Shashanka Koirala ( Leader Nepali Congress) | Fireside | 01 July 2024
Вставка
- Опубліковано 3 жов 2024
- Shashanka Koirala ( Leader Nepali Congress) | Fireside | 01 July 2024
#ShashankaKoirala #Fireside #RupeshShrestha
'फायरसाइड' को नयाँ अंकमा रुपेश श्रेष्ठले नेपाली कांग्रेसका नेता शशांक कोइरालासँग संवाद गरेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Kati ramri bichar good
How can you eat when you are in the Interview? What a discipline from a person who wants to be a leader!!!
Good thoughts. I appreciate Dr. sab
मानसिक हालत गुमाईसकेको जस्तो लाग्यो कुरा सुन्दा प्रस्न एकातिर उत्तर कताहो कुनै क्रेटिभ आईडिया भिजन केही छैन सबालको जबाफ नहुनेहरूले देश कतालान्छ संधै भंडखारोमा
Dr Shashank!! तपाईप्रति आदर सहित मेरो विनम्र अनुरोध, तपाई मेडिकल डॉक्टर हुनुहुन्छ आफ्नो कर्म गर्नुस राजनीति तपाईको बसको कुरा रहेन।तपाईबाट र तपाईले नेपाली कांग्रेस जस्तो विशाल पार्टीको नेतृत्व असम्भव छ, पार्टी र नेता कार्यकर्तालाई उचित सल्लाह सुझाव दिने ठाउमा बस्नुस त्यो पनि BP को DNA तपाईमा भएको भएर।
नेपाली कांग्रेसको भाबी नेतृत्व अब मात्र Gagan Thapa हुन मान्नुस या नमान्नुस।
I beleive he was better as health professional not a politician. Just because of link with BP Koirala, not necessarily he should push himself to carry the legacy. If continued this way, BP’s legacy is more destroyed then carried forward. Please understand on time!
यिनी भोला चबाउने मान्छे होइनन् इटाभट्टामा मान्छे पोलेको मान्छे बेकसुर छ भन्ने मेरो पनि जय नेपाल पार्टीको झोली होइन देशको😮😮😮😮😮😮
Gagan tapha future pm nepal 🇳🇵
यो level को नेताले गुट्खा खादै interview दिनु शोभनिय भएन ।
A person suffering from dipsomania does have hallucinations of greatness
Good. Dai
Bhola khayera. Interview toit
रुपेश जी अलिक सव्य र दुर दृस्टी राख्ने व्यक्तित्व लाइ ल्याए राम्रो होला जस्तो लग्यो। वहा हरु जस्तो लाइ अन्तरबार्ता लिएर कार्यक्रम को ऒज न घटाउनु नै राम्रो। वहा र वहा जस्ता को झुण्ड ले देश लै कहाँ पुरयाओ हामी सबै ले देखि सकेको छ। गुटका खादै गगन को बेला भाको छैन भन्नु हुन्छ। यहि पालो र भागबण्डा ले देश लै यो दुर्दासा मा पुर्याओ। म गगन को कार्यकर्ता त होइन् तर मलाई यति बुज्न चै गारो छैन , यदि काँग्रेस र देश लाइ कसैले मार्ग निर्देस गर्न सक्छ भन्ने त्यो गगन नै हो।
भ्रष्ट देसद्रोही काङ्ग्रेस बहिष्कार गर्न ढिला गर्नहुन्न
गज्जब
what a waste of my an hour.
I have measured your upcoming journey won't lead us towards prosperity .
Jay nepal 🇳🇵
हैट तोरि ,,,काङ्ग्रेसले गर्छ रे......हैन काङ्ग्रेसले गर्या भए यस्तो हुन्थो! तेरिमा भ्रष्टका ग्याङ्हरु,,,।कङ्ग्रेस र एमालेका जातहरुलाई १/२ सिट नपुर्याइ देश बन्दैन!
आफु पार्टी महामन्त्री हुदा दिन भरि whiskey खाने , तास खेल्ने अनि समान्य कार्यकर्ता गाउ बाट यिना पिए भरत तिवारि र भानु सिग्देल लाइ दुइ चार दिन चाकरि गर्ने र दारु खुवाए पछि तिन ले भेटने मेसो मिलाउथे , एस्ता त बि पि पुत्र छ्न ।
❤
हेलो श्रेष्ठ ज्यू त्यो its my show नामक कार्यक्रम हटाईहालनूस ! अरुको ब्यक्तिगत जीवन प्रति टिप्पणी गरेर भ्यूज कमाएर पेट पालने अवस्थामा पुगेकों हो कांतिपुर ? यो सरासर ग़लत छ ! तपाई यो टेलीभीजनको प्रमुख भएर एस्ता अपाच्य , असंबेदनशील गतिक्षाडा कार्यक्रम बंद गर्नुस !!!
नेपाली काँग्रेस काम गर्न चाहाना होइन ,भर्ष्टलाई जोगाउन चाहन्छ शेरेका वरिपरि बसेर भाग खानेहरु
Gagan tapha future pm namaste 🙏
माओबादीको भोटले जित्ने अनि माओबादीलाई नै लात हान्ने? सेखरे, गगने जस्ता प्रतिक्रिया बादीहरू लाई ब्यबस्थापन गर्ने नसके पछि पूर्व गठबन्धन फुट्नुको विकल्प थिएन।
He may be a good person but he can’t lead nation just being BP’s son.
