देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
मलाई एकदमै मन पर्ने सिरियल हो यो । आउदै गरेको नयाँ बर्ष २०८१ को सम्पुर्ण गाह्रो छ हो परिवार र यो Comment पढ्ने र हेर्ने सम्पुर्ण नेपाली आमाबुबा , दाजु, दिदीबहिनी लाई शुभकामना 🎉❤❤
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घोडे जात्राको शुभकामना ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नयाँ वर्षको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
खै बाटो गलत हो कि हिडाइ गलत गन्तब्यमा पुग्न निकै कठिन भयो।। थाहा छैन म कुन गल्तीको सिकार भए मन जतिनै सफा राखे पनि, दोषी सधै भइ रहे !!! कसैसँग मिठो बोलीले बोल्न सकिँदैन भने शान्त रहनुपर्छ किनकि मान्छेले अनुहार बिर्सन्छन् तर लागेको बोली र बचन विर्सिदैनन् big fan bhatbhate dai❤
भट्टे को खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त कों को हुनुनुन्छ ?? भट्टे र पुतली को जोड़ी एक भयको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ????😂😅😊😊😊😊😊😊😊
गाह्रो त गाह्रो नै छ सहि हो करुणा नानि ले मनराज लाई गरेको बेबहार एक दमै सहि छ मलाई पनि एस्तै बेबहार गरिएको छ साँच्चै कुरो हो एस्तै बेबहार ७०%लाई हुन सक्छ सावधान 😂😂😂😂😂😂
💚💚फुलत केबल फुलि रहन्छ भमरात केबल फुलको रस चुस्छ अनि उडि जान्छ तर फुल फक्रेर जान्छ हजुरत सदाबाहारको भमरा हो जो उडि उडि फुलको रस चुसि रहनु हुन्छ 🌹🌹🥀वाउ💚🌷 हजुरको प्रतिभ देखेर मत मखै परे सधै बाट म हजुरक सबै भन्दा ठुलो big fan🌷🙏🙏🙏🙏🙏
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन garo xa serial ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू garo xa serial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा छ
कथा घिसा पिा भयाे। कथा पक्ष फ्यातुलाे भकाे देखिन्छ। कथा ससक्त र दह्ररिलाे र समाजलाई सन्देश दिनसक्ने हुनपर्छ । याे सिरिशल शुरु देखि हरिरकाे दर्षक हुँ , शुरुदेखि नै कथा पक्ष एउटै बिषय बसेतुकाे वरिपरि घुमिरहेकाे भेटट्याएकाे छु नयाम्हपन कथामा क्यै पाईन्न । याे कथानक सिरियलले ईन्टरटेण्टमेन्ट साई हाम्राे समाजलाई नयाँपन दिन सकाेसकाे काना सहित ।
…🏃♀️…अब पुत्तली चाँडै फर्किएर आएको हेर्ने मन छ भन्नेहरु को को हुनुहुन्छ साथीहरु
Al of mye best fernd hamiek arkalai subscrib garera sath dine bani basalau mo pani hjur haruko gareko xu haita ok
Mh Pani chhu putali g kahile farkanuhunx yo garo xaho serel ma
अब पुतली अर्को हप्ता आउने सिरियल मा खेलेको हेर्ने मन को को लाई छ साथी हरु 😅😅😊😊😊
मनराज र करुणा को जोडी मन पर्छ भन्ने साथी हरु यता हाजिर 😊😊😊😊
यो भाग 1 देखि 197 भाग सम्म नछुटाई हेर्ने जति यता उपस्थित हुम ❤❤❤
म पनि हो हजुर
Ma xau
भट भटेर पुतली को जोडी कहिले पनि नछुटोस् सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहोस भन्ने कोको हुनुहुन्छ ❤️❤️❤️🙏🙏🙏
❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉❤❤❤😂❤😂😂😂😂❤😂😂😂😂❤❤😂😂
Haha putali re...Khai putali
Chhaya ra vatbhatey
follow ❤❤❤❤
Putali khoi
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ भट भटे ❤
Al of mye best fernd hamiek arkalai subscrib garera sath dine bani basalau mo pani hjur haruko gareko xu haita ok
भट्टभेटे को Big Fan जति यता हाजिर गरम त ❤😂
Me big fan piz
M ni big fan hai
म पनि छू सर ❤❤❤ subscribe haii
Garo xa ho molai.. Mo Ni xu Hai big fan
❤😂
मलाई एकदमै मन पर्ने सिरियल हो यो । आउदै गरेको नयाँ बर्ष २०८१ को सम्पुर्ण गाह्रो छ हो परिवार र यो Comment पढ्ने र हेर्ने सम्पुर्ण नेपाली आमाबुबा , दाजु, दिदीबहिनी लाई शुभकामना 🎉❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु 😊😊😊😅
Autata mo Pani ho
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ साथी बन्नु होला 😄😄😄😄❣️
Ma xu ni vakhar vakhar kholeko chanel subscraber nae xaen malae saport garnu la
ETA xu hei
👌👌👌👌🙏🙏
यता पनि छु है सानो युट्युबर
Support plz
स्कूल लेबल का साथी को कथा लाई समेटेर भिडियो भनेको छ यता आएर हेर्नु होला !
