अन्तरबर्तामै भाईरल हेमा र सुनिलको कुरा नमिलेपछी भयो घम्सा घम्सी , प्रेमबारे मिडियामा यस्तो खुलासा...

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024

КОМЕНТАРІ • 963

  • @PujaFilms
    @PujaFilms 5 років тому +61

    Good Interview .. Hema rai & Sunil Chedal

  • @sunilchhidalofficial
    @sunilchhidalofficial 5 років тому +259

    हामीलाई यसरि नै धेरै माया अनि साथ दिनु होला केही कमि कम्जोरि मानिसमा हुन्छ नै केही बोलिमा गल्ती भय रिदयबाट छेमा चाहन्छौ ।आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला अनि।Dont forget to subcribe my chhanal.😍😍

    • @ArjunKumar-du6kg
      @ArjunKumar-du6kg 5 років тому +2

      Love pariyo kaya ho hema sag dhai

    • @kkthapa299
      @kkthapa299 5 років тому +2

      You have such an amazing voice, keep going Sunil Vai

    • @harishkarki3457
      @harishkarki3457 5 років тому +1

      Sunil Chhidal

    • @randhojgurung3997
      @randhojgurung3997 5 років тому +3

      Hema & Sunil ko interview super duper Jodi atinai mileko chha khhulera boleko chha.

    • @mongali82
      @mongali82 5 років тому +1

      Sunil Chhidal do you have youtube channel? best of luck for better future

  • @arjunbabu6024
    @arjunbabu6024 5 років тому +80

    जोडि पनि दामि छ हजुर हरु छिटै बिय गँनु के है मेरो हजुर हरु ल

    • @killfeed1253
      @killfeed1253 5 років тому +1

      सारै राम्रो छ यो जोडी बधाई छ दुबै जनालाई

    • @yubrajgurung10g19
      @yubrajgurung10g19 5 років тому

      अाेसाथि जाेडी मिलछ मलाई त याेडी हेरन पाउ

  • @thugkingsolt449
    @thugkingsolt449 5 років тому +35

    Sunil dae ko voice like garny hjr garum tw

  • @ओईमगरकोछोरोहुछोरोहु

    हेमा र सुनिल को बिहे हेर्ने ठूलो रहर छ

  • @HarkamanThapa
    @HarkamanThapa 5 років тому +78

    रियल मा पनि देख्न payos यो जोडी लाई 💑💑

    • @ramxetri4011
      @ramxetri4011 5 років тому

      Sagar Magar same

    • @maduroka1728
      @maduroka1728 5 років тому +1

      kati ramro dekhiya xa jodi

    • @mandatachamling4055
      @mandatachamling4055 5 років тому

      Hjur hru ko jodee Akdam damixa maina Raja maina Rani rol pni dami jodee pni dami xa kso sunil hema ji vart meghhlya

  • @khadkanepali9220
    @khadkanepali9220 5 років тому +38

    साएद यो जोडी उदय सोटाङ र मनीला को जोडी जस्तो भएर हिनेको देख्न पाउ सूभकामना भाइरल नव जोडी लाइ

  • @krishnarana7043
    @krishnarana7043 5 років тому +23

    हेमा र सुनिल को बिहे हेर्ने ठुलो रहर छ

  • @rohantamang4873
    @rohantamang4873 5 років тому

    एकदम राम्रो छ। अझ राम्रो राम्रो िगत हेर्न सुन्न पाउँ।हजुरको गित सुन्न हेर्न पाउँदा एकदम खुशी छु।
    best of luck....

