अरु कलाकार हरुले धेरै फिलिम त खेले होलान तर श्रीकृष्ण सरले जति चलचित्र खेल्नु भाछ त्यो अरुको धेरैको तुलनामा उहाको थोरै चलचित्र ले पनि विशेष भुमिका खेल्छ । धेरै चलचित्र खेलेर कि त सबै राम्रो सन्देश मुलक र दर्शक ले मन पराएको हुनुपर्यो नत्र भने अनावश्यक चलचित्र हरु मा एकचोटि नाम कमाउनकै लागि खेल्नु राम्रो होइन र दर्शकले को कलाकार राम्रो को नराम्रो छुट्याउन सक्छन ।। श्रीकृष्ण सर को चलचित्र येस्ता छन कि जस्ले दर्शक लाई नै सकारात्मक बाटो मा डोर्याउने, सन्देशमुलक, इतिहास रचेका, र समाज लाई नै रामो सन्देस दिने राम्रो मात्रै चलचित्र छन तसर्थ नेपाली सिने जगत मा येस्ता असल, पृय, समाजको लागि महत्त्वपूर्ण योगदान दिएका कलाकार सिमित मात्रै छन ।। श्रीकृष्ण सर को चलचित्र मात्रै राम्रो होइन उहाको बोल्ने तरिका, उहाका अन्तर्वार्ता सबै राम्रा छन र उहाले समाज र चलचित्र क्षेत्र को लागि पुर्याएको योगदान अविस्मरणीय, अतुलनीय छ तसर्थ हामी कहिले पनि उहालाइ बिर्सिन सक्दैनौ र अब आउने नया पुस्ता ले पनि येस्तै राम्रा कलाकार हरु बाट केही सिकेर आउने हो भने चलचित्र क्षेत्र र समाज आफै बन्छ ।।thank you phalaicha entertainment Love you shree krishna sir♥️♥️♥️♥️
मलाई सारै मन पर्नय कलाकार हुनु हुने थियो श्री क्रष्ण स्यरेश्ट सर हजुर को आत्मा ले स्वर्ग म बास पावश हजुर को प्यारो फ्यान उहाँ का सबै फिलम हेरे को छु सायत
यो भिडियो हेरे पछि सारै आय आयो Sri dai को आज अहा मलाई असाध्यै मन पर्ने कलाकार हो । कलाकारमा हुनुपर्ने सबै गुण हरु थिए नेपाली चलचित्र क्षेत्रमा सबै भन्दा मन पर्ने हिरो Nikhil dai Shree Krishna dai हुन । Shree dai हाम्रो सामु नभए पनि उहाँ हाम्रो मनमुटुमा हुनुहुन्छ । Miss u always legend
हाम्रा मन मुटुमा बस्नुभएका सबै नेपालिका प्रिय एक असल व्यक्ती सबैलाइ माया गर्ने सबैको भलो चिताउने, समाजसेवी, बहुप्रतिभासाली, देशको लागि धेरै महत्त्वपूर्ण योगदान दिनुभएका अझ भन्ने हो भने नेपाली कलाकारिता मा एक असल व्यक्ती, हामी सबैका कोहिनुर, सुपरस्टार, असल व्यवहार भएका देशको चिन्तन गर्ने सबै कुराको ज्ञान भएका(उहाँलाई थाहा नभएको केही पनि थिएन) उहाँले बोलेका हरेक शब्द शब्द को पनि महत्त्व र असल सस्कार झल्किन्छ। एक असल व्यक्ति हाम्रा प्रिय् नायक श्रीकृष्ण श्रेष्ठ दाइ का सबै चलचित्र उहाका काम, उहाको बोल्ने तरिका, उहाको व्यवहार सबै राम्रो छ त्यसैले त हामी कहिलेइ पनि उहालाइ बिर्सन सक्दैनौ।। चलचित्र क्षेत्र मा अबको आउने नया पुस्ताले उहाँ बाट उहाँ जस्तो वक्तित्व बाट उहाहरुका सबै असल कार्य सिक्न जरुरी छ ।।
मलाई मन पर्ने कलाकार महानायक राजेश हमाल पछी को अर्को कलाकार उहाँ नै हो। सन् २०१४ मा रिलिज भएको कोहिनोर फिल्म को बेला उहाँ को उपचार को क्रम मा उहाँ ले आफ्नो फिल्म को लागि दब गर्न पनि सकेनन् तब कोहिनोर फिल्म को निर्देशक आकाश अधिकारी ले उहाँ को आवाज कोहिनोर फिल्म मा दब गर्नु भएको छ । first view thank uh sir
