासुकी जय जय गुरुदेव गुरुजी म स्याडजा वालिङ बाट हो हजुरको दर्शन वालिङमा पनि गर्न पाय हुनेथियो
जय हाेस गुरु
सबैको रक्षा गर कुल राजा जय होस सबैको कल्याण होस जय भगवती काली माता जय होस
Jay hos jay mata vagbati ki
Namaskar guru ji
कुल देबताकाे पुजामा भाेग नदिदा के हुन्छ? सबित गर्दिनु होस।
Jay kol debata Raxya garun
Jay Kali mata ki jay kuldevata ki
बार मष्ट मनडली जय हो
Maile yhi aushiko panchami मkul puja gardaixu hunxaki hunna guruji batai dinu huna anurodh gardaxo 🙏🙏🙏🙏
जय कुल देउता🙏🙏🙏
कुलकों दीयों छोरी वा बुहारी ले बाल्न हुछकी हुदैन गुरु
नमस्कार, कुलको बारेमा त जानकारी भयो धन्यवाद!
मेरो एउटा जिज्ञासा् छ कि पिचासलाइ उतारेर वायु बनाए पछि श्राद्द गरिरहनु पर्दैन भनेर कोहि कोहिले भन्ने गरेका छन तर हामी चाहिँ गर्छौ । श्राद्द गर्नु पर्छ कि पर्दैन?
🙏🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌹🌹🌹🙏🙏
पुणेमा बाहेक सैधै भरि धुप बति गर्न हुन्छ कि हुदैनन गुरु 15:59
गुरु! बुवा स्वर्गे हुनुभएको ६७ सालदेखी नै कुल पूजा छुटेको छ । हामी नेवारमा बोका भोग दिने चलन थियो तर घरमा कसैलाई पनि कूल पूजाको वास्ता नहुँदा धेरै बिरामीको समस्या पनि परिरहेको छ ! मैले चैँ प्राणी हत्या छोडेको १५/१६ वर्ष नै भैसक्यो ! यस्तोमा तपाइँले देखाउनुभएको बिधिबाट मात्र पूजा गर्दा होला र ?
गुरु नमस्कार !कुलको बत्ति पितृको अगाडी बाल्ने कि भगवान को अगाडी बाल्ने?हामी लाई कुलको बारेमा थाहा नै छैन ,आजसम्म कुलको पुजा गर्नुभएको छैन।उत्तर पाएमा आभारी हुने थियौ ।
guru purnimako din rokiema panchamima bhanibaksyo tara panchamima pani rokiyo bhane kahile garne ta hajur?
Baglung
Jai hos guru dev...kul deuta le rakxiya garun ...adhikari kahasep gotra le 3 saal ma diwali garne gareko xa tara hame le vok dinxU tara vok kun deuts lai vok dinxau taha xyna vanidinu paryo gurudev
Guru malai thaha vaya samma
Mero kuldebata
Baramasta bindabasini gaur parbati daxinkali ho . Kulpulha kasari garne thaha thiyana guru ko video herera push 4 gate kuldeuta uthaya ra rakhe ko xu.
Aaba maile kuldeuta kun deuta lai manera puja garne hola ?
JAYA HOS TV.
MERO GOTRA GHIRTA KAUSILA SUTAR KARKI HO NAME : INDRA
Gharma pani puja saman pathau derama kals isthapana garyu aba ke garnu parx guru hajurli namaskar
Juthu barshik bareko bela kul puja garna hunxaki hudain guru
🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏
Guru naaman cha hajurlai mero sano namra nebedan yo cha ke mero bubalay Paula kumalo pajama Bali denu hunthyo ahilay 9 barsa Delhi yeta aafulay mansion Khan hunna ani hamilay bubako sesa pachi bedo deny parcha ke pardaina jankari Paolo hai guru
जय हाेस गुरु जि मलाइ त कुल पुजा
गरेकाे पनि थाहा छैन र कुल काे नाम
पनि थाहा छैन भने कुन अाधार बाट
पुजा गर्न सकिन्छ वा मान्न सकिन्छ
गुरु जि झर्काे नमानि बताइ बक्सियाेस्
ॐ नम जय गुरुदेव नमस्कार गुरु गुरु कुल देवता को मन्दिर बनाउदा हामी दाजुभाइ को घर भन्न्दा कुन दिशामा वा कुन दिशा तर्फ बानाउन उपयुक्त हुन्छ जानकारी को अपेक्षा मा छु गुरु
हेरेक दिन को पुजा वा बत्ति बाल्न अरु वा महिला ले गर्न हुन्छ कि हुदैन सदै त घर मुलि ले नमिल्ने हुन सक्छ गुरु बताइ दिनुु ।
Ekdam Sahi ho
Guru thapana kati rakhnu parxa ani purnima ra panchami ma pani rokiyo bhani kahile kun tithima garnu parxa
एउटै थर र गोत्र भए पनि कुल(मष्ट) को नाम फरक फरक भन्छन धामी ले यो के कारण ले होला स्पस्ट पार्दिनुहोस।🙏🙏🙏 जय होस।
कुल पुजा ग॔दा के समान चाइनछ गुरु.
