हजुरले बनाएको भिडियो कुखुरापालन गर्ने व्यवसायिक मानिसले हेर्ने पर्ने छ तर यसको मार्केटिङको बारेमा जान्न पाए अझ राम्रो हुन्थ्यो भारतदेखि आउने अवैध रुपको मासुले नेपालका व्यापारीलाई कत्तिको असर पार्छ र यसको समाधानको लागि जान्नु पर्ने कुरा थियो
Kam xain poultry business yo xetra maa sakesamma naxirekaii ramro uta dana ko rate badheko badheii barsa maa 3 chotii badhxw tara khukhurako rate jhan ghatdaii ghatdaii janxw yedii kosailey kukhura palne soch maa hunuhunxw vne napalda hunxw😪
दाना को कच्चा पदार्थ इंडिया ले महंगो गर्ने र सरकार इंडिया कै दलालि गर्ने हुनाले कुखुरा उत्पादन घाटा मा छ त्यसैले उत्पादन घट्दो छ यो सुनियोजित हो इन्डियन कुखुरा,अण्डा भित्र्याउन त्यसै अनुरूप इंडिया बाट अहिले खुलेआम आयात हुन थालेको छ
कुुन भुभागमा के खेति गर्दा राम्रो हुन्छ ।। बताईदिए अझ राम्रो हुने थियो ।। मेराे जग्गा पहाडमा छ ।। गहिराे अनुसन्धान नगरीकन advertisement का लागि कार्यक्रम चलाए जस्तो हुन्छ तपाईको भिडियाे ।।
यदि हजुर लाई अप्ठ्यारो पर्दैन भने फलामकाे पाईप प्रयाेग गरि बनाईएकाे Tunnel House काे भिडियाे बनाईदिनु ल। (बाँस काे चाहिँ हाेईन ल) नेपाल फर्के पछि तरकारि ब्यबसाय गर्नि साेच मा छु। जग्गा अनुमानित लिज मा लिदाँ मुल्य १ पाईपकाे मूल्य, प्लास्टिक काे मूल्य बनाउउँदा ज्याला सम्पूर्ण कुरा समेटेर भिडियाे बनाईदिनु न ल।
Thank You for your Feedback. You can watch Dragon Fruit Farming ( bit.ly/3cA8ope ) Mushroom Farming ( bit.ly/3eh00f3 ) Akabare Khursani Farming (bit.ly/3KBTbAu), Lemon Farming (bit.ly/3KCqQdq) and Tomato Farming ( bit.ly/3AEHy7p ) episodes of Nepal Farkeypachi
Ksari sanparka garni vnnu vako , ma bides bata ako 4 month vayesako yah khi grna sakeko xina yestai khi kam garna man x but idea khi xina , plz help me
दानाको रेट धेरै फरक पर्यो मैले कुखुरा पाल्न छोडे,,, B0 ४५००,B1 ४४५० र B2 ४४०० भन्छ हामीलाई कुखुरा भने २३०-२६० भन्दा माथि लिँदैनन् अनि कहाँवाट आउँछ मुनाफा,,, म ३,५०,००० को रिण वोकेर वसेको छु तर हजुरको भिडियोमा भने जस्तै सस्तो दाना पाएमा म फेरि हात हाल्छु भन्दिनु पर्यो कहा पाउँछ दाना ?
Very useful video thank you 🙏
Worth watching
बाख्रा पालन सम्बन्धी पनि एउटा भिडियो बनाइदिनु भएमा आभार हुने थिए ।
Nice
Bio tank fish farming ko jankari dinu hola mam
हजुरले बनाएको भिडियो कुखुरापालन गर्ने व्यवसायिक मानिसले हेर्ने पर्ने छ तर यसको मार्केटिङको बारेमा जान्न पाए अझ राम्रो हुन्थ्यो भारतदेखि आउने अवैध रुपको मासुले नेपालका व्यापारीलाई कत्तिको असर पार्छ र यसको समाधानको लागि जान्नु पर्ने कुरा थियो
sarai ramro content keep it up
Very good video ❣️
सबै कुरा आफ्नै छ र व्यवसाय गर्न मात्र बाकि हुनेहरुलाई मात्र यो भिडियो पर्याप्त छ नत्र यी सब व्यवहारिक पक्ष होइन ।
Kam xain poultry business yo xetra maa sakesamma naxirekaii ramro uta dana ko rate badheko badheii barsa maa 3 chotii badhxw tara khukhurako rate jhan ghatdaii ghatdaii janxw yedii kosailey kukhura palne soch maa hunuhunxw vne napalda hunxw😪
भैंसी पालन व्यवसाय बारे पनि एउटा भिडियो बनाउनु होला है! गाई पालक किसान बिस्तारै भैंसी पालन तिर सर्दै छन।
Plz make a vibeo about polister fiber business
Thank you for your comment. We will try to consider your feedback.
