सारै राम्रो भजन ! सबैलाई बधाई तथा शुभकामना ! त्यसमा पनि युवा भाइको भजन भन्ने कला सार्है राम्रो छ ! हाम्रो धर्म संस्कृति जगेर्ना गर्ने प्रेरणा रही रहोस ! जय श्री कृष्ण !
जय होस परमपरा बोक्ने अभिनेताको लागि नबयुवा ब्रह्मासुत् धाराहरुमा रभक्तमानबमा ॐनम गायतृ मन्त्र नमः यस मन्त्रको उच्चारण ले धैर्य धारण गर्न सकिन्छ युवा जय देश जननी जन्म भुमि नेपालको जयहोस भगबान नेपाली जय गोर्खाली कि जय राजा युबा देस मा र सनसाभरि जयहोस ॐ शान्ति नेपाल जय नेपाली
रामायण महाभारतका कथाहरुको नाटकिय कथाबाचन शैलीलाइ भारतकी लोक गायिका तिजन बाइले बिश्व बिख्यात बनाएकी थिइन ,जस्लाइ पाण्डवानी भनिन्छ ।मलाइ यो भजन शैली नितान्त मौलिक र नेपाली स्पर्सको बेजोड लाग्यो ।यसलाइ प्रबर्धन गरौं ।
अाहा कति सुन्दर भजन, याे त राष्ट्रिय भजन नै बनाउने जस्तो रहेछ नि ! भजन भज्ने कर्ता गुरुकाे कलापनि प्रशंसनीय छ, सबैलाई धन्यवाद अगाडि बढ्न शुभकामना ! (सगरमाथाकाे उचाइमा मिटर भन्नुपर्ने फिट भएछ संच्याउनु पर्ने)
९ मिनेट ३ सेकेण्डम भनिएको ८८४८ स्क्वायरफिट हैन सर ८८४८ मिटर हो हाम्रो सगरमाथाको उचाई नघटाउ है गुरु, फिट भन्दा मिटर अग्लो हुन्छ अरु सब दामि छ। सलाम। ल है अरु नया नया आवोस है।
🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️हरि शरणम्🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️सुन्दर भजन सबै टिम लाई बधाई छ,यूवा भाइ लाई साधुबाद🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️जय जय हिन्दु राष्ट विश्व गुरु नेपाल अामा र अामा का छोरा-छोरी बनी रहु 🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️
२४ बर्शे भाईकाे शारै राम्राे भजन शबैकाे मन छुने भजन नेता हरुले हाम्राे देस्काे अमुले शस्किर्ति बेचेका छन तेहिभयर यस्ता भजन किर्तन गाउन पर्छ भजन टिम शम्पुर्ण लाई मुरि मुरि धन्नेबात बधाई छ
We should protect and promote this at any cost.
म तामाङ्ग भएपनि याे खैचडि नाचअासादे मन्पर्छा🙏🙏🙏🌹🌷🌹
टिकटक मा देखेर खोजेको पाए कति आनन्द मन सान्ती हुन्छ भजन सुनेसी
tiktok ko link pam na hajur
Ok chha ni ta bhauju
भजनकाे माध्यमबाट देशकाे समसामयिक परिस्थितिकाे चित्रण गरिएकाे अत्यन्तै मीठो भजन।। भजन मण्डलका सबै सदस्यहरु लाई बधाई ।।ॐ।।
सनातन हिन्दुधर्मको रक्षार्थ यो खैचडी भजन । बधाई छ सबै टिमलाई ।
धार्मिक भजन गायकलाई भगवानले कृपा बर्साउन । जय होस सबैको ।
धेरैपछि सुन्न र हेर्न पाइयो मनै पबित्र भयो
सारै रमाइलो युवाहरूलाई संस्कृति हस्तान्तरण गर्दै संरक्षण, संवर्धन प्रवर्द्धन गर्दै लैजानुपर्छ !
युवा गुरु लाई धेरै धेरै धन्यवाद साथै दस औंला जोडी नमस्कार ♥️♥️♥️
🙏🙏🙏
सारै राम्रो भजन ! सबैलाई बधाई तथा शुभकामना ! त्यसमा पनि युवा भाइको भजन भन्ने कला सार्है राम्रो छ ! हाम्रो धर्म संस्कृति जगेर्ना गर्ने प्रेरणा रही रहोस ! जय श्री कृष्ण !