  • @nplpower3226
    @nplpower3226 5 років тому +25

    हेमा बुनु सबै कुरा राम्रो छ बोल्ने शैली पनि राम्रो छ सबै सोचबिचार पनि राम्रो तर दर्सक स्रोता र सम्पुर्ण साथ सपोटर हरुको अगाडि बोल्दा थोरै होस पुर्याउनु अति आबस्यक हुन्छ जति क्लोज साथी भएनी यो हाउ भन्ने शब्द प्रयोग गर्नु उचित लागेन यस्तो सानो तिनो कुरालाई बिचर पुर्यिएना भने एसैले शिखरमा पुगेको आफ्नो पर्सानलिटी लोक्पृयता भोलि धुलोमा नमिल्ला भन्न सकिन्न ।

  • @yammagar8854
    @yammagar8854 5 років тому +12

    छिदाल भाई तिम्रो धेरै मिठो voice त छदै छ plus guff हान्ने talent पनि निकै रहेछ गायन छेत्रमा 1 year नपुग्दै confident निकै छ गर्छ कीटो ले केटि हरुलाई हल्लाउछ जस्तो लाग्यो but अली ज्यान बनाउनु पर्यो नेपाल नै हललाई दिनु well done सुनील भाई

  • @sumanlimbu19
    @sumanlimbu19 5 років тому +22

    सुनिल र हेमा को जोडि राम्रो छ दुबाइ को मन बिचार मिल्छ बिहे गरनु पिलिज दुबाइ जना को दुख सुख मिल्छ बिहे गर्दा राम्रो हुन्छ छिटोभन्दा छिटो बिहे गरनु ल

  • @betinionlinekhabar855
    @betinionlinekhabar855 5 років тому +10

    मेरो बिन्ती छ ल ...यो जोडि रियल जोडि बनोस। हेमा र सुनिल भाइ लाई मेरो सुझाब

  • @yammagar8854
    @yammagar8854 5 років тому

    सुनील भाई आफै ले गीत गायको ताल मा यती धेरै मिलाएर गिटार बजाउने talent चई अति राम्रो यो गिटार को music जति सुन्यो उति नै सुनी राहु लाग्छ मेरो मन प्रसन्न पार्दीनु भयो

  • @nplpower3226
    @nplpower3226 5 років тому +26

    हेमा बुनु मन नदुखाउनु होला मेरो मनमा लागेको कुरा आफ्नै बहिनी सम्झेर भन्दै छु क्लोज साथीहरू संग कुरा गर्दा हाउ अबियस्ली भनिन्छ यसमा नेभर माइन्ड तर मिडिया मा इन्टर्भ्यु दिदा यो हाउ शब्द स्रोता ,दर्सक लाई पच्दैन त्यसैले सिम्पल र सालिन भएर बोल्दा पक्कै पनि बुनुलाइ साथ र सपोर्ट अनि माया नगर्ने यो संसारमा को हो ला र ।धन्यवाद ।।

  • @purakotijanak7901
    @purakotijanak7901 5 років тому +3

    तर यो जोडी रियलमा भए अति राम्रो हुनेथियो आफुले आफुलाई दुबै जनाले बुझेको थिएँ र भरिसक्के यो जोडि नछुटोस् अग्रिम सुभकामना छ

  • @lochanjagree972
    @lochanjagree972 5 років тому +28

    पहिले पहिले जस्तो राम्रो लागेन अलि नाटक अलि बेग्लै हेर्दा देखिनु हुन्छ बरु simple रहेर interview मा बोल्दा होला हिमा जि अनि सुनिल जि पनि बढी नै भयो अलि कम गर्दा राम्रो होला तिमी ले पनि ।

    • @ArjunKumar-du6kg
      @ArjunKumar-du6kg 5 років тому +4

      Ta jasto khate comment nagar sala aaphno kariyar banai rahexa talai jalan bhai rahexa sala khate

    • @yourajlimbu1301
      @yourajlimbu1301 5 років тому +1

      Lochan jagree sahi ho sahi ho sahamat....