यहाँलाई हार्दिक धन्यवाद । हामीले श्रीकृष्ण श्रेष्ठका बारेमा पहिला पनि सामग्री बनाएका थियौँ । तर पहिलाको सामग्रीमा केही सूचना तलमाथि भएकाले फेरि यो बनाएका हौँ । यो सामग्रीमा तपाईले दिनुभएको जानकारी पनि समावेश गरेका छौँ र तपाईलाई अन्तिममा सूचनाको लागि क्रेडिट पनि दिएका छौँ । धन्यवाद ।
@@annanepal3251 हार्दिक धन्यवाद । उहाँका बारेमा जानकारी संकलन भएपछि अवश्य बनाउने छौँ । तपाईसँग भएको जानकारी हामीलाई दिने दुःख गरिदिनु भए आभारी हुने थियौँ । कुन चलचित्रमा पनीमुनि एक्सन गर्नु भएको हो त्यो पनि बताइदिनु हुन अनुरोध छ ।
@@PhalaichaEntertainment नेपाली जेक्की शरफ को नाम ले पनि चिन्ने गर्ने कलाकार सिमान्त उदास दाइ भोजपुर मा जन्मिएको ले २०५१ साल को पृथ्वी मा सानो भुमिका मा काम गरेरे र २०५३ साल को अवतार फिल्म बाट हिरो मा अभिनय यात्रा सुरु गरेको थिए जुन फिल्म को निर्देशन प्रकाश सायामी ले गरेको थिए फिल्म मा महानायक राजेश हमाल , जल शाह र गौरी मल्ल को अभिनय देख्न सकिन्छ । उनको केही सफल फिल्म मा मज्दुर , माया बैगुनी , खुकुरी , जीवन रेखा (नयाँ ) र द कमान्दो आदि हो। उनलेे २०५५/५६ साल को फिल्म रक्षक मा पानी मुनि को फाइत गरेको थिए । त्यो नेपाली फिल्म मा पहिलो पानी मुनि को एक्सोन हो।
Rajesh Hamal paxi manparna hero Shree Krishna ho niruta uha ko Jodi all time favorite Jodi ho aaphnta aaphno manxe ea Maro hajur sukha dukha ajmbari nata kaha vatiyela hami tin vai
researh ramro sanga garera matra prog paskinu hola sake samma yatharthbad bhaya ma hami sadhai tapai ko prog manparaune chhau yo pani ramro chha ra ajha tapai ko voice pani ramrochha
उहाँका बारेमा सूचना संकलन गर्न सकिएको छैन । हामीसँग उहाँका बारेमा सूचना हुने बित्तिकै बनाउँछौँ । अहिले हाम्रा अरु भिडियो पनि हेर्दै गर्नु होला । हाम्रा हरेक भिडियोहरू सूचनामूलक र सर्र्जकलाई सम्मान प्रदान गर्ने नै छन् ।
हजुरले पहिला पनि श्री सर को बारेमा बनाउनुभाथ्यो धेरै धन्यवाद phalaicha entertainment लाई हाम्रा पृय नायक♥️♥️♥️♥️♥️ua-cam.com/video/VhC9wSelXEA/v-deo.html
@@PhalaichaEntertainment ehh तर जति कुरा हरु भन्नुभाथ्यो त्यो सहि र राम्रो थियो अपुर्ण कुराहरु त धेरै हुन्छन नै सर तेतिले मात्रै उहाको बारेमा कहाँ हुन्छ र तर पनि छोटो र मीठो तरिकाले प्रस्तुत गर्नुभाछ दुइटै भिडियो मा राम्रो छ सर
हिरो बन्न अमेरिकाको अवसर त्यागेका सुशिल क्षेत्री | Biography of Sushil Chhetri | Phalaicha
ua-cam.com/video/IA4lN6dHgDM/v-deo.html
प्रेम ध्वज प्रधान को पनि सामाग्री बनाउनु पर्यो।
नेपाली संगित जगतका एउटा अजर अमर नाम आदरणीय प्रेमध्वज प्रधानको बारेमा पनि एउटा भिडियो सामाग्री बनाउनु पर्यो। आशा छ मेरो यो प्रतिक्रियाले स्थान पाउने छ।
