राष्ट्रिय मानवअधिकारकर्मी माथि गम्भीर सङंका छ । रबि सङ भेत गर्ने अधिकारकर्मी र अरुको कुरा पनि आइ सकेको छ। पोखरामा पत्रकारसँग को कुराकानी पनि देखियो अधिकारकर्मी को। हाम्रो भनाइ राजनीति खोल नओदिओस ।
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
कांग्रेसले रबीको जति नै support गरे जस्तो गर्छन तर सबै fake support लाग्छ।किन भन्नु होला,रबीलाइ कारबाही हुनु पर्छ भनेर सबै कांग्रेसीहरूले सदन अबरोध गरेको होइन??गगन थापाको भनाइमा पटटटटट पारेर तालि बजाको होइन???सरकार ढाल्न हात नउठाउने कुन कांग्रेसी थिए???स्टन्ट देखाएर केही कांग्रेसीहरू लोकपृया हुन खोज्दैछन सवाधान
बिधिको शासन अन्तर्गत सहकारी को पैसो ७ जिल्लाको हाम्म गर्नुहुन्छ कि हुदैन । भोलि रबि लाई चितवन यार्पोट बाट बिहान ५ बजे पोखरा लादैछ ३ बजे देखि नै यार्पोट घेरेर बबाल गर्नु पर्छ भनेर मान्छे बोलाउनेलाइ कार्बाही गर्नुपर्दैन । ठग बचाउन मान्छे जम्मा गर्ने काम राम्रो हो ।
5:45 - देवेन्द्र पौडेल ज्यु, जनताले मत दिए, फेरि फेरि जिताए भन्नुको मतलब उनलाई अपराध गर्ने र अपराध गरे बापत छानबिन नै गर्न नपाउने लाइसेन्स दिएको हो र ? अपराध अपराध नै हुन्छ। जो कोहि शङ्काको घेरामा आउँछन् भने साधारण नागरिक सहर कानुन संवत् स्वतन्त्र छानबिन हुन पाउनुपर्छ। उहाँ भाग्ने सम्भावना १००% प्रतिशत छ। तपाईँ भाग्ने सम्भावना नभएको आधार प्रस्तुत गर्नुस् त १, २, ३, ४, के के हुन्?
हे भगवान अनुसंधानको लागि लगियेको हो रातारात हथ्कडी लगायेर गिरफ्तार त गरेको हैननी यो फेरि ब्यक्ती फरक कानुन हुन्छ र रबि लामिछाने चै को हुन र ?एउटा थुनुवा हुन ऐले चाहे त्यो जुनसुकै ओहोदाका हुन।
कस्तो प्रजातन्त्र गणतन्त्र लादीयो यो देशमा जन्ताले भोट न दिएकाले जन्ताले अधिक मतदिएर जितेका ब्याक्तीलाइ रिगाँउदैछन । कतै नागरिकहरूको सहकारीमा राखेको पैषा खानी पैषा खाएर गयो भनेर आफुर आफ्ना पाटीका सहकारी भष्टचारहरूलाइ जोगाउनी
Devendra jiu ra congress ko neta le boleko sahixa manxe bechnelai mudda chaldaina rabi mathi purai rajya lagxa k vanne Ani yo manab adhikar partyko jhole ho vanne clear xa bp check gar Vanda nagarnu pokhara pugepaxi 180!90 hunxa jyan khatarama thiena yo kura kina uthena
kunai sarba sadharan manxe lai yasai gari lageko vaya e chor haru bolthe hola ta.thaha xa e chor samsad haru laithaha xa hami pni rabi jastai thagne ma parxau vanne sochera rabiko bachaw gardaixan.
मार्न को लागि लगेका हुन तर मौका नमिलेर या रबिको भाग्यले बाचेका हुन
थुक्क बुद्दि
That truth
सहि कुरा काग्रेसको नेता सहि बोलेको जस्तो लाग्छ मानवाधिकार हरू झोले रहिछ ना म मात्र मानब तर दानब
किर्ते प्रसादको कामै किर्ते मात्र हुन्छ !!
किर्ते प्रसाद बिदेशमा थियो गृहमन्त्रीले हो गरेको
कांग्रेस को नेता भएर पनि सत्य कुरा बोल्नु भएको छ धन्यवाद।
तुलसी दाई लाई बोलौनू परने मानब अधिकार बाट्
यो मानबअधिकारकर्मि होईन । पुर्वागृह राख्ने पार्टिको कार्यकर्ता मात्रै हुन ।
नेपालमा कुनै पनि मानभ अधिकार कर्मि छैनन् dr .kc right.