    • @sarojlangchhong7065
      @sarojlangchhong7065 5 років тому +1

      Sahi ho

    • @subodhresmi8310
      @subodhresmi8310 5 років тому +1

      Um malai pani testai lagxa aaj voli ali over style garna lagexn dubai jana

    • @bmagar3643
      @bmagar3643 5 років тому

      Lochan jagree sahi ho sahi

  • @deepakbahadur2317
    @deepakbahadur2317 5 років тому

    दामी छ सुनिल भाइको गित मा दम छ यलिसा राई लाई रुआयको मान्छे हो सुपर star भाइ राम्रो गर्दै जानू भाइ

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 5 років тому +40

    हजुर दुई जना अलि सिम्पल मा बोल्दा राम्रो लाग्छ ।। किन कि हजुर को माया हामी लाई तानियोस ।।

    • @raishara3136
      @raishara3136 5 років тому

      desh pradesh online khabar kina ? ra simple nai x ta

    • @amarlama4259
      @amarlama4259 5 років тому

      Dharai ramro interview you booth so greatfull actress

  • @bhimrajkoti8416
    @bhimrajkoti8416 5 років тому +18

    म माफी चाहान्छु। तर मलाई मन छोयो के भबिस्को पाटनर राम्रो लायो।

  • @sagartikabishajushrestha7902
    @sagartikabishajushrestha7902 5 років тому

    अझै प्रगतिको कामना सुनिल अनि हेमा दुबै जनालाई। यस्तै माया प्रेम अनि सहयोगी होस एक अर्कामा सफल जोडिको कामना।😘😘😍😍🎉🎉🎉

  • @tirthass9416
    @tirthass9416 5 років тому +6

    Nice couple..maina Raja maina rani yo Jodi ko har activity herda real maai love pari sake ko xa ..future ma ajhai ramro gardai jaanu..best of luck.⚘⚘⚘⚘🌷🌷🌷Sunil 🌷🌷🌷🌷🌷hemaa just Sunil ko hema and hema ko Sunil hunu parxa.

  • @prataplama5967
    @prataplama5967 5 років тому

    धेरै राम्रो छ हजुर हरु अझै अगडि बडनु होला मेरो सुभाकामाना कहल्यै नछुटोट

  • @fivestar4795
    @fivestar4795 5 років тому +9

    रानी त साँची रानी नै रहिछिन साह्रै बाठी रहिछिन म्युजिक भिडियो पनि आउदैछ सफलता को शुभकामना र अझ बढी सफलता मिल्दै जाओस है

    • @sayadtamang3059
      @sayadtamang3059 5 років тому

      यो हाउ भन्ने पुर्बेली ठेट शब्द हो राम्रोछ हेमा जोडि त जमेकोछ

  • @padamsunuwar7520
    @padamsunuwar7520 5 років тому

    सुनिल भाइ तपाईले गीतको टोन बदल्नु पर्यो ता कि सबै तरीकाको गीत गाउनु पर्यो तर भाइ यो भन्दैगर्दा तपाईको गित मनपरेन भन्नेचाही होईन है राम्रो छ तेसैगरी अझै राम्रो गर्नुस भन्ने मेरो भनाई हो कामना पनि हो धन्यवाद जय नेपाल !