जय होस तार्केस्वर महादेबको जय होस खैजणी भजन मन्डली हरुको जय होस हामी सुन्नेर हेर्ने हरुको
जय हाेस्
सारै राम्रो भजन सबैलाई धेरै धेरै बधाई तथा शुभकामना
@@kamaladevipantha2137 आक्क@ह
E@@asikadarnal4430 we see by kid am bewy
बैदिक सनातन हिन्दु धर्मको जय होस।
जय होस परमपरा बोक्ने अभिनेताको लागि नबयुवा ब्रह्मासुत् धाराहरुमा रभक्तमानबमा ॐनम गायतृ मन्त्र नमः यस मन्त्रको उच्चारण ले धैर्य धारण गर्न सकिन्छ युवा जय देश जननी जन्म भुमि नेपालको जयहोस भगबान नेपाली जय गोर्खाली कि जय राजा युबा देस मा र सनसाभरि जयहोस ॐ शान्ति नेपाल जय नेपाली
आ,,,हा,, क्या दाम्म्म्म्म्मी । असाध्यै राम्रो रहेछ । याे भजन समुहलाइ मेरो हृदय देखी नै सलाम छ है हजुर ।
आहाअति मीठो भजन,, हार्दिक आभार हजुरले सुन्न पाउने हेर्न पाउने अवसर दिनु भयकोमा
जय हाेस सरस्वती अामा काे बास रहेछ हजुरकाे मुखमा
विशेष पर्वहरुमा रातभरी जाग्राम बस्न गाइने यो भजन शैली हाम्रो सुन्दर परम्परा हो जसलाई पूर्वी नेपालमा बालनाको नामले चिनिन्छ।
टिकटकमा हेरेर यता आउने जति हाजिर हौ ल
आहा सुन्दर भजन
Atimanparna
Why
@@ganeshparajulibendas @!vDahp
सानो हुदा देउसुरे खेल्दा हजुरबुवा हरु यसरि नै खेल्नु हुन्थ्यो।। त्यो बेलाको याद आयो।। सारै रमाएलो💓💓💓
प्राचिन सँस्कृति । जय हाेस ।
खैजडी भजन गोर्खा मा पनि फेमस छ है जय होस!
अति दिव्य हजुर सुनिरहन मन लाग्नि तनरकेश्वर महादेबको जय भजन मन्डली को जय
आहाहाहाहा कति रमैलो सुनेर कान नै पबित्र भयो आज लोप हुदै गयको भगवान् कृतन खैजेडि भजन सुन्नपाउदा जय श्री कृष्ण राधे राधे 🙏🙏🙏🙏
सच्चा नेपाली र सनातन समाज यो परम्परा लाई जगेर्ना गर्ने तर्फ युवा गुरु ले प्रेरणा दिनुभएको छ सम्पुर्ण टिम लाई धन्यवाद छ❤
हेल्लो भगवान कति आनन्द मिल्छ भने एस्तो भजन भजाएरमन खुशी दिलाउनु भयो हजूर हरू ले। नव गुरू लगायत सम्पूर्ण भजन मन्डली टिम लाई हार्दिक नमन।
धन्यवाद हजुर 🙏🙏🙏
नाराण हरिहरि
Sabilai hardik naman yaha haruko nomber pay huntyo
Umm
Ko I'll us too but😮 ho see
❤@@sitaramkarki1466
म सानो हुदा मलाई धेरै राम्रो लागेको भजन आज सुन्न पाउँदा खुसी लाग्यो 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵ॐ ॐ
तपाईं जत्तिको युवाको यस्तो जोस वा रे वा सलाम हजुर
खूपच सुंदर भजन 👌👌🙏🙏💐💐🙏🙏💐💐
सारै राम्रो लागो गुरुको प्रस्तुति गुरुलाई अज धेरै सफलताको शुभकामना ।नारायण
हो यसैगरी हो संस्कृति को जगेर्ना हुँदै जाने ! जय होस् साह्रै राम्रो 🙏
रामायण महाभारतका कथाहरुको नाटकिय कथाबाचन शैलीलाइ भारतकी लोक गायिका तिजन बाइले बिश्व बिख्यात बनाएकी थिइन ,जस्लाइ पाण्डवानी भनिन्छ ।मलाइ यो भजन शैली नितान्त मौलिक र नेपाली स्पर्सको बेजोड लाग्यो ।यसलाइ प्रबर्धन गरौं ।
ठ्याक्कै हाम्रो नुवाकोट जिल्ला बिदुर ८ को भैरमकोट को भजन जस्तै रहेछ। एकदम खुसी लाग्यो।
