यो घर निर्माण गर्दा कति खर्च लाग्छा ? मूल्य सहित पुराजानाकारिका लागि भिडियो अन्तिम सम्म हेर्नु होला

Поділитися
Вставка
  • Опубліковано 23 жов 2024
  • हामि नेपालको सबै भूभागमा बसोबास गर्ने सबै नेपालीहरुलाई सुरक्षित सस्तो अनि आकर्षक सपनाको घर निर्माण को लागि लागि परेका छौ त्यसैले तपाइँ आदरणीय महानुभावहरुलाई विशेष जानकारीमुलक यो भिडियो पनि तपाइँ हरुमाझ प्रस्तुत गर्ने जमर्को गरेका छौ |
    यदि तपाइँ घर निर्माण गर्ने सोचमा हुनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ |
    मुख्यकार्यलाय : ९८६५०४३९५६,९८४५९२७८८१
    प्राबिधिक जानकारीका लागि : ९८४३९१४०३१

КОМЕНТАРІ • 7

  • @IshworThapa-x9t
    @IshworThapa-x9t Місяць тому

    Sir tapaile dekhako ghar ma 1 Ota ghatayar banauda Kati lagxa palpa rampur ma

  • @balaramgadelbalaramgadel193
    @balaramgadelbalaramgadel193 6 місяців тому

    Sir chitwan khurkhure vanda vitra Bhavani Bazar 3kotha ko saman sahit Kati lagxa vandinus na

  • @पुजा-ख5थ
    @पुजा-ख5थ 7 місяців тому

    सर माथि धान राखनि काेठा र तल अदामा किचन अदा भैंसी काे गाेठ बनाउन कति लागछ सर जान्कारि पामना

  • @nirmalcentury3511
    @nirmalcentury3511 8 місяців тому

    तोकिएको मितिमा घर सुरू गर्न कति दिन वा महिना अगाडि देखि नै सम्झौता गर्नुपर्ने हुन्छ?

  • @पुजा-ख5थ
    @पुजा-ख5थ 7 місяців тому

    याे घर कतिमा बन्छ सर जान्कारी पामना

  • @Akdv_hunt
    @Akdv_hunt 8 місяців тому

    Sir yesto ghr jhapa banauna janu milxa ki nai.

  • @Akdv_hunt
    @Akdv_hunt 8 місяців тому

    दाजु यो घरको कोठा कति फिटका छन जानकारी पाउन।