जनता बचाउन नसक्ने देशको राजनीति अब यसरी चल्न सक्दैन, व्यवस्थामाथि विश्वासको धरातल गुम्यो |
Вставка
- Опубліковано 2 сер 2024
- GUEST: NIKHIL UPRETI
HOST: JIBRAM BHANDARI
EDIT: BIJAY SP, MAHESH PANDEY
PRODUCER: LAXMI RAJ BHANDARI
MCR : SUMAN CHAUDHARY
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PURAN SUBEDI
CAMERA PERSON : SANJAY GHIMIRE, AJAY MOKTAN TAMANG, DB MAGAR
GRAPHICS : RANJAN NEUPANE
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#NikhilUpreti #SattyaSambad #JibramBhandari
Copyright © 2020 YOHO TV. All Rights Reserved.
मेगास्टार निखिल उप्रेती फ्यान यता हाँजिर हौँ ।
Ma pani xu hai
Megastar ko artha ta tha chha talai?
@@PurnaKRana बरु तँलाई के के थाहा छैन मलाई साेध भाइ । केही सिकाउने तेरो अौकात छैन,त्यसैले धेरै जान्ने नबन् ।
@@youthpana8864 sahi ho yo manxe hoina badar ho
निखिलको अन्तर्बिचार लिनुहुने पत्रकार ,महोदयले ,खोतलिरहेको अबस्थामा निखिल जिले अाध्यात् मिक ,दर्षण बाट अाउंने मानब चिनतन माबोकिनु पर्ने षकारात्मक सोचलाइ बेबस्थित गर्न पर्छ ,भन्ने शैलिबाट प्रस्तु भैरहनु भयो ,तत्पस्चात ,पत्रकार महो दयले ,बर्तमान देशमा चलिरहेको राजनितिक शबालको बारेमा धारणा मागेपछि ,राजनितिको ब्यख्यामा बर्तमान शनदर्बको राजनि शैलिबाट राष्ट्रको हितमा बिपरित छ बर्तमान राजनितिक परिपाटि अबस्था ले उच्चइ लिन नकेको अबस्था छभन्ने अाभास्दिनु भयको थियो ,त्येहि मेरो ब्याक्तिगत मुल्यङंकन टिपोटहो
रिश्री धमलाले हजुर सँग पत्रकारिता सिक्नुपर्ने हो कि होइन ।साथी हो।
सही हो साथी उसले सिक्नै पर्छ।।
ऋषि धमला लि पत्रकार हो र यार
जिवराम दाई साच्चा पत्रकार हो, तर ऋषि धमलामला पित्रुकार हो।
सलाम छ निखिल दाइ ! जति सुन्यो तेति नै सुन्न र बुझ्न मन लाग्यो ।सहि भन्नू भो हामी जनता लाई उल्लु बनायका छन नेताले?
निखिल दाइको अन्तरबार्ता नछुटाई हेर्ने हरु यता हाजिर हौं !
निखिल उप्रेतीको ताजा कुरा ua-cam.com/video/br9Xk0xcB8s/v-deo.html
निखिल दाइ को अन्तरबार्ता हेर्दा आफै मा सकारात्मक सोच उत्पन्न हुदोरहेछ।
कति खेर सकियो निखिल दाइको कुरा । दाइ नमन हजुरलाइ । जिबराम दाइलाइ धन्यवाद यस्ता राम्रो बिचार भयका ब्यक्तिलाई ल्यायर केही सुन्ने र सिक्ने मौका दिनु भयो ।
निखिलजी लाई धेरै धेरै धन्यवाद। पौष्टिक खाने कुरा खादा शरिरमा लाग्छ भने जस्तै तपाईको यो कुरा सन्दा मिठास बनेर आत्मसन्तुष्टिमा सहयोग बनाएकै हो। तसर्थ शुभकामना।
पत्रकार सर तपाईं लाई धन्यवाद
नेपाली ३ करोड जनताले खोजी गरेको हिरो पल सर लाई पनि तपाईंको कार्यक्रम सत्य संवाद मा लिउनु परो सर
Kati karod le re lol
😅🤣🤣
😂😁😁
🤭😂
😀😀😀😀😀😀😁😁😁
धेरै राम्रो कुरा गरनुभयो निखिल सर
पत्रकार ज्यु को प्ररशन सोध्ने शोली मन परेयो हजुर दुईजनालाई धेरै धेरै धन्यवाद ।
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
दार्शनिक निखिल दाजुका बिचारले तन र मन दुवैमा एक प्रकारको तरङ्ग पैदा हुन्छ ❤️🌷❣️
निखिल सर को बिचार एकदमै सहि छ!! कुराकानी एकदमै सहो
धेरै सान्दर्भिक र मनन योग्य सम्बाद - सत्य सम्बाद !
