Ghumto | घुम्टेा | Nepali Full Movie | Dilip Rayamajhi | Jal Shah | Ramesh Upreti| Melina Manandhhar
Вставка
- Опубліковано 12 січ 2019
- Video Provided By: Om Music
Casts: Dilip Rayamajhi, Ramesh Upreti, Jal Shah, Melina Manandhahr, Gopal Raj Mainali, Muralidhar, Mukunda Shrestha, Narendra Kansakar
Editor: Anil Gautam
Cinematography: Dirgha Gurung
Screenplay: Bishal Pokharel
Dialogue: Suresh Gazmer
Choreography: Basanta Shrestha
Lyrics: Surendra Rana, Shrawan Mukarung
Music: Sachin Singh
Story & Cinematography: Gauri Shankar Dhuju
Production: Daanfe Films Entertainment PVT LTD
Direction: Kishor Rana
Subscribe HiTechEntertainment Channel
/ hitechentertainment
Follow us on instagram
/ hitech.np
Like us on Facebook
/ hitechent
Follow us on Twitter
/ hitech_np
#Hitechentertainment
#NepaliMovie
#nepalifullmovie
@HiTechEntertainment
मलाई त यी पुराना कलाकारहरुले नै हाम्रो समाजमा भएको अत्यचार हटाएका हुन यतिबेला फुर्सदको बेला जति हेरे पुराना कलाकारहरुले जन्माएको समाजको ऊज्यालो यसरी प्रदामा देखाईदैनथ्यो भने समाजको अँध्यारो समाज यतिसम्म ऊज्जयालिनि थिएन होला सम्मान गर्छु यी महान कलाकारहरुलाई
धेरै हसायो र धेरै रुवायो कथा बस्तु साच्चैको राम्रो रहेछ एकछिन म बिदुवा हो भन्ने कुरा नै बिरसिएछु पागल झैँ हास्दै थिए 😭💔♥️
जल शाह को सबै भन्दा मान पर्ने फिल्म यो मायाको सागर, घुम्टो,बदाल पारी, क्रोध ,
कति राम्रो movie हेर्दा हेर्दै सकियो जल साहा म्याम को interview हेरेर move हेर्न आको really nice move 💞💞💞💞💞💞💞 साची नै उहाँ को नसा नसा मा acting छ
माेटी सुन्दरी जल साह।।मनपर्ने मध्य एक हुन।
मेरो त पेट दुखो हास्दा हास्दै अती रामो दिलिप रस जल्सा जि रोल अती रामो लाग्यो
पहिले को हिरो हिरोनिहरु राम्रो र फिल्म पनि अहिले को त न फिल्म मन पर्छ न हिरो हिरोनिहरु हेर्दा पनि हेर्दिन यहि पुरानो फिल्म हरु हेरिन्छ
नेपाली फिल्ममा jalshah and हिन्दी फिल्ममा sridevi को फिल्म त जति हेरे पनि अघाउदिन
हाेईन याे कति सालकाे हाेके सारै रामाे् लागाे त
यो फिल्म हेर्दाको मेरो गर्ल फ्रेन्ड कता छिन आजभोली सारै याद लै लै 😃😃😃
❤❤❤❤
❤
Pyakuli 😂😂😂😂😂😂😂
😂😂😂
❤❤😂😂❤❤
अहिलेकाे फिल्मि भन्दा त पहिलेकै फिल्मि राम्रो
nice movie
Hello interview
𝕁𝕒𝕝 𝕤𝕙𝕒𝕙 𝕚𝕤 𝕞𝕪 𝕗𝕒𝕧𝕠𝕣𝕚𝕥𝕖 𝕙𝕖𝕣𝕠𝕚𝕟
interview hera aayako movie herna dami lagyo 🎉🎉🎉❤❤❤