  • @sarisasanu459
    @sarisasanu459 5 років тому +5

    हेमा बुनु तिमीले कतै - कतै तिम्रो घमण्ड पन देखेको छ र , तिम्रो कोही - कोही बोलीमा पनि घमण्ड छ ल बुनु , तर बुनु तिमीलाई मैले यो सब कुराहरू मेरो आफ्नै बुनु सम्झेर भनेकी हु , तर बुनु तिमीलाई यसरी संसार भर चिनाउने गरि तिम्रो नाम हेमा राई हो भनेर र तिम्रो हरेक कलालाई र तिम्रो हरेक दुख , सुख लाई मिडिया माझ ल्याउने गरेको नै हामी सबै नेपालीले नै हो बुनु , त्यसैले बुनु यो मैले बुझेको र जानेको कुराहरू भनेकी मात्रै हु ल बुनु , तर बुनु तिमीले यो सब कुराहरुलाई राम्रोसँग बुझेकी छौं र राम्रोसँग जानेकी पनि छौ बुनु , तर अन्त्यमा म के भन्न चाहन्छु भने मेरो सबै साथीहरूलाई जो कोहीले पनि कमेन्ट् गर्नु हुन्छ र कमेन्ट् पढिसके पछि कहिल्यै पनि कसैलाई नराम्रो नभनि दिनु होला , यो मेरो सानो अनुरोध छ सबै साथीहरूलाई , तर हरेको कमेन्ट् लाई राम्रो नजरले पढिदिनु होला , र कतै नराम्रो कमेन्ट् हरु छ , भने पनि त्यो कमेन्ट् गर्नु हुने साथीलाई पनि राम्रोसँग सम्झाउनु होला , पनि भन्न चाहन्छु म , तर यो मैले सब भनेकी कुराहरू लाई साथीहरूले कस्तो तरिकाले बुझ्नु हुन्छ र कस्तो तरिकाले लिनु हुन्छ , बस् साथीहरूको सोचाइमा र बुझ्ने तरिका मा छ , हस्त धन्यवाद सबै साथीहरूलाई !

    • @ईश्वरमगर
      @ईश्वरमगर 5 років тому

      मलाई थाहा भएको कुरा प्राय राई जातिकी केटिहरुको स्वभाव नै यस्तै हुन्छ मित्र।

  • @bimalakathayat7131
    @bimalakathayat7131 5 років тому

    अतिनै राम्रो गित

  • @dambarkarki6917
    @dambarkarki6917 5 років тому +21

    म यो जोदि रियल मा हेर्न चाहान्छु नत्र भाय म सुसाइट णोट लेखेर अहि बिदेसि भुमि सादी अरब मा मर्छु हेमा र सुनिल मेरो मिर्तु को कारण तिमी हरु बन्ने छौ ओ के

    • @sujansereng
      @sujansereng 5 років тому

      #dambar karki le khayo Saudi Arabia 🇸🇦 😂😂

    • @thapayam4852
      @thapayam4852 5 років тому +1

      बाॅच्नु पर्दैन है पृथ्वी को बोझ हरू मोर मोर छित्तै खबर पाईयछ भने खाप्सा खान आऊला

    • @rikeshgamal5690
      @rikeshgamal5690 5 років тому

      Hhhhhhh bichar Mar po re

    • @karishmarai9169
      @karishmarai9169 5 років тому

      @@thapayam4852 😀😀

    • @shrik_officialska
      @shrik_officialska 5 років тому

      😂😂😂😂😀😀😀😀😀 कटि हाँस्नु

  • @kabitamagar8343
    @kabitamagar8343 5 років тому

    सुनील भाइ र हेमा बहीनी तपाइ हरु को जोडी दामी छ र सबै भन्दा राम्रो तपाइ को सोरोर राम्रो छ है गाउ ने सैली र बोलने सैली अती अती राम्रो लाक्छ मलाइ भाइ तपाइ को सोरोर 👫👫👫👫👫👫👫👫👫👫👌👌👌👌👌👌👌👌👌👌💑💑💑💑💑💑💑💑💑💑🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍

  • @rameshvishwokarma3986
    @rameshvishwokarma3986 5 років тому +6

    रिल मा मात्र नभएर रियल मा पनि Sweet couple भएको हेर्ने ठुलो रहर भएको म मात्र त होइन होला?

  • @bhimtamang8154
    @bhimtamang8154 5 років тому +7

    हेमा को अलिक नक्कल झक्कल धेरै भए जस्तो भयो यो आजको इन्टरभ्यु मा!!!चाडै सिखरमा पुगेको भान अहिलै नगर!!!

