कोरियामा के के काम पाइन्छ ? कति कमाइ हुन्छ ? कोरिया जानुअघि यो भिडिओ हेर्नुहोला :

Поділитися
Вставка
  • Опубліковано 25 жов 2019
  • #Frontline_Nepal
    प्रिय दर्शकबृन्द,
    भिडिओ हेरिदिनु भएकोमा हृदयदेखी आभार प्रकट गर्छौं । यस्तै रोचक भिडिओ लिएर हामी फेरी पनि आउनेछौं । हाम्रो च्यानलबाट आउने भिडिओहरु हेर्दै जानुहोला । तपाईहरुसंग कुनै आइडिया भए सेयर गर्न नभुल्नुहोला । फ्रन्टलाइन नेपाल तपाईहरुकै च्यानल हो ।
    तपाईसंग कुनै प्रतिभा छ भने हामीलाई सम्झिनुहोला । वा तपाईको छरछिमेक, घर, गाउ, शहर, विदेश जता भएपनि कोही प्रतिभा, अनौठो क्षमता छ भने पनि सम्झिन सक्नुहुन्छ । परदेशमा दु ःख पाउनु भएको छ भने पनि खबर गर्न सक्नुहुन्छ । हामी समाचार दिएर, कुनै न कुनै रुपमा सहयोग गर्न तयार छौं ।
    हाम्रो सम्पर्क नम्बर :-
    9867059079

КОМЕНТАРІ • 14

  • @pspawansar103
    @pspawansar103 4 роки тому +2

    म पनि कोरिया जादै छु धेरै राम्रो कुरा हरु जानकारी गराउनु भो तेस्को लागि धन्येबाद...

  • @omadhikari4728
    @omadhikari4728 4 роки тому +1

    Sathi haru sarai Matured vayeko mahasus Garey.
    Tapai haruley Malai Korea ko yad dilawunu vayo.

  • @ganeshthagunna7504
    @ganeshthagunna7504 3 роки тому

    Ramro kura garnu vayo daii

  • @chutari
    @chutari 4 роки тому

    wowowowoww very good

  • @reetutamang2083
    @reetutamang2083 4 роки тому

    😊😍

  • @user-ei1ku1xx6p
    @user-ei1ku1xx6p 3 роки тому

    😊😊😊😊👍👍👍👍

  • @umeshchhinal184
    @umeshchhinal184 Рік тому

    honi 😢 kaam garne lai thaha hunxa

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 роки тому

    सै कुरा गर्नु भो

  • @umeshchhinal184
    @umeshchhinal184 Рік тому

    honi😢vhogne lai thaha hunxa

  • @urvil9378
    @urvil9378 Рік тому

    Mero medical ma vdrl 1.16 aako xa
    Ani doctor ke niko huna lai 3 dekhi 4 month lagxa vani raxa, tara job application ko date sakexi ni bharna milxa ta maile. Plzzz reply, eps office ma call grda ni call uthaudaina ani vetna janda ni hakim haru aako thyena

  • @pabitrapun8944
    @pabitrapun8944 4 роки тому

    Ho ni hai bhai haru bidesma kasari kamainxa bhanera kamaune lai matra thaha hunxa nepal ma basera magne magantelai k thaha paisa ka falxa bhanera

  • @ksadkasing5857
    @ksadkasing5857 3 роки тому

    हैत नेपाल बात १,२ बर्स भासा सिकेर कोरिया कोरिया भन्छ्न साथी हरु को कुरा सुन्दा त अरब को तातो घाम नै थिक रैछ न्यानो मा न्यानो १० घन्ता दिउती गर्यो यल्ला सुरा सुरा भन्छ बाकी खल्ली बल्ली हा हा हा आफु लाइ त काम पनि छैन दाम पनि छैन र पनि १७ बर्स पार गरियो।

  • @umeshchhinal184
    @umeshchhinal184 Рік тому

    honi😢vhogne lai thaha hunxa

  • @umeshchhinal184
    @umeshchhinal184 Рік тому

    honi😢vhogne lai thaha hunxa