CHAND FC vs GORKHA BOYS/GOLD CUP 7SIDE FINAL/KURSEONG AMBOTIA 5GAREY PLAY GROUND/DARJEELING🤯🤯

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • welcome to my new vlog. this video is made not to hurt other people this video was made to make fun this is just for vlog and foot ball lover.
    follow me- / sochdaixu.guzz
    www.instagram....
    www.instagram....
    • MIX UP MAHANADI VS ARY...
    Thank you so much for support .for more video please do like,share and subscribe this channel 🙏.....
    दोस्रो अम्बोटिया (AMBOOTIA) गोल्ड कप: चाँद (Chand) एफसी च्याम्पियन
    6 फरवरीः पाँचघरे स्पोर्टिंग क्लब, अम्बोटियाको तत्त्वावधानमा आयोजित दोस्रो अम्बोटिया गोल्ड कप फूटबल टुर्नामेण्टमा तीनधारेको चाँद एफसी च्याम्पियन भयो। पाँचघरे खेल मैदानमा आइतवार भएको फाइनलमा चाँद एफसी-ले खरसाङको गोर्खा बोइजलाई पेनल्टी शूटआउटमा 3-2-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1.5 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
    संक्षिप्तमाः
    च्याम्पियनः चाँद एफसी
    रनरअप्ः गोर्खा बोइज
    प्लेयर अव् द म्याचः आमिर लामा (चाँद एफसी)
    प्लेयर अव् द टुर्नामेण्टः बीरेन प्रधान (गोर्खा बोइज)
    विशेष पुरस्कार (पेनल्टी शूट आउटमा पहिलो गोलको निम्ति)- सिद्धान्त छेत्री (गोर्खा बोइज)

КОМЕНТАРІ • 7