    • @dilbahadurlama8073
      @dilbahadurlama8073 5 років тому

      अलि घमण्डिपन देखेको जस्तो लाग्यो मलाई पनि। यस्तो पाराले त गारो हुन्छ।

  • @danurana9224
    @danurana9224 4 роки тому

    Wow very nice song and your lovely voice. I really like it. Love you😘❤️😘 too much Sunil ji.

  • @shumannepalgm9965
    @shumannepalgm9965 5 років тому +4

    Waw nyccc jodi hema and sunil g

  • @nabinmagar1294
    @nabinmagar1294 5 років тому

    बधाई छ दुबै जना लाई सुनिल भाइ र हेमा बैनि लाई हिम्मत छ साहस अाँट छ भनेर सबै नेपाली हरुले चिनिसक्यो सँघर्स गर्नुस सफल्ता पक्कै मिल्छ र यो जोडि चाहिँ रियल मा पनि देख्न पाईयोस उत्तर उत्तर प्रगती को कामना छ💘

  • @nirutagurung8499
    @nirutagurung8499 5 років тому +13

    Hema sisko sabai interview herxu but pahilayko vnnda aahileyko interviewma dherai nai change vaerako dekhxu pahilako interviewma tw kati sample sahasi vyerw boley thyou so

    • @khagendargm816
      @khagendargm816 5 років тому

      Manxelai samayle paribartan garxa k kura garyaaa hyyyy

    • @janukarai2721
      @janukarai2721 5 років тому

      I'm

    • @sushmaarai5312
      @sushmaarai5312 5 років тому

      ah abo ali charchit voyonit so ali badi voira hola

  • @daniellimbu3570
    @daniellimbu3570 5 років тому

    सुनील भाई सुमधुर स्वर का साथ साथै हेमा बैनी सँगको जोडी उत्तम छ है चाँडै लगन गाँठो कसुम त सुनील भाई..

  • @krishnalimbu1130
    @krishnalimbu1130 5 років тому +4

    Sunil vai ko voice Nepal vari ko ramro lagxa malai ani boini hema pani ramri x boli chali pani boini ko ramro x ramro gardai janu la boini hema

  • @anilbhandari9466
    @anilbhandari9466 5 років тому +1

    Very nice couple Sunil and Hema..Yo Jodi Reall ma pani hos.. Sunil Dai ko Boli chai Akdamai Man paryo.. And Super voice Sunil ko.i.Am.from.Dharmshala india

  • @nirukarkikarki1561
    @nirukarkikarki1561 5 років тому +27

    Hema baini aile badi natk gar jasto lago hai pail ko samples nai thikai xa hai bicher garra bolanu hai

  • @premrai2289
    @premrai2289 5 років тому

    दामिछ है ई बाबू नानीलाई शुभकामना छ मेराे सफलताको चुचुरो मा पुगाेस

  • @premkarki4135
    @premkarki4135 5 років тому +8

    jodi ramro xa

  • @munapun7811
    @munapun7811 5 років тому

    बैनि सोवर पनि राम्रो रहेछ बैनि भाई को कुरा सुनेर समय गको पनि थाई हुदैनह बैनि र भाई थेरै थेरै धन्यवाद छ ।

  • @Sharpbrainers
    @Sharpbrainers 5 років тому +3

    नमस्कार यो माया को लागि thank u अजै माया को लागि subscribr गर्नु होला

  • @arrarr1335
    @arrarr1335 5 років тому

    गित कहिले अाउछ

  • @mayagurung1574
    @mayagurung1574 5 років тому +7

    Nice voice cute jodi

  • @harishsinghdhami158
    @harishsinghdhami158 5 років тому

    वा राम्रो छ प्रस्तुति

  • @balkumar9033
    @balkumar9033 5 років тому +6

    बब्बाल छ जोडी तर हेमा बहिनिको सबै इन्टरभ्यु हेरीरहेको छु पहिलेको सिम्पलमा जस्तो मजा आएन