समय सन्दर्भ राम्राेे मिलेकाे छ, अरु पनि अाअाेस, शुभकामना छ,
म tiktok मा हेरेर आइहालेको 🌺नारायण 🌸हरीहरी 🙏🙏🙏🙏
अाहा कति सुन्दर भजन, याे त राष्ट्रिय भजन नै बनाउने जस्तो रहेछ नि ! भजन भज्ने कर्ता गुरुकाे कलापनि प्रशंसनीय छ, सबैलाई धन्यवाद अगाडि बढ्न शुभकामना ! (सगरमाथाकाे उचाइमा मिटर भन्नुपर्ने फिट भएछ संच्याउनु पर्ने)
सत्य मा अाधारित भजन धन्यवाद हजुर
साह्रै राम्रो , हाम्रो सस्कृती ।
एकदम खुशी लाग्यो यो भजन हेरेर 🍓🍍🍓🍍
अतिनै राम्रो लाग्यो मलाई अझै अगाडि राम्रो हुन्छ भन्ने विश्वास लिएको छु धन्यवाद हजुरहरूलाई
सगरमाथाको उचाई ८८४८.८ मिटर हो ! ईस्वायर फिट होईन !🙏
गुरु सबै भजन मन्डलि टाेलिलाई नमस्कार हाल बहराइन बाट
९ मिनेट ३ सेकेण्डम भनिएको ८८४८ स्क्वायरफिट हैन सर ८८४८ मिटर हो हाम्रो सगरमाथाको उचाई नघटाउ है गुरु, फिट भन्दा मिटर अग्लो हुन्छ अरु सब दामि छ। सलाम। ल है अरु नया नया आवोस है।
👍 yes 👍
🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️हरि शरणम्🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️सुन्दर भजन सबै टिम लाई बधाई छ,यूवा भाइ लाई साधुबाद🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️जय जय हिन्दु राष्ट विश्व गुरु नेपाल अामा र अामा का छोरा-छोरी बनी रहु 🙏🇳🇵🎯🌹🌺🌻🌼🌷💮🌸🍭❤️
सारैराम्रो खैजडि भजन सम्पुर्ण टिम्लाइ बदाइ छ
वास्तबका,सहि,हो,भजनको,लागि,कोटि,कोटि,प्रणाम
सारै राम्रो लाग्यो मलाई पनि उबेला बच्चामा हजुरबुबा सङ पछी हिडेको अनि हजुरबुवाहरुले भजन खेलेको याद आयो ।।।
जय राधेकृस्ण जय गाऐक जि सबेैमा प्रणाम जि
लहाृई गुरुजन्न
मेराे पनि शबईलाई पर्रणाम 🙏💐🙏👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
देश र देशै भरिका फैलावनु पराे
तरा
आहा धेरै धेरै राम्रो छ है भजन सुनिरन मनलागि रहने
जयगुदेब शारैराम्रो भजन् जयहोश्गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🌹
ए कति रमाईलाे भजन सुनिरनु जस्तो अति रमाई लो
मत फ्यान भय गुरु🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो छ अरु पनि सुन्न पाए हुन्थ्यो
आज २०८०/१२/२४ गते युवा गुरुसँगसँगै भजन गाउन पाइयो खुसी लाग्यो।
जयनारायण जयकृष्ण ❤❤❤❤
गुरु को परिचय खुलाउनु भएको भए अझै राम्रो हुने थियो भजन सारै मिठो छ
निश्चल सिलवाल
nischal silwal, you can find on fb
नुवाकोट कै गुरु हो हजुर पनि
आहा~~~कस्तो आनन्द आयो
असाध्यै राम्रो ।
सबैलाई धन्यवाद !
सबैको जयहोस् !
सुन्दर भजन सुन्दर प्रस्तुति राधे राधे 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
कला गला दुबै राम्रो छ हजुरको अरू पनि भाग अाउने अपेक्षा गर्दै हार्दिक शुभकामना !!!
These old men are OP. And happiness on their face is really awesome. Loved it.
