कबड्डी ४" The final match भन्दा पनि यो सेमिफाइनल बाट भर्खर फाइनल प्रवेश गर्दै गरेको जस्तो लाग्यो। किन किन फाइनल भनेर सुन्दा पनि छ्या कति चाडै सकिएको, अब हामीले के हेर्ने? नसकिए नि हुन्थियो नि जस्ता भावहरु दिमागमा चलिरहदा फेरि अर्को पाटो सम्झिदा हैन ठिकै हो यहि फाइनल भकै राम्रो भन्ने नि लाग्यो। "कबड्डि" १ देखि लिएर आज ४ सम्म पुग्दा कुनै पनि ठाउँ छैन जहाँ दर्शक फिल्म हल सम्म नतानिएको होस। आज "द फाइन म्याच" सुरु हुँदा देखि अन्त्य सम्म कुनै पनि त्यस्तो मिनेट रहेन जहाँ म नहासी रहिन। म मात्र हैन मेरा अगाडि-पछाडि , छेउछाउमा जति पनि शुभचिन्तक हुनुहुन्थ्यो,उहाँहरु सबैको हासो हलमा गुन्जिरहेको मैले आभास गरे। मुभिमा के हुन्छ,के भयो, भनेर मैले भन्दिन तर हामिले खोजेको र त्यो भन्दा नौलो र अझ रमणीय दृश्यहरु हामिले यो सेरिजमा देख्न सकिन्छ , सबैजना हलमा गएर रमाइलो लिनुहोला चाहिँ म अवस्य भन्छु।।। तर दया दाइ लगाएत धेरै कलाकारले भनी नै सक्नुभयो,हलमा गएर सानो सानो क्लिप खिचेर सामाजिक संजालमा नहालिदिनु होला किन भने यस्ती कार्यले गर्दा प्रोडक्सन टिमलाइ असर पर्नसक्छ साथै हामी र हाम्रा साथिहरुलाइ नि असर पर्छ।। मलाइ आफै यो भिडियो क्लिपहरुले गर्दा निकै नै असर परेको थियो, सबैले हालेको क्लिप देखिसकेपछी म मा रहेको excitement सबै झुर भैदियो जसकारण मैले हिजो दिनभरी सामाजिक संजाल बाट बिदा नै लिए। मैले मोभी हेरे तर हलमा हेरिरहदा मैले एकपल्ट नि फोन निकालेर भिडियो खिच्ने जस्तो कार्य गरिन किन भने मेरा कति साथिहरु मुभी हेर्न टिकट नपाएर भोलि लाई पर्खिरहनु भएको छ।। भिडियो गर्ने मान्छेहरुले खासमा मुभी enjoy नै गरेनन या गर्न चाहेनन जस्तो मलाइ लाग्यो किनभने जस्ले मुभी enjoy गर्यो उसले फोन हातमा लिने मौका नै दिएन मुभिले।।। प्रत्येक मिनेटमा हासोको फोहोरा छुटाइरहन सफल र उत्सुकता मेटाउन सफल मुभी "कबड्डि ४" लाई अझै राम्रो ब्यापारको शुभकामना र यो सेरिजलाइ माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुलाइ मुभी हेर्न तर भिडियो बनाएर कतै पनि नहाल्न अनुरोध गर्दछु।। -काजी दाइ को जन्ति गएर आको एक पात्र
Basrha sis thank you kati mitho bolnuhunx🙏❤️❤️..kati ramro mileko ho kabadi film team dherai badhaai ani subhakaamana🙏🙏❤️❤️..feri feri yestai team le ramro ramro film liyera aaunuhola😍😍😍😍
सारै दुःखद इंटरभ्यु यहाँ बिके र हैट किन छुटायो कि जनेर नै नबोलाको हो कि केहो ? बिके र हैट यो सिरीज़को अत्ति नै प्रिय कलाकार हो त्यसैले यो प्रोग्राममा उदारुलाई चटाउनु भनेको दुःखद पक्ष हो
One of the best movie ever and ever great actor Dayahang Rai🌹❤️ and Saugat Malla❤️🌹❤️ much of love Miruna Magar nice actor aama laita mastarni buhari chaiyeko rai6😽😉 ni much of love miruna diju from kabaddi 4 i am your big fan salute to you mam ❤️😘❤️😘🌹🌹🌹 salute to flim maker producer co actor jhakri and other kaji character is too good specially i neeed kabaddi 5 too. I am very starving for kabaddi 5 Dayahang Rai + Saugat Malla + Miruna Magar fantastic ❤️🌹❤️🌹❤️🌹❤️🌹🫀🫀🫀😽😽😽😉😉😉😘😘😘 I can't express my feeling how happy i am to see you both in this Movie big fan sir big fan🫀🫀🫀🫀🔥🔥🔥
Malai euta kura manperdaina nepali indestry ma hero lai dai heroni lai baini sir kina naam bata bolako ramro hunxa entres pani lagxa daya ji sagat ji vannu perne ho
