[Clarification] GB Rai तर्फको भनिएको अडियो बारे सत्य के हो ?

Поділитися
Вставка
  • Опубліковано 3 лис 2024

КОМЕНТАРІ • 1,7 тис.

  • @Amkyu
    @Amkyu День тому +875

    भ्रष्टाचारीहरूको निद हराम गर्ने एक मात्रै निडर स्वतन्त्र मिडियाकर्मी मात्रै टङ्क दाहाल सरलाई सत सत नमन !🙏

    • @SantoshGurung-ej7vr
      @SantoshGurung-ej7vr День тому +9

      🙏🙏🙏💯💯💯

    • @barpipalonlinetv141
      @barpipalonlinetv141 День тому +5

      100%🙏🤟

    • @SaronAdhikari-z4h
      @SaronAdhikari-z4h День тому +2

      @@Amkyu Nepal ma basera gare Ra dekhau na Ani manum Ravi g jastai

    • @peshalpo
      @peshalpo День тому +10

      ​@@SaronAdhikari-z4hराम्रो कामगर्न नेपाल नै बस्नपर्छ र ? राजनिति नै गर्नपर्छ र ? राजनिति सुरुगर्न नपाई २०सिट ल्याउंदा बहुमत नै ल्याए सरह, सडेका पुराना दलसंग मिलेर सरकार बनाउन उपप्रम हुन पर्छ र ?
      नेता नै हुनु पर्दैन देशको लागि काम गर्न लाई ।

    • @SaronAdhikari-z4h
      @SaronAdhikari-z4h День тому +1

      @peshalpo sabas papa ki pare

  • @scpaudel2325
    @scpaudel2325 День тому +157

    नेपाली मिडियाको बिश्वास नै नभएर आज टङ्क दाहाल हिरो बन्नुभाछ बधाइ छ दाजु

    • @bhuwanshrestha156
      @bhuwanshrestha156 День тому +1

      नेपालका पत्रुकार भोका नांगा छन !भोकोले पेट पाल्ने मात्र होइन ७ पुस्ता लाइ ख्वाउने जमा गर्नु परो तर टंक लाइ त्यो आवस्यक नभएर सत्य तथ्य पस्केको।

    • @themikki8360
      @themikki8360 2 години тому

      Rabiko pattrakar 😂

  • @RajeshRai-x3o
    @RajeshRai-x3o День тому +335

    यदि जिवि राई लाई हेटौडा मा ल्याएर राखेको भए त्यो राख्ने कांग्रेस को घर सायद इन्द्र बानियाँ को घर हुनुपर्छ।

    • @RayanshEntertainment
      @RayanshEntertainment День тому

      @@RajeshRai-x3o त्यो एरियाको CCtv फुटेज चेक गरे थाहा हुने थियो कि

    • @iqbalalam5308
      @iqbalalam5308 День тому +5

      Yes

  • @prakashgiri7965
    @prakashgiri7965 День тому +139

    पक्कै पनि पत्रकार तपाईं जस्ताे हुनुपर्छ सत्य-तथ्य सुचना जस्ताकाे तस्तै जनताले पाउँनुपर्छ । सलाम छ हजुरलाई 🙏🙏🙏

  • @nepalesemountaindreamsandj19
    @nepalesemountaindreamsandj19 День тому +469

    टङ्क सर हजुरमाथी मात्र हाम्रो बिस्वास छ नेपाली मिडिया र नेताहरुमाथी छैन

    • @SantoshGurung-ej7vr
      @SantoshGurung-ej7vr День тому +2

      Right 👍

    • @user_9_23
      @user_9_23 День тому +4

      Neta ma rabi ni parxa ni feri ..tyo ni yaad garnu

    • @arunsongdel2619
      @arunsongdel2619 День тому

      धनय बाद तपाईं लाई अझै तर्हिय पानीझै। छर्लग हुन्पर्गै V.D O आजासम्म छरगन्लग छ।

  • @parijat55
    @parijat55 День тому +47

    हजुरले खोजेका सबै प्रमाणहरु छिटोभन्दा छिटो प्राप्त होस र यो मुद्दाको वास्तविकता पर्दाफास होस । जय होस हजुरको ।