  • @tikashrestha2042
    @tikashrestha2042 5 років тому

    ल सुनिल ब्रो तिम्रो गीत सुनेर पट्टी पो सकिछे यो मैया त सबै acivity हेर्दा भाईलाइ छोड्ला जस्तो लागेन पहिले र अहिलेको हेमा बिल्कुल फरक पाइयो नेपालीले चान्स पायो की गर्छ जे होस् best of luck दुबै जनालाइ

  • @hawadai1261
    @hawadai1261 5 років тому +3

    सुनिल ब्रो अब पुस पनि जान लाग्यो तरखर मिलाउनु है फेरि ढिलो होला।।।

    • @bimalaraibimalarai8445
      @bimalaraibimalarai8445 5 років тому

      Sunil ko voice sunera dhrai ananda aauxa thank you feri pani hajur haru ko interview herna pau

    • @yamthapa4033
      @yamthapa4033 5 років тому

      जोडी राम्रो छ बिबाह गरे हुन्छ

    • @sarmansubba2116
      @sarmansubba2116 5 років тому

      Nice

  • @sumansthapa
    @sumansthapa 5 років тому

    You are the best sunil and hema ......from UAE

  • @sudipnapal1182
    @sudipnapal1182 5 років тому +5

    Hemako boli dherae chenge vaerax poilako ra ahileko ma dherae chenge hudai xa bt sunil bro ko voice ani boli chali sem pahilako jasatai xa mero best voice ma nai parxa sunilko voice

  • @abisheklama9149
    @abisheklama9149 5 років тому

    waw nice sang bhai best of luck

  • @shortsnepal3660
    @shortsnepal3660 5 років тому +3

    Jodi gajab xa
    Rab ne banadi jodi...

  • @krishanbksubscriber120
    @krishanbksubscriber120 5 років тому

    कती रमाईलो कुरा गर्नु भएको सुपर छ जोडी आगामी दिनको शुभ कामना ✌️❤️❤️ सुनिल ब्रो को voice 👌👌🤘

  • @indunyaupane248
    @indunyaupane248 5 років тому +4

    Sunil ko boli ramro cha Man pani sunil ko jastai Man vayoko keti jodi milcha hema hoina

  • @bijaylamavijaylama5519
    @bijaylamavijaylama5519 5 років тому

    wow dami dami git ma chai saudi bat hi niyemit fan n views sunil vaikko

  • @basnetmohan480
    @basnetmohan480 5 років тому +7

    sunil vai kota kurai nagaram prafect.tara hema bainiko pani sabai thikxa bolima ali chenge garnu hola pahila jun thauma hunu huthyo tehi thauma base ramro hola pahila vanda bolima ali aham d!khekoxu

  • @anjusherpa143
    @anjusherpa143 5 років тому

    WOW supper interview hima rai and sunil chadai ll,t is very very nice songs

  • @amarresmi1497
    @amarresmi1497 5 років тому +3

    jod dammix

  • @minasinjali9876
    @minasinjali9876 5 років тому

    Waw dammi voice safaltako kamana garda xu aagami dinharu ma yastai nice songs sunna paiyuss

  • @सिरुलिम्बू
    @सिरुलिम्बू 5 років тому +6

    Hema baini ra sunil vaiko interview herda vok tirkhai po haraux man dekhinai sital milne

  • @ekamagar6177
    @ekamagar6177 5 років тому

    amazing voices vae ....thanks for you ....