मानव अधिकार को घोर उलंघन को सवालमा कसैले पनि उन्मुक्ति पाउनुहुदैन।
Vip Lai matrai ho manab adhikar....muluk ma .
काङ्ग्रेस को नेताको तर्क सहि लाग्यो ।।।
यो मानव अधिकार बादी कालो कांग्रेस को झोले हो
यस्तो खालको मानवअधिकार वादि रे यो लम्फु हो पार्टी को
Yes, that truth
Good journalist ❤❤❤
राष्ट्रिय मानवअधिकारकर्मी माथि गम्भीर सङंका छ । रबि सङ भेत गर्ने अधिकारकर्मी र अरुको कुरा पनि आइ सकेको छ। पोखरामा पत्रकारसँग को कुराकानी पनि देखियो अधिकारकर्मी को। हाम्रो भनाइ राजनीति खोल नओदिओस ।
युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अनि स्वाठ गुरिल्ला पीडितले न्याय पाउन पर्यो, अपराधीले छुटकारा पाउन पर्यो भनेर न भुक गुरिल्ला कसरी सम्भव तैले भनेको कुरो ???
गोबिन्द पोख्रेल को कुरा ठिक हो
कांग्रेसले रबीको जति नै support गरे जस्तो गर्छन तर सबै fake support लाग्छ।किन भन्नु होला,रबीलाइ कारबाही हुनु पर्छ भनेर सबै कांग्रेसीहरूले सदन अबरोध गरेको होइन??गगन थापाको भनाइमा पटटटटट पारेर तालि बजाको होइन???सरकार ढाल्न हात नउठाउने कुन कांग्रेसी थिए???स्टन्ट देखाएर केही कांग्रेसीहरू लोकपृया हुन खोज्दैछन सवाधान
उहाँ नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य भय पनि यो बहसमा राम्रो कुर गर्नु भयो 🍀🙏
कांग्रेस नेता ले राजनेता को शैली बोल्नु भएको छ।
सहिकुरारख्नुभयो देबेन्द्रसर्ले योतप्रतिसोद्नै हो राज्यलेदमन गरेकैहो
यो सिकिसकेको छ यो काग्रेस को मान्छे हो मानब अधिकारकर्मी को खेलाडी रहेछन् सरकारको बचाउमा छ
राजनेता प्रचण्ड
बिधिको शासन अन्तर्गत सहकारी को पैसो ७ जिल्लाको हाम्म गर्नुहुन्छ कि हुदैन । भोलि रबि लाई चितवन यार्पोट बाट बिहान ५ बजे पोखरा लादैछ ३ बजे देखि नै यार्पोट घेरेर बबाल गर्नु पर्छ भनेर मान्छे बोलाउनेलाइ कार्बाही गर्नुपर्दैन । ठग बचाउन मान्छे जम्मा गर्ने काम राम्रो हो ।
तेरा बाउ ले प्रमाणित गर्यो ठग भनेर ? सुँगुर 😮
5:45 - देवेन्द्र पौडेल ज्यु, जनताले मत दिए, फेरि फेरि जिताए भन्नुको मतलब उनलाई अपराध गर्ने र अपराध गरे बापत छानबिन नै गर्न नपाउने लाइसेन्स दिएको हो र ? अपराध अपराध नै हुन्छ। जो कोहि शङ्काको घेरामा आउँछन् भने साधारण नागरिक सहर कानुन संवत् स्वतन्त्र छानबिन हुन पाउनुपर्छ। उहाँ भाग्ने सम्भावना १००% प्रतिशत छ। तपाईँ भाग्ने सम्भावना नभएको आधार प्रस्तुत गर्नुस् त १, २, ३, ४, के के हुन्?
यो मानब अधिकार होर यो झन दानब अधिकर हो कुनै पाटि को झोले
मार्नै लगेको हो सबै प्रहरी सुते जस्तो गरेर
रबि लामिछाने लाई ईन्काउटर गर्ने वाला थियो
तर रबि नसुतेको हुनाले ईन्काउटर गर्न सकेन
यसको मालिक ले कति तिर्नु छ सहकारीको ?
🎉❤
रुखमा बाधेरा कुटि कुटि मार्दा माओवादी ले मानव हनान नहुने अनि रबिलाइ चितुवान बाट पोखरा लादा मनब हनन भयो भन्दा माओवादी लाई सुवाउछ
हे भगवान अनुसंधानको लागि लगियेको हो रातारात हथ्कडी लगायेर गिरफ्तार त गरेको हैननी यो फेरि ब्यक्ती फरक कानुन हुन्छ र रबि लामिछाने चै को हुन र ?एउटा थुनुवा हुन ऐले चाहे त्यो जुनसुकै ओहोदाका हुन।
एउटा प्रश्न राजनिती प्रतिशोध भनेको हिजो तैले येसो गरेको थिस आज म पनि तलाइ तेस्तै गर्छु भनेको हो?नत्र राजनिती प्रतिशोध भनेको अरु कुनै अर्थ राख्छ त?