गुरु म हजुर लाई भेटेर मेरो चिना हेराउनी मन छ र हजुर सगै ध्यान बस्न कहिले मिल्छ होला।
कुलको र इष्ट देवको पूजा एकै ठाऊँ गर्न हुन्छ?
Guru hamro ghr ma sasura buba ko dai khanu vako 45 kto ab mila kol ko diyo baln hunx ki hudin
गुरु देव,कुल पुजा गर्दा कुल मन्दिर भित्र आफ्ना दाजु भाइ केवल तेस जात को भित्र विवाह गरेर ल्याएका हरु जन्म भएका बन्धुमात्र प्रवेश गर्ने मिल्ने नियम छ,अन्य जाति विशेष विवाह/ल्याएका नारी बाट जन्मिएका लाई मन्दिर भित्र प्रवेश गर्न दिन मनाई छ किनकि वंशज राम्रो हुन्छ भन्ने पुरानो पूजा आजमा नियम चलेको छ।हाल अन्तर जातीय स्त्री संग विवाह/ल्याउने चलिआएको छ र धेरै बाद विवाद पूजा आजममा हुने गर्छ /भनिन्छ हामी किन भित्र जान नपाउने? एस्ता समस्या को हल केहोला ? बताई दिनु हुन्छकी!
जय होस गुरु ज्यु,यदि घरमा जन्मिएको छोरा या छोरीको पास्नी गरेमा उनिहरूको भाग कुललाई चडाउनु पर्छ कि पर्देन र यदि घरमा छोरा छोरी बिदेश जाँदै छन भने कुलको नाम के गर्नु पर्छ भनिदिनु भए म अाभारी हुने थिए।
Kul KO mander Mata farkayara banauna guru vandenus manderma Ka karaknu parxa
Thapa Sariwar??
गुरु म घर भन्दा बहिर छु तर म दैनिक पुजा गर्ने गर्छु कुल देउता को साथमा अन्य देवी देउता को पनि पुजा गर्छु तर कुल को लागि तामाको भाडामा पानी को राक्छु तर मेरो पुजा स्थानमा अरु पनि देउता को तस्बिर मुर्ति भएकोले सबैको लागि एउतै दियो जलाउने गर्छु। के कुल देउता को लागि अलग दियो जलाउनु जरुरी छ? अनि कुल देउता को कुनै पर्तिमा छैन केको पर्तिमा लाई कुल मानेर पुजा गर्नु सहि होला कृपया बताई दिनु होला ।
मैले एकादशीकाे दिनबाट कूल पुजा शुरु गरेकाे अब मैले भाेली पुर्णिमाकाे दिन कल पुजा गर्दा एकादशीकाे दिन चढाएकाे फलफुल नैबेद परिबर्तन गर्नु पर्छ कि पर्दैन पर्छ भने एकादशीकाे दिन चढाएकाे नैबद र फलफुल कहाँ लगेर बिसर्जन गर्ने कृपया झर्काे नमानी अाजै जवाफ िदनु भए भाेली कुल पुजा गर्न सजिलाे हुने िथयाे।
Kul debatako mandir kata pharkayar rakhda ramro hunxa guru
कुल को पुजा गर्न के खुन चढाउनै पर्छ र? किन कुल उत्रेका हामी धामी हौ भन्ने हरु मलाइ कालो बोको भेडो मेडो चाहिन्छ भन्दै उफृन्छ्न ?? कुल लाई यस्तो वलि नदिदा हुदैन र? कृपया यस्को जवाफ दिनु होला
मृर्त्युपरेको एकवर्षसम्म कुलको नाममापूजाधूप गर्न के गर्ने?
मेरो प्रश्न पनी यही थियो
Vishwakarma ko.pani.kul.sthapana.gsribsksanu.hunchha
Hajur ko nambar dinus hajur
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय हाे कुल देवता
पुणेमा बाहेक सैधै भरि धुप बति गर्न हुन्छ कि हुदैनन गुरु 15:59