सफलताको शुभकामना छ गारो छ हो सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤
जे होस् नेपाली सिरियल मध्ये गाह्रो छ एक नम्बरको राम्रो 👌 अनि छायाको प्रवेशले सुनमा सुगन्ध थपिएको छ गाह्रो छ मा❤ I am big fan of भट्भटे with all team
पुतलि भटभटे बिनाकाे सिरियल अलि खलाे लायाे है भने जति मित्रहरू यता हाजिर हुनुहाेला है ।❤
Translate to English
ल है साथी हरु सबै मिलेर अघि बढ्नु पर्छ एक अर्काले सपोर्ट गर्नुहोला 😊😊😮😮❤❤❤
❤❤❤
पुतली चाहियो भन्ने जति एता हाजिर गरम त
नुन बिनाको तरकारी र, पुतली बिनाको भटभटे
निकै खल्लो लाग्यो 😢 #गाह्रो_छ_हो मलाई 😅
Al of mye best fernd hamiek arkalai subscrib garera sath dine bani basalau mo pani hjur haruko gareko xu haita ok
आज मेरो 500 कटाइदिनु न सबै मिलेर है❤❤❤❤❤😢😢😢😢😢
Katxa pakkai❤❤
Done
Done❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Malai ni support garnu maile ni garxu
कृष्ण प्रसाद ढकाल (palpa rampur) अहिले फ़रीदाबाद हरियाणा इंडिया, पुतली को सट्टा तपाई को पचपन को मायालु लाई लियर आउनु पर्यो
My best siriyal garo chha ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
सबै एक जुट भएर जाने हो भने सफल भईन्छ हो एक अर्कोलाई साथ दिम अगाडि बढउँ❤❤❤
Pahila khubei man parne yo serial aajkal chahi khallo lagna thaleko xa malai chahi,
भट्टभटे सिरियल मलाइ अति मन पर्छ र अहिले सम्म एउटा पनि नछुटायर हेरेकाे छु । सबैले माया गराै
भट्ट भेटे काे big fin जति आम हई🎉🎉🎉🎉
Vatvate ko avinaye man parne jati le hajir garam ta hajur haru🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई घोडे जात्राको शुभकामना ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नयाँ वर्षको लागी अग्रीम हार्दिक मङगलमय शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
अब next part माभटभटे र छाया को जोडी हुनु पर्छ
सिरियल ले mood चाहिँ fresh गर्छ है😅😅😅😅
Garo xa ho malai man paraune jati yeta hajir humm tw 🥰🥰
I like it garo chha ho ❤❤
भत्भे लाई मन पराउने जति एता हाजिर हुम्त एक ले अर्कलाइ सपोत गरम्😍
*One of the Best nepali comedy serial, Hugh respect*
सबै भाग हेर्ने जति यता । अनि सबैले सपोर्ट गर्नु होला ।
Support garum na
अब छायां भट्टभटे को हुनु परयो के
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
साउदी बाट हेर्ने साथीहरू यता हाजिर 🇳🇵🇳🇵
Yakle aarkolai support garum guies❤😊
भट्टु र छाया काे बिहे भएको हेर्न मनछ छाया ले भट्टु माया गर्नु हुन्छ ❤
पुतली कहिले आउने हो । कोको प्रतिक्षामा छौं त? यता हाजिर गरम त लु ।।।।❤❤❤
गाह्रो छ हो मा पुतली बिना❤❤🎉धेरै खलो हुदोरछ❤❤🎉र पुतली चायो भनी🎉🎉 जति यता हाजिर हुनु होला❤🎉हजुर हरु🎉🎉
हजुरहरुलाई मेरो तर्फबाट धेरै सुभकामना छ । ❤❤❤❤❤❤❤❤
My favorite Seriyal ❤❤
गारो छ हो मन पराउने जति सबै जनाले यता हाजिर हुनुहोला।
Hello bhat bhate boro naic sin ramrolago ajako yow video
छुर्पीको अभिनय मनपर्ने जति यता हाजिर हुम
siriyal bata nikale hunxa xurpi laai
Best and Real Story Nepali Siriyal garo xaho👍️👌🙏❤️❤️❤️❤️❤️
राम्रो छ गारो छ हो ❤❤❤❤❤सिरियल
Garo cha ho❤️❤️🙏
खै बाटो गलत हो कि हिडाइ गलत गन्तब्यमा पुग्न निकै कठिन भयो।।
थाहा छैन म कुन गल्तीको सिकार भए मन जतिनै सफा राखे पनि, दोषी सधै भइ रहे !!!