@@DINESH-jb3hf ua-cam.com/video/-2Kupk_DM9E/v-deo.html
सिृदाई काे सबै बन्दा राम्रो मुवि आफ्नाे मान्छे हाे
मलाइ सबै चलचित्र मन पर्छ ।। धेरैधेरै धन्यवाद phalaicha entertainment
अरु कलाकार हरुले धेरै फिलिम त खेले होलान तर श्रीकृष्ण सरले जति चलचित्र खेल्नु भाछ त्यो अरुको धेरैको तुलनामा उहाको थोरै चलचित्र ले पनि विशेष भुमिका खेल्छ । धेरै चलचित्र खेलेर कि त सबै राम्रो सन्देश मुलक र दर्शक ले मन पराएको हुनुपर्यो नत्र भने अनावश्यक चलचित्र हरु मा एकचोटि नाम कमाउनकै लागि खेल्नु राम्रो होइन र दर्शकले को कलाकार राम्रो को नराम्रो छुट्याउन सक्छन ।। श्रीकृष्ण सर को चलचित्र येस्ता छन कि जस्ले दर्शक लाई नै सकारात्मक बाटो मा डोर्याउने, सन्देशमुलक, इतिहास रचेका, र समाज लाई नै रामो सन्देस दिने राम्रो मात्रै चलचित्र छन तसर्थ नेपाली सिने जगत मा येस्ता असल, पृय, समाजको लागि महत्त्वपूर्ण योगदान दिएका कलाकार सिमित मात्रै छन ।। श्रीकृष्ण सर को चलचित्र मात्रै राम्रो होइन उहाको बोल्ने तरिका, उहाका अन्तर्वार्ता सबै राम्रा छन र उहाले समाज र चलचित्र क्षेत्र को लागि पुर्याएको योगदान अविस्मरणीय, अतुलनीय छ तसर्थ हामी कहिले पनि उहालाइ बिर्सिन सक्दैनौ र अब आउने नया पुस्ता ले पनि येस्तै राम्रा कलाकार हरु बाट केही सिकेर आउने हो भने चलचित्र क्षेत्र र समाज आफै बन्छ ।।thank you phalaicha entertainment
Love you shree krishna sir♥️♥️♥️♥️
आफ्नो मान्छे असाध्यै मन पर्ने चलचित्र।
right
Nepali cinemako dherai super hit film dine hero shreek shrestha hun
किन चाहियो सबै भन्दा मन पर्ने ? फिल्म हेरे सि सबै मन पर्ने नै भयो।
लेखिदिनोस् न, एउटा जानकारी हुन्छ, मानिसहरूले कुन चलचित्र धेरै मन पराउँदा रहेछन भन्ने । यो एउटा अध्ययन पनि हो । त्यसबारेमा भविष्यमा लेख लेख्न सकिन्छ ।
Sabai ramro lagax
मलाई सारै मन पर्नय कलाकार हुनु हुने थियो श्री क्रष्ण स्यरेश्ट सर हजुर को आत्मा ले स्वर्ग म बास पावश हजुर को प्यारो फ्यान उहाँ का सबै फिलम हेरे को छु सायत
ABA ta yasto hero janmina garho xa ho harek kuro perfect dance fight acting Ani handsome Pani jay Shree kji
यो भिडियो हेरे पछि सारै आय आयो Sri dai को आज अहा मलाई असाध्यै मन पर्ने कलाकार हो ।
कलाकारमा हुनुपर्ने सबै गुण हरु थिए नेपाली चलचित्र क्षेत्रमा सबै भन्दा मन पर्ने हिरो Nikhil dai Shree Krishna dai हुन । Shree dai हाम्रो सामु नभए पनि उहाँ हाम्रो मनमुटुमा हुनुहुन्छ । Miss u always legend
मलाई अझै याद आउँछ हजुरको बैकुण्ठ मा बास होस 😥😥
all good
thanks for comment
All flim
