नवमीडाडा स्कुलको कक्षा दस ताकाको चकचके/ चन्चले तर पढाईमा राम्रो दिल कुमारदेखि सिडियो हुँदै आज गीतकारसम्मको यो सफरमा राष्ट्रप्रेमले ओतप्रोत यो गीत एकदमै मीठो लाग्यो ! श्रवणिय लाग्यो ! सफलताको शुभकामना !
@@dilscreation4281देशको/ जनताको सेवा सँगसँगै बचेको समय फारो गर्दै देशमा विराजमान विविध रीतिरिवाज , संस्कृति , सुन्दरताको प्राकृतिक छ्ट्टालाई शब्दहरुमा गुँथेर गीतको रूपमा सिर्जना गर्नु / जन्माउनु मामुली कुरो होइन ! ससानो याम्बोङ गाउँ क्रमश: अनेकन सिर्जनाकारको खानी बन्दैछ ! यो हामी याम्बोङ्गे सबैको लागि गर्वको कुरा हो ! याम्बोङले सिडियो, डिएसपी , कवि, गीतकार र साहित्यकारहरु जन्माउदैछ ! जेहोस् सगर्व पुनः सफलताको शुभकामना !
सानै उमेरबाट उच्च चेतनाले सिञ्चित दिलकुमार मेरो प्रिय मित्र कक्षा साथी गाउँ एउटै परिवेश एउटै SLC पछिको यात्रा फरक ! तर राष्ट्रप्रेम देशभक्ती उस्तै .......राम्रो गीतकारको परिचय चाडै बनोस हार्दिक शुभकामना दिलकुमार !
शुभकामना अनि बधाई छ दाजु। 🎉🙏💙
सन्देशमुलुक राष्ट्रवादि गित सारै राम्रो लाग्यो । बधाई तथा शुभकामना ।🙏🙏🙏
सलुट
मलाई चाहिँ अति राम्रो लाग्यो हाकिम साब् ! बधाई तथा शुभकामना टक्र्याउँदछु!👍👏🎉🙏❤️
शुभकामना अनि बधाई अंकल 🎉🎉❤
धन्यवाद
King 👑 Rajesh ❤
दिल सर सृजनशिलताकाे लागि बधाई गित दामी छ ।
Excellent creation dear Daju🎉❤🎉
Thank you so much
Congratulation dil sir ..❤❤
thank you so much!
Insightful creation; Awesome presentation 👏 👏.
Keep rocking!!!
@@sandhyasigdel3443 Many thanks 🙏
❤❤❤❤❤
दामी छ गीत आगु 🙏🙏
Beautiful patriotic song.
बधाई तथा शुभकामना ❤️
👑 ❤
नवमीडाडा स्कुलको कक्षा दस ताकाको चकचके/ चन्चले तर पढाईमा राम्रो दिल कुमारदेखि सिडियो हुँदै आज गीतकारसम्मको
यो सफरमा राष्ट्रप्रेमले ओतप्रोत यो गीत एकदमै मीठो लाग्यो ! श्रवणिय लाग्यो ! सफलताको शुभकामना !
@@DilliPhejong चकचके साथीको तर्फबाट धेरै धेरै धन्यवाद 🙏
@@dilscreation4281देशको/ जनताको सेवा सँगसँगै बचेको समय फारो गर्दै देशमा विराजमान विविध रीतिरिवाज , संस्कृति , सुन्दरताको प्राकृतिक छ्ट्टालाई शब्दहरुमा गुँथेर गीतको रूपमा सिर्जना गर्नु / जन्माउनु मामुली कुरो होइन ! ससानो याम्बोङ गाउँ क्रमश: अनेकन सिर्जनाकारको खानी बन्दैछ ! यो हामी याम्बोङ्गे सबैको लागि गर्वको कुरा हो ! याम्बोङले सिडियो, डिएसपी , कवि, गीतकार र साहित्यकारहरु जन्माउदैछ ! जेहोस् सगर्व पुनः सफलताको शुभकामना !
युगाैंयुगसम्म जीवन्त रहने देशभक्तिपूर्ण गीतकाे रचना गरेर नेपाली साङ्गगितिक क्षेत्रलाई तपाईंले गुन लगाउनुभयाे । धन्यवाद दिलकुमार सर ।🙏
Thank you so much 🙏
एकदमै मिठो गित छ ।
धेरै राम्रो
beautiful song 🎉🎉🎉🎉🎉🎉congratulations dil ❤❤❤
मार्मिक ❤❤❤
Dherai ramro
Congratulations sir👌👌👍️♥️♥️
awesome song 🎉🎉🎉❤
सानै उमेरबाट उच्च चेतनाले सिञ्चित दिलकुमार मेरो प्रिय मित्र कक्षा साथी गाउँ एउटै परिवेश एउटै SLC पछिको यात्रा फरक ! तर राष्ट्रप्रेम देशभक्ती उस्तै .......राम्रो गीतकारको परिचय चाडै बनोस हार्दिक शुभकामना दिलकुमार !
@@taradulalsinger1010 धेरै धेरै धन्यवाद 🙏
गायकले पुर्वै पाँचथरमा जस्तो स्वर दिन नसके जस्तो सुनियो। अरु मादलसङ्ग तवला मिसाएको भए थप मीठो सुनिन्थ्यो कि सर।रचना सुन्दर छ।🙏🎈शुभकामना छ सर।
धेरै धरै धन्यवाद सुझाव सहितको शुभकामनाका लागि ।
very nice song ❤sir miss you.
म दुनै डोल्पाबाट हेर्दैछु । सिर्जना उत्कृष्ट लाग्यो । कुनै समयमा तपाईं डोल्पा जिल्ला प्रशासन कार्यलयमा प्र जि अ हुनुहुन्थ्यो सायद । ??
@@jayakrishnahamal1332 धेरै धेरै धन्यवाद 🙏
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