वाङ इताङ | Wang Itang | ईन्द्रेणीबाट भाइरल बनेका गायक सन्धिप चेपाङ्ग संजिता चेपाङ्गलाई पछ्याउदै
Вставка
- Опубліковано 12 вер 2024
- Chandraman Tamang Present's New Nepali Live Dohori "New jangti wang itang" By Sandhip chepang & Sanjita chepang only on Nepali Lok Dohori official UA-cam channel.
#new chepang live lokdohori
#newlivedohori2081
#Sandhipchepang
#chandraman_tamang
#sanjitachepang
#gitayonjan
#rajupariyar
#sitashresth
#piratikogeet
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
_________________________________________________________________
=======================================
🎼 Original Song:
NewJangti wang itang
वाङ इताङ
♪Music:-
Chandraman Tamang
Thego Collection :-
Chepang Samudaya
________________________________________________________________
🎤Live Dohori Lead Singer
★ Sandip chepang
★Sanjita chepang
________________________________________________________________
🎼Musician Team
Yungka Live Dohori Team
________________________________________________________________
🎬Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Chandraman Tamang. Embedding to a website is allowed.
नेपाली गीतसंगीतका हरेक प्रस्तुति,रोचक,चाखलाग्दो भिडियो कथा,मनोरञ्जनपुर्ण भिडियो,विभिन्न ठाउँमा आयोजना भएका कार्यक्रमको झलक लगायतका नयाँ नयाँ भिडियोहरु तपाईले यस च्यानलमा हेर्न सक्नुहुनेछ । कृपया हामीलाई सब्सक्राईब गर्न नभुल्नुहोला । वाङ इताङ
आहा मनै आनन्द भयो यो गित सुनेर ❤❤❤
Tq hajur
Wow आफ्नै भाषा आफ्नै सस्कृति निकै मीठो छ दोहोरि sandev vs sanjita दुबईको उत्कृस्ट दोहोरि धन्यबाद
thanku
सबै जनालाइ नमस्कार ....मेरो संगित चेपाङ समुदायबाट संकल्न गरिएको थेगोमा अहिलेको चर्चित भाइरल जोडि गायक सन्धिप चेपाङ र गायिका सन्जिता चेपाङको आवाजमा बिल्कुलै फरक स्वाद अनि उहाहरुकै भाषामा आधारित बिल्कुलै नया लाइभ दोहोरी वाङ इताङ तपाईं हाम्रो बजारमा ओर्लि सक्यो है ...मज्जाले गित हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनु होला है...हजुरहरुको प्रतिक्रिया बाट हामी अघि बढ्न पाइयोस धन्यवाद
धेरै धेरै राम्रो छ दाजु❤बधाई छ सम्पुर्ण टिमलाई अनि गायक गायिका ज्यु हरुलाई भव्य शुभकामना 🙏
पुरै आफ्नो भाषामा हुनु परियो बधाई छ❤❤❤
❤
दोहोरी राम्रो छ दुइजना भाइ बहिनी को ।।सफलताको शुभकामना छ दुबै जनालाइ🙏🙏🙏🙏🙏
Thanku hajut
Wow Nice voice both 💝
Best wishes for a bright future both 🙏💝
Tq hajur
नमस्ते म रन्जना चेपाङ आहा मिठो राम्रो लाग्यो सन्जिता बहिनी र सन्दिप साथी ❤❤🎉 शुभकामना दुबै जना लाई ❤❤
Tq sis
धेरै राम्राे छ सबै टिम लाई सफलताको कामना❤❤❤❤❤❤
Tq hajur
ल दामि छ। है अर्गानिक भाषामा । Sanjita.. and Sandip chepang. लाइ र बिसेष त चन्द्रमान दजुलाई पनि। अब ।।
न्वाय तिर भेटुमला । ❤❤❤❤
ua-cam.com/video/c2umP_Eh7aI/v-deo.htmlsi=FBTUhR6ieO3xvzhU
Tq hajur
अाहा कति राम्राे स्वाेर भाइ बैनि लाई सफल्ता काे शुभकाम ❤❤❤❤
Wow सन्जिता र सन्दीपको स्वर अनि हामी चेपाङ भाषाको आवाजमा सुन्न पाऊदा खुसि लाग्यो धन्यबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Tq
Sarai mitho soor dd &daiko
राम्रो छ सफलताको शुभकामना
Tq hajur
बदाई छ सन्दिप भाइ अझै पर्गती गर्दै जाउ यस्तै यस्तै राम्रो लाभइ गीतहरू सुन र हेर्नु पाईयाेस भाइ पर्गती राम्रो हुँदै गाको छ खुशी लायो❤
Tq hajur
@@chandramantamang7279 W/C hajur lasso 🙏
