नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुहुने तमाम लोकपारखी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइवा सदा झैँ हामी फेरि पनि यहाँहरूमाझ अर्को नयाँ कोसेली "पिपलु बरको साथी"गीत लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं। हाम्रो गीत यहाँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्ला, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। साथै च्यानललाई like, comment ,share , subscribe सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद 🙏❤️❤️
तपाईंको आवाज लाइ त मन्नै पर्छ कोपिला सिस जुन गित सुने नि रुन मन लाग्छ मेरो घर बनेपा हो है हाल अबु धाबि uae bata sundai chhu Badhai chh hai kopilaa sis yo mitho aawaj sagai git ko lagi
हार्दिक बधाई अनि सफलताको शुभकामना 🎉🎉🎉
Wow kati ramro geet la badhai xa sabai jana lai hjr 🙏🙏🙏❤️🙏🙏❤️❤️❤️
अाहा कति मिठाे लय अनि सब्द सम्पूर्ण टिमलाई सफलताको सुभकामना❤❤❤❤
अत्यन्तै मार्मिक लय शब्द बधाई छ सुबाश दाजु लगायत सम्पुर्ण टिमलाई |
Best of luck dai
अहा पिपलु वर को साची छ शुभकामना सम्पुर्ण टिम लाई
Nice sentimental nepali song. Congratulation.
waw very nice sang❤❤
Good luck mero dada❤🎉
Katibela aauxa daju❤❤❤
ल बधाई छ 🎉🎉🎉🎉🎉राम्रो छ ❤❤❤
धेरै राम्रो
राम्रो छ
Good luck ❤ team 😎🙏
आहा कति मिठो मार्मिक गित
Wow nice❤❤
Best of luck ❤❤❤❤
Nice song
Wow nice song❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सम्पूर्ण देश तथा विदेशमा रहनुहुने तमाम लोकपारखी मनमुटुहरूमा म यसै गीतको गायिका कोपिला तामाङ वाइवा सदा झैँ हामी फेरि पनि यहाँहरूमाझ अर्को नयाँ कोसेली "पिपलु बरको साथी"गीत लिएर यहाँहरूमाझ उपस्थित भइसकेका छौं। हाम्रो गीत यहाँहरूलाई कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्ला, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला। साथै च्यानललाई like, comment ,share , subscribe सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद 🙏❤️❤️
तपाईंको आवाज लाइ त मन्नै पर्छ कोपिला सिस जुन गित सुने नि रुन मन लाग्छ मेरो घर बनेपा हो है हाल अबु धाबि uae bata sundai chhu
Badhai chh hai kopilaa sis yo mitho aawaj sagai git ko lagi
❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
💕💕💕💕💕💕🌹🌹🌹🌹🌹🌹
Did you dear buda raju chinal
❤❤
❤❤
❤❤