  • @ChhabiSunar-s2g
    @ChhabiSunar-s2g День тому +288

    नेपाल आमाले जन्मायको सपूत टंक सर
    सलुट छ हजुरलाई

  • @ritusunuwar9434
    @ritusunuwar9434 День тому +7

    हजुरले सहि भन्नुभयो सर जिबिले मलाइ माफी हुन्छ भने म पैसा फिर्ता दिन्छु भन्दापनि इ नालायक एमाले काङ्ग्रेसका भ्रष्टहरुलेनै पिडीतलाइ पैसा हैन बरु अझ जनतालाई अल्माएर आफ्नो दुनो सोझाउन रबिलाई बलिको बोको र।पिडीतलाइ कठपुतली बनाउदैछन्👈️ सो अम तपाईंलाई मात्र जनताले आश गरेकाछन कि तपाइले सत्य कुरा अगाडि ल्याउनुहुन्छ अरु सब झोले बिकुवाको भरोसा छैन जनतालाइ अब pls go ahead sir🙏🙏🌹🌹

  • @shrechanprabhat
    @shrechanprabhat День тому +156

    टंक जि हजुरको सत्य र साहसलाई सलाम छ

    • @bikytamub
      @bikytamub День тому +1

      Its all his pure love toward his motherland.

    • @MadanBashyal-iz2jp
      @MadanBashyal-iz2jp 13 годин тому

      tank ji hajurko stay r sahasla❤i salam xa

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 День тому +101

    टन्क दहाल जि को हिम्मत लाई मन पराउने को को हुनुहुन्छ।💪

  • @gangarai3501
    @gangarai3501 День тому +50

    फटाफट काम सफल होओस शुभकामना सर। वस्तविक अपराधीहरूको घिनलाग्दो अनुहार देख्न पाईयोस । नेपालमा भईरहेको यो नाटक देखि नेपाली जनताहरू वाक्क दिक्क छन । यसको अन्त्य हुन जरूरी छ ।

  • @Badalnaren
    @Badalnaren День тому +86

    तपाईंको सोच बिचारलाई एकाईस तोपको सलाम छ।

    • @Suzayn-u8l
      @Suzayn-u8l День тому

      @@Badalnaren मेरो पनि ३१ तोपको सलामी छ । ग्यास्ट्रीक वायुको भए पनि

    • @kaskilamjung1807
      @kaskilamjung1807 День тому

      ​@@Suzayn-u8lमज्जा नगर्नु न है साथी।

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf День тому +35

    इतिहासमा लेखिने छ हजुर को नाम जनतालाई भित्री भाग मा गयेर जानकारी दिनुभएको छ नमन छ हजुर लाइ

  • @rajukhatri6550
    @rajukhatri6550 День тому +96

    एक सचेत नागरिकको खबरदारीले भ्रष्टाचारीहरूको जीवनमा कति प्रभाव पार्न सक्दो रहेछन् भन्ने कुराको प्रमाण हो टंक दाहाल , सलाम छ तपाईँलाई !!

  • @balaramsharma4966
    @balaramsharma4966 День тому +23

    टंक दाहाल प्रति सत सत प्रणाम 🙏 । नेपाल आमाको निडर , सत्य तथ्यपुर्ण समाचार सम्प्रेषण गर्नु एकदमै प्रशंसनिय छ।

  • @netramasrangi5798
    @netramasrangi5798 День тому +87

    ❤❤टङ्क सर!Grand salute✊✊🙏🇳🇵यो देसको भुतहरुलाइ झाक्री बनेर तर्साउनु मात्र हैन अब मसान मन्साए झै यी रास्त्रघातिहरुलाइ सधैको लागि पन्छउने मन्त्र अब तपाइको यो अभियानमा छ जस्तो लाग्छ यो महान कार्यको लागि सारा जनताको साथ हुनेछ तपाइलाइ,धेरै धम्की र लाल्चाहरु नलोभिनु नडराउनु होला इतिहासले तपाइको मुल्यांकन गर्नेछ तपाइको तर पछि नहटनु होला अलिकती सजकता र यसरिनै तथ्य प्रमाण सहित day one देखि झै यिनिहरुलाइ एकएक गरेर कर्तुतको बोलिबिस्तार लगाउनुनै त्यो अत्यन्तै सहासिक र जटिल काम निरन्तरता रहोस !❤❤तपाइलाइ लाख लाख धन्यवाद ब्यक्तिगत तर्फबाट 🙏🙏