असल विचार र ज्ञानका धनी ब्यक्ति निखिल उप्रेती
Nice opinion Nikhil dai🙏🇳🇵💞
सहि बिचार हामि सबैको सुपरस्टार!! निखिल दाई
निकै गहिरो विचार नमन छ नायक निखिल उप्रेती प्रति 🙏🙏🙏
निखिल कुनै चलचित्रको हिरो मात्र होइन आम दृष्टिकोणको हिरो हुनुभएछ खुसी लाग्यो ।
हरेक नेपालीले यस्तै सोचाइ राख्न जरुरी छ,
यस्तै सोच भयको सबै नेपाली एक हुनु पर्छ।
Nikhil dai is turning like Jim Carry searching about who "I" Really is... Meaningful Interview..
Damn! Man I have also imagined Jim Carry! When he talked about the acting and realsm character ✨
राम्रो मान्छेको राम्रो कुरा । best my best....
निखिलजी कुराे त ठिक गर्नुभाे । तर श्रीमती काेपिला माथी जुन अन्याय गर्नुभाे घात गर्नु भयाे त्याे पापवाट तपाई मुक्त हुन कठिन छ । सायद त्यसैकाे पश्चातापले पनि तपाइमा वैराग्य जाग्याे हाेला । आफु र आफु माथी आश्रितहरुकाे भलाे र शुद्दिकरण नै पहिलाे सत्य हाे । जय हाेस निखिल जी ।
आहा कति शुन्दर दर्शन । सत्य र यथार्थ त्यहि दर्शन भित्र रहेछ । खुब मन पर्यो निखिल उप्रेतीको यो बिचार ।
गज्जब सम्वाद धन्यवाद 🙏 निखिल दाई आभार छु तपाई को हरेक शव्दको।
निखिल उप्रेतीको ताजा कुरा ua-cam.com/video/br9Xk0xcB8s/v-deo.html
एकदम सहि छ हजुरकाे बिचार अब राजनीति मा आउन जरुर छ सर जय देश🇳🇵🇳🇵🇳🇵
सुपर हिरो को सुपर धेरै राम्रो सोच बिचर my best hiro
Only Rajesh Hamal and Nikhil Upreti are the ones who have acting skill as well as knowledge regarding the life n universe. Huge respect n salute to them . Others are just a hero in reel life not in the field of knowledge of any subject.
