सहकारी काण्ड, मानव तस्करी काण्ड, शैक्षिक कन्सल्ट्यान्सी काण्ड, बैदेशिक रोजगारी काण्ड, सरकारी जग्गा हडप्ने काण्डको सत्य सही खोजबीन गर्न सक्ने कुनै शासन ब्यवस्था आयो भने अहिलेका सबै ठूला नेताहरू, ब्यापारीहरू, बैंकिंग ब्यावसायीहरू, ठूला मिडियाहरू, ठूला ठेकेदारहरू, सबै अपराधी प्रमाणित हुनेछन्। त्यसैले जनतालाई स्यालले कुखुरा चोऱ्यो भन्दै अल्मलाउन राज्यका सबै सम्बन्धित निकायहरू, मिडियाहरू, दलका नेताहरू परिचिलित छन्। सुन डॉकाको कुनै कुरै नगर्ने तर कॉक्रा चोरको मात्र चर्चा गर्नेगराउने गरी बजार र मिडिया खुब तताईउदै जनता अल्मलाउदै छन्।
Tq..sis❤❤❤
Namaskar.
सहकारी काण्ड, मानव तस्करी काण्ड, शैक्षिक कन्सल्ट्यान्सी काण्ड, बैदेशिक रोजगारी काण्ड, सरकारी जग्गा हडप्ने काण्डको सत्य सही खोजबीन गर्न सक्ने कुनै शासन ब्यवस्था आयो भने अहिलेका सबै ठूला नेताहरू, ब्यापारीहरू, बैंकिंग ब्यावसायीहरू, ठूला मिडियाहरू, ठूला ठेकेदारहरू, सबै अपराधी प्रमाणित हुनेछन्।
त्यसैले जनतालाई स्यालले कुखुरा चोऱ्यो भन्दै अल्मलाउन राज्यका सबै सम्बन्धित निकायहरू, मिडियाहरू, दलका नेताहरू परिचिलित छन्।
सुन डॉकाको कुनै कुरै नगर्ने तर कॉक्रा चोरको मात्र चर्चा गर्नेगराउने गरी बजार र मिडिया खुब तताईउदै जनता अल्मलाउदै छन्।
भ्रष्टाचार प्रसाद ओली मुर्दाबाद
sahakari thag lai goli handa hunxa