हाम्रा मन मुटुमा बस्नुभएका सबै नेपालिका प्रिय एक असल व्यक्ती सबैलाइ माया गर्ने सबैको भलो चिताउने, समाजसेवी, बहुप्रतिभासाली, देशको लागि धेरै महत्त्वपूर्ण योगदान दिनुभएका अझ भन्ने हो भने नेपाली कलाकारिता मा एक असल व्यक्ती, हामी सबैका कोहिनुर, सुपरस्टार, असल व्यवहार भएका देशको चिन्तन गर्ने सबै कुराको ज्ञान भएका(उहाँलाई थाहा नभएको केही पनि थिएन) उहाँले बोलेका हरेक शब्द शब्द को पनि महत्त्व र असल सस्कार झल्किन्छ। एक असल व्यक्ति हाम्रा प्रिय् नायक श्रीकृष्ण श्रेष्ठ दाइ का सबै चलचित्र उहाका काम, उहाको बोल्ने तरिका, उहाको व्यवहार सबै राम्रो छ त्यसैले त हामी कहिलेइ पनि उहालाइ बिर्सन सक्दैनौ।। चलचित्र क्षेत्र मा अबको आउने नया पुस्ताले उहाँ बाट उहाँ जस्तो वक्तित्व बाट उहाहरुका सबै असल कार्य सिक्न जरुरी छ ।।
Thank you very much
Haamro sadhai man mutu ma shree dai
Nepali cinemama mahanayak pachhi dherai darshakle maya garne hero hun shree k
सबै चल चित्र मन परछ
My all time best hero Shree Krishna shrestha best all movies
Bharosha my favourite movie Shree Krishna shrestha
Miss you shree dai♥️💓🌹🌹
मलाई मन पर्ने कलाकार
महानायक राजेश हमाल पछी को अर्को कलाकार उहाँ नै हो।
सन् २०१४ मा रिलिज भएको कोहिनोर फिल्म को बेला उहाँ को उपचार को क्रम मा उहाँ ले आफ्नो फिल्म को लागि दब गर्न पनि सकेनन् तब कोहिनोर फिल्म को निर्देशक आकाश अधिकारी ले उहाँ को आवाज कोहिनोर फिल्म मा दब गर्नु भएको छ ।
first view thank uh sir
यहाँलाई हार्दिक धन्यवाद । हामीले श्रीकृष्ण श्रेष्ठका बारेमा पहिला पनि सामग्री बनाएका थियौँ । तर पहिलाको सामग्रीमा केही सूचना तलमाथि भएकाले फेरि यो बनाएका हौँ । यो सामग्रीमा तपाईले दिनुभएको जानकारी पनि समावेश गरेका छौँ र तपाईलाई अन्तिममा सूचनाको लागि क्रेडिट पनि दिएका छौँ । धन्यवाद ।
@@PhalaichaEntertainment तपाईं लाई धेरै धेरै thank uh sir नेपाली पहिलो पानी मुनि को एक्सोन गर्ने।
नायक सिमान्त उदास को बारेमा सामाग्री बनाउनु होला ।
@@annanepal3251 हार्दिक धन्यवाद । उहाँका बारेमा जानकारी संकलन भएपछि अवश्य बनाउने छौँ । तपाईसँग भएको जानकारी हामीलाई दिने दुःख गरिदिनु भए आभारी हुने थियौँ । कुन चलचित्रमा पनीमुनि एक्सन गर्नु भएको हो त्यो पनि बताइदिनु हुन अनुरोध छ ।
@@PhalaichaEntertainment त्यो फिल्म को नाम रक्षक हो। २०५५/५६ साल मा आएको फिल्म हो। जुन फिल्म को फाइत निर्देशन राजेन्द्र खद्की ले गरेको थिए ।
@@PhalaichaEntertainment नेपाली जेक्की शरफ को नाम ले पनि चिन्ने गर्ने कलाकार सिमान्त उदास दाइ भोजपुर मा जन्मिएको ले २०५१ साल को पृथ्वी मा सानो भुमिका मा काम गरेरे र २०५३ साल को अवतार फिल्म बाट हिरो मा अभिनय यात्रा सुरु गरेको थिए जुन फिल्म को निर्देशन प्रकाश सायामी ले गरेको थिए फिल्म मा महानायक राजेश हमाल , जल शाह र गौरी मल्ल को अभिनय देख्न सकिन्छ ।
उनको केही सफल फिल्म मा मज्दुर , माया बैगुनी , खुकुरी , जीवन रेखा (नयाँ ) र द कमान्दो आदि हो।
उनलेे २०५५/५६ साल को फिल्म रक्षक मा पानी मुनि को फाइत गरेको थिए ।
त्यो नेपाली फिल्म मा पहिलो पानी मुनि को एक्सोन हो।
Shreekrishna mero best actors hunu hunthyo .