  • @sharada5383
    @sharada5383 День тому +13

    सहि तथ्य प्रमाणित भएको छिटै निस्कियोस् भन्ने शुभकामना छ।
    अन्तमा सत्यको जित हुन्छ।

  • @MentorAdvisorusa
    @MentorAdvisorusa День тому +29

    सक्नुहुन्छ। भने चाडो भन्दा चाडो ल्याउनुहोला। दुर्गा प्रसाई को मंसिर ७ भन्दा अगाडि नै ल्याउनुहोला है नेताहरू नयाँ होस् पुरानो लखेट्ने लगभग सबै योजना हरु पुरा भइसकेको छ । त्यसकारण good job👍

  • @RajeshKoirala-kp3sd
    @RajeshKoirala-kp3sd День тому +20

    टंक सर देश बचाउन को लागि सत्य तथ्य बाहिर ल्याउने पर्छ तपाईं जस्तो मानिस ले अवश्य पनि सत्य बाहिर ल्याउनु हुन्छ हामी लाई पूर्ण विश्वास छ जय देश

  • @yamthapa5005
    @yamthapa5005 День тому +10

    तपाइजस्तोयो ठाउमा हुनु र सत्यकुरा आउनु नेपालिको शौभाग्री हो। बधाइ छ।

  • @G.B.Joel4151
    @G.B.Joel4151 День тому +41

    आज म पहिलो भए मेरो दिन सुभ हुने पक्का छ टंक सर को कुरा सुनेर,बुझेर

  • @laxman_bist
    @laxman_bist День тому +10

    हजुरले लास्टमा "जय नेपाल!" भनेर भिडियो बनायो भने सुन मा सुगन्ध हुन्थ्यो मेरो बिचार 🙏🙏 Big respect for you ❤️🫡

    • @loksundar6078
      @loksundar6078 День тому +1

      Jay Nepal! Congress wala chahi haina ki 😂😂

  • @BLUE_SKY_79
    @BLUE_SKY_79 День тому +49

    सरको काम धेरैनै सहरीनय छ।
    हजुरलाई अप्ठ्यारो परेको खण्डमा म अगाडि आउन तयार छु।अरु को को हुनुहुन्छ टंक सरको support maa?

  • @sandeshneupane2336
    @sandeshneupane2336 День тому +13

    सत्यवादि पत्रकार हजुरलाई सम्मान छ। हजुर ।नेपालको सपूुत हुनु हुन्छ।

  • @durgachongbang5041
    @durgachongbang5041 День тому +53

    विश्वास र भरोसा तपाईमै मात्र सीमित । भाई टिकाको शुभप्रभात सहित तपाई विश्वास र भरोसा ले निरन्तर प्पाई रहोस, शुभकामना ।

  • @Annapurna.trekking
    @Annapurna.trekking День тому +36

    नेपालको माया गर्ने सच्चा नेपाली हजुर सत्य तथ्य समाचार को प्रतीक सलाम छ हजुर लाई

  • @sudiptripathi9226
    @sudiptripathi9226 День тому +69

    यत्तिको शाहसिक इमानदार,देश भक्त ब्यक्ति पनि रहेछ!जय होस् हजुर को टङ्क जि यो उतल पुथल को लागी। आशा छ आगामी दिनहरुमा पनि हजुर बाट यस्तै आशा र उपेक्षा गर्दछौं।🙏🙏😊

  • @limbumilan9383
    @limbumilan9383 День тому +9

    सत्य तथ्य बाहिर ल्याउनुपर्छ सबैको नजर तपाई तिर छ।

  • @kohinoorakhil3535
    @kohinoorakhil3535 День тому +110

    हजुर लाई धेरै सम्मान छ।

  • @googlygyan
    @googlygyan День тому +8

    Satya , Nispaxita , Nidar Nepali ko Awaj Tanka Dahal Hardik Naman Jay Nepal

  • @achyutkarki1451
    @achyutkarki1451 День тому +53

    यती कुरा सुन्नको लागि धेरै प्रतीक्षा गरेर बसेको थिए धन्यवाद हजुर 🙏🙏

  • @sailenlimbu1301
    @sailenlimbu1301 День тому +9

    नेपालको बिग मिडिया हाउस भन्दा पनि सत्य तथ्यमा आधारित कुराहरु दिनुहुन्छ टङ्क सर लाई धन्यवात।