कसैसँग मिठो बोलीले बोल्न सकिँदैन भने शान्त रहनुपर्छ किनकि मान्छेले अनुहार बिर्सन्छन् तर लागेको बोली र बचन विर्सिदैनन् big fan bhatbhate dai❤
रियासा बिना अधुरोपनको महसुस❤❤❤❤
😅😅😅 अब पक्का भयो भट्टू को नया बूढ़ी साया हुने भानेर 😂😂😂 लू बधाई छा भट्टू
मिलेर सपोर्ट गरौ आउनुहोस् ❤❤❤❤❤❤❤❤
माया देखायको मस्का मस्की को सिन आउनेबित्तिकै मुसुक्क हास्नेहरु कोको हुनुन्छ??💙
भट्टे को खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त कों को हुनुनुन्छ ?? भट्टे र पुतली को जोड़ी एक भयको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ????😂😅😊😊😊😊😊😊😊
छाया र भटभते को जोडी जम्नु पर्छ है
*नेपालकै No.1 best comedy सिरियल [garo xa ho]हो भन्नेहरु हाजिर हुनुहोला🙏*
मलाइ भट भटे माइल को
अबिनय सारै मन पर्छ।
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮
❤❤
आज को भाग रीहसा दिदी नहुँदा पनि एकदम नै सुन्दर थियो। आशा छ सधा को भाग एस्तै होस्।अनि पुतली र भटभटे को जोडी छिट्टै देख्न पाउँ❤❤😊
गाह्रो त गाह्रो नै छ सहि हो करुणा नानि ले मनराज लाई गरेको बेबहार एक दमै सहि छ मलाई पनि एस्तै बेबहार गरिएको छ साँच्चै कुरो हो एस्तै बेबहार ७०%लाई हुन सक्छ सावधान 😂😂😂😂😂😂
सारै राम्रो अझै पुतली भाको भए मज्जा हुन्थ्यो पुतली कहा जानु भयो🎉🎉
💚💚फुलत केबल फुलि रहन्छ भमरात केबल फुलको रस चुस्छ अनि उडि जान्छ तर फुल फक्रेर जान्छ हजुरत सदाबाहारको भमरा हो जो उडि उडि फुलको रस चुसि रहनु हुन्छ 🌹🌹🥀वाउ💚🌷 हजुरको प्रतिभ देखेर मत मखै परे सधै बाट म हजुरक सबै भन्दा ठुलो big fan🌷🙏🙏🙏🙏🙏
यो सिरियलमा भटभटे सर र पुतलि मेडमको जोडि कला हेर्नू नपाईने भयो /
गरो छ हो भान्ने सिरियालल मा पुतली भट भाटे एक साथ हुनु परेयो अनि भाट भायेको आमा पनि
1000 भन्दा तल भएका साथिहरु एक अर्कोलाई सपोट गरौं है त।❤❤
भटभटे को फ्यान हरु को को हुनुहुन्छ सबैले मिलेर साथ सपोर्ट गरम है🙏🙏🙏
भट्भटे र पुतली यक साथ हुन पर्छ भन्नेले यता हाजिर गरम त
गाउले दाजु भाइ दिदी दिदी बहिनी मेरो प्यारो दाजु हरु आमा बुबा सबै लाई अनुरोध गर्दछु 1k भन्दा कम subscriber हुने आउनुस न
😮😮😮🎉गारो छ हो 😅😅😂
लौ न सपोर्ट गर्नु होस् 😊
@NgkAg-078 vayo hjr done💝😘
@@sivagautamvlog3907 done hjr💝😋
@NgkAg-078 done hjr🙏😋
Subscribe please
पुतली बिना भटभटे को जिन्दगी अधुरो छ यो सिरियल मा
अरू सबै ठिक छ तर अब पुतली म्यम र सुन्दरी म्यम पनि चाहियो ,,,,के आउनु पर्यो कस्तो खल्लो लागि ,छ🤔🤔🤔🤔🙏🙏🙏🙏
भतभते माइलाको सुखको दिन हेर्न चहाने जति एता हजिर हुम त र एक आर्कोलाई सपोर्त गर्दै जाम hai😍😍
