Ram Bahadur Bamjan पक्राउ प्रकरण: पूर्वमन्त्री Mani Lama ले खुलाए बम्जनको बारेमा सबै कुरा

Поділитися
Вставка
  • Опубліковано 3 січ 2025

КОМЕНТАРІ • 51

  • @Manmayanembang1
    @Manmayanembang1 11 місяців тому +6

    एकदमै ठीक सबै कुरा हो गुड हजुरलाई स्वागतम थेक्यु धन्यावाद मणि लामा ज्यु लाई सारै राम्रो लाग्यो 👍👍👍👌🙏

  • @KumariKweeeet
    @KumariKweeeet 10 місяців тому +6

    एकदमै शहि हो गुरु सत्य को जित होस जय गुरु

  • @Alleysavlogs
    @Alleysavlogs 11 місяців тому +5

    Satyako jit sunischit xa nirdos nafasun doshilai naxutaun❤❤🙏🙏🙏🙏🙏🙏satyako jit hos❤

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 11 місяців тому +2

    काहीं नभएको जात्रा हाँडी गाउँमा, सँसारमा नभएको जात्रा नेपालमा। छ: बर्ष निलाहार बसेको भए, आगोमा बसेको भए, तीन महिना जमिन भित्र बसेको भए त्यो कुरा प्रहरिको, वकिलको, न्यायधिसको अगाडि बँजनले आफ्नो अद्भुत शक्ती किन देखाउन नसकेको एसोदा आनी? म च्यालेन्ज गर्छु कि १० मिनेट सास नफेरी बस्ने, आगोमा १० मिनेट बस्ने, १० दिन खाना पानी नखाइ बस्ने बँजनले गरेको खण्डमा म परम भक्त बस्नेछु र एक लाख चाढाउने छु। नेपाल बिकास नभएको एस्ता अँधविश्वासी कुराहरु लगायत नेताहरु भ्रष्ट, स्वार्थी, नाता बादी साथै अनुशासन हिन भएकोले नै हो! चाइनामा करीब ९१%, जापान ८६%, स्विडेन ७८%, चेक रिपब्लिक ७५%, यु.के ७२% ..... आदी आदी देशका जनाशँख्या कुनै धर्म र देवता मान्दैनन। सँसारमा बिधर्मी मान्छेको सँख्या बढ्दै छ। हामी कहाँ काम, मेहेनत, परिस्रम, शारिरिक अभ्यास, खेलकुद गर्नुछैन। ध्यान र तपश्यामा समय खेर फाल्यो, भए नभएको सम्पत्ती ढोंगी, पाखण्डी तथा कथित गुरु, योगी र बाबालाई चढायो त्यसपछी भगवानले, भाग्यले साथ दिएनन भन्यो अनी गरीबि र अभाबको जिनदगी बितायो! पटर पटर बोलेर मात्र हुँदैन हो यसोदा आनी। सँसारमा कतिजना बुद्धिजिबी, बैज्ञानीक, अनुसन्धान कर्ता छन। कसैले पनि म सर्ब ज्ञानी भनेका छैनन। अल्बर्ट आइन्स्टाइन, चाल्स डार्विन, आइसाक न्युटन, स्टेफन हकिङ जस्ता बैज्ञानीक हरुले बर्षौंको अध्ययन, बैज्ञानीक अनुसन्धानपछी धर्म, इस्वर, भगवान आदी मान्छेले डरको कारणले बनाएका काल्पनिक बस्तु हुन भनेका छन। के बमजन उनिहरु भन्दा जान्ने ज्ञानी हो? कती बर्षको अनुसन्धान पछी पत्ता लगएको हो १५/२० बर्षको मान्छेले? एस्ता ढोंगी, पाखण्डी कुराहरुमा सिधा साधा मान्छेहरुलाई दिग्भ्रमित पार्ने। बरु देश कसरी बिकास हुन्छ, जनता कसरी सुखी, स्वथ र खुशी हुन्छन भन्नेकुराको खोजी गर्नु नि!

