Nice video guys I enjoy watching countryside of my beloved country nepal 🇳🇵
Nice I like to do this journey ktm to pokhara centre hill highway when my next nepal visit thanks guys for lovely video
Watching from Spain.
Maile kunai pani video xodeko xaina...gas cylinder bokera ...khana pakaudai ramailo raixa...dhanyabad
Wc 2 pkr
हजुरकाे भिडियाे करिब करिब सबै हेरियाे । खास गरि मध्य पहाडि सडक लगाएत सबै भिडियाे स्तरिय र जानकारी मुलक लाग्याे । र च्यानलकाे सदस्यता पनि लिईयाे । हजुरहरूकाे यात्रा शुभ रहाेस । धन्यबाद
Aajai road Haru clear information dinu na
हिजो राती हेरियो भिडियो हेर्दा एक प्याग धेरै खाइएछ 😊 मेरो जन्मभूमि राइनास् पनि देखियो तर दाजु तुर तुरे चै लमजुङ मा होइन तनहुँमा पर्छ 😮
लमजुङ लाई अलि कम देखाउनु भयो मेन सुन्दरबजार एरिया छुट्यो भोर्लेटार करापुटार एरिया प्रसिद्ध ईशानेश्वर मन्दिर भएको ठाउ नै भिडियो मा छुट्टाउनु भयो त्यो सुन्दर हरियाली खेती भएको ठाऊ चाँहि मध्यनेपाल नगरपालिका १० थान्सिङ्ग स्वाँरा सेरा फाँट हो लमजुङ हो
sometimes there are technical problems . गाडीको चार्जर बिग्रिएको थियो त्यों टाइम मा क्यामेरा को battery बचाउदा त्यस्तो हुनगयो। जानकारी दिनुस फेरी आउनेछु
भिडियो राम्रो लाग्यो