Exactly
Nikhil upreti dai ko bolney saile ko big man. हजीरको word ma dheraii nepali haru inspired vako xa ra tesama mho pani parxu
Kasto ramro bislesan garnu vayo nikhil ji khub majja aayo dherai pachi yoho t v maa interview sunera waou
दुबै जना लाई धेरै धेरै धन्यवाद , धेरै उपयोगी अन्तरवार्ता।
What an interview, Nikhil sir ma ayeko change dhekhera ma natmatsak vaya...jay sri krishna
अतिराम्रो सम्वाद!धन्यवाद ,दुवै पक्षलाई ।
निखिल उप्रेतीको ताजा कुरा ua-cam.com/video/br9Xk0xcB8s/v-deo.html
नेपाल्मा यदि कोहि real हेरो छ भने मात्र action king निखिल उप्रेती .I always respect him .he is real superstar
Ho astai papi haru dharmako khol odhxan pahilo budhilai sutkeri xodera arko kt lagera gayo
आहा निखिल सरको बिचार वाणी क्या मन पर्यो यो अध्यात्म साहित्य बिज्ञान को ज्ञान क्या दर्साउनु भो समाज शहरका गन्ध दुर्गन्ध पहिल्याउनु भो ।मै हुँ भन्नेका दिमाग पढेर क्या सान्दर्भिक कुरा दिनु भो सलाम छ निखिल सर
Wow hats off Nikhil ji kati aanada aayo yanha ka basnu haru sunera yanha ko samip Mai basera sunda Kati aanada aaula Nepal aayapxi yanha sangai basera jiban bitaune aasa rakhdaxu ma ta
सारै राम्रो बिचार🙏🙏💚💚💚💚💚💚🌼🌼🌼🌼🌼💙💙💙💙💙💙💙💙💐💐💐💐💐🌒🌒
सलाम छ दाई
सेवा, साधना र त्यागबाट महान् बन्ने बाटो अपनाउनु भएको छ- त्यो राम्रो लाग्यो ! आनन्दमार्ग, जसको शाखा शान्तिनगर, काठमाडौँमा छ; त्यसको प्रकाशन “ जीवन वेद” र “योग मनोविज्ञान” पुस्तक अवश्य पढ्नुहोला ।यी पुस्तकहरू उक्त शाखाबाट प्राप्त गर्न सक्नुहुने छ । पुस्तक त अरू पनि छन् तर मैले तपाईँको निम्ति हाललाई यी दुईमात्र सिफारिस गरेको छु !
एक दम सही,बिष्लेषण
हजुरको अनुभब बाट धेरै कूरा सिकिन्छ।
निखिल जि सदगुरुबाट प्रभावित हुनु भएको रैछ
राम्रो सन्देश को लागि धेरै धेरै धन्यवाद हजुलाई
अति सुन्दर विचार निखिल जी.....
निकै सान्दर्भिक विचार !!!
निखिल सरलाई सलाम ,,,छ
राम्रो मान्छेको राम्रो सोच
जति सुने पनि सुनी रहु लाग्छ निखिल दाइ को कुरा ❤️❤️❤️🇳🇵🙏🙏🙏🙏जय चन्द्र सुर्य
Ramro bichar 😍😍
वाह वाह मन छोयो निखिल उप्रेती जी को कुराले।
Thank u Nikhil ji tapaiko pachi hamilai Pani sanghi yoduniyama liyar januhos pharak Dhar dharam Dasan ko netrito tapai garun hos
कस्तो राम्रो बिचार जय होस सम बोधि निखिल दाई
I am happy that this program from jibaram baa is reaching 6k and above view in 6 HR..🙏🙏🙏🙏🙏🙏
अब छिटो भन्दा छिटो राजनीतिमा आउनु पर्यो दाइ स्वागत हजुर लाई
धन्यवाद सर र निखिल जीलाइ
मन छुने लाइन निखिल दाइ ।
supop nikhil dai
अत्यन्त सही कुरा।
Excellent
खुब मजा र आनन्दित भए म त
sada jiban ucha bichar! abb deslai mathi uthaune ra aafule aafulai chiinu parxa . satya sambad prati derai aabhari dhanyabad !
सर्बप्रथम हजुरहरू दुबै जनालाई मेरो नमस्कार नेपालै नरहेय हामी नेपाली काँहा रहुला हस यति भन्दै यो कार्यक्रम हेर्दै बिदा हुन्छु धन्यवाद
Wow nikhil daii
हजुरको आध्यात्मिक शक्तिले देश परिवर्तन तिर जावस तपाईलाई म सधै साथ दिन्छु हजुरको कुराले मन छोयो मेरो म पनि आध्यात्मिक बाटो मा छु मैले नि धेरै कुरा पाई राको छु ❤️❤️❤️🙏🙏🙏👌👌👌🇳🇵🇳🇵
Thank you very much for the openion and expression of Mr. Nikhel Uprety and senior Journalist Mr.Gebram Bhandari to join with us.