  • @ManikMagar-f7s
    @ManikMagar-f7s День тому +12

    नेपाली आमा रोइरहनुभएको छ । तपाईँलाई जनताको साथ छ। विश्वास छ। सूर्य थापाको इमेल आयो भन्ने सुनेको छु। कसैले तपाईंमाथि बार्गेनिङ गर्न थालेमा तपाईंले अडियो बनाएर राख्नुहोला सर।

  • @dewangurung3311
    @dewangurung3311 День тому +9

    हामिलाई तपाईमाथी पुर्ण आशा र बिस्वास छ हजुरको जय होस शुभकामना !

  • @belmagar2690
    @belmagar2690 День тому +95

    Good sir पत्रकरिताको उदारणियता छ हजुर संग बाहिर ल्याउनु पर्छ सर सपोट छ

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 День тому +31

    Tanka Dahal जी तपाइको कथनराम्रो छ ठिक हो ! म प्राय तपाइको video हेर्नेगर्छु ! तपाइको मेहनतलाइ म तारिफ गर्दछु ! धन्यबाद !

  • @ajayavlog8005
    @ajayavlog8005 День тому +20

    धेरै धेरै धन्नेबाद सर हजुरको साहास को साच्चै नै कदर गर्दछौ ।

  • @suryabhattarai2105
    @suryabhattarai2105 День тому +11

    टँक सर नमस्कार।
    यहाँले बनाउनुभएका अधिकांश भिडियोहरू मैले हेरेको छु।
    यहाँले बनाउने भिडियोहरूमा प्रस्तुत गरिने प्रमाणहरू साँच्चिकै तथ्यपरक र विश्वसनीय लाग्छ। यो महत्त्वपूर्ण कार्यको लागि म यहाँको मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु। सहकारी, जीवि, रबी काण्ड धेरै गीञोलीयो।
    अब सत्यतथ्य बाहिर आउनु जरुरी छ यसका लागि यहाँले चाल्नुभएको कदम साँच्चिकै महत्त्वपूर्ण छ।
    आशा छ सत्य तथ्यसहित चाँडै यहाँको अर्को भिडियो हेर्न पाउनेछौं।

  • @umeshGachyo
    @umeshGachyo День тому +9

    तङ्क सरले सत्य समाचार बाहिर ल्याउनुहुन्छ भन्ने कुरामा हामी बिश्वस्त छौ,हामी प्रतीक्षा गर्छौ सर बरु समय लागोस केइ छैन

    • @poudyalmadhusoodan8150
      @poudyalmadhusoodan8150 День тому +1

      यहाँले उजागर गरेको समाचार सत्यतथ्यभन्दा फाल्तु अरु केही हँदैन भन्नेमा म पूर्ण विश्वस्थ छुँ ।

  • @hpnp9996
    @hpnp9996 День тому +9

    टंक सर तपाईं प्रती हाम्रो विश्वास छ, प्रतीक्षामा छौ 🙏

  • @MegaGehendra
    @MegaGehendra День тому +17

    तीन धण्टामा २६ हजार भन्दा बढी हेरिएको यो भिडियो ॥ 😮😮😮😮😮॥ तपाईको समाचारमा सत्यता हुनु पर्दछ॥ घन्यबाद॥ ❤❤❤❤❤

  • @birendrasinghthagunna1156
    @birendrasinghthagunna1156 День тому +8

    सहि हो दाजु Go ahead जिबि राई को कुरा नि सुन्नु पर्छ र जो जो दोशी छन टुडिखेल मा ल्याएर गोलि हान्नु पर्छ

  • @geesureshsingh8455
    @geesureshsingh8455 День тому +38

    खुसी लाग्यो यस्तो कुरा सुन्दा
    दाजु ❤

  • @birendrajoshi4056
    @birendrajoshi4056 День тому +20

    नेपाली मिडियाको समाचारको स्रोत हो तपाईं, छोड्न हुन्दैन सर, ❤ निद उडाउनु भएको छ तपाइले, well done.