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 11 місяців тому

    Very good mani lama juu 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @PansariPun
    @PansariPun 10 місяців тому

    Tapaila yekdamai ramro Bhanu bhayo good hajur Lai rolpa pansari pun Magar bata support xa❤❤

  • @ManikKarunamuni
    @ManikKarunamuni 11 місяців тому

    Great Mind Sir
    🎉 from Sinhaleese

  • @SangitaMoktan-w3e
    @SangitaMoktan-w3e 5 місяців тому

    मणि लामा ज्यु हजुरको हरेक कुरा सहि हो हजुर लाई धेरै धेरै हार्दिक धन्नेवाद छ। यो हुनुको कारण चाणाक्य विधि र मनुस्मृति बिध्याले पुर्ब कालमा buddha भगवान लाई सिद्याए आज पनि त्यो चाणक्य विधि बाट जाती र छुवाछुत गर्ने विधि सकिएको छैन, यो जाती छुट्याइएको हो ।

    • @SangitaMoktan-w3e
      @SangitaMoktan-w3e 5 місяців тому

      बौद्ध धर्म मा सानो ठुलो भेदभाव कतै छैन ।

  • @narayanrana7972
    @narayanrana7972 7 місяців тому

    Good point

  • @ManukaGurung-u3m
    @ManukaGurung-u3m 11 місяців тому

    U are right

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 11 місяців тому

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @durgabasnet9435
    @durgabasnet9435 11 місяців тому

    Namasker Lovyou ❤❤❤❤❤🎉

  • @gyanthing48
    @gyanthing48 7 днів тому

    मुख्य कुरात प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिज्म कींड्म विशाल बुध्द धर्ती र बिज्ञान को सर्ब प्राणी अहीवसाको ८४ हजार धम्म स्कन्दको शिक्षा दिक्षाका सुसासन संस्कार संस्कृतिक भएको बुध्द सभ्यताको विशाल बुध्द धर्ती हो थीयो बिस्वलाई बुधिज्म कींड्म राज्यको स्थापना गराएर् बिस्वलाई ज्ञान दीने ज्ञान को भणडार भएको ज्ञान भुमी बुध्द सभ्यताको विशाल बुध्द भुमी थीयो पछील्लो समयम ३/ ४ बर्ष यता राज्य एकीकरण पछी बिदेसी मानब रुपी अदृश्य सक्ती दानव राक्षस काट्टो खाने रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने बुध्द सभ्यताको जनता लाई अमानब बनाउने वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने शाह बंशिय राजा हरु लाई खोपा को देवता र बिष्णु को अवतार बनाउने बिज्ञान बिनाको धर्म शिक्षा दिक्षा को कुसासन संस्कार भएका बिदेसी मानव रुपी अदृश्य शक्ति हरुका एकजत्थ लाई विशाल बुध्द धर्ती भित्र भतर्यएपछी दरबार भित्र सड्यन्त्रपुर्बक भितर्याउदै दरबार को सल्लाहकार जोतिस बैध्य राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी केभयो दरबार नै कब्जा गर्दै राजा र प्रजाको सड्यन्त्रपुर्बक विशाल बुध्द धर्ती दुईतिहाइ भन्दबडी ठाडोखाएर् तेस्रो हगे १८१६ को सुगाैली सन्धि राष्ट्रघाती हो भन्दै बचेकुचेका बुध्द धर्ती पनि कब्जा गर्दै दरबार भित्र नै हजाराै भाईभर्दार लाई बलिका बोका बनाउदै नरबलि दीदै काट्टो खादै राजा र लाखाै लाख बुध्द सभ्यताको जनता को नरबलि दीदै दरबार भित्र बाट नै रगतको खोला बगाउदै काट्टो खाट्टो खादै राजा को जेठो छोरा लाई नया राजा बनाउदै कोदपर्ब र भणडर्णखाल पर्व मनाउदै समृद्धि नेपाल सम्म आउदै गर्द हामी नेपाल जनता लाई अमान बनाउदै बीरमसान वीर नेपाली बनाउदै ल्याएका बिदेशी मानव मानव रुपी अदृश्य शक्ति दानव राक्षस धुन्दुकारी हरुका बास भएको देश हो तेसै ले बुध्द सभ्यताको तपस्या मैत्री बुध्द भनेर सोदेस बिदेसी ठुला ठुला बिध्वन हरु को उपस्थित भएर मैत्री बुध्द भने चितपराचीत हुनु भएको र १२ / १३/ बर्ष देखीनै तपस्या गुरु वर मानव रु मैत्री बुध्द माथी सोदेसी बिदेसी सड्यन्त्रपुर्ब पटक पटक विभिन्न लालछना लगाउदै यहाँ सम्म सोदेस र बिदेस जनता ले पक्कै हेर्दै होला जय बुध्द सभ्यताको मैत्री बुध्द र तपाईं हरु सबै को जय जय होस र गुरु वर को रक्षा होस !!!