नेपाली फिल्म मध्ये सबैभन्दा मन परेको फिल्म हो कबडि4 तेस्र माथि मेरो बेस्ट हिरो दया हङ राइ र सौगात मल्ल म चै यो फिल्म लाई 100 मा 100 दिन्छु
Khusi lagyo team lai sangei dekhna pauda and be strong miruna sister we are always with you ❤️❤️❤️❤️❤️
रियल हिरोहरू यिनै हुन
सारै राम्रो फिल्म बनेको छ❤️❤️❤️❤️❤️🙏🙏🙏
Beautiful miruna 🥰🥰🥰👌super act Daya hang rai
कबड्डी ४" The final match भन्दा पनि यो सेमिफाइनल बाट भर्खर फाइनल प्रवेश गर्दै गरेको जस्तो लाग्यो। किन किन फाइनल भनेर सुन्दा पनि छ्या कति चाडै सकिएको, अब हामीले के हेर्ने? नसकिए नि हुन्थियो नि जस्ता भावहरु दिमागमा चलिरहदा फेरि अर्को पाटो सम्झिदा हैन ठिकै हो यहि फाइनल भकै राम्रो भन्ने नि लाग्यो। "कबड्डि" १ देखि लिएर आज ४ सम्म पुग्दा कुनै पनि ठाउँ छैन जहाँ दर्शक फिल्म हल सम्म नतानिएको होस। आज "द फाइन म्याच" सुरु हुँदा देखि अन्त्य सम्म कुनै पनि त्यस्तो मिनेट रहेन जहाँ म नहासी रहिन।
म मात्र हैन मेरा अगाडि-पछाडि , छेउछाउमा जति पनि शुभचिन्तक हुनुहुन्थ्यो,उहाँहरु सबैको हासो हलमा गुन्जिरहेको मैले आभास गरे। मुभिमा के हुन्छ,के भयो, भनेर मैले भन्दिन तर हामिले खोजेको र त्यो भन्दा नौलो र अझ रमणीय दृश्यहरु हामिले यो सेरिजमा देख्न सकिन्छ , सबैजना हलमा गएर रमाइलो लिनुहोला चाहिँ म अवस्य भन्छु।।। तर दया दाइ लगाएत धेरै कलाकारले भनी नै सक्नुभयो,हलमा गएर सानो सानो क्लिप खिचेर सामाजिक संजालमा नहालिदिनु होला किन भने यस्ती कार्यले गर्दा प्रोडक्सन टिमलाइ असर पर्नसक्छ साथै हामी र हाम्रा साथिहरुलाइ नि असर पर्छ।।
मलाइ आफै यो भिडियो क्लिपहरुले गर्दा निकै नै असर परेको थियो, सबैले हालेको क्लिप देखिसकेपछी म मा रहेको excitement सबै झुर भैदियो जसकारण मैले हिजो दिनभरी सामाजिक संजाल बाट बिदा नै लिए। मैले मोभी हेरे तर हलमा हेरिरहदा मैले एकपल्ट नि फोन निकालेर भिडियो खिच्ने जस्तो कार्य गरिन किन भने मेरा कति साथिहरु मुभी हेर्न टिकट नपाएर भोलि लाई पर्खिरहनु भएको छ।। भिडियो गर्ने मान्छेहरुले खासमा मुभी enjoy नै गरेनन या गर्न चाहेनन जस्तो मलाइ लाग्यो किनभने जस्ले मुभी enjoy गर्यो उसले फोन हातमा लिने मौका नै दिएन मुभिले।।। प्रत्येक मिनेटमा हासोको फोहोरा छुटाइरहन सफल र उत्सुकता मेटाउन सफल मुभी "कबड्डि ४" लाई अझै राम्रो ब्यापारको शुभकामना र यो सेरिजलाइ माया गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुलाइ मुभी हेर्न तर भिडियो बनाएर कतै पनि नहाल्न अनुरोध गर्दछु।।
-काजी दाइ को जन्ति गएर आको एक पात्र
j hus kgf ra rrr movi la vanda kabbdi movi 4 la
dhari pargati garsho nepal ma love u all an daya dai❤️❤️❤️ you are super ❤️❤️
Jay ho magarni
मेरो मन पर्ने हिरो हिरोइन 😘😘🙏🙏
Basrha sis thank you kati mitho bolnuhunx🙏❤️❤️..kati ramro mileko ho kabadi film team dherai badhaai ani subhakaamana🙏🙏❤️❤️..feri feri yestai team le ramro ramro film liyera aaunuhola😍😍😍😍
मिरुना❤️❤️❤️❤️
सारै दुःखद इंटरभ्यु यहाँ बिके र हैट किन छुटायो कि जनेर नै नबोलाको हो कि केहो ? बिके र हैट यो सिरीज़को अत्ति नै प्रिय कलाकार हो त्यसैले यो प्रोग्राममा उदारुलाई चटाउनु भनेको दुःखद पक्ष हो
Daya and saugat real hero
Miruna Magar is beautiful always
Miruna sangha 1sided paryo mero after watching kabaddi 4😍
Miruna❤️❤️❤️
Well done Miruna sister we proud of you 👍
Love the whole team and Series. Always a love.