I miss you 🙏
ए मेरो हजुर, कहाँ भेटिएला, हामी तीन भाइ , आफ्नो मान्छे , वर पिपल , नाता रगतको , भरोसा र सुखदुःख
Buhari ,ijjat ,jeevan rekha , ect
A mero hajur ❤
Gorkhali afnomanxey
Miss u shree dada melo mutu dada 😓😓😢😢😭😭😭😭
Mis u dada
काहा भेटिएला ❤️
😍😍
My favorite hero
Rip shree krishna shrestha
Sorgama bass hoosss hajur ko
My best hiro
Shikhar
प्रेम ध्वज प्रधान को पनि सामाग्री बनाउनु पर्यो।
hami tin bhai 🎉🎉🎉🎉
Hami teen Bhai jeevan rekha pahuna ❤️❤️❤️
One of the favourite hero
Shree krishna nepali sine jagatko auta pillor ho rip
My all time favorite hero
हामी तिन भाई
Biren shrestha, Nabin shrestha, Rama Mandal, Kumar kanchha ko baarema paani biography banainu hola
His is best hero
Rajesh Hamal paxi manparna hero Shree Krishna ho niruta uha ko Jodi all time favorite Jodi ho aaphnta aaphno manxe ea Maro hajur sukha dukha ajmbari nata kaha vatiyela hami tin vai
I love his all movies
वर पिपल
❤️❤️❤️❤️❤️
Thank you very much.
सुख दुख ए मेरो हजुर कहा भेटियला
Nata
A Mero hajur
Shreee Krishna ko antim awastha bare jati samjhanchhu utti bhakaninchhu
आफ्नो मान्छे र नाता रगतको
Bhawapurna sardhanjali 🙏🙏💕
काहा भेटिएला, कोहिनुर
Ab ram prasad rai ko ra laina shing wandel ko pni phalaicha entertainment le biography banaidinu hola
Molae manparne a mero hjur ho
ऊनले अभिनय गरेको चलचित्र हामि तिन भाइ हो
researh ramro sanga garera matra prog paskinu hola sake samma yatharthbad bhaya ma hami sadhai tapai ko prog manparaune chhau yo pani ramro chha ra ajha tapai ko voice pani ramrochha
Sab filim man prx
Gothalo full movie upload garnu paryo plz
Gorkhali pani full xaina youtube ma cut vaeko jasto lagxa
@@krishnarajbhatt9357 हामितिनभाइ पनि त्यस्तैछ। अनि पूर्णिमा पनि पूरा छैन।
Aafanta ra aafno manche
Plz dai aaba chai richa ghimire dijju KO video banaisyo na plz 🙏🙏🙏
उहाँका बारेमा सूचना संकलन गर्न सकिएको छैन । हामीसँग उहाँका बारेमा सूचना हुने बित्तिकै बनाउँछौँ । अहिले हाम्रा अरु भिडियो पनि हेर्दै गर्नु होला । हाम्रा हरेक भिडियोहरू सूचनामूलक र सर्र्जकलाई सम्मान प्रदान गर्ने नै छन् ।
malai chai man parne movie kaha vetiyela ho
कहाँ भेटियला
😭😭😭😭😭
Pukar मा सहनायक् होइन खल नायकको भूमिकाहो। अनी गङ्गाराम् अस्पताल्हो गङ्गालाल्होईन।
thank you
Vai pahuna barpipal paketmar ani yo mayale launa satayo kahako superhit hunu vai purai floop film ho vai ke hachuwama boleko ho
Kahavetieala
Dukh sukha
Auta ramro Nayak dharai bacna sakdaina kina god
Afnomnche
हजुरले पहिला पनि श्री सर को बारेमा बनाउनुभाथ्यो धेरै धन्यवाद phalaicha entertainment लाई हाम्रा पृय नायक♥️♥️♥️♥️♥️ua-cam.com/video/VhC9wSelXEA/v-deo.html
पहिलाको भिडियोमा केही सुधार्नुपर्ने थियो । त्यसैले फेरि यो अपलोड गरेका हौँ । पहिलाको भन्दा यसमा धेरै कुरा परिवर्तन गरिएको छ ।
@@PhalaichaEntertainment तर पहिलाको पनि भिडियो मा बोल्ने शैली धेरै राम्रो र राम्रो बनेको थियो
@@krishnarajbhatt9357 त्यसमा केही सूचनाहरू अपूर्ण थिए ।
@@PhalaichaEntertainment ehh तर जति कुरा हरु भन्नुभाथ्यो त्यो सहि र राम्रो थियो अपुर्ण कुराहरु त धेरै हुन्छन नै सर तेतिले मात्रै उहाको बारेमा कहाँ हुन्छ र तर पनि छोटो र मीठो तरिकाले प्रस्तुत गर्नुभाछ दुइटै भिडियो मा राम्रो छ सर
Miss u sir
कहाँ भेटिएला