Congratulations daju्🙏🙏🙏🙏
Tq hajur
दमदार भाइ Congratulations
Tq hajur
दाेहाेरी राम्राे छ सुन्दा तर बुझना सकिना बरै😂❤
आह कति राम्रो संगीत सिर्जना गर्नु भएको दाजु🙏
गायक गायिका दुबै जानालाई शुभकामना 🙏🙏
Tq hajur
आज आफ्नो जाति काे भासामा दाेहाेरि सुन्न पाउँदा असाधै खुसि भाछु हजुर सम्पुरन लाई शुभकामना 🙏🙏🙏🙏👏👏👏👏👏
Wooooww❤
Tq hajur
Woww dami xa lw💚💚💚
Tq hajur
धेरै राम्म्रो एस्तए लुकेका प्रतिभा आवाज हरु लै प्रस्तुती गरे को मा❤❤❤
ल सर बधाइ छ गित राम्रो छ
Tq hajur
Dherai ramro xa brother @sisko dohori❤❤❤❤😂😂😂🎉🎉🎉😢😢😢😊😊❤❤❤
संदिपको स्वर दामी छ।
Tq hajir
सबै मा नमसकार 🙏🏻🙏🏻🙏🏻 म दर्जा अति नै रमाइलो लोक दोहोरी र अति नै मिठो सब्द मलाई त मन पर्यो अनि हजुर हरु लाई नी मन पर्यो होला !!!!💃💃💃
Tq un
वाह उत्कृष्ट छ है दुबैजनाको स्वर अनि शब्द
Tq hajur
Tq hajir😊
Sweet song and voice ❤❤❤ perfect sanjita bahini Vs sandev vai
Tq hajir
मिठो आवाज़ कि धनि संचिता र संनधिप भाई को दोहरी गित अति रामरो लागयो , love you Sanjita
Ramronaixa good Lok dohori
Lo mitho song
Ok
मिठो दोहोरी अन्तिम को टुक्का चाइ बुजिएन । संगित बहुत मिठो ।
Tq
माहादेभ थान्मा झ्याम्म परे को दियालो को रुख तमाखु खाको निहु गरेर आउ एता भन्नू खोजे को हो लास्त को तुक्का चाहिँ 😊😊
लु बदाई छ दाई सबै जनालाई 🙏
Tq hajur
La kada aayo❤
Tq hajir
❤❤❤ nice song dada hjr
Tq hajur
100 vanda muni vako jatile subcrube garera eak aarkalai sopport garau. ❤
Tq hajur
सवैलाई सफलताकाे शुभकामना ।
धेरै राम्रो छ भाइ बैनिको आवाज सफल्ता को अगृम शुभकामना छ
अति उत्कृष्ट गीत मार्मिक ❤❤ छ
राम्रो छ
Tq hajur
❤❤❤❤कति राम्रो लय र सब्द
very nice song nani ra babu ko ❤❤❤❤❤
दामी छ आब कहि हुन्छ आब❤
Lau Sarai ramro xa vai bainiko dohori ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
Dhrai ramro xa hai sadhai yestai gardai janu hola🎉😊
म पनि चेपाङ्ग परे दामि धेरै पछि
भेते दामि रमाइलो दोहोरि ❤❤❤
बधाई छ भाइ सन्दिप र बैनि सन्जिता दुबै लाई
Dherai ramro xa brother &sisko dohori❤❤❤
Nice song hat’s up both singers ❤❤❤
राम्रो छ सोल्टी 💋💋💋💋💋💋
Tq hajur
Yo dohori atinai ramro lagyo
❤❤❤❤म त नाचेको नाचै यार कति रमाइलो गीत कस कसले सुन्नु भयो कमेन्ट गर्नु है
Tq hajur
अति उत्कृष्त❤❤
झ्याम पाइलो मेताङ ,, भाङ तुङो न्यू जाङ्ती वाङ इताङ, तम्बकु खाउ ,,न्यू खोजेको भए आउ यता,, भन्दै छ 😂 बधाई छ भाइ बहिनी लाई🌻🎼🎤
Bidi khane nihu garera Aau ata vaneko ho hjr 😁
So nice song best of lug
Congratulations🎉🎉🎉
Tq hajur
Jati suneni sunau sunau lagne gana dherai ramro
tq hajur
Wlc hjr
So nice song
Wow so Nice
Tq hajur
Aaha👌👌❤️❤️😂😂😂
ati nai ramro lagyo
Nice ❤️❤️❤️
Tq hajur
Niceeee
Tq hajur
Nice
Good jodi❤❤❤❤
दाजु आफैको स्टुडियो हो कि कसो नयाँ कामको थालनी हो कि हाम्रो धादिङतिर पनि
Haa..haa.भाइ पनि
Sabaile heridinu holaa
Excellent ❤
म चेपाङ नै हो हुनु त तर बुजेन, Sorry but nice video 🙏
Tq hajur
Congratulations ❤❤❤❤❤
Nice❤
Tq hajur
Wow ❤❤❤❤
👍👍🙏
Tq hajur
Wow
❤❤❤❤❤😊😊😊😊😊
Tq hajur
नाङ्को मन दोमुना दोमुना ङाको मन लब गर्ने सुर मुना
👍👍👌👌
❤❤❤
👍👍👍👍
❤❤🎉
संगै हान खाएको याद आउँछ।
Tq hajur
Ujjal vabisyako suvakamana Dubai janalai
❤❤❤❤❤😂😂😂😂😢😢🎉🎉🎉🎉😢😢
दमदार भाइ Congratulations
Tq hajur
दामी छ आब कहि हुन्छ आब❤
Wow ❤❤❤❤❤
❤❤❤❤
दमदार भाइ Congratulations
Tq hajur
दमदार भाइ Congratulations
Tq hajur
Tq hajur