सीता पौडेललाई दोभासे बन्न कसरी मिल्यो प्रेरणा ? SITA POUDEL । PADACHAP । Voice of the Voiceless ।

Поділитися
Вставка
  • Опубліковано 27 чер 2024
  • मुलुकभरका ७५३ स्थानीय तहमध्ये जम्मा १३ वटाले मात्र बहिरा समुदायलाई लक्षित गरेर कार्यालयमा दाेभासे नियुक्त गरेका छन्, त्यसैभित्र पर्छ भरतपुर महानगरपालिका पनि । चितवनका अन्य स्थानीय तहले यसतर्फ ध्यान नदिइरहेको अवस्थामा भरतपुरले भने दोभासे सीता पौडेललाई उक्त जिम्मेवारी दिएको छ । चितवनको गर्मी, पाइडल खियाउँदै साइकलमा बहिरा व्यक्तिको घर, अस्पताल, प्रहरी, प्रशासन र न्यायालयसम्मै पुगेर पौडेलले दोभासे सेवा दिन थालेको पनि १६ वर्ष भइसकेको छ । यसमा जिल्ला बहिरा संघ चितवनको भूमिका बिर्सन मिल्दैन । खासमा पौडेल कसरी यो पेसामा जोडिइन् त ?
    ******************************************************************************
    स्वराङ्कन : सविता अधिकारी
    छायाङ्कन : तुलमान गुरुङ
    सम्पादन : विनोद अनुज/एलिश पौडेल
    परिकल्पना/लेखन/निर्देशन : तुलमान गुरुङ/विमर्श कँडेल
    सम्पर्क : padachap01@gmail.com
    वेबसाइट : padachap.com/
    फेसबुक : / padachap
    ट्विटर (एक्स) : x.com/padachap
    ******************************************************************************
    यो अल टाइम मिडिया प्राइभेट लिमिटेड (All Time Media Pvt. Ltd.) को उत्पादन हो । यस च्यानलमा प्रस्तुत भएका सामग्री वा अंश अनुमतिबिना कुनै पनि माध्यमबाट प्रकाशन/प्रशारण गर्न पाइने छैन । त्यसो गरिएको पाइएमा कानुनी उपचारमा जान बाध्य हुनेछौं। धन्यवाद !
    ******************************************************************************
    #padachap #deaf #deafcommunity #disability #disabled #disablecommunity #sita #poudel #interprete #interpretor #translate #translater #interview #story #stories #life #live #livestream #documentary #people #nepal

КОМЕНТАРІ • 1

  • @dhrubaneupane2267
    @dhrubaneupane2267 7 днів тому

    छुटाउन नहुने अन्तरवार्ता