Putali chadaii auuuna paryo ki vane chaya ra vatee ko bihe vayera ramro hunu paryo ani manraj ra karuna ko pani ramro hos😮😊😢🎉❤
भटभटेले अब अर्को केटि बिहे गर्नुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
भटभटे र छाँयाकाे लभ परेर बिहे भाकाे हेर्न मन काे काे लाई छ❤
अब अर्को हप्ता आउने सिरियलमा पुतली नआई सिरेल नै हेर्दैन। भन्ने कोको हुनुहुन्छ 😂
पैसा ले माया किन्न पैदन तेही भयर माया भ्नेको त 2 वटा को बिस हुने हो पैसा दीय्र र मलाई मीला भ्नेर हुदैन
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन garo xa serial ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू garo xa serial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा छ
दिन भरी को थकाइ मेटाउन भयपनी
यक छिन सुत्दा रमालो बनाउछ गर्हो छ
टेली सिरियल ले 😂😂🇳🇵🇳🇵जय नेपाल 🇳🇵🇳🇵🇳🇵😂😂😂
Ko ko Lai ma paraxa ta Garo xa 🎉
पुतली बिनाको यो सिरियल सारै खल्लो लाग्छ पुतली नआउने भएपछि अब भटभटे र छाँया को बिहे हुनुपर्छ
धन्यवाद गारो छ तिमलाई धन्यबाद हजुर लाई तर पुतली सिसतर न भयनि मनै छोयो गाथे 😮😮❤
पुतलि नहुदा नुन बिनाको तरकारी जस्तै भयो हजुर छिटोभन्दा छिटो ल्याउनु पर्यो हजुर
Bhat bhat ra putali ra kaurana dd bog fan❤❤
पुतली नाभयर सिरीयल हेर्ना मन पनी लागदै ना हो पुतली ल्याउना पर्यो छीटो
पुतलि लाई लेउनु पारो भट्भटे पुतलि बिना अधुरो भयो 😢😢😢
मलाई पुतली हेर्ना मन छ छीटो पुतली चाईयो नत्र सिरीयल बंद हुन्छ😅
म जस्तै 4k wach hours time नपुगेका साथी यता हाजीर हुम् र एक अर्काको भिडियो हेरेर सपोट गरम धन्यवाद
Support garum na
Video is very beautiful and butterfly
कथा घिसा पिा भयाे। कथा पक्ष फ्यातुलाे भकाे देखिन्छ। कथा ससक्त र दह्ररिलाे र समाजलाई सन्देश दिनसक्ने हुनपर्छ । याे सिरिशल शुरु देखि हरिरकाे दर्षक हुँ , शुरुदेखि नै कथा पक्ष एउटै बिषय बसेतुकाे वरिपरि घुमिरहेकाे भेटट्याएकाे छु नयाम्हपन कथामा क्यै पाईन्न । याे कथानक सिरियलले ईन्टरटेण्टमेन्ट साई हाम्राे समाजलाई नयाँपन दिन सकाेसकाे काना सहित ।
पुतली ल्याउनु पर्यो ❤
एपिसोड 1-197 सम्म नछुटाई हेर्ने को- को होइसिन्छ एता कमेन्ट गरिसियो ल .. oll of guys....🙏🙏🙏👍️👍️👈️👈️
मत छायाकाे बिग फ्यन❤🎉
धेरै राम्रो छ अझै राम्रो गर्नु शुभकामना❤🎉
I am you big fan and I'm sure that moments later .
सुपर सुपर 👌👌👌👌👌👌🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉
Garo chha ho episode 197
यो सिरियल कति राम्रो छ बयान गरेर साध्य छैन सार्है खुशी लाग्छ मलाई हप्ता दिनसम्म कुरन ..❤❤❤
Ek damai ramro xa garo chha ho serial ❤❤❤🙏
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