  • @AnilEDITz-YT
    @AnilEDITz-YT 11 місяців тому

    🙏🙏👍👍👍maitri mangalam

  • @AnilEDITz-YT
    @AnilEDITz-YT 11 місяців тому

    Mheme hajur le sai vannuvayo ❤❤❤

  • @sandipbasnet8860
    @sandipbasnet8860 11 місяців тому

    🙏🙏🙏🙏🙏🙏sahe ho

  • @donnieyentmg5604
    @donnieyentmg5604 11 місяців тому

    right guru sate hunu hunxa🙏

  • @niranira4948
    @niranira4948 11 місяців тому

    ,👍👍👍👍👍👍

  • @bimalagurung1880
    @bimalagurung1880 11 місяців тому +1

    यो मन्त्री हो कि मुन्तिर हो । सफाई किन दिनू पर्यो?सत्य र असत्य पछी थहा भै हाल्छ नि।
    जती सफाई दिन खोज्यो उति नै झन गलत पो होकी जस्तो लाग्यो।

  • @rosasontoshl3243
    @rosasontoshl3243 11 місяців тому

    बौद्ध धर्म भन्दै खुलेआम काटमार गरेर येसरी मासु खाएपछी @ Ram Bahadur Bamjan
    ua-cam.com/video/Yah6zJCPxZU/v-deo.html

  • @lobsangdokeytsang3468
    @lobsangdokeytsang3468 11 місяців тому

    Mani lama is teacher from Rambhadur bomjoin

  • @karmalobsang5983
    @karmalobsang5983 10 місяців тому

    के रामबहादुर बोमजानले गौतमबुद्धको मार्ग दर्शनमा लागेकै हो त ? र प्रथम भूमि आध्यात्मिक स्तरको बोधिसत्व प्राप्त गरेकै हो त? अनि वर्तमान शाक्यमुनि गौतम बुद्ध भन्द ठूला कसरी भए होला त बोमजान? के बोमजान मैत्री धर्म ध्यान केन्द्र खोल्दैमा साचिकै मैत्री बुद्ध नै हुने हो त? के ध्यान गर्दैमा बुद्ध भन्द ठुलो हुन्छ र ? तेसो भए योगि ऋषि र महान शिव ,प्रभु येशु ‘संसारका धनी मनिस र वैज्ञानिकहरु किन बुद्धत्व प्राप्त हुन सकेन त किन? जो जस्ले बौद्ध दर्शनको माध्यमिक शुन्यता’महामुद्रा र महासन्धि’ वज्रयानका सुत्रायन मन्त्रयान नजान्नेले ॲाज संसारको परम शिखरका सुख प्रप्त गरेको छैन अजै आत्मा र परमात्मा भन्द ठूला हो हे रे??? बुढा प्राप्त गर्ना लाइ त्याग गर्न जरुरी हुन्छ हैना र आनी बम्जन ले के त्याग गरियो के? ॲनि बुद्धत्व। संसार निर्वाणमा वास गर्ने सिद्ध र पूर्ण ज्ञान छ भनि भन्न र मान्न सकिन्छ र बोमजानलाई? अभियोगित अहंकार र अस्पष्ट भावनाहरू त्याग्न नसकेका बोमजानलाई बोधि ज्ञान र मैत्री धर्म अथव मैत्री बुद्ध भन्न र मान्न सकिंछ र? र बुद्ध भविष्यवाणी अनुसार मानव आयु घटेर दश वर्ष मात्र हुनेछ र संसार युद्ध र आक्रामकताले भरिनेछ। मानव जीवनको अवधि ८०,००० वर्ष पुग्दा, यो अन्धकारको अवधि पछि मैत्रिको उदय हुनेछ, र उन्नत प्राणीहरूलाई मुक्तिमा पुग्न मद्दत गर्न धर्म सिकाउनेछ। मैत्रि बुद्ध 60,000 वर्षसम्म रहनेछन्! सूत्रमा लेखेको पाइन्छ! अनि बम्जन १०० वर्ष सम्म रहन्छ होला र थाह छैना???

