MALAI JANNU HUNCHHA ~ New Nepali Worship Song 2023 || Rajesh Chamling || Official Video ||

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • Song : Malai jannu Hunchha/मलाई जान्नु हुन्छ।
    Vocal : Rajesh Chamling.
    Written & Composition : Ujjal Rai.
    Choral Arrangement : Hallelujah Choir/Sikkim India
    Music Arranged/Mixed , Mastered.
    & produced @ mint studio Jhamsikhel Lalitpur Nepal.
    Filmed & Edited by : Raju Rai ‪@rajuprinceofficial4683‬
    Vocal recorded by subash ‪@SubashSinchuri‬
    Original : C# Capo on 1st fret : C
    C Am
    ( झुक्क्याउन सक्दिन येशु तपाईलाई
    C G
    डाँट्न नि सक्दिन म
    C Am
    रित्तो छु मैलो छु यस्तै नै आउछु
    C G
    समर्पण गर्दैछु म ) x 2
    F C
    कारण तपाई मलाई जान्नु हुन्छ
    F G
    तपाई मलाई बुझ्नु पनि हुन्छ
    F C F
    जस्तो छु तेस्तै म आउछु ममा जे छ
    G
    तपाईलाई नै थाहा छ
    RAISE PART
    C F
    ( कारण तपाई मलाई जान्नु हुन्छ
    C G
    तपाई मलाई बुझ्नु पनि हुन्छ
    C F C
    जस्तो छु तेस्तै म आउछु ममा जे छ
    G
    तपाईलाई नै थाहा छ ) x 2
    MUSIC…
    C F C
    ( तपाईको ह्रदयमा राखनुहोस मलाई
    Am G
    कहिले जान नदिनुहोस
    C F C
    म भित्रको पवित्र आत्मा
    Am G
    कहिले निभ्न न दिनुहोस ) x 2
    C F
    ( कारण तपाई मलाई जान्नु हुन्छ
    C G
    तपाई मलाई बुझ्नु पनि हुन्छ
    C F C
    जस्तो छु तेस्तै म आउछु ममा जे छ
    G
    तपाईलाई नै थाहा छ ) x 3
    Brought to you by RAJESH CHAMLING OFFICIAL youtube channel.
    Please help us to grow by sharing and subscribing to the channel, it will help us to reach out to many people for God's glory.

КОМЕНТАРІ • 79