  • @indrakumarjabegu2652
    @indrakumarjabegu2652 День тому +20

    धन्यबाद भाईहजुर 🥰 देश बर्बाद पार्ने हरकुनै धमिराहरूको नगद हराम गरौ🌺🙏🌺 सत्यको लागि साथ र सहयोग सधैं रहने छ।

  • @thesonofnepal
    @thesonofnepal День тому +3

    *टङ्क दाइ एउटा कुरा प्रष्ट छ। तपाईले जतिसुकै प्रमाण ल्याए पनि बढिमा एक महिना नेपाली सडकमा भ्या भ्या गर्छन त्यसपछी सबै थोक सामसुम हुन्छ। मैले यहाँ बुझेको कि नेपाली जनतालाई नेता र पार्टीले गुँ को झोल खुवाएर दिमाग नै काम गर्न नसक्ने बनाईदिएका छन।*

  • @mohanmagar422
    @mohanmagar422 День тому +21

    हामि जनता तपाइको साथमा छौ, परिवर्तन अब तपाइबाट सुरु हुनु पर्छ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 День тому +7

    जय नेपाल टङ्क सर🇳🇵
    हजुरको जय होस।❤❤

  • @tejb-karma2739
    @tejb-karma2739 День тому +28

    सलाम छ तपाई लाई प्रमाण सहित को भिडियो हेर्न को को आतुर हुनु हुन्छ 🇳🇵🇳🇵🙏🙏

  • @redcaration7681
    @redcaration7681 День тому +10

    नेपाल मा पुस्तौ पुस्ता देखि एकलौटी मन मोजि गर्दै भ्रष्टाचार गरि यो देश लाई चुस्दै सक्काउने कर्मचारी देखि नेता र नेताका आसेपासे सबै लाई पर्दाफास गरि कानुन् को दायरा मा ल्याएर नेपाली जनताको आमु ल्याउनै पर्छ र तपाईं को निडर र साहसिक कार्य को लागि नेपाली जनता सधै आभारि रहनेछ्न । श्री पशुपतिनाथ ले सबैको कल्याण गरून् । 🙏🇳🇵🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 День тому +8

    टंकजी,
    तपाईँको सत्य तथ्य छानबिन समाचार हेर्दा नेपाली नागरिकहरूलाई सचेत हुन र भ्रष्ट, भुमाफियाहरूको बारेमा स्पष्ट हुने
    अवसर प्राप्तछ ।
    एक दिन नेपाल डुवाउने र भ्रष्ट जोगाउने नेताहरूलाई यो देश बाट लखेटनुपर्छ ।
    सत्यमेव जयते ।

  • @abckhabar25
    @abckhabar25 День тому +7

    सर 🙏 अब आशा भरोसा सिर्फ तपाईंको बाहेक अरु कसैको छैन ।।।। कठै मेरो देशको हालत 😢😢 अब हामी सबै एक जुट हुन जरुरी छ 🙏

  • @achutsapkota2767
    @achutsapkota2767 День тому +8

    यो समाचार नेपालका पत्रकारहरुले पाएको भए एक पक्षिय समाचार राख्थे भ्रम मात्र फैलिन्थ्यो धन्न हजुरको हातमा परेछ

  • @KamalOfficial8558
    @KamalOfficial8558 День тому +6

    Tank sir ले बनाएको भिडियो त्यो मान्छेलाइ मात्र मन पर्दैन होला, जस्ले आफुले रुचाएको ब्यक्ति को नाम आउँछ ।😜😁
    Go ahead we are with you tank sir .✌️