Kunai व्यक्ति को सुरक्षित garnu पर्ने abatha छैन, प्रहरी चोर, जबर्जस्ती gareko छ, प्रहरी ले रबि लामिछाने layee jyajati हो 😢
गोपालकृष्ण तलाइ पनि १२ बजे घर बाट ठमेल घुमाए पछि मानब अधिकार हनन् भको कि नै अनि था होला तलाई
छेारी अमेरीका पठायर यहां नेपाल बनाउन बस्नु भयका माननीय देवेन्द्र पैाडेल सर😂😂😂
देवोर भाउजुले सिद्याउनै चाहेका त हैनन ?
Debendra paudelle bhannu bhayako kura Sathy ho.arule chahi kura chapayar gareko jasto lageyo .
यो बहस्मा रास्वपाकानेयालाइ बोलाउनुपर्थो अनिमात्र बहस्ले सार्थ्क्तापाउथियो
यस्तो पनि मानवअधिकार कर्मी हुन्छ पुरै काङ्ग्रेस ,यमाले झोले जस्तो
Congress ka neta jyu le ekdum jayej kura ho yestai neta hudanai congress jantama xa
यो मानवअधिकारकर्मी होइन काङ्ग्रेसको झोले हो। 32:17
Yo ta ma papi jantamara sarkhar papi honi ta
कस्तो प्रजातन्त्र गणतन्त्र लादीयो यो देशमा जन्ताले भोट न दिएकाले जन्ताले अधिक मतदिएर जितेका ब्याक्तीलाइ रिगाँउदैछन । कतै नागरिकहरूको सहकारीमा राखेको पैषा खानी पैषा खाएर गयो भनेर आफुर आफ्ना पाटीका सहकारी भष्टचारहरूलाइ जोगाउनी
Maobadi ko neta le manab adhikar ko kura garne jhole hanumane rabiko
मानबअधिकार क्रमि सेरे केपि को झोले रहेछ
Ramro bahas congress ka netale pani ramrai kura garnu bhayo,This system is corrupted
यो कांग्रेस झोले के बोलेको प्रहरी चलाउने गृहम प्रसासन हो यो झोले भन्छ गृहमन्त्री को आदेश होईन रे
Devendra jiu ra congress ko neta le boleko sahixa manxe bechnelai mudda chaldaina rabi mathi purai rajya lagxa k vanne Ani yo manab adhikar partyko jhole ho vanne clear xa bp check gar Vanda nagarnu pokhara pugepaxi 180!90 hunxa jyan khatarama thiena yo kura kina uthena
यो मानाब अधिकार बादी लाई के हो मान्छे को अधिकार भन्ने थाहा रहेनछ
Kangress ma Pani yastai ramra manxe xau vanne janauna lai yasari Sahi Kura bolna parxa
Congress ko nirnay olile khuskai diyo
News ko k hi varosa hundo rainachha
Big three party are same
Bahas nikai damdar vayexa
खोइ तिरेको ?
यो सव बकवास हो।कुनै सुरक्षाको जोखिम चितवन मा थिएन । एमाले र काँग्रेस ले आफ्नो चिहान को नाँप चाँज गरेकोमा धन्यवाद ।
kunai sarba sadharan manxe lai yasai gari lageko vaya e chor haru bolthe hola ta.thaha xa e chor samsad haru laithaha xa hami pni rabi jastai thagne ma parxau vanne sochera rabiko bachaw gardaixan.
Rabiko natek hoo
Kun party ko ho yo yesto dahi chiure kura gareko
Yo aafai ketaketi jasto kuragarchha arulai bhanchha .
Manab adhikar karmi amale ko tarfa bata aaunu vako ho??
Party ko ganda majjale aayo
Shame shame
18:39 future ma huna sakne accident bat bachna lai yo kadam uthayako ho gawar yadi teha kunai sachchai ghatana ghateko vaya k garthis
राज्य को हरेक निकाय मा सबै ठाउँमा आफ्नो मान्छे किन चाहियो भनेको आफ्नो सरकार र पाटी को सबै किसिम का काम कुरा लाइ ढाकछोप गर्न चाहिने होइन र।
Ta manab aadikari haina KP KO jhola raxa yo
सहि कुरा काग्रेसको नेता सहि बोलेको जस्तो लाग्छ मानवाधिकार हरू झोले रहिछ ना म मात्र मानब तर दानब