यस्तो बबुरा पनि नेता हुने पाटीको शभापती र प्रधानमन्त्री हुने कस्तो हामी न बोल्न आउछ नत कुनै मान्छे लाई सम्झाउने तरीका नै हैट
यस्ता नालायक लाई पार्टीको माहामन्त्री बनाउने काङ्ग्रेसले देशलाई बनाउछ भन्ने आश गर्नु बेकार छ।अझ म परिपक्वता छु रे हैट।
@@krishmishra5810 बीदेशीले नेता बनाउने यस्तै लाई त हो, यीनको बाउ बडाबाउ र काकाले ईण्डीया संग नेपाल सिध्याउने सम्झौता गरेर भारतको धोती बोको अब ईनिहरुको पालो होला नी
जाठा हरु आफ्नो कर्तुत लुकाउन अनेकौं गर्दै हिडेकोछ कति दिन लुक्ल्ल
भोला कैले छोडछौ
दाेधारे
Gutha chapauna thalne bikkitai you should have kicked him out. That’s so disrespectful
भोला,रजनिगन्धा वा राजनिवास के हो??
प्रशासकीय बिकेन्दृकरण र शासकिय बिकेन्दृकरण फरक हो। शासकिय बिकेन्दृकरण संघवाद fedaralism हो।नेपाल जस्तो विभिन्न बिभिदताको देशमा यो अनिवार्य हो।एकात्मक शासनले सबै जात जातिलाई राज्यको मुल प्रवाहमा ल्याउन सकेन।त्यसैले संघवाद र समानुपातिक निर्वाचन प्रणाली जरुरी छ।
What type of leader are you unless you don't deserve anything for the country it's very shame on you ,,,
जानेको छ र यति राम्रो कार्यक्रममा बोल्न डा. कोइराला 😆😆😆
हेरिन है मैले ?
Very boring interview…he has zero vision.. Forget about Gagan and Bisho.. you can hardly be a kendriya sadasya…
बाहिर गएर भोला फालेर आउ बल्ल हेरम्ला डाक्टर तिम्रो अन्तरबार्ता
😢😢
झुटा न बाेल बुढा काङ्ग्रेस पर्ति झाेले बाहेक नेपाली जनताले अास गरेकाे छैन देश बन्छ भनेर । बरु देश बेच्छ भनेर डर गरेका छन् ।
यिनी देखि त्यति आसा छैन जति सेखर सग आसा छ यति ठुलो नेता पान चपाउनुले कतिको नैतिकता होला ?
17:42 भ्रष्टाचारीको बारेमा हरे !! हँसीमजाक गर्छ बुढा पनि यार !!
😂😂🤣🤣
यथार्थ बोल्ने रैछन् बुडा, बनावटी बोल्न नसक्ने रहेछन्,तै भर पो B.P पुत्र भयर नी आज सम्म मन्त्री पनी पाका छैनन्,बुडा बिन्दास गुटखा चपाईदिराछन,
यिन लाइ रियाब मा राख्नु पर्छ भोला दारु पानी को लत लाएको छ बेला बेला होस गुमाउछ्न !! काङ्रेस्को सबै भन्दा काम नलाग्ने नेता
Boli pani indian accent ko chha ta kura k ho?
यो मान्छेको तर्क र प्रश्नको जवाफ सुन्दा ओडा अध्यक्ष बन्न पनि लयक देखिन। बाउ बजे ले गरेको राजनीति को ब्याज खाएर बसी रको रैछ यो मान्छे।
Deuba dhognus basnus.. aru kam Kehi dekhina…
यस्ता पसुको बिचार पनि सुन्नु पर्ने
harey shiva kangress le kahile samma koirala bhandai ma yesta lai bokirkaahney 😢
Gagan Thapa future prime minister
छलकपट नभएको इमानदार र निष्कलंक व्यक्तित्व
All u represent is ur father’s legacy .. other than that ur just a person with no opinion & contributions to party & country … !!
Jaynepal. Clean leader
Gagan tapha future pm nepal 🇳🇵
Gagan tapha future pm nepal 🇳🇵
Doctor banera euta hospital ma thankera basne level ko manxe raixa. BP kai xora hota? Thukka bejjat
Savapati .....🎉
Yo Bihari kam xainaaaa paannn walaaaa
Jhyapma jasto chha ta!
Shashank in my view you are not fit for politics. You don’t have leadership quality.
Autaaa trauma Centre banunaaa 20/25 barsa ma taw Mars ma basttiiii basxaaaaa estaaa tori lai koleeee chuneeee ra pathunxaaaa
Bhola khadai interview dido raixa
एस्ता ल्वाठ जॉठा नेता बोल्न त नआउने थुक्क
4/4 पटक साम्सद जिताउने जनता नै भेडा हुन।बिपिको बिरासद खान जन्मेका नालायकहरु।
Block handeu kantipur lai? Tapai ko family ko aayu badnexa?
Nepalko bidambana jaghannye aparadhi - bhrasta taskar rastraghati gaddarharulai janatako ragat pasina ko kamaibata palnu parekoxa.....
Gagan thapa अब को दुइ कार्यकाल मा प्र म
Gagan thapa
yelai supari chapaudaima phursad xhaina. yesta dr. ke ko manxhe, hait. kuputra bp ko
Calo canvgresale cangresh lai dabaudako marinam aajako paristhiti paisa hunu durbhagya.
वि पी पुत्र जय नेपाल !
भ्रस्टचारी डाका।
Yasta mughi neta
Volaa khayo basyo mulaa 😂
Gagan tapha future pm nepal 🇳🇵
Khantipur 👎👎