Saughat साच्चै लजालु सोभावका रहेछन् फिलिम शैली र रियाल लाइफमा धेरै फरक Notice गरे
daya dai ko movies hernu parxa all teams all the best .
Dami xa hai
wow saugat and daya dai
Miruna ❤
Kabaddi 5 hunei parcha
Mero Maya life time Cha
Yo move.
mero Katha here ko jastai Cha...
One of the best movie ever and ever great actor Dayahang Rai🌹❤️ and Saugat Malla❤️🌹❤️ much of love Miruna Magar nice actor aama laita mastarni buhari chaiyeko rai6😽😉 ni much of love miruna diju from kabaddi 4 i am your big fan salute to you mam ❤️😘❤️😘🌹🌹🌹 salute to flim maker producer co actor jhakri and other kaji character is too good specially i neeed kabaddi 5 too. I am very starving for kabaddi 5
Dayahang Rai + Saugat Malla + Miruna Magar fantastic ❤️🌹❤️🌹❤️🌹❤️🌹🫀🫀🫀😽😽😽😉😉😉😘😘😘 I can't express my feeling how happy i am to see you both in this Movie big fan sir big fan🫀🫀🫀🫀🔥🔥🔥
Miruna ko simple dressup ani hasilo face sadhai dekhincha kunai ghamand taamjham khi chaina.
I like kabaddi 4team
हामी पनि जाने हो हेर्न हाल अस्ट्रेलिया मा।
जानु जानु हामी त जान नमिल्ने हाल मलेसिया मा 😥
best hero ho sauget malya🇳🇵🇳🇵
Rip
Wow that's great tiam
beautiful Miruna ❤❤❤❤❤ you
Kati cute ho k miruna
Je hos yes pali chai sarai khusi lagyo last ma birkagi le kajini vetayo bom kaji lai ruwayo😆😆😆😆😆
Waaw super 👌 👍 move
sampurna timelai dherai dherai suvakaman
napal ko arganek hero haru dayaa hang saugat
Dami xa hai movie....
#justiceforlama
👊👊👊👊👊👊👊👊👊👊👊👊👊👊
Yeta uk ma nalayune ? Nalyaune bhaye turunta you tube ma lagaunu hami chahi hernu pardaina daya is my best
म या सोल्टी 🤟🤟
Alik camera man la saugat dai lai dekhaunu vayana ne
Janta haru janxan hall, basnaa alag aaraxa. 💐🌷
Nice 👏👏👏
Ahile sammko no1 move
Malai euta kura manperdaina nepali indestry ma hero lai dai heroni lai baini sir kina naam bata bolako ramro hunxa entres pani lagxa daya ji sagat ji vannu perne ho
😍😍😍
आवाज नै आएन त मेरो मा त।।
👌👌👌
miruna napako actress attitude girl
She is the queen 👸
Barshako Kapal dhanna lamo vayexa
मेरुना र लामा को के भो केस
Lama le jhut bolera bolera laj mardo bhako chha 😝
Rip Miruma khateni
Yo kt ta khattam raaixa ghamanda balla balla heroni bhako toittt no need go back
हिरोले तिग्रा मुसार्दा अनि गुन्डाले जता ततै छुदानी केही नहुने नायिकालाई
#दर्सक ले छुदा दुव्र्यवहार भयो रे हाम्रो नेपालमा
Miruna magar valuni herna flim khelna payo bandaima Mai hi banxa😡😡😡
Rip marina magar
Rip miruna mager rip
3karod nepali jantako honahar kalakarita bhaney ko ni dayahang rai ko namei kafi cha hi aaj
Lama tapar lawne heroin 😡
मिरुना मुर्दाबाद
Yo Milani kina yar xeya yesto 💔😭😭😭😭😭💔🖕💯🔥😈😈👿😈👿👿👿💔💔💔😭😭😭😭😭😭😭💥💥💯👎👎👎🔥😈
mero lado ko bhoom kajhi
Lu aba dekhi gaune kaam nagarnu hai hahahaha
Miruna magar 👎👎👎👎👎👹👺👺👺👺 kabaddi 4 👎👎👹👺👎👎
yesto khate nepali movie
Kadaksettor सर्मिला दिदि संग sex को कुरा paul shah छुटेन sarmila waiba paul shah
ua-cam.com/video/8qJV9mafraA/v-deo.html
सारै राम्रो फिल्म बनेको छ❤️❤️❤️❤️❤️🙏🙏🙏
मिरुना❤️❤️❤️❤️
Rip