  • @krishnalimbu1130
    @krishnalimbu1130 5 років тому +4

    Hema boini looking nice gril

  • @manishatmg4263
    @manishatmg4263 5 років тому +2

    Lop u sunil i like your voice keep it up

  • @janakmagar6316
    @janakmagar6316 5 років тому +6

    hema sunilko satha naxod la plz

  • @sabinpariyar3097
    @sabinpariyar3097 5 років тому

    Gajab lagyo yo interview herda. Rat ko 10:30pm ma Pani Sunil Ra HEMA ko interview herdai basne mai matrai hoki aru Pani hunuhunchha kunni...!
    Ma chahi aile Qatar bata ho.
    युटुबर सबै मित्रहरू दर्शन नमस्ते साथै रात्री कालिन समय भएको कारण सबैमा मिठो निन्द्रा सगै सुन्दर सपनाको कामना।।
    Golden tv channel लाई पनि धेरै धेरै धन्यबाद।।
    हेमा र सुनिल लाई फेरि पनि बेस्ट विशेष भन्न चाहान्छु 💘💋💋💘

  • @moviehd4k86
    @moviehd4k86 5 років тому +3

    यो बर्षकै उत्कृष्ट टिक कमेडी भिडियो ua-cam.com/video/4DipoBbXPvg/v-deo.html हेरि रकेका कति छौ अनि हेर्न कति बाकी छौ हेरौ त

  • @prataplama5967
    @prataplama5967 5 років тому

    स्वरनै मन छुने छ सुनिल भाइकोअझै प्रगती को सुभकामना

  • @nbnlimbu9847
    @nbnlimbu9847 5 років тому +4

    Jodi chai parfet lagyo best off luck

  • @सन्तोषजुनथापा

    धेरै राम्रो

  • @sanimanlama4491
    @sanimanlama4491 5 років тому +5

    Nice jodi

  • @bhaktasinkijapunsinkija7291
    @bhaktasinkijapunsinkija7291 5 років тому

    जोडी मिलेको छ ।अनि बाल्यपन गित पनि राम्रो छ सफल रहोस् ।

  • @donraju1163
    @donraju1163 5 років тому +3

    ramro jodi bast of luck

  • @साङ्विनचोमोलुङ्मा

    ल है.... जोडि एक्दम राम्रोछ अब छिटै छिटै
    घर्जम होस र दुबै जानालाई सफल्ताकोलागि शुभकमन 🌹

  • @lhakpasherpa7164
    @lhakpasherpa7164 5 років тому +3

    Hema le simpal bayara bolda ramro dekhen cha ale badie nakal bayara bole ko jasto lagaue sunil ko kura garne tareaka ra soche ak dam ramro cha

  • @asthachettri3907
    @asthachettri3907 5 років тому

    God bless you stay taelent as u sunil dai u both r so cute nd sweet ...👈✌️😍.and sunil dai hjur ko voice ta kunai word nai xuina ..i salute yur voice .lop u both oF u😍😍😍😘

  • @boini5671
    @boini5671 5 років тому +3

    Cute jodi

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 років тому

    मैना रानी wow यो गित भाइरल हुने पक्का छ है चाडै यो म्युजिक भिडियो हेर्न पाउ📺 साथै दुबै जनालाई उत्तर उत्तर प्रगतिको कानमा छ🎁

  • @bimlakhanal1613
    @bimlakhanal1613 5 років тому +5

    Hema baini aakha ra mukha badi yaktin vyo ali thikka gara

  • @sostabahadur6503
    @sostabahadur6503 5 років тому

    Congratuletions Sunil Hema Rai ...... good .

    • @sostabahadur6503
      @sostabahadur6503 5 років тому

      Ok God bless you Hema bainee .
      I am Jeevan gurung

  • @bahadursunar9297
    @bahadursunar9297 5 років тому +8

    babal jodi

  • @Dillipariyar156
    @Dillipariyar156 5 років тому

    भाइ तिम्रो प्रतिभा धेरै राम्रो छ यो जोडी पनि धेरै राम्रो छ भाइ तर बोल्दा खेरि तेति राम्रो नेपाली बोल्दा बोल्दै अलि अलि बिच मा अङ्ग्रेजी मिसायको मैले तेति मिलेको जस्तो लागेन भाइ अरु सबै राम्रो छ धेरै प्रगति को कामना