  • @bishnuacharya9421
    @bishnuacharya9421 День тому +6

    निडर र सत्य तथ्य सूचनादाता टंक दाजु प्रति हार्दिक अाभार ।

  • @sitaldumi717
    @sitaldumi717 День тому +4

    सारै राम्रो बिचार भएको पत्रकार हजुर नै हो आज सम्म देखिएको हजुर को जय होस🙏

  • @Nepali_astrologer
    @Nepali_astrologer День тому +3

    धेरै धेरै धन्यवाद महान देशभक्त❤

  • @kapilbhandari9196
    @kapilbhandari9196 День тому +8

    स्वतन्त्र तथ्यगत ,खोजमुलक पत्रकार नै सन्चारकर्मको मुल मर्म हो !यो कुरा निडर भएर बाहिर ल्याउनुपर्छ।👍️👍️🎉🎉

  • @kesharkc2037
    @kesharkc2037 День тому +4

    देश र जनताका विरुद्ध जति पनि गलत क्रियाकलाप छन् तिनलाई जनताको सामु ल्याएकोमा धेरै धेरै धन्यवाद।

  • @Ur.cristanoronaldo1
    @Ur.cristanoronaldo1 День тому +5

    नेपाल मा नया पुराना दल सबका सब दलाली कमिसन घुसखोरी मा छन
    झन्न हजुर जस्तो सच्चा देशभक्त युवा पत्रकार हुनुहुन्छ र हाम्लाई विस्वास छ भ्रष्टाचारि १दिन कोचिन्छन् ढुक्क हुनुहोस् आ-आफ्नो क्षेत्रबाट सबै ले दबाब दिउ भ्रष्टाचार बिरुद्ध लागौ जय देश ❤

  • @SanjipWangdu-ji9st
    @SanjipWangdu-ji9st День тому +3

    यथार्थबादी पत्रकार तपाइँ 🙏
    सत्य-तथ्य लाई खुल्ला मंचमा हामी नेपाली जनता सामु प्रस्ट पारीदिनुहुन्छ ! धन्यवाद सर 🙏

  • @pawanthapa3561
    @pawanthapa3561 День тому +7

    देश लुट्ने लुटेरा, देश द्रोही लाई नाङ्गो पार्नुहोस, ठूलो विश्वास छ हजुर माथी, हामी साथ मा छौं

  • @किराँतीकिङ्ग

    तपाईं देश र नेपाली जनताको लागि यसरी नै नेपाली जनतालाई सुचित र सचेत गर्नु होस हामी सधै तपाईको साथमा छौ!

  • @jbshrestha2130
    @jbshrestha2130 День тому +3

    निश्पक्ष पत्रकारीताकाे लागि शुभकामना🌹🌹🌹🌹🌹🙏🙏🙏

  • @deepakdhamala2892
    @deepakdhamala2892 День тому +2

    धन्यवाद सर हजुरलाई सत्य समाचार प्रसारण गर्न कसैको लोभ र धम्की देखि नडराई प्रसारण गर्नु हुन्छ आगामी चुनाब मा यी सबै भ्रष्टाचारि हरुको अन्त्य हुनु पर्छ 👏👏

  • @shyamkhadka3678
    @shyamkhadka3678 День тому +4

    टंक भाइ जनता लाई साचाे सत्य कुरा राखिदिनु हाेश भाइ जनता ले धेरै दुख पाए भाई

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv День тому +8

    दाहाल जि सत्य कुरा निकल्नु हाेला जनता साथ छन

  • @chhabi_vlogs
    @chhabi_vlogs День тому +2

    धन्यवाद टंक दाहाल सर ।, उच्च सम्मान। ❤अब सबै एक जुट भएर नेपाल बनाउनु पर्छ ❤❤

  • @MohanSunar-xz6bp
    @MohanSunar-xz6bp День тому +2

    सलाम छ टङ्क सर हजुरलाई गर्व लाग्छ कि नेपाली हुनुमा किनकि तपाईं जस्ता व्यक्ति पनि नेपालमा जन्मिएका छन् भनेर गर्व लाग्छ। धन्यवाद

  • @Crazypun
    @Crazypun День тому +2

    यो देशको शासन प्रणाली अब परिवर्तन हुने कुरामा म ढुक्क छु। जनता सामु यी पिचासुहरुको वास्तविक रूप छर्लङ्ग हुने गरी देखाइदिनु भएको छ। हरेक घरमा एक जनाले तपाईंको विचार सुनेर सुसूचित भइरहेका छन्। अब यति हुँदा पनि नजागे कहिले जाग्ने नेपाली।

  • @prempun723
    @prempun723 День тому +11

    धन्यवाद सर सत्य तथ्य कुरा नेपाली जनताहरु माझ ल्याउन सहयोग गर्नु भयकोमा।

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 День тому +2

    सबै भन्दा सत्यतथ्य प्रमाण सहित समाचार ल्याउने तपाईं टंक दाहाल लाई धेरै धेरै धन्यवाद !