  • @purnatamang3396
    @purnatamang3396 11 місяців тому

    Sahikuro

  • @bishalrai9606
    @bishalrai9606 11 місяців тому

    बुध्द राम भगवान हैन है मुखॅहरू हो पापको निम्ति वलि चडने येशू बाहेक । बुझन मान्दैनौ भने नकॅ जाउ ढोका खुलै छ है अनपढ साथिहरू हो ।

  • @KamalChhetri-d8q
    @KamalChhetri-d8q 6 місяців тому

    सब अन्ध भक्तहरूको काल्पनिक ढोङगि देबता हो यो ,

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 11 місяців тому

    Chheringai.jyojyo
    Laso.mani💐💐💐💐🌻🌻🌸🌸🌸🌷🌷🌷🍄🍄🍄🥀🥀🥀💮💮💮🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💮💮💮💮💮💮🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @GangaTamang-gf6uh
    @GangaTamang-gf6uh 7 місяців тому

    यो मानि डाक्का बाम्जान लाइ प्योक गरेता पैइसाकामाउने पाटो बाबाको हो
    बाम्जाना साबैको पैइसा कमाउने पात्ञ हो

  • @Paru-81
    @Paru-81 11 місяців тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏

  • @jbtamang9147
    @jbtamang9147 7 місяців тому

    कुनै गोम्बा लगेर रखे को छ

  • @hastagurung1650
    @hastagurung1650 11 місяців тому

    यसरि पक्राउ परेको भन्ने शब्द प्रयोग गर्नु पर्ने किन होला।

  • @KamalChhetri-d8q
    @KamalChhetri-d8q 6 місяців тому

    जुन चोर उशैको , ठुलोसोर भनेको यहि हो,

  • @meromanche7041
    @meromanche7041 6 місяців тому

    Guru kosatata Le jitnu hunxhha

  • @jbtamang9147
    @jbtamang9147 7 місяців тому

    यो केटि हरि लै

  • @meromanche7041
    @meromanche7041 6 місяців тому

    Guru kosate jitnu hunxhha

  • @janakraja85
    @janakraja85 11 місяців тому

    gadimai ma rannga lai ta bachauna nasakera keti fariya bhitra lookera bhagexa,bhutro sansar jogaunxa!??

  • @user-c7y7u
    @user-c7y7u 11 місяців тому

    Yo case ko bhari ma mani lama lai pura tha cho kahile bhudha kahile arko bhudha chal ho😂

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 11 місяців тому

    Therbard Nai Buddha Dharm Sadhu Sadhu Sadhu

  • @BhaktaTamang-rs3uy
    @BhaktaTamang-rs3uy 11 місяців тому

    Buddha le dharma ko sthapna garena oosle ta afule tapashya garera prapta gareko gyan arulai diyo, ta ra Budha ko upadesh manne haru le po Budha lai vagwan manera Budha dharma sthapana gareko ho. Ta ra Bomjon le ta euta naya Maitri Dharma tokeranai sthapana gareko ho. Ta ra ahile Nepal ka Budha Dharma ka thula thula Lama haru nai Bomjonko birudd boleko dekhinchha. Purba Mantri Lama vai le sabbai thula thula dharma guru haru sanga sangat garepachhipani euta kura bujnuvako chhaina. Vai le shristiko barema sodhnu vako kura ra mrityupachhi hami kaha janchhau ra Vagwan manilieka haru ahile kaha chhan vanne kura sabbai aru kunai dharmaka granthma paindaina Pabitra Bible ma sabbai ko jawab chha hai, samaya nikalera adhyan garnu hola. Jaha samma Bomjon ko kura chha wahamapani kunai na kunai dibya gyan ra shakti chha Bomjon sadharan byaktichai pakkai hoina oo vagwanpani hoina.

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa

  • @ramgurung6910
    @ramgurung6910 11 місяців тому

    Hawa mantri bacha ko panee ramro dimag hunxaa