दार्जिलिङ पहाडकी रानी चियाले विश्वप्रसिद्ध छन् । तर... आज हामी तेही चिया बगान मा दिन रात घाम पानी रुजी भिजी खटी खाने लाई आफ्नो हकअधिकार को लागी रुँदै चिच्याउन पर्ने कस्तो दुःख लाग्दो कुरा हो । हाम्रो PF मालिक बर्गले बुझाएको छैन सरकार किन मौन छ 😭 सरकार त हामी चिया कमानको ले भोट दिएर सरकार गठन भएको हो । तर.. आज हाम्रो बोनस को निम्ती न राज्य छ न केन्द्र सरकारले बोलिदिए छ 😭 हामीले कसैको गोजीको पैंसा मागेको होईन, हामीले आफ्नै पसिनाको दाम मागेको हो । हाम्रो बोनस एकै किस्तीमा २०%ले दिएको हुनुपर्छ । १६% मान्दैनौं । हामीलाई न्याय देऊ सरकार 🙏 हाम्रो बोनस हाम्रो अधिकार हो। हामी चिया श्रमिक लाई न्याय चाहियो। जय श्रमिक ✊ जय गोर्खा 🙏

खासमा धरना,मिटि्ग गरि रहनु नपरने यो तो प्रत्येक बर्ष को समस्या हो यदि हाम्रो नैताहरु गतिलो भाको भए।
यो त हाम्रो संबधानिक हक हो।
😢
🙏🙏
😭😭😭
Khaita jo jhanpo hares banayota..😢
Be strong, aandolan jari xa