  • @buddhiutube
    @buddhiutube День тому +11

    टंक जी, तपाईंले एकदम राम्रो काम गरिरहनु भएको छ।
    जीबी राई, तपाईं गलत पक्षमा भए पनि, अब देशको लागि सही काम गर्नुहोस्।

  • @dilipthapa6239
    @dilipthapa6239 День тому +2

    जय होस् टंक सर को,निस्पक्ष्य,विद्वान पत्रकार साहसी,इमानदार , शालीन,सभ्य
    बुद्धिजिबि,सम्मान योग्य,ब्यक्तित्व् लाई सलाम🙏नमस्कार 🙏🙏🍎🍇💜🌹🙏🙏

  • @gopa-al
    @gopa-al День тому +3

    धेरै राम्रो सर प्रमाण जुटाउनुस र अडियो सार्बजनिक गर्नुहोला ❤

  • @NirmalKoirala2046
    @NirmalKoirala2046 День тому +5

    Thank you dai.यस्ता भ्रष्टाचारीको धज्जि उडाउपर्छ ।

  • @Diwan_bantawa
    @Diwan_bantawa День тому +6

    टंक सरको काम र साहस प्रति सम्मान 🙏 आशा गर्छु यो सबै कुराको प्रमाण सहित चाडैं नै बाहिर आओस् र भ्रष्टचारीहरुको चाडै अन्त्यको कामना गर्दछु 🙏 जय् देश 🇳🇵 ✊

  • @sachinbista9521
    @sachinbista9521 3 години тому

    यस्तैगरी जनतासामु सत्य तथ्य बाहिर उजागर गर्नु भयो भने हामी सोझासाझा जनता माथि न्याय हुनेथियो। धन्यवाद।।।

  • @shankargoodchalise392
    @shankargoodchalise392 День тому +6

    सत्य र तथ्य जानकारीकालागि हार्दिक नमन🇳🇵🇳🇵🇳🇵🏖️🙏🙏🙏

  • @tharuramdipal7333
    @tharuramdipal7333 День тому +2

    सहि निर्णय लिनुभएको छ। खेल नै खेल्ने भए, पुच्छर भन्दा सर्पको टाउको समाउनु बुद्धिमानी हुन्छ।

  • @arunbelbase12
    @arunbelbase12 День тому +7

    खोज पत्रकार निडर ब्यक्ती विश्वासका पात्र हजुर लाई सलाम छ😊 छिटोभन्दा छिटो भिडियो लिएर आउनु होला❤

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 День тому +1

    हजुरले राष्ट्र प्रती देखायको प्रेम र आफ्नो जिम्मेवारीलाई सलाम.....सम्भव हुन्छ भने किन जिबिको भिडियो सहितको वार्तलाव ल्याउने कोशिस होस् ।छोटै सहि

  • @Worshipmusiclover
    @Worshipmusiclover День тому +2

    विदेशको भूमिमा बसेर तपाईंले हामी नेपालीहरुको निम्ति समय छुट्याएर जानकारी मुलक विडियो बनाउँदै हामिलाई सचेत बनाउनु भएकोमा धन्यवाद

  • @premkhadka3248
    @premkhadka3248 День тому +1

    उत्कृष्ट पत्रकारिता।जनताको सूचनाको हक स्थापित गर्दै सुचित गर्ने जमर्को गर्नु पत्रकारको धर्म हो।तितो सत्यको उजागर गर्नु भएकोमा टंक जिलाइ धन्यवाद ।

  • @gurungkanxa9381
    @gurungkanxa9381 День тому +10

    दोषी नछुटोस निर्दोष नफसोस है टंका दहाल जि सत्य तथ्य बाहिर अओस। सके सम्म जि बि राई कै audio र video बाहिर अओस है। धन्यवाद

  • @chhabi_vlogs
    @chhabi_vlogs День тому +1

    उच्च सम्मान सर नेपाल का मीडिया र पत्रकार भन्दा तपाईंको विश्वास।हामीलाई❤❤❤

  • @bhimtamrakar3937
    @bhimtamrakar3937 День тому +9

    भिडियो चाई ल्याउनै पर्छ सर जसरी भए पनि । बरु ज्यान नै किन नजाओस् देश को सपुत भयर मर्नु पर्छ बरू ...