गुरु अरु ५० बर्ष बाचुन र सस्कृती कला धर्म को यसैगरी बर्णण गरिरहुन , ७०/८० का बा हरुलाइ नचाएर आफ्नो बर्चस्व राख्न सफल गुरुप्रती नमन 🙏🙏
सारै मन छुने भजन राम्रो लाग्यो
जय होश याहाहरुको र यश्तै हेरिरनपाउ
सम्पुर्ण भक्त जन्हरुको जय होस प्रभु
सनातन धर्म को।जय। होस्
म यहि भजनको खोजि मा थिय प्रभु धन्यवाद ❤️
सारै राम्रो लाग्यो अर्को part पनि आओस् भन्ने चाहन्छु go ahead
arko part aayo hajur
"कलौ केशब किर्तन; जय गुरु
हाम्रो देसको आफ्नो धर्म संस्कृति कती सुन्दर छ !!! आहा❗️❗️❗️🇳🇵🇳🇵
अति राम्रो, संस्कृतिको जगेर्ना गरी चोटिलो प्रहार ।
Good good
२४ बर्शे भाईकाे शारै राम्राे भजन शबैकाे मन छुने भजन नेता हरुले हाम्राे देस्काे अमुले शस्किर्ति बेचेका छन तेहिभयर यस्ता भजन किर्तन गाउन पर्छ भजन टिम शम्पुर्ण लाई मुरि मुरि धन्नेबात बधाई छ
पुरै भजन हेर्न र सुन्न पाउ जस्तो लाग्यो ।
मलाइपनि राम्रो लाग्छ। भजन्त
sarai mitho bhajan suni rahun jasto lagxa
atti ramro bajan all tim lai tei mathi hamro youbhak bro lai jan badai 🙏🙏❤️❤️
हाम्रो लोक भजन आज लोप हुने स्थितिमा छ 😢मन सान्ती हून्छ भजन सुन्न पाउँदा
जय शम्भो 🕉️🕉️🇳🇵🌷🙏🙏🙏🙏🙏
जय जय श्री राम 🙏🙏🙏🙏🙏
उतिन्खेरै कथेर भन्नू पर्ने भएकोले केही त्रुटी त हुन्छ नै । यति मिठो कला संस्कृति प्रस्फुटनको अगाडी सानासाना गल्तिहरु पाखा लाग्छन् ।
ॐ
सारै मन्पर्यो भजन जय होस्
भजन धेरै राम्राे लाग्याे ।
जय गुरु जयगाेरखनाथ खुसि लागाे
Jaya sare❤❤😢😢ram nice bhajan
सारै राम्रो लाग्यो
हजुर हरु म ठूलो फ्यान भए है 🙏🙏
जय होस्!!सरस्वती आमाको बास होस्!!
arghakhanchi bata sunako herako sarai ramailoo chha ho bhajan
Sarai ramro guru hjr ko kala Lai koti koti naman 🙏🙏🙏🙏🙏
सारै राम्रो लाग्यो
जय हिन्दु
हाम्रो सस्कृती कति रमाइलो !
मलाई नि सारै राम्रो लागो
सारैराम्रो छ मेरोघरनि यसै नगरपालिका हो । राम राम बाचन गर्निठाउ चाई काहापरो नारायण 🌹👍️🌹
युवा जोश र जागर लाई हार्दिक नमन ।सबै टिम लाई धन्यवाद ।छिट्टै अर्को भाग दुई पनि ल्याउनु होला ।भट्याउने गुरु को मुख्मा सधै सरस्वती ले बास गरून्।।
भाग २ भाग ३ पनि अाईसकेकाे छ , हेरेर मनाेरन्जन लिनुहाेला । धन्यवाद 🙏🙏🙏
nice video
in this way we can preserve our culture
Sarai ramro 🙏🙏🙏🙏
सारै राम्रो छ यस्तै यस्तै अरु पनि चाहियो है
सारै सुन्दर भजन🍂🍂🍂🍂♥️🙏🙏🙏🙏😐️😐️😐️😐️🤨🤨🤨
राम्राे लाग्याे, तर खैंजडी खोई भाई ।
Dherai ramro vhajan sab temlai suvhakamna .hari hari naryana
नारायण हरि हरि एक्दम राम्रो भजन अब को युवा हरु ले पनि यस्तो स्लोक भन्दै भजन सिक्न जरुरी छ अनि मात्रा हाम्रो पराम्परा सदा सर्बदा रहि रहन्छ ।
कति राम्रो ।।मन हर्सित
अति राम्रो छ।सबैलाई सतसत नमन्🙏