  • @sorrytapoon7160
    @sorrytapoon7160 5 років тому +3

    chamak chamak huna thali sakeoo due dinmaaaaa 😤😤

    • @bijaylamavijaylama5519
      @bijaylamavijaylama5519 5 років тому

      ho tmle mtr dekhda rixx chamakk chammkk it's ok

    • @sorrytapoon7160
      @sorrytapoon7160 5 років тому

      pailako vdeo hernus ani aily ko henud mukhko expression hernus sunil lai respect garnu xainaa fur fur vaxa

  • @sattallama6412
    @sattallama6412 5 років тому

    जे हाेस जाेडी अति दामी छ सकभर जीवन साथीकाे त झन दामी जाेडी मिलेकाे छ बधाई छ याे जाेडीलाई

  • @sorrytapoon7160
    @sorrytapoon7160 5 років тому +4

    nakaliii nakali huna thali aba chai 🙄😂😂

  • @amarmagar3224
    @amarmagar3224 5 років тому

    eakdamae ramro lagyo interview..dherae ramaelo lagyo from ktm...

  • @namastenepal8656
    @namastenepal8656 5 років тому +3

    Jodi chi meleko x hai

  • @gitarai5229
    @gitarai5229 5 років тому

    भाइ बैनिको जोडिको लागि शुभकामना

  • @jasrai188
    @jasrai188 5 років тому +3

    Bahinile kapal badhe hunthyo ni kapal xodeko alik suhayena..

  • @ArjunKGrg
    @ArjunKGrg 5 років тому

    भाग्य भन्ने कुरा के लेखियेको होला,को लेखियेको होला भन्दा पनि आफैले राम्रो कर्म,मेहेनत गरेर लेख्ने हो रे।।
    So,तपाईं हाम्रो भाग्य,तपाईं हाम्रै हात मा छ।। बस कडा मेहेनत अनि असल कर्म चै गर्न छोडनु भयेन।
    सुभ-कामना यो मैनाराजा👩‍❤️‍👨मैनारानी जोडिलाई👩‍❤️‍👨💖💖

  • @pandomacerpa5921
    @pandomacerpa5921 5 років тому

    Soo sweet your voice n awsom both of u..😚😘😘😘

  • @lilabahadur2667
    @lilabahadur2667 5 років тому

    Kati ramro voice xa sunilbhaiko sabailai ruwauxan

  • @Manger_Padammaya86
    @Manger_Padammaya86 7 місяців тому

    So very beautiful song Sikkim bata❤️❤️❤️❤️❤️

  • @dasharathkanxo6344
    @dasharathkanxo6344 5 років тому

    great voice & song bro...

  • @sarswatisyangtan2437
    @sarswatisyangtan2437 5 років тому

    Sunil xindal dai ra hema didiko interview herda ekdam khusi lageu ajhai ramro hudai jahos yahi kamana xa hjr haru dubai jana lai

  • @Rolpaonlineupdate1992
    @Rolpaonlineupdate1992 5 років тому +2

    यो जोदि मेरो बिचार मा कहिले नछुतुउस सदै यस्तै देखन पाइउस भन्चान्छु मता धेरै राम्रो छ दुबै जाने बुजने बुज्ने हुन्हुन्छ राम्रो छ जोदि

  • @arvindthakur7581
    @arvindthakur7581 5 років тому +1

    Nice girl, nice song. Nice Singer. I'M FROM INDIA. THANK YOU SO MUCH............

  • @krishnakumarikumari3149
    @krishnakumarikumari3149 5 років тому

    Hajur haru ko Jodie and sunill bhai ko voice malai ekadam rambro lagxa God bless you.

  • @Jhapendragrg
    @Jhapendragrg 5 років тому

    Wonderful interview all the best both of you.

  • @kesharkarki6196
    @kesharkarki6196 5 років тому

    yo video maile pura here ekdam ramro lajo so nice