  • @nabarajgurung1333
    @nabarajgurung1333 День тому +2

    छिटो भन्दा छिटो सत्य र तथ्य समाचार हेर्न पाउँ सर... 🇳🇵🇳🇵🙏🙏

  • @anmolroshan4641
    @anmolroshan4641 День тому +4

    तिहार को शुभकामना टंक सर , हजुर बाट सधैं सत्य को नै आशा गर्दछौ 🙏🙏

  • @beenod1996
    @beenod1996 День тому +1

    निडर र निस्वार्थ पत्रकारिताको ज्वलन्त उदाहरण। नेपालमै बसेर पत्रकारिता गर्ने हरुले निस्वार्थ र बास्तविक पत्रकारिता गर्ने कैले !?

  • @alienzaff7672
    @alienzaff7672 День тому +5

    हामी सबै नेपाली हरुको बिश्वास तपाईं माथि छ तपाई प्रमाण ल्याउनुस सारा जन्ताले मिलेर अब यो भ्रष्टाचारको जरा उखाल्नुपर्छ ।

  • @JaganathPuri-g4d
    @JaganathPuri-g4d День тому +3

    tangka ji namaskar tapaiko kam kura sabai thik lagchha dhannebad

  • @heartlessclasher7158
    @heartlessclasher7158 День тому +7

    सर हजुरले स-प्रमाण सहित भिडियो चाँडै ल्याउनु होला। नेपाललाई माया गर्ने सबै जनताहरु हजुरको साथमा छ।🙏🙏🙏

  • @dhansunar3730
    @dhansunar3730 День тому

    सहि र सत्य बाहीर ल्याउनको लागी निडर भएर अगाडी बडि रहनु होला
    good luck 🤞🤞🤞

  • @journey.life5
    @journey.life5 День тому +6

    यो भिडियो हेरेपछी तपाईंलाई अवस्य रोक्न खोज्ने छ्न भ्रष्टाचारिहरुले।
    तर नरोकिनु नडराउनु होला सबै कुराको यथेष्ट प्रमाण जुटाउनु होला,सत्यको जित हुन्छ भ्रष्टाचार गर्ने यो देश लुट्नेलाइ नलखेटी भएकै छैन । शुभकामना तपाईंलाई ❤❤

  • @prabhatchettri57
    @prabhatchettri57 День тому +2

    तपाइलाइ सुभकाना छ। सत्य तथ्य लियर आउनु होला।

  • @saryal880
    @saryal880 День тому +10

    तपाईंलाई सलाम छ अझै यस्ता घटनाको उजागर हुँदै जावस्

  • @Shiwai3725
    @Shiwai3725 День тому +2

    टङ्क दाहाल तिर सबैको ध्यान हुँदा खुशी लागेको छ।। नेपाल का मिडिया राजनीति दला का दलाल अब नसुद्रे सम्म यिनको विकल्प नै छैन यिनलाई लखट्नै पर्छ यिन को हिसाब् पिसाब लिनु नै पर्छ राज्यले लिनै पर्छ ढुकुटी मा जम्मा हुदैन पर्छ एक स्वास्थ छवि भएको leader चाहिएको छ।। 🎉

  • @nareshb.k.3926
    @nareshb.k.3926 День тому +2

    सत्यतथ्य छिट्टै ल्याउनुहोला टङ्क सर।❤

  • @baburamsapkota5424
    @baburamsapkota5424 День тому +2

    Great job ❤
    सत्य तथ्य जानकारीको लागि तपाईंको पहल एकदमै दमदार छ 🇳🇵🇳🇵