Kasto ramro bichar
One can show the presence in the society through any way : At first he presented through film-line now he is doing it through philosophical ideas though he himself thinks he is the beginner in this field .But for us his work carries a great meaning even better than his previous work. We Nepalese need to learn so many things.esp, loving and working honestly from many good people .
Mahan Bichar True vision... Always Respect for your Motivation....Thank you Nikhil Sir.,,🙏🙏🇳🇵🇳🇵☝️☝️
म निखिल उप्रेती दाइको सानो देखि को फेन हो
Great hero of Nepal. Nikhil swami jee
Thanks for inviting him❤️❤️
वाह क्या बहस यस्ताे पाे बिचार कुनैपनि नराम्राे काम गर्नुअघि अाफुलाई नराम्राे बनाउनुपर्छ किनकि राम्राे मनले नराम्रो काम गर्नै सक्दैन
Sundai jada raat ko 12 bajeko thaha nai bhayena. Lots of love n respect ✊
निखिल दाईको यो भनाईले कतै हाम्रो देशको राजनिती पाटी र जनता हरु परिवर्तन हुन्छन कि?
Good sir aaba tapai jasto mahan. Manxe aanu parxa sir piz napal lai sir
Salute to u Nikhil Dai for going off track and guiding people to the right track
Nikhil Megastar we miss you
एस्तो सकारात्मक सोच दिने मानिसहरुलाइ एस्तो कार्यक्रम ल्याउनु पर्यो नेताहरू ल्यायर काम छैन
We need Part 2 of this interview really soon. Too short vo hai Jibram sir
प्रस्न सोध्ने र उत्तर दिने दुबैलाइ 🙏🙏🙏
नीखील दाजु को कुराले मन छोयो अतीनै
निखिल उप्रेतीजीको चल्चित्रहरू हेरेर darshakahro भएकोयात्रा दर्शकहरूलाई आनन्दित
निखिल उप्रेति big Fan✋✋✋😍 legend✋😍
Nikhil upreti sir ko jasto soch hami sabai Nepali janata ma hunu jaruri xa
Yes afcos megastar nikhil ji wow wow dherai khusi lagyo ❤️❤️❤️
निखिल दाई मलाई लाग्छ म हजुरको ठुलो समर्थक हो र अहिले झन यहाँका वाणीरुले मनमा चस्स छुन्छ नै । तर हरेक अन्र्तवार्तामा त्यहि ७ तलाको कुरा चैँ पटक पटक नगरे हुन्थ्यो । तपाईँलाई जुन कुराले प्रख्यात भएकोमा चित्त बुझ्दैन भने त्यो कुरा किन गरिरहनुहुन्छ ?
आजको कार्यक्रम हामी नेपालीले बुझ्नै पर्ने र सुन्नु पर्ने ज्ञान् मुलक कार्यक्रम जस्तो लाग्यो मलाई हजुरहरु दुबै जनालाई मेरो तर्फबाट हार्दिक नमन 🙏🙏
सारै राम्रो लाग्यो मजा आयो धेरै कुरा बुझ्न पायो।बुझ्न जरुरी पनि छ बुझाइलाइ पस्किन पनि जरुरी छ
यदि फेरि निखिलको फिल्म आएमा उहाँको फिल्म उहाँका फ्यानहरुले मात्र हेर्ने छैनन् ,ठूलाठूला विद्धान र विचारकहरुले पनि हेर्नेछन्।
निखिल दाइ रियल को हिरो हो यार्👌👌👌
सुपर स्टार निखिल दाई लाई बोलाउनु भएको मा धेरै धेरै धन्यवाद जिबराम सर
Wowo my best hero
जति सुने पनि अझै सुनम सुनम लागू जस्तो ❤️❤️❤️❤️❤️❤️❤️
Sahi
मन छुनी कुरा सर को
Nikhil dai super hero
कोटि कोटि नमन निखिल दाजु 🙏🙏💞💞💞
Waah
Very inspiring dialogue
साहि कुरा लाग्यो
U r right sir
Wow interview .... interviewer is also good