Duck farming ko pani banaidinus na
Thank you for your comment. We will try to consider your feedback.
Gai bhaisi palan ko barema pani
कृपया मलाई business clinic संग जोडिदिन अपिल गर्दछु।।
Hajur ko tiktalk bata patta lagako karykram mem
Thank you for following us Durga Ji. Keep watching Nepal Farkeypachi to learn more about various business opportunities in Nepal.
दाना को कच्चा पदार्थ इंडिया ले महंगो गर्ने र सरकार इंडिया कै दलालि गर्ने हुनाले कुखुरा उत्पादन घाटा मा छ त्यसैले उत्पादन घट्दो छ यो सुनियोजित हो इन्डियन कुखुरा,अण्डा भित्र्याउन त्यसै अनुरूप इंडिया बाट अहिले खुलेआम आयात हुन थालेको छ
कुुन भुभागमा के खेति गर्दा राम्रो हुन्छ ।। बताईदिए अझ राम्रो हुने थियो ।। मेराे जग्गा पहाडमा छ ।। गहिराे अनुसन्धान नगरीकन advertisement का लागि कार्यक्रम चलाए जस्तो हुन्छ तपाईको भिडियाे ।।
Thank you. What else we can do ? What about mushrooms business?
ua-cam.com/video/OAhKW-Qedcs/v-deo.html (watch here)
यदि हजुर लाई अप्ठ्यारो पर्दैन भने
फलामकाे पाईप प्रयाेग गरि बनाईएकाे Tunnel House काे भिडियाे बनाईदिनु ल।
(बाँस काे चाहिँ हाेईन ल)
नेपाल फर्के पछि तरकारि ब्यबसाय गर्नि साेच मा छु।
जग्गा अनुमानित लिज मा लिदाँ मुल्य
१ पाईपकाे मूल्य,
प्लास्टिक काे मूल्य
बनाउउँदा ज्याला
सम्पूर्ण कुरा समेटेर भिडियाे बनाईदिनु न ल।
Make a video for Medicinal plant, Vegetables and fruits farming, 🙏 🙏 🙏
Thank You for your Feedback. You can watch Dragon Fruit Farming ( bit.ly/3cA8ope ) Mushroom Farming ( bit.ly/3eh00f3 ) Akabare Khursani Farming (bit.ly/3KBTbAu), Lemon Farming (bit.ly/3KCqQdq) and Tomato Farming ( bit.ly/3AEHy7p ) episodes of Nepal Farkeypachi
Plz give me idea of making business proposal
You can email us at dekhapadhi@gmail.com for more details about making a business proposal.
Ksari sanparka garni vnnu vako , ma bides bata ako 4 month vayesako yah khi grna sakeko xina yestai khi kam garna man x but idea khi xina , plz help me
दानाको रेट धेरै फरक पर्यो मैले कुखुरा पाल्न छोडे,,,
B0 ४५००,B1 ४४५० र B2 ४४०० भन्छ हामीलाई कुखुरा भने २३०-२६० भन्दा माथि लिँदैनन् अनि कहाँवाट आउँछ मुनाफा,,, म ३,५०,००० को रिण वोकेर वसेको छु तर हजुरको भिडियोमा भने जस्तै सस्तो दाना पाएमा म फेरि हात हाल्छु भन्दिनु पर्यो कहा पाउँछ दाना ?
Sahi kuro ho video ma vanu ra gara ra anubhab garnu dekhi antar hunxa
maasu anda khani rate ta badayo hola. cholesterol ko medicine kati badyo tyo pani khyal garum
Yak patak gau ko pakha bari ma lapsi . Amla haru ko barema ni vedio banau dinu n thanx
चल्ला को रेट / दान कले दिन्छ तेति मा ...?? दलला ले ठगेर मारेका छन येता तिर ..?????
youtub ma barnan garna sajilo xa palera heram na hjr